कथा माइलीको भाग १४० [Katha Maili Ko 140] Rama, Sabin, Tika, Ibsal, Yan, Shankar, Huma , Rabindra

Поділитися
Вставка
  • Опубліковано 4 вер 2024
  • ------------------------------------------------------------
    कथा माइलीको भाग - १४०
    ------------------------------------------------------------
    🎬️ Story
    Tika Sanu
    ------------------------------------------------------------
    ------------------------------------------------------------
    🎬️Direction
    Man singh Khadka
    ------------------------------------------------------------
    🎬️ Camera
    Shiva B.K
    ------------------------------------------------------------
    🎬️ Edit
    Bishal Nath Yogi
    ------------------------------------------------------------
    🎬️ Artists:-
    ★ Tika Sanu
    ★ Rama Thapaliya
    ★ Sabin Bastola
    ★ Ibsal Sanjyal
    ★ Sumitra Adhikari
    ★ Gita Sunar
    ★ Huma Bk
    ★ Dhanmaya Nepali
    ★ Ramila BK
    ★ Leliya BK
    ★ Yan Prasad Neupane
    ★ Shankar Sunar
    ★ Sharmila Bc
    ★ Keshari Gharti Magar
    ★ Anil Sunar
    ★ Gopal Paudel
    ★ Raj Kumar Century
    ★ Rabindra Sunar
    ★ Asha BK
    ★ Binita BK
    ★ Parkash Diyali
    -----------------------
    🎬️ Story / Concept:-
    Tika Sanu
    © Tika Sanu-2024,
    -----------------------
    Facebook:
    / tika.sanu.1
    -------------------------
    Tika Sanu is authorized to upload this video. Using uf this video on other UA-cam channels without prior permission will be strictly prohibited
    ----------------------
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ------------------------------
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

КОМЕНТАРІ • 848

  • @ashusunar9782
    @ashusunar9782 Місяць тому +125

    माहिलि टेलिसिरेल भाग१४० पनि अायाे सारै मार्मिक छ नछुनि हुनि पुराना परम्परा काे प्रथा लाई राम्राेअावज उठाई ब्यवार लाई समेटि बनायकाे सिरेल धेरै राम्राे छअभिनय कलाकार हरु प्रति उच्च सम्मान छ🙏🙏🙏👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️

    • @Chintukumari-cj4oe
      @Chintukumari-cj4oe Місяць тому

      Mm😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊 by

    • @AashmaGadaili
      @AashmaGadaili Місяць тому +1

      राम्रो लाग्यो मलाई पनि सिरियल खेल्न मन छ दिदी हजुर संग सिरियल खेल्न पाइँदैन

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Місяць тому +464

    सिरियल आज भोलि अल्लि खल्लो लाग्यो टिका जि नुन बेसार मसला पुगेनकि के हो भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @DeviTilija
    @DeviTilija Місяць тому +28

    याे सिरियल म नियमित हेर्छु , एकदम मन पनि पर्छ यद्यपि मेराे विचारमा डबल राेल भन्दा पनि नयाँ पात्र थप्दा अझै राम्रो हुन्थ्यो कि ।

  • @Pustabasel1234
    @Pustabasel1234 Місяць тому +178

    सुरुदेखि नै हेरिरहेछु एकदम राम्रो थियो नयाँ नयाँमा अहिले फेरि बिग्रिदै गएको छ के।

    • @MakarShrestha-py7li
      @MakarShrestha-py7li Місяць тому +7

      होनि डबल रोल ले राम्रो भयन

    • @user-uf4qt1fd7h
      @user-uf4qt1fd7h Місяць тому +1

      Right

    • @Pustabasel1234
      @Pustabasel1234 Місяць тому +1

      @@MakarShrestha-py7li तेई भयर हो ला के

    • @Nitinchaulagain4558
      @Nitinchaulagain4558 Місяць тому

      Aajkal yo naya gau tira ko dekhauna layesi naramro vayo

    • @indrarai3052
      @indrarai3052 Місяць тому

      Ka didiko jhan rol pni dherai vakoxa!baru xotuko chai thikaixa!asa ama vako patakkai suhako xaina!

