कस्ले सोचेको थिए हिजो एक छाक खान नपाएर जङ्गल पसेको कुख्यात आतंककारी चण्डे,डाकुराम,जनार्दन ,सुदने,बर्ष्मान पुन,ओनसरी घर्ती,हिसिलायामी रातारात अरबौको मालिक बन्छ भनेर, यदि राजा ले हिंसा र द्वन्द्व चाहेको भए यी आतंककारी हरु जङ्गल मै पटन हुन्थ्यो,यदि राजा ले चाहे भोलि नै लुटतन्त्र कोल्याप्स हुन्छ,नभुक्दा हुन्छ दास हरु
गणतन्त्रको ब्युटि भनेको एहि नै हो आफुलाइ गर्ने मन लागेको गर्न पाइन्छ र माहमहिम किराँती जि किन्नुस जाहज किन्नुस कमाउने बेला भनेको एहि नै हो मौका फेरि आउदैन
तिमिहरु सच्चिएको आभास जनतालाइ तब मात्र गराउन सक्नु हुन्छ जब बासबारी छाला जुत्ता कारखाना ,भृकुटी कागज कारखाना ,बुटोल धागो कारखाना,जुट मिल , सिमेन्ट कारखाना,चिया उध्योग,जनकपुर चुरोट कारखाना,पुनः सन्चालनमा ल्याएर देखाउनु ,wide body कान्ड ,बालुवाटार कान्ड ,ललिता निवास कान्ड N CELL बाट पाउनु पर्ने पैसा?,कोरोनाको बेला china बाट खरिद स्वास्थ्य सामग्री घोटाला कान्ड ,नक्कली भुटानी सरणार्थी कान्ड, सुन तस्करी आदि बारे छानबिन र कारबाही गरेर देखाउनु,gas हुने खर्च कम गर्न खाना पकाउने हिटर को स्वदेश मै निर्माण एबम आयात मा सहुलियत एबम हिटर प्र्योगका लागि प्रोत्साहित गर्न सुलभ बिजुली बितरण ,पुनः साझा यातायात सन्चालन गरौं ,नि शुल्क स्वास्थ्य ,शिक्षा ,घर घरमा स्वस्थ खानेपानी,सिचाइ ,मल,बीउ,बाटो,सबैतिर ध्यान दिएर रास्ट्रको सर्बागिण बिकास जरुरी हुन्छ।
झुठ कुरा पनि मीठो गरि बोलिएमा सुन्दा आनन्द लाग्छ । उहाँ को बाकचातुर्य मात्र हो ।राजतन्त्र हुँदा जति राजाले गरे १० बर्ष भित्र उहाँ हरुले सब भत्काउनुभो । जातिय , धार्मिक द्वन्द कसले निम्त्याइरहेको छ त्यो स्पष्ट छ । राजतन्त्र अपरिहार्य छ , धेरै बोल्दिन ।
@@Drsudharshan34 ta mujile dhoti nepalkai gautam buddalai hamro nepalko ho vanna nasakne indiako ramlai anggalne ko raixa jhole ta yahi bata thaha hunxani.
कीरातीका भनाई पनि तेस्तो गतीलो लागेन। दुर्गा पर्साईले ग्यासमा जलेका तेस्मा जलेका भन्दै छोड्दै जाने हो भने उस्ले बैंक को ब्याज कीरातीको बाउले तीर्ने हैन।
किराँती ज्यु को कुरा शत प्रतिशत ठिक हो ।राजा ले चुरिफुरी गरेर राजा बन्न खोजे त्यो मासिन सक्छ । हुके बैठके मण्डलले कुणडले चम्चे हरुले ज्ञानेन्द्र शाह लाई जबर्जस्ती राजा बनाएर राज्य लुटने नेपाली जनताको अधिकार खोसेर शासन गरौ भन्ने यिनको योजना हो ।यी पुनर्उत्थान बादि हरु झुन्डिएर मर्न खोजेनि राज सस्था फर्किदैन यो कुरामा ढुक्क भएर बस्दा हुन्छ ।
सछिनु पर्यो अब सबै दलको नेताहरु बिकाश तिर लाग्नु पर्यो सत्ता र शक्ति को लागि जनतालाई धाल नबनाइयोस ठुलाई चयन सानालाइ एयन नहोस तर यसो भन्दै गर्दा आस त लाग्दैन तिमिहरु कुनै पार्टी बात ।
1. नेता हरु को विलाशी जीवनशैली र कति नेताहरुको अतिनै तल्लोस्तरको घमण्डी बोली र गाली गलौज! (जसले नेता हरु प्रति आदर, बिश्वास हैन अलर्जी / घृणा अनि ब्यबस्था प्रति नै बित्रिश्नता पैदा भयो ) 2. अधिकांश जनताको चेतनशीलता तल भको थाह हुदा हुदै पनि - उनि हरु लाइ सचेत नागरिक र मिडियाले लोकतन्त्र बारे बुझाउन सकेनन!
