टुँडिखेलमा नाराबाजी भएपछि देउवा रिसाए|| Nepal Times

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • टुँडिखेलमा नाराबाजी भएपछि देउवा रिसाए
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #UA-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

КОМЕНТАРІ • 434

  • @bhojprasaddahal3507
    @bhojprasaddahal3507 18 днів тому +92

    त्यतिठुलो सुरक्षा लिएर हिडेको लुटेरा बिरुद्ध नाराबाजी गर्नेहरुलाई धन्यवाद।

  • @DeeganGurrung
    @DeeganGurrung 18 днів тому +205

    देशमा आउन लागेको परिवर्तन को आवाज हो यो।

    • @miketyson8565
      @miketyson8565 18 днів тому +1

      Kastoe pariwartan aaunu laagaekoe aawaaz ho yo. Yinu haru jastaa lae desmaa pariwartan chai hoina des baechaera bhaagnu chai baer lagaaudaina.

    • @gr_cholung
      @gr_cholung 17 днів тому

      Yes right

  • @prameshwornyaupane
    @prameshwornyaupane 18 днів тому +80

    नारा मात्र हैन अब चुत्त्ताको छाप बसाल्नपर्छ😂

  • @dipakthapa2736
    @dipakthapa2736 18 днів тому +44

    देउवा ,ओली भगाउने दिन आउँछ

  • @user-mi6iy8xl3f
    @user-mi6iy8xl3f 18 днів тому +115

    कस्तो खुसी लाग्यो सेरे चोर को नारा सुन्दा अब लखेट्छन जनता ले

    • @RameshPun-nm8jv
      @RameshPun-nm8jv 18 днів тому +3

      @@user-mi6iy8xl3f sahi kura

    • @RameshSharma-jo5lc
      @RameshSharma-jo5lc 18 днів тому +3

      Yeslasi Tyo samaya Pani Oldage person le Thukeka thiye,Jaba Prachand,Baburam ko Pachhi lagera..Raajaa Laai Mann pari bhandai hidyo..2063 maa..aaj Pani yaad chha..thuu chha Yesta kirilaai .Aba aago lagaaunu parchha.😢

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 18 днів тому +19

    बंगलादेशमा हसिनाले रजाकर भन्दा देश छाड्नु पर्याे अब साेझै जनतालाई उल्टै बदमाश भन्ने दुश्प्रयास याे देशद्राेहिबाट भयाे अब यसलाई नेपालमा हैन जिवित हुने नै हक छैन!!

  • @bimalgautam6370
    @bimalgautam6370 18 днів тому +25

    ई बुडा नेताहरुको भासण सुन्नु भन्दा नसुन्ने कै राम्रो । बिकास केही छैन थोत्रा भासण मात्रै नेताहरुको ।।

  • @narendra3055
    @narendra3055 18 днів тому +77

    अब जाग्दै छन् नेपालिहरु, हरेक टाउके नेतालाई यसैगरी लखेट्नु पर्छ।
    ४०/५० बर्ष देखि यी बुढाहरु बोलेको सुनेकै हो। अब सुन्न सक्ने क्षमता छैन, अति भयो।

    • @anmolkc6197
      @anmolkc6197 17 днів тому

      माओवादी एमाले काङ्ग्रेस स्वतन्त्र पार्टी यो चार ठूलो दलको टाउकेहरूलाई खुट्टामाथि टाउको तल गरेर झुण्डाएर चट्ट पार्नुपर्छ।

    • @ramgr5201
      @ramgr5201 17 днів тому

      ​@@anmolkc6197congress amale mawobadi RPP party haru le jasto desh lai ghat hune sandhi nadinala haru bechne ra thulthula vhastachar garne kam RSP le gareko xaina ahilai naramro vhannu mildaina tra congress amale mawobadi eni haru lai patta saf nagarda samma desh banne kunai aasa xaina

  • @dcaccess3499
    @dcaccess3499 18 днів тому +20

    यो आवाज अझ ससक्त हुदै जानेछ जय जनता

  • @jkpersonalview8800
    @jkpersonalview8800 18 днів тому +14

    जनतालाई लाज नभएका भन्छ, के भनेकाेहाे लाज त तिमीहरुलमई हुनु पर्ने तर बिडम्वना तिमि भ्रष्टहरुलाई कहिल्यै लाज लागेन

