येस्को बस्ताबिक भनेको 75% तेल पहिला नै कतै बेबस्ता गरेर 25% मात्र तेल खोला मा खसालेर आफू बचेको नाटक रचेको हो गुरु जि अब धेरै दिन भाग्न सकिन्दैन चोर दिमाग काम लागेन ड्राइभ को अब जेल को हावा खाने भयो😀😀
मूल्य वृद्धि नहोस सोचेर र यो तेल काठमाडाे को लागि नजाओस या भनौ जन्ता लाई मर्का नपरोस भनेर खसालेको हुनुपर्छ यो ट्रक काठमाडौ मा तेल नगए राजनीति र भ्रष्टाचार र भ्रष्ट नेता हरु बुज्छन र सोच्ने काम जन्ता को लागि बिचार गर्छन भनेर खसालेको होला मेरो अनुमान बिचार महँगि न बृधी हो बुझे ट्रक द्राइबर ले खसालेको बुझियो धन्यवाद ग्रेटर नेपाल
यो महिला प्रहरी निकै राम्रो कुरा गर्नु भयो
र यो पत्रकार
लइ सबै कुरा थाहा भको जस्तो कुरा गर्छ
यो डाइभरलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ।
बिस्वकर्मा बाबाले तेस्लाई कुनैहालतमा छोडदैन अब
तो ड्राइभर लाई खोजेर क्डा कार्वाही होश
रिसिबि काे कारण हुनुपर्छ
एमालेको कार्यकर्ता परेछकी के हो यो ड्राइभर
कस्ताे खाते ड्राईभर् यस्लाई कडा भन्दा कडा कार्बाई हाेस् चाेर् हरु जानि जानि यसरी पाे गारि पल्टाउछ के हाे ड्राईभर् हरु ले त😡😡😡😡😡
Tyo dhunga chumbak ho ra acsileterma basirakhnu lai chumbak ni adidaina.
गाडड्राईभर जनताकोभलाईसोच्ने मान्छेनैहोलाग्छ तेलब्यापारी गाडिसाहुले जनतालुटेर भ्रष्टचारबाट आर्जनगरेको सम्पतिभयर चालकलाईपनी सोसनगरेकोछकी तेस्तैकाण्डलेगर्दा जानीजानी बिपरित दिषामाब्यागगेरमा राखेरै खसाईदियको हुनुपर्छ।ड्राईभर नभेटियकोहुदा संकास्पदलाग्छ सत्यतथ्यबाहिर आऊलानी।
येस्को बस्ताबिक भनेको 75% तेल पहिला नै कतै बेबस्ता गरेर 25% मात्र तेल खोला मा खसालेर आफू बचेको नाटक रचेको हो गुरु जि अब धेरै दिन भाग्न सकिन्दैन चोर दिमाग काम लागेन ड्राइभ को अब जेल को हावा खाने भयो😀😀
मूल्य वृद्धि नहोस सोचेर र यो तेल काठमाडाे को लागि नजाओस या भनौ जन्ता लाई मर्का नपरोस भनेर खसालेको हुनुपर्छ यो ट्रक काठमाडौ मा तेल नगए राजनीति र भ्रष्टाचार र भ्रष्ट नेता हरु बुज्छन र सोच्ने काम जन्ता को लागि बिचार गर्छन भनेर खसालेको होला मेरो अनुमान बिचार महँगि न बृधी हो बुझे ट्रक द्राइबर ले खसालेको बुझियो धन्यवाद ग्रेटर नेपाल
Karan ke hola ta? Date expire bhaeko khane tel nasta garera bima dabi garna?
Nice
Jay shree sita ram good dushmani hola company sanga ani gaadi kina khasale ko
डुङ्गा त गाडी लड्दा पस्यो होला यदि राखेको भए त्यो डुङ्गा त्यही कसरी बस्छ?🤔चुम्बकीय डुङ्गा त होइन होला तर अनुसन्धान राम्रो होस
Eti dherai durghatna hune thauma cctv kina nalagako ho ? Harek bijuliko pool ma camera rakhnu parcha
Insurance scam
कता कति ले बाटोमा ट्रक बेचेर हिडेको छन्,यसले पलटायछ जाठाले पापि
Tayar padkeyar ni janxa ho hjr yo ni vanam
Pakkai Insurance claim garna ko lagi hunu parxa ya saahu le talab na de ko ris ma hunu parxa 🤔 😂
Naya vlogr haru sascraiep garera saport garagar garau
🤔🤔🤔🙄🙄🙄
Naya gaadi chaheko hola ni 😂😂
Sab yo rajnitik chalkhel hunu parxa
🥲🥲🥲
Des lutisakeu aba jannta le luttnu paren hjr
Asma driver ra khalasi ko matrai haat xaina
Insurance case ta hoina
Chauta khana gaki budi dhunga ma dubi ma ree vanay Kai ahe ho
😂😂