बिहेको दिनकै भोलीपल्ट कृष्णको २ हात र १ खुट्टा काटियो ! रुपालाई आफन्तले अर्कैसँग बिहे गरेर जा भन्छन्

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • पहिलो पटक अन्तर्वार्तामै रोए...शिशिर भण्डारी ।। ए भगवान्..यस्तो पिडा त शत्रुलाई पनि नपरोस..मात्र केहि सेकेण्डको गल्तीले २१ बर्षे कृष्णको जीवन नै सखाप भयो ।
    सहयोगका लागि
    कृष्ण वलि
    खाता नं ०७७०५०३१६५२०५००१
    सनराईज बैंक
    Mobile Number-9803745708(Krishna Oli)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
    Follow Shishir Bhandari on Instra- www.instagram....
    Follow us on:
    Facebook: / nayanayanewsnepalofficial
    *****************************************************************
    Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
    *****************************************************************
    Follow Shishir Bhandari On Facebook-
    / shishir.bhandari.1848
    Mobile No- 9849596315
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

КОМЕНТАРІ • 2,7 тис.

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial  5 років тому +764

    आदरणिय दर्शकबृन्दहरु, युटुबमा धेरै दुखद भिडियोहरु प्रस्तुत गरें..तर पहिलो पटक यो भिडियो खिचिरहँदा म रोएँ । म दुई हात जोडेर बिन्ती गर्छु..देश तथा बिदेशबाट सबैले सहयोग गरौं । आर्थिक सहयोग गर्न सक्नुहुन्न भने फेसबुकमा योभिडियो सक्दो सेयर गर्नुस, पुरा भिडियो हेर्नुहोस है..यो भिडियोको सबै पैसा कृष्णलाई सहयोग स्वरुप हामी दिदैछौं ।
    सहयोगका लागि
    कृष्ण वलि
    खाता नं ०७७०५०३१६५२०५००१
    सनराईज बैंक
    Mobile Number-9803745708(Rupa Pulami Magar Oli)
    युटुब मार्फत् सहयोग गर्न (पत्रकार शिशिर भण्डारी)- 9811006929
    हाम्रै युटुब च्यानल मार्फत कृष्ण विललाई सहयोग गर्न चाहनुहुन्छ भने..हामीलाई ९८११००६९२९ मा सम्पर्क गर्नुहोला । अर्को भिडियोमा तपाईले गर्नुभएको सहयोगको जानकारी दिनेछु ।

    • @rameshsampangrai9951
      @rameshsampangrai9951 5 років тому +5

      Thanks you sisir sir video bansunu vakoma.. Sable help garnu parxa plz help me.. All 🙏

    • @ramanchaulagai3987
      @ramanchaulagai3987 5 років тому +3

      thank u dai ❤❤❤❤❤❤❤

    • @कान्छाराई-च5ल
      @कान्छाराई-च5ल 5 років тому +3

      शिशिर दाई तपाईलाई धेरै-धेरै धन्यबाद

    • @BarpipalMusic
      @BarpipalMusic 5 років тому +4

      Dherai ruwayo yo videole thank you sishir bro ma pani help garna chahanxu plz help him

    • @eagleeyeop73
      @eagleeyeop73 5 років тому +2

      Thank u sir for this video

  • @anjelbimanrai3946
    @anjelbimanrai3946 5 років тому +93

    हार नखानु होस हामी 3 करोड नेपाली तपाईं हरुको साथमा छौ

  • @chetanbohara
    @chetanbohara 5 років тому +272

    श्रीमती भनेको यस्तो हुनुपर्छ।।

    • @honestperson6799
      @honestperson6799 5 років тому +3

      Chetan Bohara ho daiii she is very brave

    • @omprakashnikesh5112
      @omprakashnikesh5112 5 років тому

      Yes

    • @jeenaninglekhu
      @jeenaninglekhu 5 років тому +2

      मेरो सलाम छ !!!🤝👏🙏बहिनि लाई योस्तो होश श्रीमती भनेको वोव!वोव!!वोव!!! हिम्मत कदापि नहार्नु होला 🤝🤝भाइ !!!!