  • @bishnushrestha2326
    @bishnushrestha2326 Місяць тому +12

    सुरु देखि को दर्शक हु तर डबल रोल आउन थालेपछी खल्लो महसुस भयो ।❤❤❤

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Місяць тому +112

    यसमा जो देखाउँदै हुनुहुन्छ अली कहानी खल्लो लाग्यो।रिठ्ठे संग टाढा हुँदा देखी नै ।टाढा हुँदा माइती बाट मितिनी आमा सम्म पुग्दा सम्म राम्रो कहानी थियो ।कथा अली खल्लो गागेकै हो ।तरपनि पहिलो भाग देखी हेर्दै आइरहेको छु छोड न पनी सकिन्न हेर्न ।आमा पट्टी र ठुली आमा तीर काे कहानी ठीक छ।अली दुःख सुख झैं झगडा हुँदा दर्सक हरु ले सारै मन् पराएको जस्तो लाग्यो।जेहोस् कहानी ठिकै हो।🎉🎉🎉

    • @user-sg8en3fu1l
      @user-sg8en3fu1l Місяць тому +2

      ❤❤❤❤❤❤😂

    • @ARJUNSawaden
      @ARJUNSawaden Місяць тому +1

      100%

    • @SangitaSunar-rm3in
      @SangitaSunar-rm3in Місяць тому +1

      कथा खल्लो भन्दा पनि हाम्रो देस मा हुने सबै ठाउँ हरु को रितिरिबाज अनि हाम्रो समाज को हरेको ठाउँ मा घट्ने घटना र छाल चलन को बारे मा समेट्न न खोजियको हो हामी ले बुज्नु पर्छ यहाँ भित्र ग्यानगुन को कुरा हरु धेरै समेटियाको छ all tha best माइली परिवार लाई

    • @tikasubedi5475
      @tikasubedi5475 Місяць тому

      सेम हो मलाई नी...

    • @Simamgr
      @Simamgr Місяць тому +1

      मत हेर्नै छोडे बिच बिच मा काटेर हेर्छु

  • @phapendarbhandari
    @phapendarbhandari Місяць тому +24

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤

  • @BindaBaraili-i8n
    @BindaBaraili-i8n Місяць тому +22

    पहिला पहिला एक्दम राम्रो सिरिएल थियो सुरु देखि हेरेको धेरै पल्ट रुएको छु यो सिरिएल हेर्दा अहिले आएर सारै नराम्रो भयो हेर्नै मन लाग्न छोडो एस्तै हो भने हेरिन्दैन होला एउटै मान्छे 4 ओटा रोल मा खेलेको छ वाइह्यात😮😮😮😮

  • @khemraj4753
    @khemraj4753 Місяць тому +6

    सिरियल आज भोलि अल्लिकति खल्लो लाग्यो नर टीका जि नुन र बेसार मसला पुगेनकि के हो भन्ने जति मित्रहरू यता हाजिर हुनु होला है❤❤❤❤❤❤❤❤🎉🎉😢😢😢😮😮

  • @anupun9926
    @anupun9926 Місяць тому +12

    सुरुदेखि नछुटाई हेर्दै आएको यो सिरियल नी हेर्नै मन लाग्न छोड्यो उफ्फं

  • @Ashimrai246
    @Ashimrai246 Місяць тому +85

    मलाई त पहिले जस्तो खासै राम्रो लागेको छैन है यो सिरियल.

    • @bishnugc8505
      @bishnugc8505 Місяць тому +3

      अब चाहिँ काहानि सकियाे जसताे छ।

  • @user-jc1nx6gc4v
    @user-jc1nx6gc4v Місяць тому +61

    पुरानो त कत्ती राम्रो थियो त्यो कथा हरु त कता बाट कता पुग्यो यार यो चाहिने भन्दा बढी डबल रोल चाहिँ किन राखेको होला मन नै परेन

    • @tikasubedi5475
      @tikasubedi5475 Місяць тому +2

      गुरानो कति रमाइलो थियो। अहिले त एउटै मान्छेले धेरै वटा खेल्दा सुहाएन । अहिले सम्म नछुटाइ हेर्थे । अब त हेर्न मन लाग्न छाड्यो 💕💕

