आकृति - AAKRITI || FULL PART || A REAL STORY

Поділитися
Вставка
  • Опубліковано 18 жов 2024

КОМЕНТАРІ • 21

  • @aditibaral7090
    @aditibaral7090  22 дні тому +6

    नमस्कार सम्पूर्ण साथीहरूमा 🙏
    जसरी हजुरहरूले आकृति PART 1, 2 , 3 र 4 हेरेर सहयोग गरिदिनुभयो त्यसरी नै AAKRITI FULL PART लाई पनि हेरेर सहयोग गरिदिनुहोला कमेन्स कम्प्लिमेन्स गरिदिनुहोला। के कस्तो लाग्छ स्टोरी हेरेर प्रतिक्रिया दिनुहोला ताकि हजुरहरूको प्रतिक्रियाले गर्दा आगामी आउने दिनहरूमा सफलतापूर्वक सच्याएर हजुरहरू सामु प्रस्तुत हुन पाउँ। धन्यवाद ।

  • @parbatibaral6514
    @parbatibaral6514 4 дні тому

    Nice na nu

  • @ShantiPaudel-k7h
    @ShantiPaudel-k7h 5 днів тому

    ramro prayas🎉

  • @ShantuPoudelBaral
    @ShantuPoudelBaral 5 днів тому

    ❤❤❤

  • @sandeepbaral2333
    @sandeepbaral2333 10 днів тому

    Nice story😊

  • @NarayanParsadBaral
    @NarayanParsadBaral 9 днів тому

    Sweet voice❤🎉🎉

  • @rupamagar6110
    @rupamagar6110 21 день тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @samirlimbu8595
    @samirlimbu8595 18 днів тому

    Nice

  • @ShantiBaral-f8d
    @ShantiBaral-f8d 16 днів тому

    सो निके❤

  • @ShantiBaral-f8d
    @ShantiBaral-f8d 22 дні тому

    Nice story
    Keepit up ❤️

  • @akritikuikel8506
    @akritikuikel8506 18 днів тому +1

    यस कथाको लागि तिम्रो सबै समय र प्रयासको लागि धेरै धेरै धन्यवाद। ती दिनहरू धेरै मूल्यवान थिए र अझै पनि छन्। मैले पहिले नै धेरै चीजहरू बीर्सी सकेको rayaxu, जुन मलाई यो कथाले सम्झायो। तिमि जस्तो साथी पाएकोमा म सधैं आभारी छु। तिमी मेरो एक मात्र यस्तो साथी हौ जसले मलाई मेरो जन्मदिनमा फेसबुक नोटिफिकेसन बिना शुभकामना dinxa, i mean every year you remember my birthday before facebook remind other.
    And I would like to request everyone to help my friend to grow up on her youtube journey.

    • @aditibaral7090
      @aditibaral7090  17 днів тому

      Thank you so much आकृति। मेरो सौभाग्य हो तिमी जस्तो साथी पाउनु ।
      साथी जहाँ गएपनि हुन्छन् हजारौं छन् लाखौं छन् तर ती हजारौं लाखौंको भिडमा निस्वार्थ माया गर्ने साथी मलाई हर समय हरेक पल सहयोग गर्ने साथी केवल तिमी मात्र भेटेको छु। धेरै धेरै धन्यवाद आभारी छु। तिमीलाई यस कथाको पात्रको रुपमा पाएकोमा ।
      God bless to have you and i miss you ❤️❤️😘😘😘🥰🥰🥰

  • @LaxmiSharma-k4x
    @LaxmiSharma-k4x 16 днів тому

    Real story ❤❤❤

  • @sabeenabaral2787
    @sabeenabaral2787 20 днів тому

    😍❤️😍❤️😍❤️😍

  • @Uttarrai-qy9br
    @Uttarrai-qy9br 21 день тому

    Pryaas ramro xa😂😂😂😂😂

  • @smart_nepal
    @smart_nepal 19 днів тому

    कथा अनि प्रस्तुति निकै उत्कृष्ट छ. साथै प्रस्तुति थप प्रभावशाली बन्दै गैरहेको छ. anyway, keep growing.

    • @aditibaral7090
      @aditibaral7090  19 днів тому

      धेरै धेरै धन्यबाद हजुरलाई यो मिठो सुझाव कमेन्ट र कम्प्लिमेन्ट्सको लागि ।

  • @punkpunk7829
    @punkpunk7829 17 днів тому

    Wow de.. your voice is so soft ❤❤

  • @SurakshyaBaral-fm2re
    @SurakshyaBaral-fm2re 11 днів тому

    ❤❤❤