यस्तै रहेछ यहाँको चलन यस्तै रहेछ यहाँको चलन हार्नेको आँसु आँसु जित्नेको हाँसो हाँसो हार्नेको आँसु आँसु जित्नेको हाँसो मेरो छैन केही हजुरलाई गुनासो यस्तै रहेछ यहाँको चलन मेरो छैन केही हजुरलाई गुनासो यस्तै रहेछ यहाँको चलन तिम्रो लागि दुई दिनको रमझम रमझम मेरो उमेर भरिको नासो भो तिम्रो लागि दुई दिनको रमझम रमझम मेरो उमेर भरिको नासो भो तिमिले खेलेको मायाको खेल नै तिमिले खेलेको मायाको खेल नै मेरो जीवन मरणको पासो भो मेरो जीवन मरणको पासो भो यस्तै रहेछ यहाँको चलन किन मेरो गर्यौ यसरी बदनाम बदनाम मेरो माया सडकको चासो भो किन मेरो गर्यौ यसरी बदनाम बदनाम मेरो माया सडकको चासो भो तिमी माथिको विस्वासले नै तिमी माथिको विस्वासले नै आज संसारभरिको हाँसो भो आज संसारभरिको हाँसो भो
यो सब्द गित हत्यारा हो कुनै बेला यहि गित सुनेर एक जनाले आत्म हत्य गरेका थिए गित सङ्गित यस्तै हुदा रहेछ नारायाण गोपालको गित भन्दा ज्योति मगरको गितले आम श्रोताहरुको मानसिकता मा कम हानि गर्छ भन्थे
यादव खरेल का मीठा शब्दहरू, शम्भुजित बास्कोटा को कर्णप्रिय सङ्गीत र देवीका दिदीको सुमधुर आवाज, कति मीठो सिर्जना छ यो । शायद मैले सबै भन्दा धेरै माया गरेको नेपाली गीत यही हो । हरेक व्यक्तिको कथा बोलेको यो गीत फेरि कहिले बज्ला भनेर म रेडियो नेपाल सुनिरहन्थे, उ बेला... feeling nostalgic 🥰🥰
Be strong man , listen inspiration speech , reed books , keep urself busy , try to sleep well , join counseling class . Share ur problem to family , friends. Think i can be strong always. Good wishes stranger..🎉
used to listen this song in radio nepal 25 years back. chanting wrong lyrics with right melody while bathing in tube well ,naked.Nostalgia whenever i listened! so fortunate to be borne in 90s. Days never ever come back again!
You prolly dont give a shit but if you guys are stoned like me atm then you can stream all of the new series on instaflixxer. Have been streaming with my gf during the lockdown xD
One of my favorite Nepali song What a song composition ❤👏 what a music 🎶❤ , singer voice ❤ I love our old Nepali songs ❤ From Kapilvastu (madhesh)Nepal🇳🇵
really 😢😢heart touch ❤❤,, बास्तबमा ,,, यहाँ को चलन त हाइ हाइ, को मात्र त छ नि,, मन छुयो,,चाहे ,,माया मा होस या जीवन मा ,,या भोगाइ मा ,,तर कसै लाई केही गुनासो छैन,,जति सके उति गरेको छु,👏👏😢😢
जुन समयमा निकै नै फेयमस गीत हो यो,धेरै चर्चामा आएको गीत,पहिला-पहिलाको सिङ्गारहरु दुनियालाइ चकित पार्ने खाल्को आवाज,मैले यो गीत बाल्यकाल देखि नै सुन्दै आएको हो,लगभग यो गाने 40 हजार पटक भन्दा बेसि नै सुनी सके होला हर कुरामा राम्रो छ,गीत भनेको यसलाई भनिन्छ😍🤔🎵🎶💙💞👍️🇳🇵
Yeti ramro legend singer haru lai khi respect xain hamro nepal ma 😥😥😥😓please respect for them.judge .nepal idol the voice of nepal jasto big program haru ma judge rakhda huncha 🙏 devika bandhana maam big respect for you
Radio Nepal Bata sab vanda badi maile suneko git Ani teti bela ma pani git dherai gauthiya school ma pad da kt sathi haru le chuegum diyara malai dherai git gauna lagauthiya Ani ma Pani majjale gae dinthiya ahile 44 years ko vaya malai ajai git gauna dherai man parxa. Git gauda man ma ek kisim ko xutai aanada aauxa.