    • @nitakhatri1783
      @nitakhatri1783 5 років тому

      Salam x bhaini timi lai

    • @bishnupunmagar6151
      @bishnupunmagar6151 5 років тому

      Chetan Bohara sahi kura

  • @sembuhangyt8136
    @sembuhangyt8136 5 років тому +3

    प्रेम को परिभासा अनगन्ती छ्न
    तेहि मध्ये एक हुन रुप्पा मगर ओलि
    salute तिमिलाइ 🙏🙏🙏👏👏
    धेरै भन्दा धेरै सम्मान तिमिलाइ।

  • @alvagracerai8269
    @alvagracerai8269 5 років тому +2

    रुपा तिमिलाइ सलाम ।तिमि जस्ती भगवान जस्तो श्रीमति कृष्ण ले पाएको छ । जिन्दगीभर एसरिनै साथ दिरहनु । तिमिहरुलाइ सम्पुर्ण नेपालीहरु को साथ सहयोग रहने छ ।

  • @badakaka5374
    @badakaka5374 5 років тому +38

    सबैभन्दा पहिले यी चेली लाई धेरै सम्मान छ। अनि हजुर आमा जो ममताकी प्रतिमुर्ति रहिछिन! उहाँलाई यहिबाट दण्डवत प्रणाम छ। अब भाईको आत्मबल बलियो छ अझै बलियो हुनुस आफै मा। यति मायालु साथ छ सबै सबैको!!

  • @suselidohori8106
    @suselidohori8106 5 років тому +150

    सलाम छ यी बैनीलाई भगवान बनेर आएकी रहिछिन, असल श्रीमतीको नमूना हुन , please help them

    • @rampradhan3843
      @rampradhan3843 5 років тому

      Jastai vayeni Buda vaneko Buda ho bunu kahile satha ra maya nadinu

    • @singha1232A
      @singha1232A 5 років тому

      Help to him

  • @sagartikabishajushrestha7902
    @sagartikabishajushrestha7902 5 років тому +40

    कृष्णको जीवन काहानी सुन्दा दु:ख लाग्यो। दु:ख बेला साथ दिने नै वास्तविक साथी हो। रुपाको प्रेम,विचारलाई सलाम छ।😍😍😍

  • @DTMMedia
    @DTMMedia 5 років тому +2

    सलाम छ यी बैनीलाई भगवान बनेर आएकी रहिछिन, असल श्रीमतीको नमूना हुन ,

  • @navarajsubedi2240
    @navarajsubedi2240 5 років тому +12

    रास्ट्रपतिको 18 करोडको गाडी बेचेर, यस्ता गरीब र दुर्भाग्यले आपांग भएका जनताको उपचार गर्नुपर्छ। भन्ने जति यता हाजिर हौं।

  • @youme2059
    @youme2059 5 років тому +26

    रुपा बैनी तपाईं जस्ता नारी को यो समाज मा जरुरत छ सलाम छ तपाइला यो हो नि साचो माया भनेको तपाईं हरु को भबिसय उज्जल छ पिर नगर्नुस हामी सबै तपाईं हरु को साथ मा छौ

  • @sushmabhandari5356
    @sushmabhandari5356 5 років тому +33

    😓😥😥😥😥😪😭😭😭😢😢😢😢😢😭 सुरु देखिनै आसु थामिएन 😥😥
    यस्तो माया र साथ दिने श्रीमती भएसि हिम्मत त त्यसै आउने रैछ 😍😍

  • @sangitbc7030
    @sangitbc7030 5 років тому +21

    माया होस त यस्तो wow सधै भरी एसरी नै एक अर्कालाई साथ दिरहनु होस god bless you

  • @krishnadev755
    @krishnadev755 5 років тому +1

    महान श्रीमती असल नारीको परिचय । God bless u.... always be happy...

  • @samriddhikhabar7315
    @samriddhikhabar7315 5 років тому

    सलाम छ यी बैनीलाई भगवान बसलाम छ यी बैनीलाई भगवान बनेर आएकी रहिछिन, असल श्रीमतीको नमूना हुन , please help them.. Dear all , Help Krishna oli

  • @Johnbhai7
    @Johnbhai7 5 років тому +122

    बैनि न छोड्नु है ,भाइलाइ,बरु हामि सहयोग गर्छौ।

  • @macstore1405
    @macstore1405 5 років тому +40

    माया तं माया नै हो ,,धन्यवाद चेलि साथ दिर रहुन

  • @gurungnepalese6287
    @gurungnepalese6287 5 років тому +32

    दैब पनि कति निष्टुरी हे भगवान एस्ताे दु:ख कसैलाई नपराे मेराे मन भकानिएर अाए रुपा बैनी किष्ण जि काे साथ कहिले नछाेड्नु है। म हाल बिदेशी भुमि सउदि बाट हेदै छु धन्यवाद शिशिर दादा

