नेपालमा नयाँ बोलेरोको मूल्य || New Bolero Price In Nepal || Mahindra Nepal || Jankari Kendra ||
Вставка
- Опубліковано 10 лют 2025
- सम्पर्क नं. : 01-4519133 / 4519863 /4513134/9801239306
9801239314/9801239332
नेपालमा नयाँ बोलेरोको मूल्य || New Bolero Price In Nepal || Mahindra Nepal || Jankari Kendra ||
हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#bolero_price_in_nepal
#mahindra_double_cap_price_in_nepal
#jankari_kendra
#pickup_price_in_nepal
Our Details :
Information Center PVT.LTD (जानकारी केन्द्र)
यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
Contact : 9803124702
तपाईंको गाडीपनि राम्रो तपाईंको बोलिपनि राम्रो तपाईंको हाइटपनि राम्रो तपाईंको साइज पनि राम्रो तपाईंको सबै सबै सबै राम्रो ,,तर दुखको कुरा तपाईंको रेटै नराम्रो हजुर रेटै नराम्रो ।
Dbacape
😄😄😄😄😄
😀😀
🤣🤣🤣🤣
😂😂😂😂😂
हैन मैले नबुझेको कुरा भारत मा भारतीय हरुले यो गाडी लाई 6 लाख भन्दा लिन मान्दैन बहुत महगा हे भन्हछन अनि नेपाल मा 25 .26 लाख कसरी भयो हे भगवान नेता र बेपारी ले मन परि लुटेको छन नेपाल मा लुटन सके लुट कान्छा नेपाल मा नै छ छुट
200% tax lagxa sir nepal ma
200% Tax लागे पनि 6×2=12 लाख +6 लाख गर्दा 18 हु नु पर्ने! महङ्गो त अलि बढी भयो।
@@atmaramaryal3653 sir INR lai NPR ma exchange garnu feri 200%tax jodnu hola
Indiama tw BMW noi aux hola eti poisha ma
20 लाख त भानसार मात्र लाकछ त्यसै महड•गो पर्ने भो
बोलेरो भन्दा पनि बोल्ने नानी राम्री लाग्यो।😉
त्योइ त गारो भो या 🤣🤣
Right kuroo dai
Hi hihi
🤗🤗🤗🤗🤗
😃😃😃
साधारण मान्छे ले लाखौं लगानी मा गाडी किनेर सामान ओसारपसार गरेर कुन चाहिँ मान्छे ढनाध्य बनेको छ भन्या नेपाल मा , जति बेला पनि चिन्ता सामान र बाटो को , बैंक लाई किस्ता तिर्दा तिर्दै जान्छ दसकौ ,,,
पहिला नेपालमा गाडी चलाएर बाच्ने र कमाउने वातावरण बनाउनुस सिस अनि नयाँ गाडिको प्रचार प्रसार गर्नु।किनेर के गर्नु?कमाएर तिमीहरूलाई तिर्दा ठिक्क हुन्छ।अनि हामी लगाएत हाम्रो परिवार कसरी बाच्नु? पहिला कमाउने,चलाउने सबै राम्रो वातावरण बनाउनुस।
तपाईंको गाडी त सारै राम्रो छ तर!रेटै महङ्गो लायो 🚘🚘🚘
भारतमा सस्तो कार नेपालमा निकै महँगो भएको छ
सारै राम्रो लाग्यो गाडी सङ्गसङ्गै म्याडम पनि
😜😜😂😂
😀😀
म्यादम त झनै राम्री क्यार्नु राम्री देखेर है
सारै बलियो गाडी , नयाँ किनेर 8 बर्षमा 2,70,000 कि.मि. चलाइयो आझै पनि गाडीको इंजिन ठिक छ।
मर्मत खर्च पनि अरु गाडी भन्दा कमै छ।
mileage kati dinchha bhai?
Hjurr le new kinnu vako ho???..