मन्त्री जि बकुम्फुसे कुरा न गर्नुस मिठा कुरा गरेर हुदैन हाम्रो औकात त भुटान को जति पनि भयेन भुटान ले हाम्रो जस्तो दिन हजारो युवा लाई निर्यात गर्दैन येहि ब्यवास्था को लागि लडेको मान्छे शरीरमा गोलि को छररा बोकेर अरब को 45 डिग्री काम गर्दै छ अरु शरीर बाट गोलि झिक्न ना पायेर छ्ट्पटाइ रहेको छ
Ta muji haruta j ma pani jaat herera support garchash ni khate. Buddhi huna paryoni sahi lai sahi ani galat lai galat vannata. Khateharu 80% ahindu vanyo ani hate spread garyo. Thuuuuuuu
देशलाई ऋणमा दुबाउनु मुख्य दोषी केपी वली सरकार हो।जनताको सस्तो लोकप्रियता कमाउन र बिकासवादी देखाउन आफ्नो हैसियत भन्दा बढी ऋण लिदै नचाहिने बिमान स्थल,देशभरी बिनाफलको भ्यु टावर र झापाको गाउमा खर्बौको १८ तल्ले टावर जस्ता क्षेत्रमा लगानी बालुवामा पानी भएको छ।
@@Prem_kaidi Dashi muji haru Janmeko nai tyasai garera ho ani aru pani tyastai dekhchhau muji ho Dashi kaslai bhanchha kasto lai bhanchha kasari janmeko hunchha gayera Dashi Ko bare adhayan gar padh muji ani tero aaukat aafai thaha pauchhash Dashi muji 🤣🤣🤣🤣🤣🤣
100 शाiसकहरू भन्दा एक शासक उत्तम हो। त्यसैले बजेटको आधारमा एक हजार शासकभन्दा एउटा राजा राम्रो हुन्छ । सय शासकमा जाने बजेट बचाएर राष्ट्रको विकासमा प्रयोग गर्न सकिन्छ ।
नेपाली ले अहिले रे बोल्न पाको राजाको पाला मा थिएन रे 😂 दलाल फटा चोर राजा आउनु परो हेरुम त येस्ले के गर्दो रहिछ को हो यो आर खाडी मा 1 hrs kaam garera herta
Nepali hami raja fhalera raja vako deshma pasina bagauna jadaichau khoe k khulith pareu mukhale j boldine mukh chalauna chadera thula thula company banara rojgar sirjana gare
Alikati hamile truti ta gareu hola re😂 Ani tero netale Singapore Singapore.. bhaner bhaneko birsis? Ma jasto sambaidhanik rajsastha with democracy ko support ma raheko man6elai jabarjasti sakriye rajtantrako kittama yi chor netaharule nai puraudai6an.
yes, 100 percent watch around 33:40 of video while rishi askh a question about commission , minister scratch after itiching ( chilaayer ) , it means he is liying / jhut boldai chh
Taile k garish? Ahile jahaj kinna khojeko taile paisa khan wa kamisan khan ko lagi ho. 1 raja hatayer 1000 raja baneka 6an dalal netaharu. 1 rajako kharcha hami tir6au tar timi netaharuko lagi hami kin kharcha garne?