  • @hombahadur2369
    @hombahadur2369 5 років тому

    नेपाली इतिहासकै आदर्श प्रेमी जोदि तथा नेपाली इतिहासकै आदर्श नारी , हृदय कि खानी ,जिम्मेवार ले सजियेकी माया कि खानी 21औ सताब्दिकी परिमुर्ति रुपा पुलामी मगर लाई लाखौं लाखौ सलाम

  • @jantanews4948
    @jantanews4948 5 років тому

    कृष्ण को कथा । omg . सबै नेपाली हरु ले सयोग गरौं । रुपा लाई सलाम छ ।।रुपा कृष्ण लाई कैले नछाड्नु है ।। सकेको सयोग गरौं सबै ले plz ।।।। केही भने शब्द छैन के भन्नु ।। दुख नमानु है कृष्ण हामी सबै नेपाली छौ तपाईंको साथ मा ।।। रुपा लाई सलाम छ ।। that is really love ।।।

  • @tankagphuyal42
    @tankagphuyal42 5 років тому +7

    शिशिर दाइ तपाईं लाई धेरै धेरै धन्यवाद तपाईं महान हुनुहुन्छ त्यो बैनी को भबिस्य सधा उज्जल होस कति दयालु बुनु

  • @rajuacharya7140
    @rajuacharya7140 5 років тому +20

    सलाम छ वैनी तिमीलाइ साक्षात देबी होउ सम्पूर्णले सक्दो सहयोग गरिदीनूस

    • @kapilsubedi3396
      @kapilsubedi3396 5 років тому

      सबैबाट साथ मिलोस सहयोगी हात अगाडि बढी रहुन र मैले पनि सहयोग गर्न पाउने वातावरण मिलोस ।

  • @रमाइलोकुराकानि

    मान्छेको जिन्दनी भन्नू केनै छर रुपा G कृष्ण लाई यसरी नै मया साथ दिरनु होला Proud to be रुपा💔💔

  • @nepalbikash7859
    @nepalbikash7859 5 років тому +13

    साच्चिकै आखा रसायो आसु बग्यो सलाम छ बहिनी तिमिलाइ गर्ब गर्छु तिमि माथी साथी हरु सबै मिलेर यो जोडी लाइ सक्दो सहयोग गरु है

  • @pradipranabhat2755
    @pradipranabhat2755 5 років тому +7

    श्रिमती होस् त रूपा जस्तो। वा वहिनी सलाम छ तिम्रो माया र सहासलाइ।🙏🙏

  • @epstopikpractice
    @epstopikpractice 5 років тому +188

    सबै सहयोगि मन हरुले सहयोग गर्नु होला

  • @joshnathapa1042
    @joshnathapa1042 5 років тому +14

    कति मार्मिक र कति पिडा लाग्याे मलाई धेरै रूनमनलाग्याे भाई अनि बहिनी अाफुलाई कहिले पनि कमजाेर न ठान्नु हजुर उहाकाे साथ कहिले पनि नछाेड्नु है सधै माया गरनु है

  • @moviecretionnepal2267
    @moviecretionnepal2267 5 років тому +22

    हे भगवान यो जोडिलाई जुनि जुनि साथ देउ रुपा को र कृष्णको साथ कहिल्यै नछुटाइदेउ रुपा बुनु कृष्ण को जिन्दगी नै तिमी हौ कृष्णलाई कहिल्यै नछोड्नु है ! बाकी हामी पनि साथमा छौ सके सम्म को सयोग गर्छौ ,

  • @kapilrijal9067
    @kapilrijal9067 5 років тому +1

    धन्यवाद शिशिर दाजु अनि सलाम बुहारी bainilaai😘😘😘

  • @sushilthapa4947
    @sushilthapa4947 5 років тому

    बैनी रुपा लाई सलाम ✊✊✊✊
    महान छ बैनी को सोच बिचार र कार्य
    अनि शिशिर दाइ जहिले हजुर दुख पाका हरुको भगवान् हो अनि तपाई लाई पनि सलाम दाइ।।