  • @ghalemalati28
    @ghalemalati28 Місяць тому +9

    सुरुदेखि हेर्दै आएको साह्रै मनपर्थ्यो। आजभोलि त खासै राम्रो भएन

  • @Anjanasapkota1274
    @Anjanasapkota1274 Місяць тому +8

    यो सिरीयल अन्तिम सम्म राम्रो संग हेर्नु हुन विनम्र अनुरोध गर्दछु। 🙏🙏 टिका सानु दि ले सबैकुरा बताउनुभएको छ । हामी दर्शकहरुले उहाँको बाध्यता ,विवशता बुझ्नुपर्छ ।🙏
    हामीले उहाँको कामलाई सम्मान गर्नुपर्छ 🙏❤️ त्यती टाढा पुगेर समाजको सत्य घटनालाई यो सिरीयल मार्फत प्रस्तुत गर्नुभएको छ ।😊 धेरै माया दि ❤❤

  • @SanvikaXetri
    @SanvikaXetri Місяць тому +42

    पुरानो राम्रो थियो यो अहिले को भन्दा मलाई त पहिलो जस्तो खास्सै राम्रो लागेन

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Місяць тому +7

    मेरो मन पर्ने सिरियल कथा माइली बिशेष सम्मान छ टिका सानु बहिनी लाई र सम्पुर्ण यो सिरियल मा जोडिनु हुने सबै कलाकार टिम लाई सफलताको शुभकामना छ मेरो प्यारी बहिनी टिका सानु लाई यो सिरियल को जस्तो दुख्ख जिन्दगी मा एक छेन पनि नपरोस यहि हो टिका बहिनी बाट म खुसी हुने एउटा पाठ❤❤❤❤❤ ❤❤ धेरै सम्झना छ बहिनी टिकुली 💞💞💞💞

  • @Pustabasel1234
    @Pustabasel1234 Місяць тому +53

    यो कथा कता जाँदैछ पहिलाको जस्तो मनोरञ्जन नै भइरहेकै छैन के कथालाई फेरि मर्ने बेला भयो टिका सानुजी

  • @sumitrabasnet4167
    @sumitrabasnet4167 Місяць тому +9

    पहिलात राम्रो थियो अहिले नछेउ नटुपो जस्तै भयो टिका दिदी यो सिरियल 😢😢😢

    • @gitamallagita-yj5zl
      @gitamallagita-yj5zl Місяць тому

      कथा राम्रो भएन साथै कथामा अलि बढी चाहिने भन्दा बढी आर्दशता देखाइयो ।

  • @KamalaSinjali-cl8sv
    @KamalaSinjali-cl8sv Місяць тому +39

    माइली दिदी 2,3 ता भएर खेलेको राम्रो भएन अनि आशा पनि

  • @yamatopotato3735
    @yamatopotato3735 Місяць тому +3

    हो भनेको अहिले त अलिक राम्रो लागेन मलाई पनि फेरि ड्बल रोल रैछ,तै पनि हेर्न चै छाड्दिन है टीका सानु मेम्👌👌❤️❤️

  • @KalpanaOli-qd8ws
    @KalpanaOli-qd8ws Місяць тому +6

    पछिल्लो समयमा माईलि सेरेल बिग्रिदै गयकाे आभास भैरहेको छ अलि खल्लो भयाे ❤️❤️

  • @heerapandey1601
    @heerapandey1601 Місяць тому +2

    अहिले त कस्तो भयाे सिरियल पहिला कस्तो राम्रो थिए अचेल कता गयाे हाे काहानि डबल राेल कस्तो सुहाएने पहिला कस्तो रुहाउने अनि तेस्तै हसाउने पनि थियो टिका सिस लु न फेर्नु पराे

  • @gitamallagita-yj5zl
    @gitamallagita-yj5zl Місяць тому +4

    पहिला पहिला यो सिरियल कहिले आउछ भनेर दिन घन्टा गनेर बस्थे तर आज भोलि पटक्कै मन पर्न छोड्यो । त्यहि पनि अलिक फरक आउछ कि भएर हेर्यो झन झ्याउ लाग्दो ।