मन्त्री ज्युको कुरा सहि अनि दम छ❤
राम्रो बिचार नेता ज्यु।
सुदन किराँति ज्युँलाइ स्यालुँट छ।
माओवादीकाे एक मात्रै सच्चा नेता सुदन किराँती
मन्त्री ज्युको कुरा सुन्दा वहाँ सोझो हैन बाठो चै हुनुहुन्छ 👍️👍️। वहाबाट हरेक प्रश्नको बढो मज्जको उत्तर सुन्न पाइयो।
Bhatuwa ko ke kura sunne?
एउटा ब्यक्ति-एउटा जातले राजाको सपना देख्दैमा मरेको राजा आउने हैन र आउँदैन पनि।
कस्ले सोचेको थिए हिजो एक छाक खान नपाएर जङ्गल पसेको कुख्यात आतंककारी चण्डे,डाकुराम,जनार्दन ,सुदने,बर्ष्मान पुन,ओनसरी घर्ती,हिसिलायामी रातारात अरबौको मालिक बन्छ भनेर, यदि राजा ले हिंसा र द्वन्द्व चाहेको भए यी आतंककारी हरु जङ्गल मै पटन हुन्थ्यो,यदि राजा ले चाहे भोलि नै लुटतन्त्र कोल्याप्स हुन्छ,नभुक्दा हुन्छ दास हरु
He is very honest & right minded man & his opinion is true.
गणतन्त्रको ब्युटि भनेको एहि नै हो आफुलाइ गर्ने मन लागेको गर्न पाइन्छ र माहमहिम किराँती जि किन्नुस जाहज किन्नुस कमाउने बेला भनेको एहि नै हो मौका फेरि आउदैन
किरातिको सोच बिचार बिस्लेसन १००%सहि छ
तिमिहरु सच्चिएको आभास जनतालाइ तब मात्र गराउन सक्नु हुन्छ जब बासबारी छाला जुत्ता कारखाना ,भृकुटी कागज कारखाना ,बुटोल धागो कारखाना,जुट मिल , सिमेन्ट कारखाना,चिया उध्योग,जनकपुर चुरोट कारखाना,पुनः सन्चालनमा ल्याएर देखाउनु ,wide body कान्ड ,बालुवाटार कान्ड ,ललिता निवास कान्ड N CELL बाट पाउनु पर्ने पैसा?,कोरोनाको बेला china बाट खरिद स्वास्थ्य सामग्री घोटाला कान्ड ,नक्कली भुटानी सरणार्थी कान्ड, सुन तस्करी आदि बारे छानबिन र कारबाही गरेर देखाउनु,gas हुने खर्च कम गर्न खाना पकाउने हिटर को स्वदेश मै निर्माण एबम आयात मा सहुलियत एबम हिटर प्र्योगका लागि प्रोत्साहित गर्न सुलभ बिजुली बितरण ,पुनः साझा यातायात सन्चालन गरौं ,नि शुल्क स्वास्थ्य ,शिक्षा ,घर घरमा स्वस्थ खानेपानी,सिचाइ ,मल,बीउ,बाटो,सबैतिर ध्यान दिएर रास्ट्रको सर्बागिण बिकास जरुरी हुन्छ।
सहि कुरो गर्नु भयोे ❤❤
मन पर्ने नेता किराँती हुन ।
झुठ कुरा पनि मीठो गरि बोलिएमा सुन्दा आनन्द लाग्छ । उहाँ को बाकचातुर्य मात्र हो ।राजतन्त्र हुँदा जति राजाले गरे १० बर्ष भित्र उहाँ हरुले सब भत्काउनुभो । जातिय , धार्मिक द्वन्द कसले निम्त्याइरहेको छ त्यो स्पष्ट छ । राजतन्त्र अपरिहार्य छ , धेरै बोल्दिन ।
Very smart minister…kept his word very smoothly without hassle in this tough situation…he is soooo cool and smooth during entire interview…..
auta kura van jholey mujhi..Ram kahako ho? Buddha kahako ho? G20 pachi kun desh vishwaguru ho? Aba k malik banchas abo?? Kya coool😂😂😂
@@Drsudharshan34 ta mujilai thaha xaina ram indiako vanera.
Tetikai jholey vanchu..ani tero bau kp oil le madi Nepal ko vaneko taha china tor pae…aba van kirateshwor mahadev kahako ho?
@@Drsudharshan34 ta mujile dhoti nepalkai gautam buddalai hamro nepalko ho vanna nasakne indiako ramlai anggalne ko raixa jhole ta yahi bata thaha hunxani.