  • @nikeskhatri9635
    @nikeskhatri9635 5 років тому +29

    सलाम छ बैनी तिमिलाई

  • @santoshtimalsena9972
    @santoshtimalsena9972 5 років тому +9

    धेरै खुशी लाग्यो यती धेरै माया गर्ने जीवन साथी रैछन हिम्मत कहिले नहार्नु होला हामी सबै नेपाली को साथ हजुर संग छ ।

  • @pharshuramghimire2501
    @pharshuramghimire2501 5 років тому +69

    जिबनसाथि भनेकाे रुपा जस्तो हुनुपर्छ

  • @rajkumarthakuri3752
    @rajkumarthakuri3752 5 років тому +1

    सिर्मती भनेको यस्तो हवस रुपा तिमी सची धन्य महान छौ। तिमि हामि नेपाली दाजुभाइहरु कि 1 मात्र माहान बैनी हौ । सदैब हाम्रो साथ रहने छ।तिमी दुबैलाइ ।

  • @rosanfarsawali7099
    @rosanfarsawali7099 5 років тому +1

    लेखान्त जसरी पनि भाेग्न बेवस हामी मनुष्य।हाैषला र अाशाकाे लाई सलाम सदा बनी रहाेस

  • @डिआरविकल
    @डिआरविकल 5 років тому +32

    true love never die
    कहिल्यै साथ नछोड्नु होला बहिनी

  • @gopalgiri8776
    @gopalgiri8776 5 років тому +13

    'राेएर होईन, गरेर हुने हो' हजुरआमा सङ्गै ३ जनाको कति strong मन।
    सक्दो सहयोग गरौ।
    god bless you

  • @mejanarai1081
    @mejanarai1081 5 років тому +13

    शिशिर जि तपाइको धेरै भिडीयो मध्ये योभिडियोले तपाइको महान्ता लाई बुझे धन्यबाद तपाइलाइ र कृष्ण र रुपा भाइ र बैनी तपाइहरुको नाम कति मीठो सम्बन्ध पनि उतिकै मीठो खै के कति गर्न सक्छु जतिगर्छु तर दिल भित्र बाट गर्छु 🌻

  • @rajmuskan6101
    @rajmuskan6101 5 років тому +56

    माहन नारी लाई सबै भन्दा मेरो सलुट छ

  • @manbahadur4888
    @manbahadur4888 5 років тому +1

    म ति महान चेली लाई ह्रीदय देखि नै सलाम गर्न चाहन्छु ।तिमी नारी मात्रै हैन ।तिमी त देवी हौ।सदा आफ्नो कर्तव्य निष्ठा भनिरहनु ।

  • @ramborambo7426
    @ramborambo7426 5 років тому +5

    रुपा बैनिको भावना,मनोबल र अठोटलाई सलाम,अनि सधैं सहयोग र साथ दिई रहनु आफ्नो श्रीमानलाई।।हार कहिल्यै नमान्नु।।तिमिले बोली रहँदा मेरो पनि आँसु रोकिएन।।।सक्यो भने आफ्नो पढाईलाई अगाडि बढाउने प्रयास गर्नु होला।।सकेसम्मको सहयोग म पनि गर्नेछु।।

  • @RamThapa96
    @RamThapa96 5 років тому +29

    हामी नेपाली को मन धेरै थूलो छ ऐऊता लाई दुख प्रदा सारा नेपाली को मनं दुख्छ सानो थूलो सहयोग गरी येहा भाई को जिबन मा केही खूसी आऊ थे ओकी

  • @RDP.Official-2023
    @RDP.Official-2023 5 років тому +27

    शिशिर दादा तपाईं सचिकै माहान हुनु हहुन्छ हजुर लाई धेरै धेरै धन्नेवाद छ

  • @manjulabhushal4267
    @manjulabhushal4267 5 років тому +1

    मैले यो पूरा हेर्नै सकिन एकदम मन दुख्यो मेरो साचै सलाम छ रुपा बैनी लाई येसरी आफ्नो पतिको साथ दियेको मा Hats of salute 🙏🙏

  • @narayanpokhrel712
    @narayanpokhrel712 5 років тому

    रुप र धन हेरेर माया लाउनेहरु केहि कुरा सिक यो वैनिबाट
    सलाम छ वैनि तिम्रो विचार अनि कृष्ण प्रतिको मायालाई

  • @ishworpraja8470
    @ishworpraja8470 5 років тому +4

    सच्चा श्रिमतीको गहन भुमिका निभाउनु भएकोमा मनैदेखी गर्भ गर्न चाहान्छु बैनी...