  • @Rama-ey3qq
    @Rama-ey3qq Місяць тому +33

    अब त यो सिरियल हेर्नै मन लाग्न छोड्यो हो कथा पनि कता कता लगेको लगेको।

  • @padamshrestha1072
    @padamshrestha1072 Місяць тому +3

    मलाई पनि आज भोलि कथा धर्मराएको जस्तो लाग्न थालेको छ। एक्दमै राम्रो लाग्थियो कथा माईलीको सिरीएल तर आज भोलि अलिक खल्लो हुन थाल्यो कता कता के नपुगे जस्तो भाको छ।🎉❤😂

  • @Puju-subu
    @Puju-subu Місяць тому +28

    पहिलाको जस्तो हेर्न मज्जा नै आएन मलाई त 😊😊

  • @user-gd3zm7sf7q
    @user-gd3zm7sf7q Місяць тому +53

    डबल रोल राखेर राम्रो भयन माइली सिरियल पहिला को मा अलि बडायर बनाउनु भको भय राम्रो हुन्थ्यो

    • @user-jr2ro9ul1b
      @user-jr2ro9ul1b Місяць тому +1

      एकदम सहि 👍️👍️👍️👍️👍️👍️

    • @Snau918
      @Snau918 Місяць тому +1

      पहिलाको कति बेला आउला लाग्थ्यो अहिले हेर्न आजकल झ्याउलाङ लायो serial पनि किन यति कमजोरी बनाउँदै गयो यो सिरेल पहिला पहिला मायाले सिरियल कहिले होला र हेरेर सुतौला जस्तो हुन्थ्यो।

    • @user-xl2ib4eq3q
      @user-xl2ib4eq3q Місяць тому

      Ho vanya malai pni jhyau lagyo hern katayr herxu taipni man pardain paile jati kata modeko yo sirel😅😅😅😅 ...
      😅.

  • @SamitaRawal-offlcial
    @SamitaRawal-offlcial Місяць тому +7

    कथा माईलि भाग नछुटाई हेर्ने जति यता हाजिर हुनुहुन्छ नि कस्तो लाग्यो भनु है हजुर मलाई एकदमै राम्रो लाग्छ म त यो सिरियल न हेरेर त बस्न पनि सक्दिन के म त कति खेर आउला जस्तो लाग्छ सबै जनाले माया गरेर साथ सप्रोट गदिनु ल ल बधाई छ सबै कथा माईलि सिरियल लाई र मेरो प्यारो सानि लाई धेरै मिस गरेको छ ❤❤❤❤🎉

  • @SuryaprasadBhatta
    @SuryaprasadBhatta Місяць тому +2

    रिठे र यान दाइ लाई रक्सि खुवाउनु हाेस सारै राम्रो लाग्छ ।केही दिन यता कलाकार हरु डबल राेलमा देखिए अलि खल्लो जस्ताे भाे ।गाेपाल लाई फेरि कुनै नया पात्रमा ल्याउनु पर्याे ।

  • @user-id9rw5sf8f
    @user-id9rw5sf8f Місяць тому +15

    कति मन परेन हजुर अघिकाे जस्ताे भाग ल्याउनु पर्छ दि❤❤❤

  • @dhanjitoli1254
    @dhanjitoli1254 Місяць тому +9

    यो सिरियल मैले भाग १ हेर्दै आएको छु ।यसको टेस्ट पहिलाको भन्दा अलि खल्लो भयो। हल्का चटपट हुनुपर्यो।

  • @chandrasharma3062
    @chandrasharma3062 Місяць тому +2

    यान दाइको नि डबल रोल 😂 अब रिथेको नि रोल डबल बनाउनु सिरियल बेकार हुँदै गयो टीका जि बरु पहिलेको राम्रो थियोे

  • @SuryaprasadBhatta
    @SuryaprasadBhatta Місяць тому +3

    रिठे र यानदाई रक्सिमा मातेकाे राेल सारै राम्रो लाग्थ्याे आजभोलि अलिकमभाे कलाकारहरुकाे डबल राेल ले अलिकता खल्लो भएको लाग्छ ।

  • @user-bl4mt6qk8k
    @user-bl4mt6qk8k Місяць тому +4

    मपनि सुरु देखि याे यपिसाेड सम्म हेर्दा डबल राेल खलाे भयाे अरु सङ्ख्याबडाउनु पराे ❤❤❤❤