  • @mohanmandav9331
    @mohanmandav9331 18 днів тому +11

    रोजगारी, ईलम दिएको भयपो यी युवाले सम्मान गर्थे त। सबै कुरामा निराश युवाले यसै गर्छन्।

  • @rajansimkhada9774
    @rajansimkhada9774 18 днів тому +17

    खुशी लाग्यो ल जन्ता हरु जागेछन शेरे चोर देश छोड

  • @banuragi1310
    @banuragi1310 18 днів тому +9

    नेता प्रति घृणा जाग्नु नै देश परिवर्तनको आश हो✒️

  • @shreegurung8458
    @shreegurung8458 18 днів тому +14

    तिमी हरूबलाई देश लुटेर खानु लाज भएन जनताले किन लुटेर खायो भनेर सोध्दा रिसाउनुपर्छ बुढो।

    • @saanmaster4349
      @saanmaster4349 17 днів тому +1

      १००%सहि भन्नुभयो है।

  • @ubpking
    @ubpking 18 днів тому +21

    दिल गार्डेन गार्डेन हो गया !❤❤❤

  • @harimukhiya3716
    @harimukhiya3716 18 днів тому +20

    अहिले जति बोले नि बोल अर्कोपटक लुप्पा खुवाई दिन्छन जनताले😅😅😅😅।

  • @saraswatiadhikari2006
    @saraswatiadhikari2006 18 днів тому +6

    बिचरा शेर पनि मुसा हुने समय आउदो रहेछ समयलाई नबुझेको परिणाम

  • @Sherpa4530
    @Sherpa4530 17 днів тому +1

    अब नेपालमा पनि परिवर्तन को सुरुवात हुँदैछ है सबै नेपालीहरूमा बधाई छ।

  • @kumargiri-zd8ed
    @kumargiri-zd8ed 18 днів тому +13

    हाम्रो देस बीगारले ईनी हरूहुन

  • @sandipgurung5807
    @sandipgurung5807 18 днів тому +8

    हामी नेपाली धेरै सहनशीलता हो। त्यस्तो यस्तो भनुन जेलसम्म पनि त्यसको कुरा सुन्दै बसिराखेको छु। मा चिनीलाई ढुङ्गाले हान्ने यसको मुख देखि मलाई यस्तो रिस उठ्छ कसम

  • @NareshThapa-nf9hw
    @NareshThapa-nf9hw 18 днів тому +4

    देश बेचुवा जति नेताहरु लाइ लखेट्नु पर्छ

  • @rajuguragain1822
    @rajuguragain1822 18 днів тому +12

    नेपालका नेताहरुको औकात।😂😂😂

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 18 днів тому +8

    भाषण मात्र गर्ने चोरहरु लाई ठिक गर्यो

  • @user-cf8bv8tp3f
    @user-cf8bv8tp3f 18 днів тому +7

    हार्दिक श्रद्धाञ्जली देउवा जि

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 18 днів тому +34

    यो झ्याक्नी बुढालाई पशुपतिनाथ लगेर जीउँदै दाहसंस्कार गरौं भो त्यसपछि कहिलै आवाज सुन्न पाइदैन ।

    • @vinodbc7369
      @vinodbc7369 17 днів тому

      Mero man kai kura garnu vayo sir hjr le

  • @narrai8741
    @narrai8741 18 днів тому +4

    नेतालाइ भन्दा नि नेताको पछि हिड्ने चोरहरुलाइ पो येस्तो कच्चाकुचुक पर्न मन छ।

  • @AshokMagar00
    @AshokMagar00 18 днів тому +2

    हार्दिक श्रद्धाञ्जली शेरे केपी लाई

  • @Rbn33
    @Rbn33 18 днів тому +4

    अब सडकमा मारिनु मात्रै बाँकी छ नेपाली नेताहरु।

  • @mrnobody4867
    @mrnobody4867 18 днів тому +3

    1000 रौ हजार नाथुराम को पर्खाईमा छ देश ।।।

  • @jibarajlama
    @jibarajlama 17 днів тому

    देउवा ओलि लाई जनताले धेरै बुजेका छन । अबको चुनावमा देखाउनु पर्छ जनताले ।

  • @user-wj7tw2ny5k
    @user-wj7tw2ny5k 18 днів тому +1

    पाँच पटक प्रधानमन्त्री भैसकेपछि देशबिकास गरेको सम्मान स्वरुप स्विकार्नु झ्वाक्किएर अस्विकार हुनै सक्दैन तिमीहरु ले अब पाउने सम्मान भनकै गालि र लाठि हो