  • @liluthapa306
    @liluthapa306 5 років тому +37

    म सबै हात खुट्टा केहि चाहादैन बाँस म यति चाहान्छु जुन यो दाजुको श्रीमती हुनुन्छ उहाँले कहिले साथ नछाडे हुन्थ्यो यति भय केहि चाहिदैन good bless u daju हिम्मत नहार्नु।

  • @umeshpoudel8174
    @umeshpoudel8174 5 років тому +19

    देवी जस्तै श्रीमती,,,सदै साथ दिनु होला,,,सारा नेपाली ले सहयोग गरेर ऋण चुक्ता हुनेछ,,,पिर चिन्ता नगरी अब अगाडि का दिन लाई सुनौलो अनि रमाइलो बनाउँदै जानु होला,,,

  • @apochhapiya9185
    @apochhapiya9185 5 років тому

    यो video हेर्दा आसु थाम्नै सकिएन सलाम छ यि बैनि को साहास र प्रेम देख्दा

  • @narenthapa2968
    @narenthapa2968 5 років тому

    यो बहिनीलाई हृदयदेखि सलाम छ।😍💕
    हार नमान हाम्रो साथ छ।

  • @harimagar1450
    @harimagar1450 5 років тому +21

    कठै बिचरा कृष्ण वलि म पनि रोए हजुरको येस्तो भएको देखे पछि रुपा जि हजुर ले हरेस नखानु

  • @bishnumajhissupporters711
    @bishnumajhissupporters711 5 років тому +57

    धेरै दिन पछि video हेरेर दिल खोलेरै रोय र 10000 सहयोग गर्ने प्रण पनि गरेको छु

    • @radhapoudel4729
      @radhapoudel4729 5 років тому +1

      Aaja ta kati roya roya ma get well soon babu god bless you

    • @deepakdangi9871
      @deepakdangi9871 5 років тому

      Good job bro... hami sabaile grna prxa

  • @Johnbhai7
    @Johnbhai7 5 років тому +22

    म नि नेपाल आइ यि भाइलाइ सहयोग गर्ने छु,।पहिला म सिसिरलाइ भेट्ने छु, धेरै मार्मिक भिडियो,मनै रोए हउ😓😓😓

  • @pushpabaral2714
    @pushpabaral2714 5 років тому

    साँचो मायाको उदाहरण । सलाम छ दुबै जनाको विचारलाई

  • @bipubinishaghalan2385
    @bipubinishaghalan2385 5 років тому

    सलाम छ यि नारी लाई जो माया को राम्रो अर्थ बुझ्छिन।।।।तपाई ले धेरै राम्रो काम गर्नु भयो बैनी।।।।।

  • @binodgiri4725
    @binodgiri4725 5 років тому +4

    वा आदर्श नारी यिनै हुन सलाम छ बहिनी लाई।।।

  • @micalromiyo4673
    @micalromiyo4673 5 років тому +42

    यो नानी को मन जस्तो कस्को होला कति दयालु मन जिबन भर साथ नछोड्नु नानु

  • @sunilpanthee3816
    @sunilpanthee3816 5 років тому +56

    यसको सबै ज़िम्मा नेपाल बिधुत प्राधिकरण ले लिनु पर्ने होईन र ??निकै दुख लाग्यो यो हेरेर

    • @chandrakaladallakoti6468
      @chandrakaladallakoti6468 5 років тому +1

      sabai choor haru hun

    • @gokarnasapkota5234
      @gokarnasapkota5234 5 років тому +3

      यसमा भै परि आउने दुर्घटनाको जिम्मेवारी म आफै लिने छु भनी पहिले नै agriment गरेको थियो रे नि त

    • @chandrakaladallakoti6468
      @chandrakaladallakoti6468 5 років тому +1

      @@gokarnasapkota5234 ydi agriment gareko thiyo vani tyo agriment paper liyra sidai kulman ghising vako thauma gayra kkura rakhnus uhaley sakeko help garna saknu hunx