Aatma hatya garne geet bhanera kina udaune sunne manxe le feel garne manxe kati samma dubera feel garyo. Bhanne kura le mater garla … samaile aatma hatya garxan nai bhanne hudaina hola …😊
Here after mundre ko comedy club episode of Sambujeet Baskota. He spoke about this song just few words and curiousity drives me here . Came to know that this is one of the evergeen song that i used to listen during childhood on fm radios . ❤️❤️
अन्तरबार्ताले यहाँ सम्म ल्यायो गित सुनिसके पछी एक्कसी मुटुको धड्कन बढी रहेछ , मर्ने लक्षण देखा परिसकेको हुँदा जो कोहि गित सुन्न आइपुगे पनि नसुनी फर्किनु होला।😢
यस्तै रहेछ यहाँको चलन
यस्तै रहेछ यहाँको चलन
हार्नेको आँसु आँसु
जित्नेको हाँसो हाँसो
हार्नेको आँसु आँसु
जित्नेको हाँसो
मेरो छैन केही हजुरलाई गुनासो
यस्तै रहेछ यहाँको चलन
मेरो छैन केही हजुरलाई गुनासो
यस्तै रहेछ यहाँको चलन
तिम्रो लागि दुई दिनको रमझम रमझम
मेरो उमेर भरिको नासो भो
तिम्रो लागि दुई दिनको रमझम रमझम
मेरो उमेर भरिको नासो भो
तिमिले खेलेको मायाको खेल नै
तिमिले खेलेको मायाको खेल नै
मेरो जीवन मरणको पासो भो
मेरो जीवन मरणको पासो भो
यस्तै रहेछ यहाँको चलन
किन मेरो गर्यौ यसरी बदनाम बदनाम
मेरो माया सडकको चासो भो
किन मेरो गर्यौ यसरी बदनाम बदनाम
मेरो माया सडकको चासो भो
तिमी माथिको विस्वासले नै
तिमी माथिको विस्वासले नै
आज संसारभरिको हाँसो भो
आज संसारभरिको हाँसो भो
❤😢
यो सब्द गित हत्यारा हो कुनै बेला यहि गित सुनेर एक जनाले आत्म हत्य गरेका थिए गित सङ्गित यस्तै हुदा रहेछ नारायाण गोपालको गित भन्दा ज्योति मगरको गितले आम श्रोताहरुको मानसिकता मा कम हानि गर्छ भन्थे
म भर्खरै फेस्बुक् बाट अायर सुन्दै छु रेल्लि
Mani ho hai sir interview herer aako😅😅😅
Ma ni varkhar dekher aako Marne nai geet 😂😂 vaner
अन्तरबार्ता हेरेर यता आउने हरु हाजिर गरुम्🙏😂
म मात्रै होला फेसबुकबाट डौदेर आको भनेको त यहाँ त टन्नै रैछ😅😅😅
भर्खर एउटा भिडियाे हेरेको थिएँ त्यसमा यो गीत सुनेर मरेको भन्ने शब्द सुने अनी म हतास हतास आएर यो गीत सुन्दै छु 😅 जान्छु क्या हो म पनि 😂
म पनि हो हैं❤❤
Me too😂
म पनि तै इन्टरभ्यू सुनेर हेर्न आको
also ..
म पनि 🎉 कहिले नामै सुनेको थियन मैले त 😍
५० सालतिर यो गित बजारमा आउदा सुपर हिट थियो,बजार पिटेको थियो यो गितले,!म आज पनि यो गित हप्तामा २/३पटक सुन्छु म्युजिक सिस्टममा ठूलो आवाजका साथ,,!