यो खोजिरहेको भिडियो बल्ल आयो धन्यवाद।
हजूर दादा नमस्ते हजूर म सुउदुर पसिम बांट हुजुर को भिंडियों हेरी नै राको छु मलाई पनि गाडि चाईको थियो गाडि सोरूम कता हो र हुजुर अनिल के कति सेवा हरु पाईन्छ ❤❤
टाटा योद्दा को पनि भिडियो चाहियो सर
डबल क्याप फोर विल को जान्न मन थियो सर तेस्को नै जानकारी रहेन्छ
Next video Tata yodha काे हाल्नुहोला है।please sir अनि price सोरुम हो कि onroad price क्लियर गर्नुहोस्
Oho ekta jii
कृषि फमको लागि कति प्रतिशत नगद दिनुपर्ने हो ? किस्ता कति पर्छ ? भन्दिनुभए राम्रो हुने थियोे ।
गरिखान सकिँदैन यो गाडी किनेर।।।।।।
राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) काे मुल एजेन्डा र मुलभुत लक्ष्यहरु………
१- संवैधानिक राजा
२- प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
३- ७७ संसद प्रतिनिधि सभा
४- २१ जना संसद राष्ट्रिय सभा
५- संसदहरू मन्त्री बन्न नपाइने
६- १३ मन्त्रालय मात्र मन्त्री पनि १३ । कुनै उपमन्त्री साहयक मन्त्री राज्य मन्त्रीको स्थान नराख्ने ।
७- कार्यपालिका र न्यायपालिकालाई व्यवस्थापिकाले हस्तक्षेप गर्न नमिल्ने व्यवस्था गर्ने ।
८- संघियता खारेज गर्ने ५ विकास क्षेत्र नै राख्ने
९- स्थानीय निकाय बलियो बनाउने
१०- वर्गको आधारमा केही बर्ष आरक्षण दिने जातमा नदिने
११- प्रत्येक नेपाली महिला पुरुषले २ बर्ष सैनिक तालिम अनिवार्य लिने!
12- कक्षा ६ देखि १२ सम्म अनिवार्य स्वास्थ्य जसमा योग , आयुर्वेद , र प्राकृतिक चिकित्साको स्वस्थवृति अध्ययन गराउने ।
Raja malai banaunus
नेपाल मा गारी किनेर गरि खान दिदैन नेपाल चोर सर्कार ले कर तेस्तै महङ्गो दिजेल तेस्तै महङ्गो गारी को मुल्या तेस्तै महङ्गो भारत मा १० लाख पर्ने गारी लाई तिर्पल मुल्या किनेर गरि खान नि गार्हो छ नेपाल मा
Bolero Max truck ko bare ma bises gari malai dekhaunu hola
Thank you for information
सर , Double Cabin 4 wheel को enterer देखाउनु भएन ,
finance को व्यबस्था अलिक चित्त बुझ्दो भएन यो अग्निबाट !
Jankari garayeko maa medam lai thankx ani channel lai pani
मिस नेपाल श्रीखला भन्दा त श्रेष्ठ मेम राम्रो छ बोली पनि सेम फेस पनि झन्डै सेम अब 2022 मा मिस नेपाल try गर्नु पर्यो
म अहिले साउदी मा छु अब नेपाल आउने सोच मा छु डबल कयाप फोर विल को अहिले छ सात लाख दिएर अरु फाइनान्स गर्दिनुहुन्छ
Maja aayo 1kta g hjr jati ramri ustai hjr ko voice ma pani hjr ko ma gadi lina aaunu parla jasato lagyo
quality chai maja ko cha vedio ❤
ekdam ramro
Malai chai 4w Bolero 9 seater car type ma chaiyo mem n price kati ho kati doun pay vandinidd hjr ko lockretion pls
बुलेराे 3 टने पनि आउन थाले काे छ भनेर आज 3 याेटासाेरुमा फाेन गरेकाे त्रर फाेन उठेन हजुर❤
1.7 Ton कहिले सम्म आउँछ नि सर नेपालमा ?
दबल क्याप वाला पनि बताईदिनु परो सर
गाडी किन्न जादा यति राम्री सन्चरी राख्छन अनि गाडी किन्ने माछेलाइ चिया पिलाइ पिलाइ फसाइ हाल्छन😂सर सर भनेर सरलाई बोरा मै हाल्छन बाबै
म पनि गाडी हेर्न गायको थिय त्र सन्चरिले गाडी किनायर छोडि😂
Malai ni chayo kista bandi ho ki kas ho jankari chayo hojur malai❤❤❤❤❤❤❤❤
याेद्धाकाे पनि भिडियो बनाउनु पराे सर
Naya bolero pick up kati parcha update garaunu please 🙏
New bolero b6 nepal ma abilevel xa ki xaina hola ani kati price ho jankari pau na sir
ट्याक्सी को पनि भिडियो बनाउनु पर्यो हजुर
Gadi vanda nani po man paryo hau😍😘😁😆🙏
अदर गरेको कति महिना पछि लिन पाहिन्छ होला ।यो बोलेरो दबल क्यबिन पिक अप ।
किस्तामा बलेरो दिन सकिन्छ बने सुरुमा कतिसम्म तिर्नुपर्ने हुन्छ
Charging sistamko bolero kinna manlaaxa elektric maa chaaiyo
ati ramro
सर नमस्कार म गणँश बाहादुर सुनार र हाम्रो बरदीया मा कति पर्छ होला बुलेरो पिकप फोर बिल
Pyasinjar ko bulero kati hola sis pariz
Ohoo ekta ji
नेपालमा सबैभन्दा धेरै दुर्घटनामा हुने गाडी यही बुलेरो गाडी हो
Khatamai hoixa vhita ta
Bolero hard top zlx slx and base model bare video bananunu paryo.