@@ManTamang-vv2bfsahi kuro garnu bho👍
कीरातीका भनाई पनि तेस्तो गतीलो लागेन। दुर्गा पर्साईले ग्यासमा जलेका तेस्मा जलेका भन्दै छोड्दै जाने हो भने उस्ले बैंक को ब्याज कीरातीको बाउले तीर्ने हैन।
Upachar nai hudaina vane tettikai rakhera thakne kamta garnu vayenani ani tapailai thaha xaina hola durga prasaiko hospitalma 1dinko charge matra kati tirnu parxa vanera
सुध्रिन पर्छ रे २ दशक सम्म केहि सुध्रिन सकेको छैन अब कहिले सुध्रिन्छ नेपाल बेचिसके पछि ? सबै भ्रष्ट पार्टीलाई मेरो प्रश्न 😏😏😏😏
किराँती ज्यु को कुरा शत प्रतिशत ठिक हो ।राजा ले चुरिफुरी गरेर राजा बन्न खोजे त्यो मासिन सक्छ । हुके बैठके मण्डलले कुणडले चम्चे हरुले ज्ञानेन्द्र शाह लाई जबर्जस्ती राजा बनाएर राज्य लुटने नेपाली जनताको अधिकार खोसेर शासन गरौ भन्ने यिनको योजना हो ।यी पुनर्उत्थान बादि हरु झुन्डिएर मर्न खोजेनि राज सस्था फर्किदैन यो कुरामा ढुक्क भएर बस्दा हुन्छ ।
auta kura van jholey mujhi..Ram kahako ho? Buddha kahako ho? G20 pachi kun desh vishwaguru ho? Aba k malik banchas abo??
कुरा जस्तै राम्रो गरेपनि तपाईहरुले गरेको कामले व्यवस्था जान्छ जान्छ तर राजा आउछ आउदैन सो कसैलाई थाहा छैन।
गर्तन्त्रले भ्रस्टाचार हत्या मात्रै ल्यायो
माओवादी को एकजना नेता जो भष्टाचार मा नमुछिनु भएको चोखो lider किराती जय किराँत 🙏
Great Thought man its called youth vision
सही कुरा भन्नू भयाे !❤❤❤❤❤
100% सहि बिस्लेसन दाईको, बैंक को पैसा चलाएर उल्टै सोजा साजा जनतालाई उक्साएर माफिया गिरि गर्ने कुकुरहरुलाई जेलको हावा ख्वाउनैपर्छ
किराती सरको सहि बिष्लेशण 🙏
Great sudan ji
auta kura van jholey mujhi..Ram kahako ho? Buddha kahako ho? G20 pachi kun desh vishwaguru ho? Aba k malik banchas abo??
Good Leader Sundan Kirati.
Kam xaena yasko.. parchandra ko jole kukur ho..gaadtantra ko chutiya neta😂
auta kura van jholey mujhi..Ram kahako ho? Buddha kahako ho? G20 pachi kun desh vishwaguru ho? Aba k malik banchas abo??
भाबी प्रधानमन्त्री किराँती दाइ आइ लभ यु
auta kura van jholey mujhi..Ram kahako ho? Buddha kahako ho? G20 pachi kun desh vishwaguru ho? Aba k malik banchas abo?? I love u 2😂😂😂
oi mug kati chipkairaachhas eutai comment@@Drsudharshan34
किरातिप्रतिको मेरो सदभाव घट्यो। प्रसाईले सामाजिक र जातिय सदभाव खलबलायो अरे!
100% sahi kura
सछिनु पर्यो अब सबै दलको नेताहरु बिकाश तिर लाग्नु पर्यो सत्ता र शक्ति को लागि जनतालाई धाल नबनाइयोस ठुलाई चयन सानालाइ एयन नहोस तर यसो भन्दै गर्दा आस त लाग्दैन तिमिहरु कुनै पार्टी बात ।
Dherai ramro kura garnu bhayo very nice analysis superb ! tara Dasi janata haru le ajhai bhujhna jarurat chha rajtantra bhaneko k ho bhanera
1. नेता हरु को विलाशी जीवनशैली र कति नेताहरुको अतिनै तल्लोस्तरको घमण्डी बोली र गाली गलौज! (जसले नेता हरु प्रति आदर, बिश्वास हैन अलर्जी / घृणा अनि ब्यबस्था प्रति नै बित्रिश्नता पैदा भयो )
2. अधिकांश जनताको चेतनशीलता तल भको थाह हुदा हुदै पनि - उनि हरु लाइ सचेत नागरिक र मिडियाले लोकतन्त्र बारे बुझाउन सकेनन!
