मानिस ठुलो जाँडाले हुन्छ भाताले हुदैन भतुवा हरुलाई लत्ताले कुटौ हाताले हुदैन । hahaha😂😂😂 कति हास्नु नरा नारायण पाँडेको यो डाइलक सहितको कबिता चै मलाई साह्रै मन पर्यो है पाँडे जी । सधै यसै गरी अगि बडीरहनु भद्रगोल टीमलाई मुरी मुरी शुभकामना
भद्रगोल का सब एक सय एक छन् हरेक हप्ता हेर्ने गर्छु।हप्ता दिनकाे तनाव कामकाे बाेझ टेन्सन भद्रगोल हेरे सगै चैट्।पाण्डे साेल्टीलाई मलेसिया काे नासी खुवाउने मन छ😀😀😀😀😀😀😀😀😀😀
मानिस ठुलो जाडले हुन्छ, भातले हुदैन ।। भतुवाहरूलाई लात्तीले कुटौ हातले हुदैन ।। Love you pade kaka soo funny हास्दा हाँस्दै धन्नै मरीयन ।।। भद्रगोल परिवार जिन्दावाद 👍👍👌👌👏👏😘😘
सिरियलमा राम्रो भनेको नै भद्रगोल हो म यो सिरियल नछुटाइ हेर्ने गरेको छु । अरु सिरियल पनि नराम्रो भन्ना खोजेको होइन तर पनि यो भद्रगोलमा चाहिँ छुट्टै मजा आउँछ हेर्दा हावा कवि लगायत सबै भद्रगोल टिमलाइ बधाई । सबैको मन जित्न सक्नु भएको छ निरन्तर जारी रहोस कोहि पुरानो कलाकार नछुट्नु होला शुभकामना छ मेरो भाइ त नबोल ल ... बरु म तलाइ साउदिको खाप्सा खुवाउछु । साउदी बाट गोर्खालीको नाति लाम्साल कान्छो अर्थात् सिलास लम्साल हाल साउदी अरब बुरैदा। जय भद्रगोल नमस्कार ( All the best ) 🌹🌹love u bhadragool🌹🌹💋💋
भद्रगोल हेरिरहनु भएको छ भने कति हस्नु भएको छ हप्तादिन को हासो एकैपटक हसेर रमाइलो गरउ है,,सम्पुर्ण टेन्सन लाई मुक्त गरौं एस्तो गजबको team कैहिलै पनि नछुटउ ल,,😂😂😂😍😍😍
भद्रगोल हेरेपछि हप्तादिनको तनाब र टेन्सन एकैपटक हाँस्दा हास्दा भाग्नेगर्छ । यो टिम कहिल्यै नफुटोस् जय भद्रगोल ! jay Bhadragol.
Alisha Rai Diheart same rahixa malai pani testai hunxa ni
Alisha Rai Diheart hjr ko kuro sahi ho ni hoena
Alisha Rai Diheart तिमलाई पनि देख्न मान छ भाद्रगोलमा
Honi
same dear alisha ....sis
*भद्रगोल नछुटाइ हेर्ने कति हुनुहुन्छ ??*
✋✋
Bichitra Sansar ✊✊
✋✋✋✋✋
Bichitra Sansar harek friday youtube ma kati kher aaux vner mobile herdai basinx ni continue herinx ni sir
ma xu
Bichitra Sansar me
5 Years paxi feri herdai chhu💖
मानिस ठुलो जाँडाले
हुन्छ भाताले हुदैन
भतुवा हरुलाई लत्ताले कुटौ हाताले
हुदैन । hahaha😂😂😂 कति हास्नु
नरा नारायण पाँडेको यो डाइलक सहितको कबिता चै मलाई साह्रै मन पर्यो है पाँडे जी । सधै यसै गरी अगि बडीरहनु भद्रगोल टीमलाई मुरी मुरी
शुभकामना
✋
नियमित Fan हरु यता✋✋
sanjaya bohara
👋👋
Bhadragol ko sabai vanda thulo pagal fan ma ho..👋👋👋
Ok
✋✋✋✊✊✊😒😒
sanjaya bohara m
भद्रगोल सदैव बेस्ट छ । अनि बले ब्रो जैलेपनी कुटाई मात्र खाने आइडीया किन ।।।
मान्छेले ऋण खाएपछि कि तिर्न सक्नुपर्छ कि पचाउन सक्नुपर्छ । पाँडे वाणी😆😆😂😂
😂😂😂 sahe ho bro
यस पाली चाहिँ पाँडे सोल्ती मजा लागेन अलि
Bhadragol man parna haru la hat uttham ta ✋✋✋✋✋ 💞💞
धेरै राम्रो छ तर जिगरी को बिहे कहिले हो हुनि ?