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n Місяць тому +2

    मलाई पनि सुरु देखि २४० भाग सम्म राम्रै लाग्दै थियो आज भोलि डबल रोल गरे को त राम्रो लाग्छ तर कहाँ मिलेन कहा के मिलेन जस्तो लाग्छ अलि मन परेन ❤❤

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Місяць тому +6

    Now, I am waiting for my favourite serials "KATHA MAILIKO" Ep 140, The serials are super best interesting romantic heart teaching organic..Tika best of luck&Thanks all actors🙏⚘

  • @user-br6su8cc3v
    @user-br6su8cc3v Місяць тому +2

    आज त धेरै अल्छि लागो मलाई त हेर्न नि सुरु देखि कहिले शुक्रबार आउछ भन्फान्थि आज त धेरै नै बिग्रे छ मान्छे नपुगे बरू हामिलाई सम्पर्क राखे हुन्थो नि एउटै मान्छे दबल तिर्बल रोल त सुहाएन 😢😢😢😢😢

  • @AminaTamang-vp7ym
    @AminaTamang-vp7ym Місяць тому +2

    यो कथा माहिली सिरियल पहिला जति राम्रो छैन

  • @kumalkumal1132
    @kumalkumal1132 Місяць тому +2

    याे सिरियल पहिला त अति राम्राे थियाे अहिले त एउटै मान्छेकाे डबल राेल छ त्यहि भएर खासै ईन्टेक्स लाग्दैना ।

  • @anishaneplai
    @anishaneplai Місяць тому +29

    माइलि लाई क कसले माया गर्नुहुन्छ एक लाईक गरेर र जाम त❤❤❤❤

  • @user-jc1nx6gc4v
    @user-jc1nx6gc4v Місяць тому +10

    पहिला त राम्रो लाग्थ्यो यो डबल रोल बढी भयो यार मन पर्नै छोडयो अब त
    किन यस्तो रोल राख्नु भाको यार

  • @punamsnr
    @punamsnr Місяць тому +17

    यति धेरै एपिसोड पुग्दा पनि एक दुइ जना बाहेक कसैको अभिनय मा सुधार देखिन मैले। कथा अलि राम्रो खालको लेख्नु पर्यो यो त जे मन लाग्यो त्यहि गरे जस्तो भयो एक जना पात्रले दुइतिन जनाको रोल खेलेको छ। सधैं एउटै खालको कथा भयो समाजमा सधैं बिग्रेका मात्र पनि हुन्न बिस्तारै कोहि सप्रेका राम्रो गरेका पनि हुन्छन। त्यो पनि देखाउनु पर्यो। हैन भने अलि अलि भाका दर्सक पनि घट्ने सम्भावना देखेँ मैले।

  • @sobita047
    @sobita047 Місяць тому +54

    नयाँ त तेति राम्रो भएन पुरानै राम्रो छ कता कता अलमलिएको जस्तो भाको छ

    • @sirjuduhal9979
      @sirjuduhal9979 Місяць тому

      Poila KO ekdam ramro thayo aila khasi ramro xaina Sabi KO double role xa testo khasi mithas xaina

  • @akashbirahi653
    @akashbirahi653 Місяць тому +2

    तिका बैनी कथा काता लियर जाँदै छेउ राम्रो भयना दबल रोल ले सबैले गुनासो गरेका छन कमेत पनि हेर्नू गर्नु परो

  • @user-hs4bo3lv6d
    @user-hs4bo3lv6d Місяць тому +3

    🙏आउनि दिन माॳजई राम्रो गर्दै जानुहोला समपुणन लाई शुबकामना छ,🎉🎉🎉

  • @Susi-os6fc
    @Susi-os6fc Місяць тому +2

    म त कमेब्ट हेरेरै सिरियल हेर्न मन लागेन हेर्नै छोडिदिए लु जा😀😀

  • @sumanbc2035
    @sumanbc2035 Місяць тому +11

    आज भोलि अलि खल्लो हुँदै गयो मन परेन पहीला जस्तै भयन

  • @sirjanachhetri6276
    @sirjanachhetri6276 Місяць тому +2

    पहिले शुक्रबार कहिले आउँला जस्तो लाग्थो माईली सिरियल हेर्नको लागि तर अब खासै मन लाग्दैन हेर्न....