चोर नेता हरु मुर्दाबद।सुदन जि तपाईंलै सम्मन छ राज्तन्त्र जिन्दाबद
सुदन किराँती मन्त्री ज्यु ले भन्नु भकोसहि छ।
५ जना भेला हुन पाईदैन थियो भने ३६/४६ को आन्दोलन काहा गरेका थ्यौ ?
रन्डिको छोरो, त्यो अन्दोलनमाकतिजनाले ज्यान गुमाए, कति अंगभंग भए, सजिलो थ्यो त ??
@@jeewanlimbu4829 ekdum sahi kura jeewan sir
auta kura van jholey mujhi..Ram kahako ho? Buddha kahako ho? G20 pachi kun desh vishwaguru ho? Aba k malik banchas abo??
मन्त्री जि बकुम्फुसे कुरा न गर्नुस मिठा कुरा गरेर हुदैन हाम्रो औकात त भुटान को जति पनि भयेन भुटान ले हाम्रो जस्तो दिन हजारो युवा लाई निर्यात गर्दैन येहि ब्यवास्था को लागि लडेको मान्छे शरीरमा गोलि को छररा बोकेर अरब को 45 डिग्री काम गर्दै छ अरु शरीर बाट गोलि झिक्न ना पायेर छ्ट्पटाइ रहेको छ
जनता ले ल्याएको गणतन्त्र होइन फटाहा नेताले भ्रष्टाचार गर्नको निम्ति ल्याएको प्रमाणित भयो।
माओवादी केन्द्र मा सुदन किराँत जस्तो निधर ईमानदार कोहि छैन
मन्त्री ज्यु को सहि बिश्लेशन
Great leader ❤
auta kura van jholey mujhi..Ram kahako ho? Buddha kahako ho? G20 pachi kun desh vishwaguru ho? Aba k malik banchas abo??
He can be a next idol man true politican and honest respect sir ❤
100% sahi kura , raaja lai milchha bhaney sidhyaunai parchha tauko katera hunchha ki k garera hunchha
साला चोर आतंककारी ,देश र जनता लाई लाखौ ऋण मा डुबाएर १० वटा जहाज किन अरबौ कमिसन खा,यहि हो मौका
धेरै धेरै राम्रो कुरा सुदनजीको
So Great Mantri jiu 💐🙏
यो काजु ले अतिथि बोलाएर बोल्नै दिदैन त आफै बौलाहा जस्तो प्रश्न गरेको गरे गर्छ । यस्तो काजु लाई त जै किष्ण बस्नेत ले मात्रै ठिक लाउछन् ।
लोकतन्त्रको बेबस्था लोकतन्त्र नै हुन्छ
तर देशमा नेता परिबर्तन गर्ना जरुरी छ ❤❤
auta kura van jholey mujhi..Ram kahako ho? Buddha kahako ho? G20 pachi kun desh vishwaguru ho? Aba k malik banchas abo??
@@Drsudharshan34माचिन्ने चुप लाग टपरे
@@Drsudharshan34ram kalpanik kathako patra ho
@@Limbu-em4jw kina answer garna jholey😂😂😂
@@Limbu-em4jw ahile ekchin ma taha pai halcha ta neta ko biu le
कीरातिको बिसलेसन १००% सही छ
राजा आऊनैपर्छ
Yo pani parchadee ko kukur ho..😂😂kam xaena yasko
Ta muji haruta j ma pani jaat herera support garchash ni khate. Buddhi huna paryoni sahi lai sahi ani galat lai galat vannata. Khateharu 80% ahindu vanyo ani hate spread garyo. Thuuuuuuu
auta kura van jholey mujhi..Ram kahako ho? Buddha kahako ho? G20 pachi kun desh vishwaguru ho? Aba k malik banchas abo??
