सहकारी सम्बन्धी नयाँ अध्यादेशले सहकारी क्षेत्रलाई निकै तरंगित बनाएको छ। सहकारी अभियन्ताहरूले सरकारको कदम सहकारीको मर्म विपरीत रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। यो अध्यादेशले सहकारी संस्थाहरूलाई बचत र ऋण कारोबारमा कडा सिमाना तोक्दै व्यवस्थापनको संरचना र स्वतन्त्रता सीमित गर्ने प्रावधान समावेश गरेको छ। मुख्य बुँदाहरू: सञ्चालक सदस्यको कार्यकाल सीमा: एउटै व्यक्तिले दुई कार्यकालभन्दा बढी सहकारीको सञ्चालक सदस्य पदमा रहन नपाउने प्रावधान। बचत सीमा तोकिएको व्यवस्था: स्थानीय तहमा अधिकतम १० लाख। प्रदेश तहमा अधिकतम २५ लाख। संघीय तहमा अधिकतम ५० लाखसम्मको बचत सीमा। सहकारीको स्वायत्ततामा धक्का: सहकारी अभियन्ताहरूको भनाइमा यस्तो व्यवस्थाले सहकारीको स्वायत्तता कमजोर बनाउँदै कारोबारमा नकारात्मक असर पार्छ। सहकारी ऐनको कार्यान्वयन फितलो: २०७४ सालमा ल्याइएको ऐन प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेकोले यसको संशोधनमा धेरै व्यवहारिक त्रुटिहरू रहेका छन्। सकारात्मक पक्ष: सहकारी व्यवस्थापनमा सुधार ल्याउन र अव्यवस्थित कारोबार रोक्न सरकारले गरेको प्रयासलाई कतिपयले सकारात्मक मानेका छन्। तर, यसको केही प्रावधानले सहकारी क्षेत्रको वृद्धिमा अवरोध खडा गर्ने सम्भावना देखिएको छ। सहकारी अभियन्ताहरूका मुख्य मागहरू: सहकारीको स्वतन्त्रता र स्वायत्ततालाई कायम राख्न संशोधनको पूर्नविचार। ग्रामिण भेगमा सहकारीको योगदानलाई ध्यानमा राख्दै सहकारी कारोबारमा अंकुश नलगाउन। समस्याको समाधान गर्न प्राधिकरण निर्माण गरी प्रभावकारी नियमनको व्यवस्था लागू गर्न। निचोड: अध्यादेशले सहकारी क्षेत्रलाई थप व्यवस्थित र पारदर्शी बनाउन भूमिका खेल्न सक्ने भए पनि, यसका केही प्रावधानले सहकारी अभियानलाई कमजोर बनाउने खतरा रहेको छ। सहकारी अभियन्ताहरूले सरकारसँग पूर्नविचार गर्न र व्यवहारिक संशोधन गर्न माग गरेका छन्। सहकारीले ग्रामिण र आर्थिक विकासमा खेलेको भूमिकालाई ध्यानमा राख्दै, सहकारीको मर्मअनुकूल समाधान निकाल्न सरकार र सरोकारवालाबीच समन्वय आवश्यक छ।
MICROFINANCE sector ko awastha kasto chha sir? NPL le microfinance industry lai dharasayi banayo ta.paper report matra pfofit dekhinx, loan loss provision ma byapak badhxa hola.Loan reschedule le katidinsam dhanla?
EDBL 670 Ani nfs 1115 ko buy xa heridinu paro sir, Ani NMLBBL ko fundamental heridinu paro jhanjhat namani herdinu hai. 3 ota script vayo.. pida xa sir...😢😢😢😢 Aba kei ramro hunxa ki vaneo k k aauxa news.🎉pida diyo
सहकारी सम्बन्धी नयाँ अध्यादेशले सहकारी क्षेत्रलाई निकै तरंगित बनाएको छ। सहकारी अभियन्ताहरूले सरकारको कदम सहकारीको मर्म विपरीत रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। यो अध्यादेशले सहकारी संस्थाहरूलाई बचत र ऋण कारोबारमा कडा सिमाना तोक्दै व्यवस्थापनको संरचना र स्वतन्त्रता सीमित गर्ने प्रावधान समावेश गरेको छ।
मुख्य बुँदाहरू:
सञ्चालक सदस्यको कार्यकाल सीमा: एउटै व्यक्तिले दुई कार्यकालभन्दा बढी सहकारीको सञ्चालक सदस्य पदमा रहन नपाउने प्रावधान।
बचत सीमा तोकिएको व्यवस्था:
स्थानीय तहमा अधिकतम १० लाख।
प्रदेश तहमा अधिकतम २५ लाख।
संघीय तहमा अधिकतम ५० लाखसम्मको बचत सीमा।
सहकारीको स्वायत्ततामा धक्का:
सहकारी अभियन्ताहरूको भनाइमा यस्तो व्यवस्थाले सहकारीको स्वायत्तता कमजोर बनाउँदै कारोबारमा नकारात्मक असर पार्छ।
सहकारी ऐनको कार्यान्वयन फितलो:
२०७४ सालमा ल्याइएको ऐन प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेकोले यसको संशोधनमा धेरै व्यवहारिक त्रुटिहरू रहेका छन्।
सकारात्मक पक्ष:
सहकारी व्यवस्थापनमा सुधार ल्याउन र अव्यवस्थित कारोबार रोक्न सरकारले गरेको प्रयासलाई कतिपयले सकारात्मक मानेका छन्। तर, यसको केही प्रावधानले सहकारी क्षेत्रको वृद्धिमा अवरोध खडा गर्ने सम्भावना देखिएको छ।
सहकारी अभियन्ताहरूका मुख्य मागहरू:
सहकारीको स्वतन्त्रता र स्वायत्ततालाई कायम राख्न संशोधनको पूर्नविचार।
ग्रामिण भेगमा सहकारीको योगदानलाई ध्यानमा राख्दै सहकारी कारोबारमा अंकुश नलगाउन।
समस्याको समाधान गर्न प्राधिकरण निर्माण गरी प्रभावकारी नियमनको व्यवस्था लागू गर्न।
निचोड:
अध्यादेशले सहकारी क्षेत्रलाई थप व्यवस्थित र पारदर्शी बनाउन भूमिका खेल्न सक्ने भए पनि, यसका केही प्रावधानले सहकारी अभियानलाई कमजोर बनाउने खतरा रहेको छ। सहकारी अभियन्ताहरूले सरकारसँग पूर्नविचार गर्न र व्यवहारिक संशोधन गर्न माग गरेका छन्। सहकारीले ग्रामिण र आर्थिक विकासमा खेलेको भूमिकालाई ध्यानमा राख्दै, सहकारीको मर्मअनुकूल समाधान निकाल्न सरकार र सरोकारवालाबीच समन्वय आवश्यक छ।
Sahas , ppl ra vlucl ma kun uthauda thik hola sir
MICROFINANCE sector ko awastha kasto chha sir? NPL le microfinance industry lai dharasayi banayo ta.paper report matra pfofit dekhinx, loan loss provision ma byapak badhxa hola.Loan reschedule le katidinsam dhanla?