  • @HarkeKapali
    @HarkeKapali 17 днів тому

    सुरुभयो नेपाली जनताको आवाजहरु अब रोकिँदैन जिन्दावाद जय देश जय नेपाल ❤

  • @yadavbharati4911
    @yadavbharati4911 18 днів тому +1

    ३५/४० बर्ष देखि त्यही बुडा पुराना नेता को कुरा सुन्दा सुन्दा अब त जनता दिक्क भएछन्।

  • @LilaChaulagain-g7m
    @LilaChaulagain-g7m 18 днів тому +2

    नालायेका सरकार राजिनामादेा जय नेपाल

  • @Yatri222
    @Yatri222 18 днів тому +2

    अब पालो नेपाली जनताको जाग युवाहरु एउटा अर्को आनदोलन जरुरी छ जय नेपाल 🙏

  • @randhojlimbu702
    @randhojlimbu702 17 днів тому +1

    परिवर्तन आउँदैछ भन्ने बुझिन्छ ३४ वर्षसम्म देश लुटेर खाएको अब हिसाब नेपाली जनताले माग्नुपर्छ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 17 днів тому

    भ्रष्टाचार गर्न, मानव तस्करी गर्न र सार्वजनिक जग्गा कव्जा गर्न सिक्नु भन्दा इमानदार भएर देशको रक्षा र जनताको निश्वार्थ सेवा गर्न सिक्नु राम्रोहो ।
    यो देशका देशभक्त सचेत युवाहरूलाई मेरो हार्दिक
    सम्मानछ ।
    अव यो देश बाट भ्रष्टहरू लखेटनुपर्छ ।
    जय देशभक्त महान युवा शक्ती 😮😮😮😮😮❤❤❤

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 18 днів тому +2

    बल्ल ठिक गर्यो जन्ताले बल्ल बुझे छ खुसी लायो जाग जन्ता जाग भ्रष्टहरु भाग ।

  • @user-nz6jo9sc7c
    @user-nz6jo9sc7c 18 днів тому +1

    अब कुरा होइन, बालेन जिले जस्तो काम गर्ने युवा देशले खोजेको छ , वृद्ध सौचालय जान नसक्ने ले देश चलाउन सक्दैनन्।

  • @pushkarbabu9484
    @pushkarbabu9484 18 днів тому +1

    यसबाट सिकौ नेता ज्यु अब केही हुदैछ नर्क जाने बाटो खोजदिदैछन जनताले

  • @bikramkarki1369
    @bikramkarki1369 18 днів тому +2

    SURUWAT VAYO NEPAL MA PNI

  • @SapanaaRawat
    @SapanaaRawat 18 днів тому +1

    जोशिला बुढा ले अझै 20 बर्ष नछोड्ने भय

  • @sureshpuri5714
    @sureshpuri5714 18 днів тому +8

    Very good

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 18 днів тому +2

    नेता हरु का कान मा वतास चले छ।

  • @mitragurung7808
    @mitragurung7808 18 днів тому +2

    सकिएको फटा नेता ।।

  • @AshimalaFilms
    @AshimalaFilms 18 днів тому +1

    युवाहरुको बिरुद्द यसरी वकालत गरेपछी झन देउवाको हालत के होला!

  • @hypepraka7036
    @hypepraka7036 18 днів тому +2

    100% right gare public harule

  • @satylokchand531
    @satylokchand531 18 днів тому +3

    देशमा परिवर्तनको आबाज हो सेरे कोलाइ थर्काको मंच छोडेर जान त मुलालाइ कोले बोलाको र भुकेको।

  • @Sujan297
    @Sujan297 18 днів тому +1

    बुढाहरुले ढुङ्गा मुढा गरेर आन्दोलन गरि परिवर्तन गरे अबको परिवर्तन यस्तै गरि परिवर्तन गर्ने हो ।

  • @kabirajpudasaini7442
    @kabirajpudasaini7442 18 днів тому +1

    आबाज परिवर्तन को हो!! ५ पटक को प्रधानमन्त्री ले के सिकाइस ?? लाज हराएपछी...