Gadi matr herer ke garnu bhai mrket ma yehi gadi le ke kati kamai hunx bhaner gadi malaik sang ra calak haru sang ko pani video banaunus bhai
Can we get it on any other colour.
नेपालमा २०२२ को बोलेरो पिक आप गाडी 1.3ton आएको छ कि छैन सिस ? आएको छैन भने नेपालमा कहिले आईपुग्छ होला ? म परखाइमा भएको ५ महिना हुन लागयो प्लिज एन्सर दिनु होला ||
धेरै राम्रो लाग्याे
tata yodha double cabin ko pani yauta vdo banaunusna plz
Mahindra bolera 7 seater ko video banau nu paryo
खैत सर डबल क्याबिनकाे पनि
What is the price bolero❤❤❤
हईट महङगाई पनी कति धेरै हो हाम्रो नेपाल म ईनडिया म ७. लाख भारु हाई पनी नेपाल 12 लाख म पाउने बलेरो गाडि नेपाल म २५ लाख जग्गा बेस गाडि भन्दा त हजुर म हाल मलेसिया बाट
Dami lagyo sir maile pani leaune ho eauta gadi
boleru linee ho hjr finace ko bebasta xa ki xina ta hjr
डबल क्यबिन ४ह्वील चाहिएको छ डाउन पेमेन कति गर्नु पर्छ होला सर ?
फोरबिल महेन्द्रा बलेरो गाडीको मुल्यू कति पर्छ नेपालमा जानकारी दिनुहोला
gadi pani ramro miss pani derai ramro❤
Hajur Lau mahile dherai patak rikoisa gareko xu dada hajur
Scorpio price kati xa r booking paxi waiting kati xa sir Yaso kast gardinu hunxa ki
What shop bata samparka kasari garne
Hamile cash ma kine kati samma 6ut hunxa ny hjr cash ma
@jankari Kendra bolero double cabin 4×4 road price?
म्याडमको बोली चाहिँ एकदम राम्रो छ के गर्न मेरो गाडी किनेर साउ उकास्ता र गाडीको कर तिर्दै बाजा बच्चा
कृपया माइलेज र मुल्ये पनि भनेको भये राम्रो हुन्थे हजुर
सस्तो मा गाडी चलाउने दिन कहिले आउने होला
८ महिना अगाडि को भिडयोमा २३३५००० भन्नू भको छ ३ हप्ताको यो भिडयोमा त ७ महिना को अन्तरलमा सिधै १६५००० बढी भन्नू भको छ त
Madam chahi kun variant hunuhunchha kunni ?
Sahrai man paryo 😍😍😍😍 !
Gari tah Darjeeling mah 950000 mah pawcha.. madam chai knowledgeable ani Smart lahgyo
धेरै मग्गो गाडी इन्डिया मा भन्दा ५ गुना धेरै मग्गो लाग्यो मलाई
Medam ko confident bbl xa majjale bujaunu hune raixa
Good luck hjr all my
यी नानी त म भन्दा पनि राम्रो ड्राइभर हुन जस्तो लाग्यो जो होस बोली भने नानिको धेरै मीठो ल
4 seater scorpio ko pani vannu paryo ....
yo.kt.ramro.lago
कुन ठाँउमा हो यो सोरुम कति मोदेल सम्मको छ बोलेरो ..... ???
4 wheel पेस्न बोल्ने लाई कति प्राईस् हो ला
2022 को त्र्याक्स कुइजर force 14 सिटे को ल्यौनु पर्यो सर video ।
नेपालम महेन्द्र कम्पनी लाई खारेज गरेर मुस्ताङ नामको कार गाडी हरु पुना: सुचारु भएको देख्न पाम
next time videoNew scorpio ko price kati parxa
❤❤❤❤
Bolero duble cab 2wd rw 4wd ko pni review lyaunu na
९ सिटर बुलेरोको बारेमा पनि जानकारी पाउ
Ek dam sahi malai timi saryai man paro K garni hola
Double cabin ko price jankari vayena sir mam
उहाँ त ड्राइभर पनि रहेछ
Balero zeep pani layaunu paryo sir
Hello sir omni cargo van ra ecco cargo van ko nii video herna paryo hjaur..sabai janakari
Pickup ko price Kati hola mem yo Pani vanu hola
Good!🇳🇵💖🙏
हजुरको तपाईंको बोलेरो ठिक छ हजुरको तपाईंको
Bolne saili ramro cha didi ko👍️
केटि को आवाज कति घिन लाग्दो बोलेकै कस्तो कस्तो
Bolero vanda bolne nani chai ramri lagyo
Double cabin ko ni review lyaunu pariyo sir
Good
Same vehicle ko Nepal ma kati par6?ra india ma kati par6 bhan dinu na plz.
New prce 2081 /01/12 gate samma pauna npj baata liney ho