हो हो, अल्लि धेरै बोलेको जस्तो लाग्यो अल्लि थोरै बोल्ने, काम धेरै गर्नु पर्छ्पर्छ्,गोपाल हमाल जस्तो, धेरै काम थोरै बोल्ने बानि गर्नु पर्छ, हैन भने फेरि हर्केको ताल हुन्छ, आफुले गरेको कामको तारिफ आफै गर्नु बिल्कुलै मिल्दैन, कुनै पनि राम्रो कामको तारिफ जनताहरुले गरेको राम्रो, बोलि धेरै भो , अल्लि थोरै बोल्नु होलाहोला,होलाहोला,,जय घन्टि, जय रासपा
100% Good job sir हजुर हो नि रवि सर हजुरले भन्नुभएको कुरा एकदम सही हो। सबैजना मिले भने त देश बनाउन धेरै टाइम नै लाग्दैन तर यो चोर्नेताले हजुरले भने जस्तो कुरा बुझ्दैनन् यो देश बनाउन बालेन्द्र हजुरको हातमा छ रवि सर यो देश बनाउनुहोस् अब ।🔔🔔🔔🔔🇳🇵🔔🇳🇵🙏
देशमा जनता पनि पुरानै भ्रष्ट दलहरूकाे झाेला भएर पटक,पटक भाेट गरिरहेकाे हुनाले नेपाल सिरिया र अफगानिस्तानकाे जस्ताे युद्ध फस्नुपर्छ तब चेत खुलेर भ्रष्टहरूकाे अन्तयकाे खाेजि हुन्छ
यो कुरा सत्य हो यसै भन्दै चुनाव जित्ने पुराना दलको नीति नियम हो जित्ने अनि भ्रष्टाचार र लुटपाट गरेर खाने गर्छ यी पुराना दल नेपालको जनताको लागि भारी भएको छ।रबि नेपाली जनताको धेरै आशा छ अनि यत्तिको सत्य प्रष्ट बोल्ने आज सम्म देखेको थिन।
देश मा भ्रष्टाचारी नेता ( ठूलो माछा ) समात्ने रे तर समात्ने चै कस्ले सबै चोर डाका ठग र भ्रष्टाचारी नै छन । अब यिनिहरू सबै लै समात्न हर्क बालेन नै मन्त्रि पद मा आउनु पर्छ।।✅
बस ए जनता, अहिलेलाई ततत्कालको लागि बुझ्नुपर्छ! केही मजबुरीका कारण काम गरेर जनतालाई वा रबि पार्न नसक्नु रबिको गल्ती नहोला समय आउदै छ, नआत्तिनुस् कोहि बिचलित नहुनुस् 🇳🇵✊🏻🔔🔔🔔
देश बनाउन नेता र भ्रष्ट हाकिम हरु ले रोक्ने हो! #kalaiyasubmetropolitian #कलैया उप महानगर पालिका को प्रशासकिय अधिकृत नाथु साह 2076 साल देखि भ्रस्टाचार कालोबजारी गर्दै आएका छन् तर पनि #कलैया काे प्रशासकिय अधिकृत काे रूप मा सम्मानित भएकै छन्! #ciaanepal #सिआईबी #नेपाल #सरकार #ravilamichchane #एमाले
Absolutely right #कलैया उप महानगर पालिका को प्रशासकिय अधिकृत नाथु साह ले २०७६साल देखि भ्रस्टाचार कालोबजारी गर्दै आएका छन् तर पनि #कलैया उप महानगर पालिका को प्रशासकिय अधिकृत काे रूपमा सम्मानित भएकै हो! #drsanjaygiri
यो चोर हरु यसरी रात दिन बाजेर नै 4 साल कटाउने बिचार छ कि किया हो ? यस्तो पनि राजनीति हुन्छ र ? दिन दिनै सम्सद भवनमा आयो झगडा गर्यो गयो ! यसकै लागि चुनाव जितेर आको यी चोर हरु ?
कुनै पार्टी र ठुला ओहोदाका नेताका अनुकुलका लागि जति बेला पनि परिवर्तन हुने यस्ता संविधान र कानुन नेपाली जनतालाई स्विकार्य छैन।तिमी पनि सनक र लहडमै उर्लिने भेल त हो,बोली त मुलको पानी जस्तै कलकल र स्वच्छन्द त छ नि।
फटा ऋषि धमला र रामकुमारी झाँक्री ले पनि सुने हुन्छ रामकुमारी झाँक्री त अब सकिन दिदी नराम्रो नेता रबि राम्रो नेता भ्रस्ट माधव यी तिमीले भनेको हामी पत्याउँछौं त्यसैले तिमी हार्छौ हार्छौ तिमि उठ्दिनौ कती दिन उठाउँछ कान्तिपुर ले हामी पनी हेरौला
महिलाको याैनी सम्बन्धि मात्रैकाे ज्ञान भएका याैनी इन्जिनियर मन्त्री भएकाे देशकाे । सन्यासी याेगीहरुकाे देश संग याे वर्षको व्यापार घाटा India remains Nepal's largest trading partner with a substantial trade deficit of Rs 921.16 billion. Imports from India amounted to Rs 1.03 trillion, while exports to India were only Rs 166.8 billion. The second-largest trade deficit is with China, amounting to Rs 220.95 billion.