  • @user-pz6kt5ud6o
    @user-pz6kt5ud6o Місяць тому +2

    सुरुदेदि न हेरिराहाछु धेरै राम्रो छ❤🎉

  • @anjanaMAGAR-vi2fo
    @anjanaMAGAR-vi2fo Місяць тому +22

    याे डबल डबल त अलि राम्रो लगेन

  • @Nepalifoodchallange123
    @Nepalifoodchallange123 Місяць тому +24

    जे जस्तो भएनी पुरानो भाग राम्रो थियो नयाँ त हेर्न मन लादै मन त छ के हाे के😢

  • @belkumarisunar690
    @belkumarisunar690 Місяць тому +6

    मलाई त राम्रो लागेको थियो जस्तो रोल् पनि गर्न सक्ने क्षमता छ टीका सँग भनेर 🎉🎉🎉❤❤❤सबै कलाकार हरू आफ्नो आफ्नो ठाउँ बाट दक्ष हुनुहुन्छ

  • @sarmilajangam5281
    @sarmilajangam5281 Місяць тому +3

    यो सिरियल अब हेर्न मन लाग्न छोड्यो अब सबै कलाकारको डबल रोल अनि कथा पनि नमिलेको

  • @sonytamang2893
    @sonytamang2893 Місяць тому +10

    मालई पनि पहिले भन्दा हेर्न झ्याउ लागेर आयो यो सिरेल त

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Місяць тому +2

    समाजमा रहेका अन्धविश्वास र विसंगतिलाई असाध्यै चाेटिलाे र सन्देशमूलक तरिकाले जीवन्त रूपमा उतारिएको याे सिरियलकाे परिकल्पना र मनछुने अभिनयकाे लागि समस्त टीमलाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना ।

  • @user-fd7ci5ee7z
    @user-fd7ci5ee7z Місяць тому +3

    सिरियल अलि भएन पहिला जस्तो पहिला कति राम्रो थियो अहिले खासै हेर्न मन लागेन।

  • @puspaghimire283
    @puspaghimire283 Місяць тому +1

    येस्ता पिछाडियेका बर्गमा शिक्षा को सारै खाचो छ तपाइँ हरुले गरेको प्रयास अत्यन्तै सुन्दर छ . म अमेरिका बाट पुष्प घिमिरे

  • @user-br4hy8le5g
    @user-br4hy8le5g Місяць тому +5

    अब राम्रो हुन छाडेछ पहिले जस्तो

  • @devigurung1823
    @devigurung1823 Місяць тому +21

    अलि मन परिन पैलाको जस्तो छैन माईली 🙏

  • @sherbdrthapa8943
    @sherbdrthapa8943 Місяць тому +3

    Ahilesamm राम्रै थियो तर आजकल त्यति राम्रो लागेन मितिनी आमा को रोल अरु कसैको हुनुप्रने ।

  • @user-id9rw5sf8f
    @user-id9rw5sf8f Місяць тому +12

    पुरानै भाग ल्याउनु प्र्याे❤❤❤

  • @KopilaMuktan-p2e
    @KopilaMuktan-p2e Місяць тому +2

    रामो भयन हेरन मनै लाग्दैछ

  • @babukeshi5608
    @babukeshi5608 Місяць тому +2

    पहिला हेर्दा त समय बितेको थाहै हुँदैनथ्यो कती छोटो मिठो हेरी रौ हुन्थियो अाइले त त्यसै समय बढे झैँ लाग्ने

  • @rupkhatri3361
    @rupkhatri3361 Місяць тому +1

    आहा कथा माईलि सिरीयल सारै रमाइलो लाग्यो सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🍒🍒

  • @hinatahyuga9822
    @hinatahyuga9822 Місяць тому +1

    जहाँ सम्म लाग्छ मलाई त राम्रै लाग्छ मइली को होल टिम लाई उत्तर २ प्रगतिको कामना गर्दछु 🙏🙏