Same
Geda kasto git..
50 saal ko hoina..maile 48 ma slc diyeko..I remember listening to this song in school..46/47/48 saal tira ko hola
मैले पहिलो पटक सुने मनै छोयो।फेसबुक मा देखेर आयको।
कस्तो लाग्यो त गाना?
Facebook हेरेर दौडेर येता आएको 😂❤😊
😂😂same
Ma pani 😂😂
Ho
Ma pani🤗😎
Ma pani
फेसबुकमा अन्तरबार्ता हेरेर तुरुन्तै युट्युवमा सर्च गरेर गीत सुन्ने जति हाजिर हुम है साथीहरु 😂😂
फेसबुकको अन्तर्वार्ता हेरेर दौडिदै आकोम 🤔😂
Same😢
Same ma pani...
Ma pani😂😂🤣
Ma pani😂
same😂😂
The bassist didi might be the first lady to play bass guitar in NEPAL. Massive respect to her.
यादव खरेल का मीठा शब्दहरू, शम्भुजित बास्कोटा को कर्णप्रिय सङ्गीत र देवीका दिदीको सुमधुर आवाज, कति मीठो सिर्जना छ यो । शायद मैले सबै भन्दा धेरै माया गरेको नेपाली गीत यही हो । हरेक व्यक्तिको कथा बोलेको यो गीत फेरि कहिले बज्ला भनेर म रेडियो नेपाल सुनिरहन्थे, उ बेला... feeling nostalgic 🥰🥰
Evergreen song.Used to listen in Radio Nepal before 25 yrs back.I want that Days back...
मान्छेलाई सुसाइड गर्न व्याध्य बनाउने भावनात्मक गित कस्तो रहेछ त भनेर सुनेको 😔 राम्रो रहेछ❤
Thank you
Ha ha 😂😂😂😂
म मानसिक तनाबमा छु साच्चैनै सुसाइड गर्नी जस्तो रैछ गित म पुरै सुनिन🙏😥
Be strong man , listen inspiration speech , reed books , keep urself busy , try to sleep well , join counseling class . Share ur problem to family , friends. Think i can be strong always. Good wishes stranger..🎉
याे तपाइकाे पहिलाे हिट गित जति सुन्दा पनि सुनी रहुँ लाग्छ। स्वर त त्यसै पनि बहुतै स्तरिय छ।👌👍️👏👏👏🙏
अहिले भर्खरै फेसबुक मा एउटा अन्तर्वार्ता हेरेर छिटो छोटो दौडने हाजिर गरौं है😂😂😂😂
सेम 😅
त्यतिबेला को पोषाक को पहिरन।कति राम्रो।आहा
I still reminding my childhood when I was just 9 years so many times I heard this song in radio kantipur and radio Nepal 😘😘😘
used to listen this song in radio nepal 25 years back. chanting wrong lyrics with right melody while bathing in tube well ,naked.Nostalgia whenever i listened! so fortunate to be borne in 90s. Days never ever come back again!