  • @rajkumarsharma7613
    @rajkumarsharma7613 5 років тому

    भगवानले तिनै मान्छेको परिक्षा लिन्छन् जस्ले थाेरै भएपनि जिन्दगी बढेको हुन्छ ।धेरै धेरै धन्यवाद छ बहिनीलाई

  • @tekendramagar521
    @tekendramagar521 5 років тому

    रुपा बैनि साच्चै महान नारिको ज्वलन्त उदाहरण हुन।

  • @somkhatri7278
    @somkhatri7278 5 років тому +31

    यो दाजुलाई न छोड्नु होला है भाउजू बरु एक वचन मात्रै बोल्नु तपाईंको साथ हामी छौउहाको यो जिन्दगीमा अब तपाईं बाहेक अरु छैन भन्नी हरुले जेनि भन्छ यो सम्झिनु मैले यो जुनिमा उहाँलाई भग्वान को रुपमा पाएअको श्रीमान हुन भनेर अढित रहनु हिम्मत न हार्नु मृत्यु जितेर आएका श्रीमान हुन अवस्य रात पछि दिन आउछ

  • @villagernepalese4825
    @villagernepalese4825 5 років тому +35

    यस्तो श्रीमती सायदै कसैले पाउछ।कति महान।

  • @Laxmiacharyadangal1
    @Laxmiacharyadangal1 5 років тому +48

    भगवान तिमीले यो जोडीलाई सारा सुख दिनुपर्छ 😭😭😭😭

  • @khanalnarayan14
    @khanalnarayan14 5 років тому

    सधै सकारात्मक हुनु हिम्मत गर्नु
    प्रविधिको बिकासले सबै बनाएको छ ।
    साहसी बहिनीलाई सलाम ।

  • @kamalmuskoti4958
    @kamalmuskoti4958 5 років тому

    रुपा दिदि लाई सलाम छ तपाईको चोखो प्रेम र पवित्र मैन रैछ किष्ण दाईको सोचहरु भगवानले पुरा गरिदिउन

  • @janakchand1046
    @janakchand1046 5 років тому +12

    चिना हेराई गर्या बिहे,
    महिना नबित्तै चैट भाे !!
    जात हेर्याे साथ राेज्याे,
    बिचमै अन्तरघात भाे !!
    तिमी पुर्ब उनी पश्चिम,
    प्रगाढ प्रेम मिलाप भाे !!
    अाखिर सबथाेक जित्याै
    तर पनि तिमी मै बर्जपात भाे !!
    ०…………………………
    तिम्राे प्रेम अमर रहाेस,
    धेरै धेरै शुभकामना जाेडिलाई !! 🙏🙏🙏🙏🙏

  • @laxmankhatiwada1116
    @laxmankhatiwada1116 5 років тому +7

    जुन श्रीमतीमा हुनु पर्ने गुण हो सायद यो कसैमा पनि हुदैन होला उसमा के कमि थियो हो छोडेर जादाँ उसको जिबन सुखमय बित्थ्यो होला यसलाई खुशीको सपनाहरू संगालेर बसेकी छिन् यो सफा बिचार लाई हामी सबैको सम्मान गर्छे!

  • @kamalbudhathoki566
    @kamalbudhathoki566 5 років тому +20

    शिशिर दाइ गरिब दुखीको लागि भग्वान नै हो तपाईलाई सलाम छ

  • @chitrakumarshrestha8907
    @chitrakumarshrestha8907 5 років тому

    सारै भावुक मात्रै हैन आँसु थाम्न सकिन 😂😂
    अनि सलाम छ रुपा सिस लाई श्रीमती होस त रुपा जस्ती होस
    #chitrakumarashrestha

  • @bhimlimbu1082
    @bhimlimbu1082 5 років тому

    श्रीमानश्रीमतीको सम्बन्ध होस त यस्तो।रुपा बहिनीलाई हृदय देखि नै सलुट गर्छु।

  • @jibrajpahadi7756
    @jibrajpahadi7756 5 років тому +4

    हो हामी यस्तै बेलामा हो एक जुट हुने, हामी नेपालीहरूको मन यति सांघुरो पनि छैन की कसैले कसैको दु;ख मा साथ नदियोस । सबै सहयोगी मनहरू एक जुट हौं ।

