आहा !! कति मीठो हाम्रो सुदूरपश्चिम र कर्णालीको देउडा भाका❤❤यस्तै उत्कृष्ट गित भविष्यमा पनि आए हाम्रो देउडा भाका निकै उकासिन्छ । यति मीठो गित बनाउने सम्पुर्ण टिमलाई हार्दिक बधाई र धन्यवाद पनि । जय सुदूर जय देउडा जय नेपाल्😘
सबै भन्दा पहिला त सम्पुर्ण टिट लाई यो लोक प्रिय देउडा गितको लागि धन्यवाद मलाई मन पर्ने गित हो दिनमा ४/५ चोटि सुन्छु तर भिउँज पनि कति गयो भनेर हेर्छ तर भिउज किन गैरहेको छैन दु ख लाग्यो सबै साथिहरूले लाइक कमेन्ट गरि दिनु होला जय नेपाल जय देश जय सँगित जय देउडा पारखी साथि हो लाइक है
गायक गाई का कलाकार मा आबद्ध समपुर्ण टीममा मनै देखी मीठो माया मलाई गीत यती धेरै मन पर्यो की केलेखौ जती ले खे पनी कमै हून्छ सबै दर्सक बीन माया र मन पराई दीनू होला सेर गरी दीनू होला करोड कलप मा पुगाई दीनू होला असाध्रै मीठो गीत हो हाम्रो मेहनत लाई बूझी दीनू होला धन्यवाद 🙏🏻🙏🏻
कस्तो मीठो गीत ❤️👏 यश गीतका सर्जक झलक भट्ट प्रति उच्च सम्मान अनि मीठो आवाजका धनी आदरणीय भरत दाइ र दिदी गौरी भट्ट प्रति झनै सम्मान ❤️🙏🙏
हार्दिक बधाई अल टिम हामी डेउडा प्रेमीकोलागी नया गित आयो ❤❤❤
❤❤❤
😅h
यो कमेन्ट पढ्नेलाई भगवानले रक्षा गरून् ❤❤
आहा कति राम्रो देउडा गीत ❤❤❤❤❤❤ ❤❤❤ सुदूरपश्चिम को सान कला संस्किर्ती को जगेर्ना ❤❤❤❤❤ आगामी दिन मा ❤❤❤ यो गीत भाइरल होस् ❤❤❤ congratulations
नेपालको पश्चिम कर्णाली र सुदुरको सान देउडाको आफ्नै पहिचान ❤❤❤❤म देउडा गित गाउन नसकेनी गित सुन्ने पारखी चाहिँ हो।
सारै मन पर्यो tiktok मा देखेर यता आइयो है ❤❤
Sem yaar ❤❤😮 nice song
आहा !! कति मीठो हाम्रो सुदूरपश्चिम र कर्णालीको देउडा भाका❤❤यस्तै उत्कृष्ट गित भविष्यमा पनि आए हाम्रो देउडा भाका निकै उकासिन्छ । यति मीठो गित बनाउने सम्पुर्ण टिमलाई हार्दिक बधाई र धन्यवाद पनि । जय सुदूर जय देउडा जय नेपाल्😘
महाराज मालिकार्जुन महादेवले यो गीत सुन्ने सबैको कल्याण गरुन ❤
🙏💕🎉🎊
यो गितलाई मैले 10 चोटि सुनिसकेय त्ररपनि धितै मरेन भन्या आहा लय शब्द बनाउन्या मित्र लाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤❤
आहा कती मिठू गीत। बधाई तथा सफलता को सुभा कमाना ऑल टीम लाई 💐💐💐
mitho git deuda vasa bollna na aaye pany git sunna sarai man parxa bodhai xa 🎉🎉🎉❤❤
आहा कति मिठो गीत ❤❤❤ Proud to be Fasrwestern
सुन्दर भाका 🎶🎼♥️👌
Tiktok bata aaune KO xa😊
❤❤❤❤❤कति मिठो गित मलाई त धेरै मन पार्यो ❤❤❤❤
Ma purbulei vayepani i love पश्चिमेली song haiii❤❤❤❤
सबै राम्रो छ गित अनि मोडेल पनि दामी छ❤❤
देउडा गित लाई माया गर्ने साथी जति यता हाजिर गरम❤
यो गीत इति निको लाग्योकी 2 घण्टा सम्म लगातार सुण्या मैले ता इंडिया पिथौरागड धेकी सुपर भन्दा पनि ऊपर छ गीत सुभ कामना
धैरै ❤❤❤❤राम्रो ❤❤गीत ❤❤❤❤❤
1st time I heard this song in public bus Kathmandu to dhangadhi , immediately after that I searched this song in UA-cam
One of the best song 😀
गित अशाध्यै मन पर्यो लय आहा! ❤🎶🎶
गीत भनेको येस्तो दामी पो हुन्छ । सलाम छ झलक दाजु
Tiktokबाट सुनेर आउनु भएको कोको हुनुहुन्छ ❤😊
Ma😂
Ma😅
😊😊😊😊😊😊😊😊😊😊@@kaji420
Ma😂
Ma vkr aako hai
आहा कति राम्रो गीत पनी अनी भिडियो😱😘💓🥀
आहा ❤❤ क्या दामी गीत "याे सालिउ" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
एक दमै राम्रो छ खुशी लाग्यो❤❤
yo song ma views ajhai janu parxa .