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 18 днів тому +1

    गगन विश्व लाइ पढाउन न पठाएर होला ... अनि यो दाँत झरेको शेर कति जिराहा यतिमा त राजाले श्री पेच छोडे यो हरि लठ्ठक माइक पनि न छोड्ने

  • @JharendraBaral
    @JharendraBaral 18 днів тому +1

    शेरे तेरिबुडिले मान्छे बेच्दा चाहिँ लाज भएन डाका

  • @kishorpokhrel268
    @kishorpokhrel268 18 днів тому +2

    हाम्रा देउवा लाई लाज नै छैन

  • @ivanpratap-h1n
    @ivanpratap-h1n 17 днів тому

    जय जय नेपाली युवाहरु जिन्दावाद जिन्दावाद 🇳🇵🇳🇵🇳🇵

  • @ThapastationeryNepal
    @ThapastationeryNepal 18 днів тому +17

    This nepalese democratic system . जस्ता नेपाली नेता उस्तै नेपाली जनता ।

  • @SunilGora-p7d
    @SunilGora-p7d 18 днів тому +1

    देश वेच्दा लाज लागेन नारा लाऊदा केको लाज शेरे चोर

  • @lokmanigm4683
    @lokmanigm4683 18 днів тому +1

    राम्रो काम गरेको भय जनताले सम्मान गर्नेथिय तर आफ्नो कर्मको फल भोग्नु पर्ने भो

  • @sureshtamang8281
    @sureshtamang8281 18 днів тому +2

    Thik gareyo janta le 👍👍👍

  • @mounteveresttech.5009
    @mounteveresttech.5009 18 днів тому +1

    सकियौ सकियौ।पापको घडा भरियो ।।।

  • @hkkumar6230
    @hkkumar6230 18 днів тому +1

    एकजुग मा एक दिन एक पटक आउँछ ठुला ठुला उलट पुलट हेरफेर हुन्छ ।

  • @kbraut1870
    @kbraut1870 18 днів тому +1

    नारा मात्रै होइन अब हसिना को हालत हुन्छं

  • @DeepakKc-zp1es
    @DeepakKc-zp1es 18 днів тому +1

    बल्ल ठिक्क परेछ स्वास्नि को पुछ्रर सिकाएको तिमिहरु ले हो बिकाश गर्ने भन्दा बिनाश गर्न सिकाए पछि

  • @KrishnaramMakaju-v4f
    @KrishnaramMakaju-v4f 18 днів тому +2

    आफू नाङ्गो भएको छ,अरुलाइ लाज ...........!

  • @mickey2850
    @mickey2850 18 днів тому +1

    आज करा को जत्ति सबै चुनाव आए पछि यै नेता को पछि लागेर हिँड्छन

  • @user-vw5bd3lw9k
    @user-vw5bd3lw9k 18 днів тому +1

    Good good❤❤❤❤ kick out leader

  • @BishalTamang286
    @BishalTamang286 17 днів тому +1

    बल्ल बुद्धि पलाए छ नेपाली जनता को☝️

  • @narayandahal5152
    @narayandahal5152 18 днів тому +13

    यो नेपालमा बुढा नेताको विकल्प अब युवा जाग्नुपर्छ। तिनीहरूलाई लखेट्नुपर्छ। तिनीहरू भनेको देश लुटा चोरहरु यिनीहरूलाई नलफेटी देश बन्दैन। जयदेश जय जनता

  • @dhirajthapa3296
    @dhirajthapa3296 18 днів тому +2

    Sahi garexa

  • @Xxmint
    @Xxmint 17 днів тому

    हल्ला मात्रै हैन साथी हरु अब सबैलाई देश बाट लखेट्नु पर्छ

  • @jeewanmarasini
    @jeewanmarasini 18 днів тому +2

    त साला भ्रष्टाचारीलाई अरब कुलमल्याउँदा लाज नहुने हामीले सही कुरामा नारा जुलुस गर्दा लाज हुने

  • @michealrai6756
    @michealrai6756 17 днів тому +2

    बल्ला भेटिस अब date expired

  • @user-ju9uy7wk2x
    @user-ju9uy7wk2x 18 днів тому +1

    Good job Jay balen 🇳🇵🙏👍👍

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm 17 днів тому

    ढेउचामा शिष्टता र जनताको माया नै छैन।सुगुरको कस्तो मति भएका यस्ता नेताबाट देश जनताले के आश राख्ने?????