हावा कबि नरनारायण पाणेको हावा कबिता गजब लाग्यो
nice
बबाल देख्खेछ त रझा लाई बेहुली हुदां ।
✋✋✋✋✋✋✋
😍😍😍😍
jigri pade ko fan eta ✋✋✋
Uu
मेरो भाई त नबोल ल, तेरो Idea तै राख
बरु म तलाई केहि पनि खुवाउदिन
Jnees Maharjan - Lyrics,Mushup and Viral Buzz हो नि त
Hhaahaa sai ho
😂😂
😃😃😃😃
Hus
18120 हेर्ने बेला सम्म एउटा नि डिस्लाईट न पायको यहि भेटे
Pade ko fan yeta hae hjr
rojina mahat 👋👋
Bashyal Deepak haha
Ma ta timro fan hai rojina😊😊😊
rojina mahat ma xu ni dear
yata nai po ho la thik xa
भद्रगोल का सब एक सय एक छन् हरेक हप्ता हेर्ने गर्छु।हप्ता दिनकाे तनाव कामकाे बाेझ टेन्सन भद्रगोल हेरे सगै चैट्।पाण्डे साेल्टीलाई मलेसिया काे नासी खुवाउने मन छ😀😀😀😀😀😀😀😀😀😀
आयो आयो भत्रागोल आयो सिमाज्याक्ने अब हेरिन्छ जिग्री हरुलाई😂😂
haha
🤘🤘
Dami cha bhadragol Aaj kal ka new episode heru keep it up No.1 Tv serial in Nepal 🇳🇵!! All the best. Bhadragol team heru lai 🙏👌😇✅☝️
मेराे दाइ तपाईं नबाेल्नु ल, मैले तपाईलाई लाेप्पा खुवाईदिए ल।।😂😂
6 years paxi herdei xu getting Goosebumps and miss old episodes it is best than Sakkigoni we never get episode like this 😭🥺🥰
मेरो दाइ तपाईं नबोल्नु ल
मैले तपाइलाइ ल्वाप्पा ख्वाइदिए😁😁😁😁
Ro jay देबि घति
भदगोलको मलाइ चाहिँ रक्षा दिदि को र जिग्री दाइ को सीन धेरै मन पर्छ।।।झ्तु😀😀😀
मंगल थारु पनि आएछ त 😊
Happy birthday ro
मानिस ठुलो जाडले हुन्छ, भातले हुदैन ।।
भतुवाहरूलाई लात्तीले कुटौ हातले हुदैन ।।
Love you pade kaka soo funny
हास्दा हाँस्दै धन्नै मरीयन ।।।
भद्रगोल परिवार जिन्दावाद 👍👍👌👌👏👏😘😘
Nara narayan pade ka kabita ka haraf dami
Paadey ; best character 🤣🤣😂
Tegsushhtsyeueuiud266372
@@Chetana12783 😐😐
I love this bhadragol short film😍😍😘😘😘😘😘😘😘Jay Nepal
So comedy manish tholo jaad le hunxa bhatle hudaina hahaha😹😹😹by hawakabi pade
Shree Pandey. hor
Sabin Saru ho ni
Shree Pandey nccnmbcd, and I am a
सिरियलमा राम्रो भनेको नै भद्रगोल हो म यो सिरियल नछुटाइ हेर्ने गरेको छु । अरु सिरियल पनि नराम्रो भन्ना खोजेको होइन तर पनि यो भद्रगोलमा चाहिँ छुट्टै मजा आउँछ हेर्दा