dami song
आहा हान पैतली झ्याम्म ..क्या गज्जब ❤❤🎉🎉❤❤
दामि छ शुभकामना है ❤❤❤
यसलाई भनिन्छ शुद्ध डेउडा सारै मन छोयो
शाली lover को को छौ 😅😂
गित आएको १ महिना पछि सुन्ने म मात्र हुला है । सबैले हेरिरहनु भएको छ है 😮
टिक टक बाट प्रबेश गरेको है😂😂
Maile pani😂
@@dreeptipandeya5086 number deu tw timro
I'm
Ma ne tiktok bata aayako hu
धेरै राम्रो गित छ ❤यस्तै यस्तै प्रगति ग्रदै जानु है ❤धेरै धेरै धन्यवाद❤हजूर हरू सबैलाई धन्यवाद 👍
यतिको मीठो गीतले अझ धेरै धेरै views पाउनुपर्ने हो
डोटी चौकी.......... वाह गजब 👌🤞💙❤️
This is the coolest deuda song listened so far..what a melody❤️❤️
कस्तो मिठो गीत❤❤
एकदमै राम्रो संगीत यस्तै सुन्न मिलोस आउने दिन हरुमा नी।❤
आहा अती राम्रो देउडा ❤
सबै भन्दा पहिला त सम्पुर्ण टिट लाई यो लोक प्रिय देउडा गितको लागि धन्यवाद मलाई मन पर्ने गित हो दिनमा ४/५ चोटि सुन्छु तर भिउँज पनि कति गयो भनेर हेर्छ तर भिउज किन गैरहेको छैन दु ख लाग्यो सबै साथिहरूले लाइक कमेन्ट गरि दिनु होला जय नेपाल जय देश जय सँगित जय देउडा पारखी साथि हो लाइक है
Wow wow kati mitho deuda sang ❤❤I'm from npj
Shadai ramro sing 🎉❤
धेरै धेरै शुभकामना भाई अनुराग ❤
Derai ramro Cha ak dui jana Lai man napardaima kei hune chaina ! Derai ramro cha
आहा कति मिठो देउडा गीत❤
जस्तो गीत त्यस्तो actor हरु भएन 🎈🎈🎈🎈🎈🎈🎈
Aaha yo honi deuda geet vaneko❤❤❤
Congratulation. Anurag chand vai
Dherai nigo deuda geet hjr hamro doti lai yasari chinai rakhatu hjr ❤❤
Daaaaaaaaaaaaaaaamie❤❤
Dami xa song ❤
अब जोर बासुरीको छ यस्मा सुपर
Wow nice ❤
Badhaii xa all laii❤❤❤🎉🎉
गायक गाई का कलाकार मा आबद्ध
समपुर्ण टीममा मनै देखी मीठो माया
मलाई गीत यती धेरै मन पर्यो की
केलेखौ जती ले खे पनी कमै हून्छ
सबै दर्सक बीन माया र मन पराई दीनू होला सेर गरी दीनू होला करोड कलप मा पुगाई दीनू होला असाध्रै मीठो गीत हो हाम्रो मेहनत लाई बूझी दीनू होला धन्यवाद 🙏🏻🙏🏻
Daami xa ❤🎉
very nice song ❤❤❤❤❤
Tiktok bata ramro lagera herna aayeko dharai ramro lagyo
Mero ta Sali lay mention garako raixaan tik tok ma herako sarai man paryoo❤❤❤❤❤
song येस्तो पो होत❤❤❤
एकदम राम्रो स्वर गीत❤❤
Dherai ramro song ❤❤❤
Deuda geet Man parna thalyo aaja voli ❤❤❤
Proud to be a sudurpaschimeli ❤❤😊
Kati ramro❤
❤❤ भैसा झै अण्किन्छी हाइ HAAiy😂
बधाई छ❤
Dami xa song👍👏
wow dami😊
Sachai Wow walo geet bane xa hai congratulations🎉😢 all teem
Wawo zabardast video ❤️❤️❤️🇳🇵🙏🙏
बधाई तथा suvkamana xa अल टीम lae ❤❤❤
Wow❤❤❤
नमस्ते म लोक देउडा गायक भुपेन्द्र रावत क्या राम्रो शब्द संगीत अनि भिडियो सोछेभन्दा अझै सफल्ता मिलोस
पछिलो समयमा दाईका गित राम्रा आइराछन अझै दाईका गितले चर्चा पाउन
Bbl xa
Congratulations ❤❤all teams lai 🎉🎉
Aaha kati ramroo deuda❤
राम्रो गित छ
I just loved this song❤😮
बधाई छ गुरू जी🎉
Wow
Wow!🎉great mero dada many more congratulation dada
Mitho deuda❤
यस्तै गीत चाहिया हामी कन
आहा कति राम्रो गीत
म पनी tik tok बाटै हेर्न आको कस्तो राम्रो लागेर
❤❤
Vidiyo dammi xa😂😂
❤❤❤❤❤❤❤
उरेन्ठेउला युवाहरुले देश बारवाद पारे अब जाउ भेडा चराउन अरबतिर😮
दामि अल टिमलाई बधाई छ
Tiktok baata yata aako jati like garnu😅
अनि मिठो गित ❤❤❤
Wow hit hit super hit this song
Babal xa ❤❤
very nice ❤❤
Baval❤❤❤
👍👍👍👍