You prolly dont give a shit but if you guys are stoned like me atm then you can stream all of the new series on instaflixxer. Have been streaming with my gf during the lockdown xD
@Cairo Yehuda Yea, I've been watching on instaflixxer for months myself =)
मैले रेडियो नेपाल मा बजेको सुन्थ्यो सानोमा तेति बेलाको गित सङ्गित नै मन छुने तेति बेलाको समाज कति मजाको थियो काहा गयो त्यो समाज्😥😥😥
वास्तविक शब्दले भरिएको गित बाल्यकालमा सुनिन्थ्यो ।
खै पुरानो गीत र बालापन यति प्यारो अहिले त
Baccha hunda suneko get ho redio nepal ma bajirahnthyo
@@bijaysarusaru5889
P
😔
😔
यो गीत सुनियो बचपनमा, तर बुजियो पचपन मा❤❤❤❤
forever song ❤❤❤
संगित र जिन्दगी अनि तो पाइला चालेको दिन हरु उस्तै उस्तै हुन्छ।
समय सान्दर्भिक छ! ति अतितका पलहरु मा 🙏🇳🇵💝
माया मा साच्चिकै धोका खानै लाग्दा लाग्ने अत्त्यास मा सुन्ने टाइप को गीत रहेछ सायेद कुनैइ सानो चित्ते ले आत्मदाह गर्न नि सक्छ त्यो परिस्थी मा।
मैले आज सुनेको पहिलो चोटी। आज टिभी टुडेमा अन्तर्वार्ताको छोटो क्लिप सुने। राम्रो तथा यथार्थमा आधारित रहेछ।
One of my favorite Nepali song
What a song composition ❤👏 what a music 🎶❤ , singer voice ❤
I love our old Nepali songs
❤ From Kapilvastu (madhesh)Nepal🇳🇵
Thank you for Devika Bandana give a good song give us good memories to know
really 😢😢heart touch ❤❤,,
बास्तबमा ,,, यहाँ को चलन त हाइ हाइ, को मात्र त छ नि,, मन छुयो,,चाहे ,,माया मा होस या जीवन मा ,,या भोगाइ मा ,,तर कसै लाई केही गुनासो छैन,,जति सके उति गरेको छु,👏👏😢😢
जुन समयमा निकै नै फेयमस गीत हो यो,धेरै चर्चामा आएको गीत,पहिला-पहिलाको सिङ्गारहरु दुनियालाइ चकित पार्ने खाल्को आवाज,मैले यो गीत बाल्यकाल देखि नै सुन्दै आएको हो,लगभग यो गाने 40 हजार पटक भन्दा बेसि नै सुनी सके होला हर कुरामा राम्रो छ,गीत भनेको यसलाई भनिन्छ😍🤔🎵🎶💙💞👍️🇳🇵
मनपराई दिनु भएको मा धन्यबाद ।
अन्तवार्ता हेरेर गित सुन्न आको सोजो केटो❤ अब धेरै बाच्दिन क्या हो
यो गीत मैले कहिले पनि कतैबाट सुनेको थिएन फेस्बुकमा अन्तर्वाता हेरेर बल्लतल्ल अहिले हेरियो बजारमा आएको पनि ९ बर्ष भयो छ तर मलाई थाहै थिएन ❤❤❤
म पनि कति जना यो गित सुनेर मरेरे भनेको सुनेकै भरमा सुन्न आयको खै त मर्न मनै लागेन । पछि सम्म के हुने हो थाहा छैन 😅😅😅
२०८१ सालमा फेसबुकमा अन्तरबार्ता हेरेर आउने हाजिर गरौ त !!
Nice songs .बाल्यकाल मा सुनेको अझैसम्म मिठो लाग्छ
Ever Green song,,, such touchy words makes me inspired ❤️❤️❤️❤️❤️
Hi
Why so less views?? This masterpiece deserves billion views. The feel we can get in 90s songs are rarely found in songs thesedays.
True
Right
Kasto daami lyrics k! Just hajur lai gunaso ko satta timi lai gunaso hunu parne..sun ma suganda hun thiyo 🔥🔥🔥
कति मिठो गीत आज सम मैले किन होला नभेटेको ❤️
My mom always used to listen this song💕💕now i'm so far from my mom and i used to listen this song everyday❤❤
दिज्युको इन्टर्भियु हेरेर आइयो। निकै राम्रो लाग्यो सब्द-संगीत- स्वर❤
म पनि आत्माहत्या गर्छु भनेर डोरी खोज्दै थियो धान्न त्यही बेला ज्योति मगर को गीत बज्यो नाच्न थाले अनि बचियो यार
😂😂
😅😅😅😅
पिडितहरुलाई चाहि दिलमा टच गर्ला। तर म जस्तो बिन्दासलाई कतै छोएन।।। जे होस यो गित पहिले पहिले रेडियोमा चाहि बजिराख्थ्यो।
धेरै धेरै सुपर हिट लोकप्रिय बहु चर्चित गित। 👌
ज़िन्दगी भर सुनूँ सुनूँ लागी रहाने यो सदाबहार गीत मेरो childwood देखी अहिले सम्मा बेस्ट आधुनिक गीत ❤❤❤❤❤❤
Nepal ma navayera sara sansar ma basne nepali ko man mutu le man paraune song
Love this song
No one can beat this melody. She deserves very huge respect!