हावा कवि लगायत सबै भद्रगोल टिमलाइ बधाई । सबैको मन जित्न सक्नु भएको छ निरन्तर जारी रहोस कोहि पुरानो कलाकार नछुट्नु होला शुभकामना छ
मेरो भाइ त नबोल ल ... बरु म तलाइ साउदिको खाप्सा खुवाउछु ।
साउदी बाट गोर्खालीको नाति लाम्साल कान्छो
अर्थात् सिलास लम्साल हाल साउदी अरब बुरैदा।
जय भद्रगोल
नमस्कार ( All the best ) 🌹🌹love u bhadragool🌹🌹💋💋
"एक चोटि दाईने दिमागले सोच्नुस त काकु तपाईं" भन्दै देब्रे हातले देब्रे दिमाग तिर पो देखाउछ त पाँडे सोल्टीले,, दाहिने हातले चाहिँ कालो हाडि समाई राको छ,,। (सानो तिनो त्रुटिहरु लाई पनि ख्याल राखौ भद्रगोल टिम)
भद्रगोल हेरिरहनु भएको छ भने कति हस्नु भएको छ हप्तादिन को हासो एकैपटक हसेर रमाइलो गरउ है,,सम्पुर्ण टेन्सन लाई मुक्त गरौं एस्तो गजबको team कैहिलै पनि नछुटउ ल,,😂😂😂😍😍😍
मेरो दाइ जिक्री तपाईं बिहे नगर्नु ल , बरु म तपाईं लाई टुच्च सोलमारी खुवाउछु , अब यो जुनि मा तपाईं को बिहे नहुने रैछ के गर्नु हुन्छ ।।।
haiit kati hasnu all the best bhadgol team lai
Purbeli Kanchhi 😂😂😂😂😂
Purbeli Kanchhi timro anuhar harnee thulo rahar xa
Daame
सारै राम्रो मन मा जति दुख्ख भय पनि यो भद्रगोल हेर्दा सबै बिर्सिन्छ
chalchh नेरु chaldaina भारु .. Magaal थारु राम्रो लाग्यो अरु episod मा नि देख्नु पाउ
हाहाहाहाहाहाहा बाबू त नबोलके तलाई म सिमखोला😀😀 को पानी खुवाउछु आज धेरै रमाइलो लाग्यो डाम्ना हरु ले हसार मारे😂😂
यकदम राम्रो आजको भद्रगोल ।
Ohh really
Bhadragol
Always something New and Funny 😄
Social massage too👍
From USA 🇺🇸
ए ..!! भाई तँ नबोल ल तलाई म अर्घाखाँची को पाकेको काफल खुवाउछु ...💕💕
य हो Arghakhanchi काे काफल पाे
thike x nie t
हे हे हे उम्म के (Dinesh-puri) जि अर्घाखाँची को काफल..😂😂
साहित्य प्रेमि तुल्सिराम गैरे shsnsnshhshehehrhrnrhfururueu3iu2ur
Dinesh Puri ma pani arghakhanchil ko
धेरै राम्रो लाग्यो सफलताको कामना सबै युनिटलाई
धेरै राम्रो छ भद्रगोल अझै यो तिम कहिले पनि नछुतोश जय भद्रगोल परिवार
omg कति हसाएको यार आज त 😂😂😍
sarai ramro episode xa
tv ma ni heriyo youtube ma ni heriyo
Sanjay Dahal
Kasto rahixa ta hjrr yo episode
ramro xa entertainment ko 100% gurrenty...
