भेट्रान फुटबल प्रतियोगिता को फाइनल खेल ⚽️ एकदमै रोचक र घमासान खेल । खेल को मजा बेग्लै।
Вставка
- Опубліковано 8 лют 2025
- धरान 20 भाल्ढुङ्गा द्वारा आयोजित प्रथम भेट्रान फुट्बल प्रतियोगितामा एकदमै रोचक र घमासान प्रतिस्पर्धा भयो फाइनल खेल मा 💪⚽️ दुबै टोलि एकदमै आक्रमक तरिकाले खेलेको देख्दा खेलको मजा हामी दर्सक लाई अत्यन्तै रमाइलो भयो 💪र तपाईं हरुलाइ पनि यो रमाइलो फाइनल खेल लिएर आकोछु कृपया अन्तिम सम्म हेरेर साथ दिनु होला र सपोर्टको लागि लाइक कमेन्ट स्यर र सब्स्क्राइब गर्नु नभुल्नु होला एकदमै रोचक गेम छ्🙏
#travellersailo #फुटबल #फाइनल #football #vetran #game
🙏🙏❤️
😘😘
Babaal final 🎉🎉🎉🎉🎉🎉
🙏💝