  • @krishnaportel9957
    @krishnaportel9957 Місяць тому +8

    मन पर्ने सिरियल

  • @sivaburna3263
    @sivaburna3263 Місяць тому +1

    यो सिरियल आजभोलि हेर्नै मन लागेन पहिला कति राम्राे थियो अबत हेर्दिन

  • @kalimmiya579
    @kalimmiya579 Місяць тому +1

    Siriyal paila ko jasto vayan aile ta ali khallo vayo sabai dabal roll vayara hoki jasto lagxa malai ❤❤❤❤🎉🎉🎉🎉

  • @princesamirlakandri373
    @princesamirlakandri373 Місяць тому +11

    कथाले अर्कै मोड लिदै छ त❤

  • @namratarai8943
    @namratarai8943 Місяць тому +1

    कति राम्रो सन्देश विभेद मुलक कथा थियो सबै कुरा राम्रो छ टीका बैनी को mine लाई big सम्मान 🙏🙋 र डबल तिर्बल जस्तो भयनी story राम्रो थियो सबै माइली teem लाइ नै सुभकामना ❤🎉❤🎉लाखौ भाग हेर्न पाउ

  • @user-dj7wr9xv5p
    @user-dj7wr9xv5p Місяць тому +1

    कति राम्रो लाग्यो मलाई त लास्त को हेर्दा हासो भयो राम्रो छ अजै धेरै सुदार गर्नु होला यो एउता सुचना मुलक जस्तो हो बुझेका छम हामी ले

  • @sapnarai4904
    @sapnarai4904 Місяць тому +1

    माइली सिरियल भाग 1 देखी 140 भाग सम्म हेरी सकियो अब कहिले नयाँ भाग अाउछ होल धेरै राम्रो छ यो सिरियल लाई धेरै धेरै शुभ-कामना 🙏💚❤

  • @user-mv8re3io7s
    @user-mv8re3io7s Місяць тому +5

    पात्र दाेहाेराे भयाे अलि खल्लाे

  • @user-id5ms2kw8k
    @user-id5ms2kw8k Місяць тому +1

    tikai ho samajma khatiraheka khatnalai yo seriyl marvat tekhayka chan aja yo vanda ramro bandai janu hola sabai kalakar timlai terai terai savaldako kamana 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @user-tq8zq5to7t
    @user-tq8zq5to7t Місяць тому +1

    टिका दिदि दर्शन है सिरियल त पहिले कै राम्रो थियो आज भोली त के हो के मैले त बुझ्नै सकिनँ

  • @madhavisapkota583
    @madhavisapkota583 Місяць тому +1

    तो पनि त ठिकै होनि हजुर मलाइ त रामो् नै लागेको छ है❤❤ टिका सानु बहिनी मत लमजुङ देखि हेरनि गरछुनि यो सिरेल

  • @RemuRemu-ox8hi
    @RemuRemu-ox8hi Місяць тому +4

    Ramro vayan

  • @harirana305
    @harirana305 Місяць тому +1

    atrtha satye k hi garho hunxa dherai ramro xa hajarau vag herna pau watching frun British Colombia Canada

  • @nirmalsunar8345
    @nirmalsunar8345 Місяць тому +1

    धेरै राम्रो कथा समेट्नु भएको छ ।अागमि दिन हरुमा पनि अझै राम्रो हुदै जावोस ।धन्यवाद ।

  • @user-uy9kf2eu3s
    @user-uy9kf2eu3s Місяць тому +1

    ❤ अती मनछुने मार्मिक वास्तविकता मा आधारित कथा माईलीको साउदी अरबको जेद्दा बाट हेरीरहेको छु।

  • @puskalsharma293
    @puskalsharma293 Місяць тому +2

    पुरानाे भाग हरु ठिक थियाे याे नया त केटा केटी ले खेलाजि गरेकाे जस्ताे भयाे सारै खल्लाे भयाे है😢

  • @user-bt2sc1iz9v
    @user-bt2sc1iz9v Місяць тому +1

    sunnu sabaiko garnu manko , naanulai dherai aashirbaa.