half hour biteko pattai vayena
Sanjay Dahal ta yaija
पहिलेको भन्दा नया नौलो र मेरी वास्सै र भद्रोगोलका दुवै कलाकार मिलेर भद्रोगोल वनाउदा अति राम्रो हुन्थोहोला।। धन्वाद
babal x
त न बोल ल तलाई म कतारकाे खजुर खुलाउछु ल
भगवान ले चादै आउन निम्तो दिय अब धेरै दिन त हेर्न नपाउला भद्रगोल तर धेरै लाई मनोरञ्जन दिनु भयेको छ तपाईं हरु ले जिग्री ब्रो is best in भद्रगोल
मेरि बास्सै कि फताउरि बुडि ल्याउनु पर्यो पाडे सोल्टि को लागि ॥॥॥॥।। अनि बल्ल रमाइलो हुन्छ
मेरो त राम्रो कलाकार अर्जुन पाडेसोलटि✋✋✋✋✋😁😁😁😁
आज को भाग त आगो छ.....
आजको भद्रगोल चाइ सारै मजा लागेर आयो है त .
बाबू त नबोल ल तलाइ म भद्रगोल हेर्न दिन्छु ल
Hunxa
good
Good
yo muskan nap rey😅😅😅😅 koti hasnu🤣 pade baa le pani hasaunu hasauxa vanya😘 jay hos bhadragol
Yo bhadragol yatti ramro hunxa vani socheko thiena katti ramro ho k i like bhadragol serial
♥️♥️🌷🌷🌷🌹🌷♥️♥️🌹🌹🇳🇵🌹🌹🌷🌷♥️🌷🌷♥️🌷🌹🌹🌷🌹🌹🌹🌹🌹🌹🎈🎈🎈🌹🌹🌹🌹🌷🌷♥️♥️🌹♥️🌷🌹🌷♥️love bhadragoll
अहिले सम्मकै उत्कृष्ट लाग्यो भद्रगोल टिमलाई बधाई अागामि भाग पनि यस्तै रोचक बनोस्
प्रतेक episode मा जिग्री र रक्ष्या को बिहे मा मात्र किन फोकस के ,,,,
tae ta xaa sab vanda ramaelo..so enjoy mann ...
dilip subedi त्यहि त यार बरु जिग्री संग बिहे गराएर जिग्री ब्यावहारिक भएको कथा ल्याए राम्रो हुन्थ्यो
Aak choti jigrira rakxyako bihe vayeko herne man xa aani episode kasto aauxa hola
Hothak vanako
Saii ho
यो जुनिमा रक्षा र जिग्रीको बिहे नहुनी नै भयो बरै 😊😊😊😋😌😄😄😄😄
Thank you very much all team of bhadragol ✌ you are all deserve to be a thanks ....when i watch your episode i cannot stop my laugh 😀😀😀😀😀😀😀😀😀😀😀
जैले सम्म भद्रगोल,चल्छ एकचोटी पनि नछुतोस,I like bhadragool
रक्षा दिदिको बिहेत 1000 चोटिनै पुग्छकी के हो 😂😂
अर्को पल्ठ यो कटेज देखिदैनकी के हो भद्रगोल मा पाडे जिले त अब आउदैनम हामी भनेका छन्त सिरियल मा😂
अति रमाइलो लाग्यो आज को भद्रगोल म भद्रगोल निएमित हेर्ने गर्दछु हाल कुवेत बाट !!!