Netaharu lai kasari sadhai vari Padma basne, kasari hunxa dherai varstachar garne ani varstachari garera kamayeko paisa kaha lukUne vane chinta le garda jantaharu ko chinta garne fursad xaina
80 barasa ko bhuda janta lai rastriya parichaya patra compulsory garera khub naya garnu bhayo . Kati choti biometric din jane licence lai bhoter id lai ani data haru integrated chain data jati kha chan
Dai dui choti chunaab jitnu vayo biswaash tutdai gaxa hajur lai vote deko maa kei kaam garera dekhaaunu na rabi lay kei garxa hoii rabi lai vote deko kher gayena vanera
हो गृहमन्त्री ज्यू थोरै बोल्ने मिठो र सत्यकुरा बोल्न अनुरोध छँ नेपाली जनता को!
हो हो, अल्लि धेरै बोलेको जस्तो लाग्यो अल्लि थोरै बोल्ने, काम धेरै गर्नु पर्छ्पर्छ्,गोपाल हमाल जस्तो, धेरै काम थोरै बोल्ने बानि गर्नु पर्छ, हैन भने फेरि हर्केको ताल हुन्छ, आफुले गरेको कामको तारिफ आफै गर्नु बिल्कुलै मिल्दैन, कुनै पनि राम्रो कामको तारिफ जनताहरुले गरेको राम्रो, बोलि धेरै भो , अल्लि थोरै बोल्नु होलाहोला,होलाहोला,,जय घन्टि, जय रासपा
भारतीय दलालहरूले देश के बनाउँथे।🤔
दलालहरू देश बनाउन आएका होइनन्, देशलाई भारतमा बिलए गर्न आएका हुन्।
देशचाॅहि बनेन तर कोइराला देखी छेरबहादूर, माधव देखी ओली र प्रचन्ड देखि नारायणकाजी सबै बन्ने अनि तपाईं पनि
बन्ने बाटोमा हुनुहुन्छ ।
Sahi👍👍
100% Good job sir हजुर हो नि रवि सर हजुरले भन्नुभएको कुरा एकदम सही हो। सबैजना मिले भने त देश बनाउन धेरै टाइम नै लाग्दैन तर यो चोर्नेताले हजुरले भने जस्तो कुरा बुझ्दैनन् यो देश बनाउन बालेन्द्र हजुरको हातमा छ रवि सर यो देश बनाउनुहोस् अब ।🔔🔔🔔🔔🇳🇵🔔🇳🇵🙏
कठै रवि सर
३ बा को जुठो
देशमा जनता पनि पुरानै भ्रष्ट दलहरूकाे झाेला भएर पटक,पटक भाेट गरिरहेकाे हुनाले नेपाल सिरिया र अफगानिस्तानकाे जस्ताे युद्ध फस्नुपर्छ तब चेत खुलेर भ्रष्टहरूकाे अन्तयकाे खाेजि हुन्छ
रवि दाई हजुरले भनेको कुरा एकदम सही छ राम्रो छ। हो नि जायज छ तर के गर्नु अरु नेता मन्त्रीले यो कुरा बुझ्दैनन् हजुर अगाडि
यो कुरा सत्य हो यसै भन्दै चुनाव जित्ने पुराना दलको नीति नियम हो जित्ने अनि भ्रष्टाचार र लुटपाट गरेर खाने गर्छ यी पुराना दल नेपालको जनताको लागि भारी भएको छ।रबि नेपाली जनताको धेरै आशा छ अनि यत्तिको सत्य प्रष्ट बोल्ने आज सम्म देखेको थिन।
Good luck rabi dai❤❤❤
Jay Rabi 🙏🙏🙏🙏🙏🙏🙏🙏
Wow very good speech. Please help Nepal 🇳🇵. Jai Nepal 🇳🇵.I want to stay with my family
Good job rabi sir
देश मा भ्रष्टाचारी नेता ( ठूलो माछा ) समात्ने रे तर समात्ने चै कस्ले सबै चोर डाका ठग र भ्रष्टाचारी नै छन । अब यिनिहरू सबै लै समात्न हर्क बालेन नै मन्त्रि पद मा आउनु पर्छ।।✅
Yek जाना पुगेर हुँदैन काठमाडौं चलाउन जती सजिलो हुन्छ त्यति सजिलो मन्त्रालय चलाउन छैन ,अनि 40 वर्ष लगाएर बिगारेको चीज 100 din ma सुध्रिदैन
Good luck 🙏 Rabi sir 🙏
Tapai ko Rabi dai pani tyehi dyang ko mula ho😂😂😂😂
well said...