  • @alinaadhikari3527
    @alinaadhikari3527 Місяць тому +1

    पहिले को धेरै राम्रो थियाे अहिले त हेर्नै मन पर्दैन 😢😢😢😢 धेरै दुःख लाग्यो😢 कता बाट कता लगाे कथा

  • @user-ph8vu1cn3x
    @user-ph8vu1cn3x Місяць тому +3

    सुरु देखि हेर्दै आएको छु तर आज भोलि अलि खल्लो भएको छ अलि मसला पुगेन टीका जि

  • @prabinchaudriy9436
    @prabinchaudriy9436 Місяць тому +2

    यो सिरियल सारै राम्रो हो तर आज भोलि उहि मान्छे लाई डबल रोल मा देखाउदा अल्लि खल्लो भैरहेकोछ है म दुवै बाट नियमित हेर्ने गर्छु

  • @YG2334
    @YG2334 Місяць тому +1

    कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून्
    सोचे र आँटेको सबै कुरा पूरा होस...

  • @RajShrestha-bh3xi
    @RajShrestha-bh3xi Місяць тому +1

    मइले पनि नछुटाई हेरेको छु टिका जिउ तर कलाकार कथाअनुसार छुटई हुनुपर्छ सुहाय न

  • @SaraswatiKc-v6l
    @SaraswatiKc-v6l Місяць тому +1

    Yo nawa Katha Ali ramro lagena hai tika sanu ji dabal dabal rol vayera hola .........

  • @user-qv4ck7qs7l
    @user-qv4ck7qs7l Місяць тому +2

    ❤❤❤ जन चेतना का लागि धन्यवाद सुभ कामना गर्दछु भोजपुर झापा बाट पदम प्रसाद दियाली को तरफ बाट अनगिन्ती आशीर्वाद बधाई छ सबै टीम हरु लाई ❤❤❤😂😂😂🎉🎉🎉🎉🎉🎉

  • @पुतली
    @पुतली Місяць тому +2

    रेल माइला को भुमिका हुनु पर्यो संस्कार भएन काले माइलको

  • @SamitaRawal-offlcial
    @SamitaRawal-offlcial Місяць тому +3

    आहा यति राम्रो प्रतिभा लाई म कसरि बयान गरु के सानि जति बयान गरे पनि कहिल्यै अघाउदैन के म ल अझै राम्रो कथा देख्न पाउ है सानि ❤❤❤🎉🎉🎉🎉

  • @user-dx9ph8xz7w
    @user-dx9ph8xz7w Місяць тому +3

    राम्रो लागेन याे नया

  • @MilanTandukar
    @MilanTandukar Місяць тому +1

    ❤😂🎉tikaa. Sanu. Mam. Namste. Katha. Maeli. Ko. Nice 👍❤😂🎉😢😮😅😅😊

  • @bindudawadi1710
    @bindudawadi1710 Місяць тому +2

    Suru suru ma Kati majja aauthiyo herna ahile tw k ho k man parnaii xodhyo

  • @SumitraGhalan-vn9pk
    @SumitraGhalan-vn9pk Місяць тому +10

    हे भगवान आजभोलि यो सिरियल हेर्नलाई झ्याउै लाग्ने पहिला पहिला त ठिकै ठिकै लाग्थ्यो आजभोलि त हेर्न पनि अल्छी लाग्यो।🤮🤮🤮🤮🤮

  • @bashudevadhikari3591
    @bashudevadhikari3591 Місяць тому

    Keshriko logne yane kesari rittheko hulaki baner aayeka thiyen tar mailiko aamale yekdam thik parin yaneko sato gayo Samaj pari bartan ko batoma hineko maili seriyel atk sandarvik lagyo Samaj pari bartan garnako lagi tyo samajma Chetna ghusaun ATI jaruri xa aajko katha ATI sandarvik xa

  • @nirapunmagar764
    @nirapunmagar764 Місяць тому +2

    आजभोली यो serial हेर्नै मन लाग्दैन

  • @user-dw2sk1jf1g
    @user-dw2sk1jf1g Місяць тому +1

    Kahani kata ho kata hernai alxi lagyo Tika sis pahilako maili ritthe Yan khoe

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 Місяць тому +1

    Asadai ramro lagyo Yao vagni sabaijanalai safalta ko subo kaman xa hi

  • @sukmayamagar9104
    @sukmayamagar9104 Місяць тому +1

    gumeko maya abo naaauwnekikeho didi ❤❤❤❤