Bhatuwa kukur !
अब राजा आउनु पर्छ देशलुटे यिनिहरुको सम्पती अनि जेल कोच्नु जरुरिछ।जय दुर्गाजि
तेरो राजाले चि के खुत्याको छ 240 वर्ष सम्म गेडा हलाएर बस्या थ्यो ??
@@jeewanlimbu4829auta kura van jholey mujhi..Ram kahako ho? Buddha kahako ho? G20 pachi kun desh vishwaguru ho? Aba k malik banchas abo??
तेरो बाउ लाई बना राजा
देशलाई ऋणमा दुबाउनु मुख्य दोषी केपी वली सरकार हो।जनताको सस्तो लोकप्रियता कमाउन र बिकासवादी देखाउन आफ्नो हैसियत भन्दा बढी ऋण लिदै नचाहिने बिमान स्थल,देशभरी बिनाफलको भ्यु टावर र झापाको गाउमा खर्बौको १८ तल्ले टावर जस्ता क्षेत्रमा लगानी बालुवामा पानी भएको छ।
पहिचान सहितको संघीयता धर्मनिरपेक्ष गणतन्त्र नेपाल जिन्दावाद। जय मूलबासी।
Its ok minister kirati go ahead 👍️🙏
लोकतन्त्रको विकल्प लोकतन्त्र हो
auta kura van jholey mujhi..Ram kahako ho? Buddha kahako ho? G20 pachi kun desh vishwaguru ho? Aba k malik banchas abo??
chuplaa muig @@Drsudharshan34
हावा
ए यो पनि त्यही ढ्याङको मुला रहेछ। राम्रो होला भनेको त खरानी खसेको जोगि पो रहेछ
दुर्गा प्रसाईको घरमा गएर मार्सि भात खाएर भन्दै गर्दा प्रचन्ड र केपिले प्रसाईलाई रातो कार्पेट ओच्छाएर बुई चढाए अरे! बुई चढे कि चढाए?????
सहि भन्नुभयो
great minister
सहि बिचार
यो पनि गफाडि निस्कियो ।
सुदन किराती ज्यु नेपाली काँग्रेसको बुँइ चढेर ३२ सिटमा हुनुहुन्छ राजालाइ त्यती ठुलो धम्की नदिदा राम्रोहोला । नेपाली जन्ताले चाहेमा जुनैपनि बेला जेपनि हुनसक्छ । हिक्मत छभने जनमत संग्रहमा जानुन नेपाली जन्ताले के चाँहादो रहेछन् प्रष्ट भैहाल्छनी !!!
सहि बिलेषण
तपाइले कस्तो खायेरा कस्तो कलरको हग्नु हुन्छा रिसि जि र जन्ता जान्न चाहन्छ्न किराँती जि आज भन्दिनुस !
सहि बिस्लेशण
Right 100%
कसम खानुस त रे 😏 काजुको प्रश्न सोध्ने तरिका थुथु थु 😪😪
❤️❤️❤️❤️❤️Sudan sir👑👑🌍🌎👑👑
Nice speech ❤
raja aaunu parcha aauhca lekhera rakhnu hos
राउटेहरू मात्र राजा राजा भन्छ
dherai raamro neta salute
Nepali janta Pani derai jhole chhan
Is it chartered flat able to pay interest and principle of loan? do you know how much you have to pay interest and principle for both these airports?
सहि हो ❤
Salam xa kiratijiu
Good Sudan dai❤❤❤
राजा आजको आवश्यकता 🙏
लाडो राजा धोती शाह
@@tekrajlwr6508 मुख सम्हालेर बोल खाते तेरो के औकात छ?
त केपि सेरे प्रचण्ड को गु खायेर धेरै नभुक कुकुर
आफ्नो औकातमा बस कुकुर
he is one of the smartest guy in prachnda cabinet
auta kura van jholey mujhi..Ram kahako ho? Buddha kahako ho? G20 pachi kun desh vishwaguru ho? Aba k malik banchas abo??