Rabi ra balen mileko herne aasa xa ❤❤❤❤
100%Rabi jee.
Tapai ko Rabi jee pani tyehi dyang ko mula ho😂😂😂😂
Tapai ko Rabi jee pani tyehi dyang ko mula ho😂😂😂😂
No, misunderstood!
❤ good
Good luck rabi
Best of luck Ravi g
Great
GOOD ❤❤❤❤❤
Good ravi sir
Good job rabi sir🙏
Well said ❤
💯 Sahi ho
good luck rabi sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Homeminister Rabi jyu le, yo dui subject bhane ekdam satya yatharth boleka xan hai 😮😮
Jai Nepal Jai Rabi ji ❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤ thank you rabi laminchqne jyu hjr lai ati dherai ramro soch bichar haro desh ko lagi garnu vako ma ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Jai ghante🎉
Absolutely right Rabi jii
ghanti 💚
Nepal's Greatest King Rabi Lamichhane 🤴 👑
सहि कुराे रबि सर🎉
Our Leader🙏🇳🇵
Good luck 🤞 rabi
wow so great took Rabi dai very good
Good job
Well said
सहि कुरा
तपाई ले के गर्नु भयो कुर्सीमा बसेर यस्तो बोल्नु सुहाउँदैन
Suninas अस्ति
❤
very very good rabi ge🙏💐
बस ए जनता, अहिलेलाई ततत्कालको लागि बुझ्नुपर्छ! केही मजबुरीका कारण काम गरेर जनतालाई वा रबि पार्न नसक्नु रबिको गल्ती नहोला समय आउदै छ, नआत्तिनुस् कोहि बिचलित नहुनुस् 🇳🇵✊🏻🔔🔔🔔
good luck rabi dai
Jay ghanti 84 maa
कति मिठो बोल्नु हुन्छ हौ मन्त्री ज्यु यस्तै गरी काम गर्नुन बेकारको ध्वनि प्रदूषण गरेर
देश बनाउन नेता र भ्रष्ट हाकिम हरु ले रोक्ने हो! #kalaiyasubmetropolitian #कलैया उप महानगर पालिका को प्रशासकिय अधिकृत नाथु साह 2076 साल देखि भ्रस्टाचार कालोबजारी गर्दै आएका छन् तर पनि #कलैया काे प्रशासकिय अधिकृत काे रूप मा सम्मानित भएकै छन्! #ciaanepal #सिआईबी #नेपाल #सरकार #ravilamichchane #एमाले
Absolutely right
#कलैया उप महानगर पालिका को प्रशासकिय अधिकृत नाथु साह ले २०७६साल देखि भ्रस्टाचार कालोबजारी गर्दै आएका छन् तर पनि #कलैया उप महानगर पालिका को प्रशासकिय अधिकृत काे रूपमा सम्मानित भएकै हो! #drsanjaygiri
Kati ramro vanay neta vanako yeastay hunuparcha
पुराना चोर हरुलाइ नलखे सम्म केही नी हुन्न
यो चोर हरु यसरी रात दिन बाजेर नै 4 साल कटाउने बिचार छ कि किया हो ? यस्तो पनि राजनीति हुन्छ र ? दिन दिनै सम्सद भवनमा आयो झगडा गर्यो गयो ! यसकै लागि चुनाव जितेर आको यी चोर हरु ?
राजनीति सम्बात पनि हो ज्ञान होस्
गृहमन्त्री भएर पनि काम गर्न सकेनौ नि दाजु
❤❤❤❤❤❤❤
२/४जना ले घुमी घुमी ३/४ गाली गरिराछन है..कठै 😂😂😂😂
काम कछुवाको गतिमा बोली खरायो को गतिमा भयो गृहमन्तृज्यु , पत्रकारिता सैलिमा राजनिती गर्नुभयन
एउटा कपडा कारखाना पुन सन्चालन गर्छु भन्दा बिदेशीले अवरोध गर्छन भने तिने साम्राज्यवादले देश बिकास गर्न रोक्छ
जय स्वाभिमान जय घन्टि जय रबि सर
Gertar nepal balen saha ko jay 🌍💔❤️🌹🇳🇵😅😭👹👹🎇
गफ त निक्कै मिठो गर्छ 😂 काम चै खै?? सक्यो अब तिमी हरु को पनि😂
कुनै पार्टी र ठुला ओहोदाका नेताका अनुकुलका लागि जति बेला पनि परिवर्तन हुने यस्ता संविधान र कानुन नेपाली जनतालाई स्विकार्य छैन।तिमी पनि सनक र लहडमै उर्लिने भेल त हो,बोली त मुलको पानी जस्तै कलकल र स्वच्छन्द त छ नि।
Elon Moss of Nepal Rabi 😮 lamixane 🔔🇳🇵💯🎉
नाक को डांडि मा दिएकाे खै???
