लु नमस्ते सेवारो प्यारी सिस 🎉❤❤ 🙏 पाउना आईपुगेको भिडियो ल्याएर आउनु भएको रहिछ सेवारो सिसको छोरालाइ पनि कहिले काहीँ तेस्तै हुन्छ भाइ बहिरा निस्के पछि अनि सिकिम मा नेपाली पढादैन भाइ नेलाली त मजाले बोली राख्नु भएको छ त भाइले ❤❤🎉🎉 खाजा सारै मीठो गरि खानु भयो होउ 😮😮 अर्गानिक सुन्तोला सारै हेल्दी सुन्तोला मलाइ पनि पठाइदिनुना होउ सिस सुन्तोला 😂😂 आहा आगोमा पोलेको कुखुराको मासु सारै मिठो हुन्छ अनि तिते नबनाउनु भएको सिस कुखुराको ? बाबा जस्तै रहिछ सानो नानी ❤❤🎉 कत्रो तालु होउ सिसको दाइको मेरो तालु पो ठूलो भनेको दाइको त झन ठूलो रहिछ तालु लु लु जानु बजार सिस 😂 लु नानि ले पनि पो जानेको रहिछ भिडियो बनाउनु सुटुनी मीठो भयो बाबू ❤❤❤ कति छिटो बजार पुगेर पनि आउनु भएको सिस त ❤❤🎉🎉 लु फुल भिडियो वाच गरे है सिस दामी ❤❤🎉🎉🎉
Wow super video sis
Namaskar 🙏🙏 sabai janalai boju xama mama daju vauju Vai baini sabai janalai dekhera khusi Lago hai❤❤
lala chori sewaro hamle pani samjhiako chum hai❤❤
Orange 🍊 malai ni laide hai
kattro sutuni
hora ha ha ha❤❤
लु नमस्ते सेवारो प्यारी सिस 🎉❤❤ 🙏 पाउना आईपुगेको भिडियो ल्याएर आउनु भएको रहिछ सेवारो सिसको छोरालाइ पनि
कहिले काहीँ तेस्तै हुन्छ भाइ बहिरा निस्के पछि अनि सिकिम मा नेपाली पढादैन भाइ नेलाली त मजाले बोली राख्नु भएको छ त भाइले ❤❤🎉🎉 खाजा सारै मीठो गरि खानु भयो होउ 😮😮 अर्गानिक सुन्तोला सारै हेल्दी सुन्तोला मलाइ पनि पठाइदिनुना होउ सिस सुन्तोला 😂😂 आहा आगोमा पोलेको कुखुराको मासु सारै मिठो हुन्छ अनि तिते नबनाउनु भएको सिस कुखुराको ? बाबा जस्तै रहिछ सानो नानी ❤❤🎉 कत्रो तालु होउ सिसको दाइको मेरो तालु पो ठूलो भनेको दाइको त झन ठूलो रहिछ तालु लु लु जानु बजार सिस 😂 लु नानि ले पनि पो जानेको रहिछ भिडियो बनाउनु सुटुनी मीठो भयो बाबू ❤❤❤ कति छिटो बजार पुगेर पनि आउनु भएको सिस त ❤❤🎉🎉 लु फुल भिडियो वाच गरे है सिस दामी ❤❤🎉🎉🎉
thank you so much pyari didi hajur❤❤