Sir le main POC pachhi 2nd & 3rd kasari vannu vayo, tehi volume laai nai base maanera ho ki ?
Bhdc 645 ko bye 6. k garne hola?
Nifra ko bari bhandinu pryo sir
nica
nica
nica
Sikles k garne hola shel or hold
Sir,MLBS bechera arunai fundamental ramro vayeka ma shift huda kasto hola.. MLBS KO report na ramro aaudaina please vandinus na
Sir namaste Rlfl 700 KO bye xa bechna sakiyena aba K garne hola?
Sarbtm 766 ko buy book close vanda agadi
Vlucl 669 ko buy xa.. K garne
Mkjc 540 ko buy xa Kasle kineko xa Kasle hold gareko xa ramro Sanga analysis garidinu sir
Barun igi niclbsl kati samma jharla sir vandinu paryo
Sir Gbime को बोनस शेर को कर काहा गयर तिर्ने होला
Srli ke garne hola aba ????
Barun kasto hola ahile ?
Licn herdinu hai sir
Hurja 236 wacc xa k garda thik hunx sir ?
ppl ko k cha sir
sir nabil bank ko detail analysis lyunus na
SHPC 570 ko buy xa k garda hola
Shivm
Bnhc buy@530/- ke garne hola?
GHL averaging garne thau ma xa ki xaena sir?
Bro, GLBSL ko sell target vannu na
First viewer Dai Nfs KO analysis garidinu na please ❤❤
Nfs aba buy Garda huncha
Icfc 705 aba ko clear cut decision dinu ta sir.
EDBL 670 Ani nfs 1115 ko buy xa heridinu paro sir, Ani NMLBBL ko fundamental heridinu paro jhanjhat namani herdinu hai. 3 ota script vayo.. pida xa sir...😢😢😢😢 Aba kei ramro hunxa ki vaneo k k aauxa news.🎉pida diyo
HOTELS sector ni herdinu na...TRH CITY...
SADBL sell or hold sir
nica
SAPDBL hold or sell guru !
Vision lumbini ko kexa sir🙏🙏❤❤❤❤
Thik xa support
Ma xa
Smjc,shpc,mmkjl,rhpl ko detail analysis,buy ,sell target also
Ngpl 298 ko wcc xa k garda theek hola vandinu paro sir
GLBSL herdinu paryo
LICN &NLIC hernu pareyo sir ji
Nwcl future ko lago Kati ko stable stock ho ..? Bandenu paryio hajur😊
gcil ko right ko kura xa k hola vandenu pato
Sebon ma approval ko lagi ajhai gako xoina. Aba hune meeting ma parit gareraa sebon ma pathaux.ani sebon le approval dina 1~2 years lagx.
community post
@ Whatsapp group हेर्ने र join गर्ने कसरी होला ? बताईदिनु पर्यो।
❤
Kehi hunna paxi leading garne yahi hunexan
SHPC K HOLA ABA
Gufl herdinuna 15% loss ma xu hold or sell?
Cycl कोए लाइसगरिदिनुसर
❤❤❤❤❤
Pmhpl vannu na ho eak choti ❤❤❤
Hathwy & Licn
❤ JBLB ❤ LSL ❤हेरौ न सर एक दिनले बोनस खाउ कि जस्तो पनि लाग्या छ।
Aja atiyerw becheka hoina badxa vanerw chai buy garekà hum last ma Jani Jani ghatayeka hun Murda harule😂
NHDL ko herdinu na
Licn ko ni herdim na
aba share bajaar le lagaani kartalaai ghaam maa sukaayo😢
Gfcl
2460
MEN sell or hold? Wacc 738 xa
Icfc 705 aba ko clear cut decision dinu ta sir
nica
Icfc 705 aba ko clear cut decision dinu ta sir
nica
Icfc 705 aba ko clear cut decision dinu ta sir
nica
Icfc 705 aba ko clear cut decision dinu ta sir
nica
nica
nica
nica
nica
nica