Old is gold song very nice
Thanks
interview सुनेर याे गित सुन्न अाउने जति एता हाजिर हुम त😍😍
उता हेरेर यता आएको गित सुन्न 😆बुझ्ने ले के बुझे बोल्ने ले के बोले भनेझै हो (दामी छ गित )
गीत पहिले नचले पनि यो इंटरव्यू पछि चै पक्कै हिट हुन्छ। मैले पनि एक छिन् सुनेको मर्नु मर्नु मन लाग्यो हैट🤣🤣 धन्न भागेर बाँचे
Yeti ramro legend singer haru lai khi respect xain hamro nepal ma 😥😥😥😓please respect for them.judge .nepal idol the voice of nepal jasto big program haru ma judge rakhda huncha 🙏 devika bandhana maam big respect for you
Wow
At that time devika madam was so beautiful and awadome vocale
Legend ,,🙏🙏🙏🙏🙏
Jati sune pani napugne , sarai mitho get. Dhanyabaad....
म पनि interview हेरि आको तर एकदमै मार्मिक गीत छ एदि कोइ breakup bhai dipression anxitis vako x vne ksm uslle marn sakx yo geet sunerw 😢😢😢
I fell in love with this song, all thanks to my father.😂❤
Sadabahar geet, ballekal ma puryaeedine...nice song .
Thanks Music Nepal
चोखो माया मा भावना माथो तीखो प्रहार मा महिले सुन्दथे स्कुल देखि येस्तो गीत हरु त्यो अनुसार को ॐ
तर साचिकै दामी है गित अनि यो स्वर कस्को भनेर म सोची राख्थ्ये आज था पाये लु होला पनि है सुसाइड्😝तर दामी छ यो स्वर
I don't know how many times i had listened this song still it gives me goosebumps masterpiece .
म मरम कि भनेर हेर्न अको फेस्बुका मा देखेर खासै मर्न मन लागेन बाइ म गए फुर्सद मिल्यो भने पछि मर्छु 😂😂😂😂😂
faccebook ma interview herer aayako ma pani hajur haru koko hunuhunxa ❤❤❤
I love this song. Even listening to this song reminds me of my childhood. Huge respect for the singer.
Thanks
जमाना र प्रबिधि अनुसार ठिकै रैछ तर सब्द गहिरो छ
Still refreshing young stage. Like it very much. God bless me...❤
Thanks
मान्छे मर्ने नै भने पछि कस्तो रहेछ भनी सुन्न आको, फेसबुक देखि,
म मात्र होलान् भनेको धेरै जना पो रहेछ, फेसबुक देखि दौडेर आउने हरु😂😂😂
No comments plzzz evergreen songs genius 👏 👌 🙌 👍 ♥ ❤ 👏 repect always n love ♥
गायिका देविका प्रधान हैन र ??? उ जमानाको वहुत हिट गित ....
Yo song ma rati nidaunu banda pahila 10 patak sunera nidauxu yo geet nasuni nindra nai lakdaina malai mero lastai man pare song👍👍😲😲🔥😍
म नि मर्छु कि डराको थिए तर बछे 😂
Too much nostalgic and came here after her recent Interview which went viral in fb
Purana geet haru sunda beglai anandha aaucha..Devika ma'am...