  • @harihari8334
    @harihari8334 5 років тому +26

    छोड्ने होइन सानो बहिनी सधैं साथ दिनु भाईलाई

  • @mvptv527
    @mvptv527 5 років тому +8

    यो जीवन साथिको साथ अजमभरी होस अहि मेरो कामना यस्तो जिबनसाथी कमै भेटिन्छन।

  • @manbhandari9876
    @manbhandari9876 5 років тому

    यिनै महिला को जिबन कहानी हेरेर सिन्कुपर्छ हरेक महिलाले जिबन जिउने तरिका यिनको त्याग्लाइ सलाम छ

  • @mahasinghkunjeda3936
    @mahasinghkunjeda3936 5 років тому

    यस्तो महान नारी पनि छन I respect you very much

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 5 років тому +21

    1रुपियाँ मात्रै जम्मा गर्ने हो भनेपनि 3 जनताको सहयोगमा उन्को जिन्दगी बन्छ

  • @sentvchannel
    @sentvchannel 5 років тому +21

    श्रीमती हुनु त यस्ताे पाे हाे यस्ताे श्रीमती कराैडाैमा एक मात्र मिल्छ ।

  • @meroawaj5406
    @meroawaj5406 5 років тому +48

    जन्मे देखि पैलो पटक देखें यो जोडीको माया मेरो मन भाकियो हेरेर आज संपर्क भय सहयोग गर्ने थिए तर एक दिन पकै गर्ने छु सहयोग

    • @dhanbahadurkarki2940
      @dhanbahadurkarki2940 5 років тому

      Hoo yr...akalpaniya ghatana gatnu gai haath khutta gumaunu pareyni.niswartha ra sachha wife ko saath mileyko ma.khusi lagyo.ra mnn ma lagyo kei sayogh garu vanney ani.usko vido ko tala bank a.c. num contact num diyeko raix.save garirako xu kehi paisa haldinu gairako xu moile pani...salary aaye paxi.haal moh uae.

  • @bharatgharti2536
    @bharatgharti2536 5 років тому

    सलाम छ हजुरलाई असल श्रीमतीको उदाहरण बन्नु भएकोमा

  • @mailibabuji2238
    @mailibabuji2238 5 років тому

    साच्चिकै महान नारी अनि सत्य र पबित्र माया यो हो नि त।

  • @prembardewa4559
    @prembardewa4559 5 років тому +10

    सलाम छ रुपा बैनिलाइ ।।।

  • @munaido8557
    @munaido8557 5 років тому +47

    अरुको लैलैमा नलाग्नु ल सिस्टर अरुले त जे पनि भन्छ तपाईंको सिन्दुर अनि तपाईंको माया कम्जोर छैन धेरै बलियो छ तेसैले त तपाईं को husband मृत्यु संग लडेर आज तपाईंको सामु खडिएर मनभरी पिडा लुकाएर मन्द मुस्कान दिएको छ ।तेसैले उहाको साथ कहिले नछोड्नु है sister 😍😍😍

    • @AshishPanthee62
      @AshishPanthee62 5 років тому +1

      Tapaiko soch pani mahan xa muna ji

    • @munaido8557
      @munaido8557 5 років тому

      @@AshishPanthee62 मान्छे भएर जन्मे पछि सधै राम्रो बाटो लाग्नु पर्छ जहाँ सम्म लाग्छ मलाई

  • @प्रदेशीछोरो
    @प्रदेशीछोरो 5 років тому +20

    Omg यति सानै उमेर यस्तो ब्रजापात god bless you brother

  • @pradippun9947
    @pradippun9947 5 років тому

    हो सिरिमति भनेको यस्तो पो हुनु पर्छ wow salute xa yo nani lai.

  • @ombasnet2222
    @ombasnet2222 5 років тому

    सलाम छ यी बैनीलाई भगवान बनेर आएकी रहिछिन,

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 5 років тому +20

    बिचार भाई को एस्तो हालात देखेपछि मेरो ता आँखा बाट आँसु थाहामेना म हाल मलेसिया बाट हेरदै छु र अबो हामी सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु ले सबै ले सानो सानो सहयोग गरि दिनु होला भन्दै बिदा चान्छु धेरै धेरै धन्यवाद सबैलाई

  • @salon769
    @salon769 5 років тому +5

    पहिलो पटक अन्तर्वार्तामै रोए...शिशिर भण्डारी ।। ए भगवान्..यस्तो पिडा त शत्रुलाई पनि नपरोस..मात्र केहि सेकेण्डको गल्तीले २१ बर्षे कृष्णको जीवन नै सखाप भयो ।