  • @sagarbasnyet
    @sagarbasnyet 18 днів тому +1

    नेताहरु लाई लखेट्नु पर्छ अब 😂

  • @hazeekhanal8701
    @hazeekhanal8701 18 днів тому +2

    जनताको आवाज सुन्न नसक्ने नेता ज्यू जनता बदमास भए अब के भनेको हो बुजिन त ।

  • @krishnabiharisubedi9961
    @krishnabiharisubedi9961 17 днів тому

    हो हो साँच्चिकै बदमाश नै हुन् नाराबाजी गर्नेहरू !😢😢😢😢😢😢😢😢😢

  • @Me-Yog
    @Me-Yog 18 днів тому +2

    राम्रो काम गरेको भएको जय जय पाउथ्यो नराम्रो काम गरेसि एस्तै हो सेरु जि अब युबाले छोट्दैनन भ्रष्टाचारीहरुलाई

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 18 днів тому +2

    बेलैमा सत्ता बारे बिचार पुर्याउनु नसकदा जनताहरु छाडा र अबिबेकि बन्न थालेका र दलालि घुुस पै ठ शुरुवात भैरहेको छ,,,

  • @user-cg4uy8fz7s
    @user-cg4uy8fz7s 17 днів тому

    धन्यवाद सयौंको भिडलाइ

  • @maheshbabu94
    @maheshbabu94 18 днів тому +1

    लाज न भएका बुढा

  • @SandeepSharma-hv9pr
    @SandeepSharma-hv9pr 18 днів тому +1

    हो यहि गर्ने पने हो यस्तो भष्टाचारी लाइ

  • @kamalrokamagar9007
    @kamalrokamagar9007 18 днів тому +1

    यहिहो राजनेता भनाउदा को सब्द ?

  • @InSpIrEPrOcEsS765
    @InSpIrEPrOcEsS765 17 днів тому

    खुशी लाग्यो आज यी बुढाहरुको औकात देखाइदिएको मा

  • @jagatxhetri2017
    @jagatxhetri2017 18 днів тому +2

    Yekdam ramro yesto neta lai yei garne ho ❤

  • @TikadeviThapa-s2m
    @TikadeviThapa-s2m 18 днів тому +1

    नेपाली युवा सङ्ग लाई धन्यबाद

  • @arunkumardas5224
    @arunkumardas5224 18 днів тому +1

    Great work

  • @ramkhadka660
    @ramkhadka660 18 днів тому +1

    म जस्तै बेरोजगारी हरुको आवज हो तेयो

  • @SumanGurung-gw5tb
    @SumanGurung-gw5tb 18 днів тому +1

    Hahaha बल्ल मजा आयाे😅😅

  • @kosishpokhrel6633
    @kosishpokhrel6633 18 днів тому +1

    ठिक गरे जनताले शेरे राष्ट्रघाति केपि चोर लाई बहिष्कार गरौ जनता हो

  • @maheshdevkota9857
    @maheshdevkota9857 18 днів тому +1

    सधैँ वाही वाही खाना पल्केका बुढा गोरु हरु ,अब साँडेहरुले लखेट्छ तिमी हरुलाई 👏👏👏

  • @rabinranamagar826
    @rabinranamagar826 18 днів тому +1

    बदमास हरु ते र्‍यालेको बोली 😅

  • @nisheshregmi6318
    @nisheshregmi6318 17 днів тому

    गोलि हान्नु पर्नेलाई जम्मा नाराले काम चल्दैन 🙏🙏

  • @rupabk5800
    @rupabk5800 17 днів тому

    जनता ले हामीलाई लुटन दिनु पछ भने शेर तलाई Rip

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 17 днів тому

    तिमी भ्रष्ट नेताहरुलाई लाज नलाग्ने साेझा जनताहरुलाई के लाज

  • @lalsingdahal7080
    @lalsingdahal7080 18 днів тому +1

    Good job .Yi Neta bhanauda harulai lakhtnai parxa.

  • @anjil9962
    @anjil9962 18 днів тому +1

    Wah 💗💗💗💗💗

  • @SherBhadur-uh2nk
    @SherBhadur-uh2nk 18 днів тому +1

    Good 100

  • @Crush0083
    @Crush0083 18 днів тому +1

    Sahi ho

  • @KpHangsurung-fv7ip
    @KpHangsurung-fv7ip 17 днів тому

    त फटाहा हरु चाँहि हरेक निर्णय जनताको अहितमा गर्दै जाने मुलुक बेच्दै जाने अब चौक चौकमा लखेटीन्छौ।

  • @BalKumar-u3v
    @BalKumar-u3v 18 днів тому +1

    यसको अनुमार देख्दै मलाई रिस उठेर आउँछ के।