Modern Nepali House Design

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • घर बनाउंदै हुनुहुन्छ ?
    जीवनमा एकचोटी बनाउने घरको लागि सम्झौता नगर्नुहोस |
    दक्ष एवं अनुभवी इन्जिनियर र प्राबिधिकद्वारा नेपाल सरकारको नियम र मापदण्ड पुराएर भुकम्प प्रतिरोधात्मक, आकर्षक घरको नक्सा तयार गर्न हामीलाई सम्झनुहोस |
    हाम्रो सेवाहरु:
    जमिनको SURVEY गरिन्छ |
    2D र 3D नक्सा तयार गरिन्छ |
    STRUCTURAL ANALYSIS तथा REPORT बनाउनुका साथै घरको नक्सा वडा कार्यालय, नगरपालिका र सम्बन्धिक निकायमा गर्नुपर्ने पास सम्बन्धि सबै काम गरिन्छ |
    भवनको निरिक्षण गरिन्छ |
    सस्तोमा भवन निर्माण गर्न उचित सल्लाह सुझाव दिइन्छ |
    भवन निर्माणको काम दक्ष इन्जिनियरहरुद्वारा पनि लिइन्छ |
    भवन निर्माणको काम गर्दा DESIGN FREE मा गरिन्छ र बलियो एवं उचित सामानहरुको मात्र प्रयोग गरिन्छ |
    वास्तु अनुसार काम गरिन्छ |
    Interior डिज़ाइन र निर्माण ।
    सम्पत्ति मुल्यांकन् (Property Valuation for Institutions and Abroad Study)
    सम्पत्ति विकास (PROPERTY DEVELOPMENT) एवं अन्य सम्पूर्ण CIVIL ENGINEERING सुविधाहरु |
    सम्पर्क नं:
    मोबाइल: 9862513337
    WhatsApp / : 9801454075
    #youtubeislife #subscriber #youtubeguru #youtubecontent #newvideo #subscribers #youtubevideo #youtub #youtuber #youtubevideos

КОМЕНТАРІ • 2