  • @binodlohoni3184
    @binodlohoni3184 5 років тому +8

    धेरै दुखको घट्ना मन थाम्न नै गारो। मेरो प्रार्थना र सयोग रहने छ। बौनी तपाईले पुण्य र धर्म कमाउन टाढा जानु पर्दैन। आफ्नो जीवन साथीको मुहारमा हाँसो दिने कोशिश गर्नु तपाई पनि जिवन भरी सुखी र खुसी रहनु हुनेछ।

  • @sanjibyoutubechannel6262
    @sanjibyoutubechannel6262 5 років тому

    यो बहिनी लाई म सलोट गर्छु।नारी भनेको यस्तो हुनु पर्छ।

  • @magarsalon1926
    @magarsalon1926 5 років тому

    म रुपा बहिनी लाई सलाम गर्छु ।।सधै साथ दिनु होला आफ्नो श्रीमानको, तपाईं हरु दुबै जनाको सिघ्रा स्वास्थको कामना गर्द्छु।

  • @hemrajbhattarai9684
    @hemrajbhattarai9684 5 років тому +5

    यो जोडी लाई सक्दो सहयोग गरेर उहहरु को खुशी फर्काउन अझै सहज हुने थियो आफ्नो ठाउँ बाट सक्दो सहयोग गरम धन्याबाद

  • @anildipaanmol7383
    @anildipaanmol7383 5 років тому +10

    यो भियो हेर्दा धेरै अँखा भरी आँसु आयो
    शिशिर दाजु 😋😋

  • @jaytmg1487
    @jaytmg1487 5 років тому +5

    त्यो मिल वला ले शब बिवोर नु पर्छ अनि कानुनी कारबाही गर्नुपर्छ मिल् धनि लाई

  • @dilbahadurayer
    @dilbahadurayer 5 років тому

    यो भिडियो हेरेर मेरो आँखा बाट धेरै आँसु नै आँसु बगे आयो के गरुने कर्ममा लेखेको हुन्छ भन्छन होरैछ केगरुने तेति राम्रो जोडीलाई दैबकोनी आँखा लाग्दो रहिछ् हजुर्ले कहिले उहाँलाई छोडेर न जानू होला है हजुर सलाम छ हजुरलाई तपाईंजस्तो साहासी महिला आजभोलि कमै हुन्छ्न

  • @rabindraniraula8958
    @rabindraniraula8958 5 років тому

    कर्मको खेला सह्नु पर्छ रुपा बहिनी सायद सबैले सहयोग गर्नु हुन्छ होला नआतिनु होला सु स्वास्थ्य लाभकाे कामना

  • @pradeepkhadka9227
    @pradeepkhadka9227 5 років тому +5

    रुपा बैनी उनि भग्वान को रुप मा आयकी रैछिन कृश्न को साथ।।। सायद ऐलेको युग मा कुनै पन्ज नारी तिमि जतिको दरिलो छैन।।। यो मनोबल गिर्न नदिनु रुपा बैनी सहयोग अबश्य आउछ।।।।

  • @madansharesthamadan3975
    @madansharesthamadan3975 5 років тому +8

    हामी नेपाली दाजुभाई तथा दिदी बहिनीहरु सबै जनाले सहयोग गर्दिनु पर्छ

  • @sandipbhatta9416
    @sandipbhatta9416 5 років тому +30

    सहयोगी हातहरूले हातेमालो गर्दै अ अाफ्नो ठाउँबाट सहयोग गरौ एउटा पुन्नेको काम गरौ ।

  • @kiratchams9326
    @kiratchams9326 5 років тому +2

    यस्तो पिडामा सबैको साथ सहोगको खाचो छ हिम्मत नहार्नु सम्पुर्ण नेपाली जनता साथमा छ ।

  • @ratnabahadurkumai1773
    @ratnabahadurkumai1773 5 років тому

    नमस्कार शिशिर सर । सारै मन छुने भिदियो ल्याउनु भयो । बिचरा ई अपाङ्ग भाईको स्वास्थ लाब को कामना । र धेरै सयोग मिलोस बिचरा श्रीमती पनि यक्दमै दयालु र इमानदारी रहिछन सदै यसरिनै साथ दिराखनु होला।