म त त्यति हेर्न लाई बांचेकाे छु हाे दाजु।
नत्र तिम्रै पालो आउला 🤣🤣🤣
Good luck rabai sir Jay ganri
Rabi ji sachai man chacho cha
आहा
Kuro ekdam sahi ho
हिन्दुराज्य राजसंस्था सहितको प्रजातान्त्रिक मोडल मा देश लैजान नसके तपाईं हरु कोहि बांच्दैन है
फटा ऋषि धमला र रामकुमारी झाँक्री ले पनि सुने हुन्छ रामकुमारी झाँक्री त अब सकिन दिदी नराम्रो नेता रबि राम्रो नेता भ्रस्ट माधव यी तिमीले भनेको हामी पत्याउँछौं त्यसैले तिमी हार्छौ हार्छौ तिमि उठ्दिनौ कती दिन उठाउँछ कान्तिपुर ले हामी पनी हेरौला
के पाको छम सर
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
गफ गर्ने गणतन्त्र बचाउने 😂
रबि लामिछाने लाई प्रधानमन्त्री भको देख्न कोकस्लाइ मन छ
युवालाई खोइ सम्झ्या.? विदेश अवस्था ।
Arkako Stage ma gayera thulo Kura garne hainaw?? Ok vanne ho chaldine ho, yo Kura kaile bujne Home minister jiu
Jati jogi aayepani kaanai chireka..
Boler kaha hunx. Asati jasato action ma aayer heraunu Ani manxu
जय घन्टी जय गृहमन्त्री
अर्को चोटि रबि प्रधानमन्त्री हुनेछन अनि यो सब हुने छ
Koko vayo vane desh bancha😮😮sir😅
🔔🔔🇳🇵🇳🇵🔔🇳🇵🔔🇳🇵💪💪💪💪💪💪
महिलाको याैनी सम्बन्धि मात्रैकाे ज्ञान भएका याैनी इन्जिनियर मन्त्री भएकाे देशकाे ।
सन्यासी याेगीहरुकाे देश संग याे वर्षको व्यापार घाटा
India remains Nepal's largest trading partner with a substantial trade deficit of Rs 921.16 billion. Imports from India amounted to Rs 1.03 trillion, while exports to India were only Rs 166.8 billion. The second-largest trade deficit is with China, amounting to Rs 220.95 billion.
Jati samjaye Pani yiniharu sudrdinna Rabi dai yini haru Lai balen Le matra tik garxa
Natak ho taro kura ma sowotntra ho mukulko ko good beslasan
Ģap
Khali bolney matrai kam zero 😢😢
Netaharu lai kasari sadhai vari Padma basne, kasari hunxa dherai varstachar garne ani varstachari garera kamayeko paisa kaha lukUne vane chinta le garda jantaharu ko chinta garne fursad xaina
80 barasa ko bhuda janta lai rastriya parichaya patra compulsory garera khub naya garnu bhayo . Kati choti biometric din jane licence lai bhoter id lai ani data haru integrated chain data jati kha chan
Aja kanxo vandai sabai li pati kholdai garna paro,3 karod janata li pati kholna paro
Dai dui choti chunaab jitnu vayo biswaash tutdai gaxa hajur lai vote deko maa kei kaam garera dekhaaunu na rabi lay kei garxa hoii rabi lai vote deko kher gayena vanera
jhakri ko man naprne neta re.....
Sano mukh thulo kura ho hai nabujhney haru lai.. hamro deah ma 123 vanda ne badi vasa chha khai kina ho hamro future ko aash le kina esto bolnu vayo
Thulthula kandaharu machchauna,sarakari jagga milayera kanunai bhnayera khana..,.... yiniharuma sahamati
hunxa.
Imandarita cha vane rajniti chodera back base ramro
Ava sakine vayau vanne darle yo sailee swayena griyamantriko vanai herata kasle karbahi rw sudharxa achamma xa vag
Junia jogee ayanee kanai cherayko...xee
bolne matrai haina kam gare ra dekhau kam kam
रबि सर जिबि राई पक्राउ गर्न सक्ले रोक्यो अरु माथी प्रश्न गर्दा आफू माथी पनि प्रश्न होला नि ।
@@Richards675 भने पछि तपाई चही झट्केलो पर्नु भए छ सर
Ho ni rajan ji
😂😂😂😂😂😂😂😂😂
😂😅
Tero mukh ma lado chiryo kya ho kina haseko
Rip sale 😊