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
फेस्बुक को अन्तर्बार्ता बाट आएको मान्छे म
This is one of my favourite song such touchy words makes me inspired dear dizu lot of love aja sang vet huda dhairai khusi lagyo ❤❤❤
उहिले नै सुनेको गीत रैछ, फेसबुकमा इन्टर्भिउ हेरेर युट्युबमा खोजेको यो गीत रैछ😂
नेपाली साहित्य र सरजग।🇳🇵🎤🇳🇵
कस्तो रहेछ सुन्नु पर्यो भनेर डराइ डराइ आको बा मलाइ नि मर्न मन लाग्ने होकि भनेर आफुलाइ त हासो लाग्यो बाइ😂😂😂😂😂😂😂
आज मुखमाअचानक यो गाना गुङुनाउन मन लाग्यो र सर्च गरे आनन्द आयो सुनेर
धन्यबाद ।
अ डि यो मा त्यो बेला मोउजिक नेपाल बाट किनेको पैतिस रुपया मा ॐ
म पनि यो गित निकै सुनेर बस्थे पहिला 13,14 बर्षको उमेर हुदा मलाई मन पर्ने गित हो तर कस्ले गाको त्यो थाहा थिएन आज अन्तरबार्दा हेरे पछि थाहा भयो बल्ला
अन्तरबार्ता हेरेर हेर्ने आको म
रेडियो नेपाल मा यो गीत धेरै सुनिन्थ्यो I love song
फेसबुक मा interview सुनेर यो गित सुने , सुसाइट गर्न मन भयो अनि घर बाहिर निस्कन लाको त लास्टै पानी परेको रहिछ धन्न भिजिन 😂😂
म चाहि फेसबुक को अन्तर्बाता हेरेर आको जसमा भनिएको छ धेरै मान्छे ले सु साइड गरे भनेर
हतार हतार म नि मर्छुकी भनेर आए दाम्मी गित रैछ😢😢😢😢
Radio Nepal Bata sab vanda badi maile suneko git Ani teti bela ma pani git dherai gauthiya school ma pad da kt sathi haru le chuegum diyara malai dherai git gauna lagauthiya Ani ma Pani majjale gae dinthiya ahile 44 years ko vaya malai ajai git gauna dherai man parxa. Git gauda man ma ek kisim ko xutai aanada aauxa.
पहिले का यि गीत सुन्दा त अचेलका नयाँ गीत खोइ किन फिक्का फिक्का लाग्छ
Wow such a nice song .. still evergreen in 2017
Thank You, Keep loving nepali music and stay tuned.
One of my favorite song🎵🎵 & favorite voice ❤❤so sweet amazing🤩🤩 awesome👏👏👏
Face book ma interview here pachhi UA-cam ma search greko hu.. Devika pradhan po vanchha ta mera gaon ghr tira... Assam india ❤❤
Super hit and evergreen song of devika bandanna.
गीत सुनेर मर्न आको म 😌
म पनि फेसबुकमा अन्तरबार्ता हेरेर आको है😂😂
Aatma hatya garne geet bhanera kina udaune sunne manxe le feel garne manxe kati samma dubera feel garyo. Bhanne kura le mater garla … samaile aatma hatya garxan nai bhanne hudaina hola …😊
पुरानो यादमा हराउन यो गित काफि छ ❤
म पनि छु है फेस्बुक बाट डाैडेर आउनेमा 😅😅
Here after mundre ko comedy club episode of Sambujeet Baskota. He spoke about this song just few words and curiousity drives me here . Came to know that this is one of the evergeen song that i used to listen during childhood on fm radios . ❤️❤️
Wow kati ramro geet tiktok ma video pani banay maile ta dherai man paryo😘😘
अन्तरबार्ताले यहाँ सम्म ल्यायो
गित सुनिसके पछी एक्कसी मुटुको धड्कन बढी रहेछ , मर्ने लक्षण देखा परिसकेको हुँदा जो कोहि गित सुन्न आइपुगे पनि नसुनी फर्किनु होला।😢
Kya ramro sabdha haru😊