@@Drsudharshan34boli herna xi kasto sanskar ho tero
@@Drsudharshan34 durga prasai ko fan jasto lagyo asabya
यिनलाई जहाज भए पुग्यो रेन्त।
काजु चुम्किदै बोल्छ ! काजु ।।।
यो देशको सच्चा सपुत
Brother media ko agadi ramro bolo vandaema ramro hudaena ni
Aaba🎉bayabasta🎉change 🎉hunnu🎉parchha🎉dharii🎉kokannu🎉pardaiina🎉aaba🎉aati 🎉vayo🎉chatana🎉vaya🎉Jay daisha🎉shanti🎉bikash🎉hosa🎉
मारवाडी को दलाल चम्चा हो यो किराती दलाल✊✊
Dashi muji haru dash banna hatar huneharu Ko najar bhaneko nai yahi ho 😂😂😂😂😂
@@aloklimbu2656 गएर सोध तेरो आमालाई त रण्डीको छोरो पनि मेरै फुटेको कण्डोम को नतिजा होस् 🤣😂😂
@@Prem_kaidi Dashi muji haru Janmeko nai tyasai garera ho ani aru pani tyastai dekhchhau muji ho Dashi kaslai bhanchha kasto lai bhanchha kasari janmeko hunchha gayera Dashi Ko bare adhayan gar padh muji ani tero aaukat aafai thaha pauchhash Dashi muji 🤣🤣🤣🤣🤣🤣
@@aloklimbu2656 साला christian को झरेको झाठ होस् त गुलाम साला😂😂
@@aloklimbu2656auta kura van jholey mujhi..Ram kahako ho? Buddha kahako ho? G20 pachi kun desh vishwaguru ho? Aba k malik banchas abo??
Jhole desh lutney neta,
Tetro wide body scandal ko clearity paako xaina arko scandal garna ready xa,
Yo vrastacharu lai kaa bata aayo yeti dherai aat??
100%❤❤❤
Risi dhamala le sahi bolyo ..
Ganatratra ko jhole ra netako .. chater raja hataun lagne dalal ho.
Rastrabadi rajsastha jindabad.
Kalo ganatratra murdabad murdabad murdabad murdabad murdabad murdabad....
१,प्रदेश संसदको संख्या ६०% कटाउनु प्रर्छ
२,संगघिय संसदको संख्या पनि ६०% संख्या घटाउ ।
३, अनि प्रतक्ष कार्यकारि राष्ट्रपति सिस्टम जानु प्रर्छ ।
100 शाiसकहरू भन्दा एक शासक उत्तम हो। त्यसैले बजेटको आधारमा एक हजार शासकभन्दा एउटा राजा राम्रो हुन्छ । सय शासकमा जाने बजेट बचाएर राष्ट्रको विकासमा प्रयोग गर्न सकिन्छ ।
नेपाली ले अहिले रे बोल्न पाको राजाको पाला मा थिएन रे 😂 दलाल फटा चोर राजा आउनु परो हेरुम त येस्ले के गर्दो रहिछ को हो यो आर खाडी मा 1 hrs kaam garera herta
1000000% right kuro mantri jyu👍
Bharstachari netaharulai dada katayer raja lyaunu par6.
गलत लागेन है मलाई राम्रो काम गर्ने हरुको खुट्टा तान्ने चलन
Good luck
Me yesti jhole lai Pani great leader
Great leader of Communist.
Nepali hami raja fhalera raja vako deshma pasina bagauna jadaichau khoe k khulith pareu mukhale j boldine mukh chalauna chadera thula thula company banara rojgar sirjana gare
Talai testo lag6 bhaner rajsastha ko supportma aandolan huna 6oddain
Alikati hamile truti ta gareu hola re😂
Ani tero netale Singapore Singapore.. bhaner bhaneko birsis?
Ma jasto sambaidhanik rajsastha with democracy ko support ma raheko man6elai jabarjasti sakriye rajtantrako kittama yi chor netaharule nai puraudai6an.
great leader
Commission khani dau ho?
yes, 100 percent watch around 33:40 of video while rishi askh a question about commission , minister scratch after itiching ( chilaayer ) , it means he is liying / jhut boldai chh
Taile k garish?
Ahile jahaj kinna khojeko taile paisa khan wa kamisan khan ko lagi ho.
1 raja hatayer 1000 raja baneka 6an dalal netaharu.
1 rajako kharcha hami tir6au tar timi netaharuko lagi hami kin kharcha garne?