Who love gigri✋✋✋
भद्रगोल हेरेपछि हप्तादिनको तनाब र टेन्सन एकैपटक हाँस्दा हास्दा भाग्नेगर्छ । यो टिम कहिल्यै नफुटोस् जय भद्रगोल ! , qatar bat
*Excellent video, Thankyou for this great video....HAVE A NICE WEEKEND * 👌👌👌👌
moot
hahahha Kati hasnu ho sakkigoni ani bale g dulahi😉😅😅😅
dami xa hai
chandup lamaa hora jojo
ho
कति हास्नु मज्जा आयो😀😀😀😀😀त्यो काकु भन्ने डाकु ले फेरि फाक बनाइदियो हैन 😁😂😂😂😂😂
मेरो भाई नबोल तलाई केरा खुवाउछु 😋😋
Kera khuwaunere 😍
Haina vane kera nay khuwauxau ta
ek dam ramro comedy
R
Ek dam ramro xa vadragol mod of vako bela fresh fill hunxa
Bichara bale ra jayentey chain lastai sogho ho ka 😂😂😂😂😂
हाहाहाहाहा जिग्रि को बिहे कैले नहुने भो 😁😁😁😁😁😁😁😁😁 बबाल छ ल ✌✌✌✌✌✌✌✌
😆😆😆😆😀 dherai ramro lagyo👌👌👌👌
simana rai ho rw
wow दामी लाग्यो जिन्दगिका सारा दुख एका तिर अनि भद्रगोल हेरेर हास्नुको मज्जा अर्को तिर
लु सारै राम्रो छ
रिन खायेसी कि तिर्नसक्नु पर्छ कि पचाउन सक्नु पर्छ✌✌😂😂
hihihihihi gazab hunxa jaile bhadragol episode...dami ho last ma...suspence bhayo last ma
Wow
Dami xa bro
darsan
namaste vadragol sampurna
team lai 👈😍😍😍😍
Bale ko fan ko ko????
Ma xu
kids
Shushma Rai ✋✋
Nice
Ma ni ho bale ko fan
लास्टमा त हाहाहाहाहन😂😁😁😁😁😃😂😂😂
Law ferry deuty jane time ma nai aayo ramro xa saudi dekhi herday xu
मेरी आम्मोइनी होइन यो भद्रगोल नहेरी नसुत्नेहरु म मात्रै होकि अरु पनि हुनुहुन्छ 😂 ?
बले जिन्दावाद!!!!!!!!!!!
मानिस ठुलो जाँडले हुन्छ भातले हुँदैन ### भतुवाहरुलाई लात्तिइले कुटाैँ हातले हुँदैन ### 😁😁😁😁😁😂😂😂😂😂🤣🤣🤣🤣🤣 हावा कवि पाँँडे वाँणि ! 🤣🤣🤣🤣🤣😂😂😂😂😂😂😁😁😁😁😁
जैन्ते तेरो जिन्दगी त चकाचक बन्नी भो नि मुला।।😂😂
रिण खाएपछी कि तिर्न सक्नु पर्छ कि पचाउन सक्नुपर्छ डाम्ना हाहाहाहाहा नरनारायण 😂😂✋
Bbl xa hai yo paliko episode
jikri ra rakchya ko bihe garaunu paryo pade j 😁😁😁
Mero vai ta nabol.
Talai sindhuliko junar
Khuwauxu😂😂😂👊
ज्यान काजी ta ho
भद्रगोल सबै भन्दा ठिक छ है पांडे सोल्टि
अति छ आजको
भद्रगोल तिम ले अब केइ गर्ला जस्तो छ है सबै भन्दा राम्रो episode मध्ये मा 1no.... मा एइ पर्छ होला
Gajjab xa kaka......
Garo raixa day shift BHM garda❤❤any way nice tour practicals❤❤
Swstani मा देखाउने जस्तो रैछ
रमाइलो लाग्यो Comment नगरी बस्नै सकिन
बाकी दिन हरु मा पनि एस्तै राम्रो राम्रो episode हरु हेर्न पाउ।।
I never forget to see
yuhhhuuu?
hahahahahaha आजको पनि भद्रगोल धेरै राम्रो छ म मलेसिया बाट ।
धेरै राम्रो छ
ये भइ तिमी भद्रगोल नहेर्नु तिमीलाई बरु म मेरो गुला खुलाउछु😀
mero best भद्रगोल
जिग्री ब्रो ले रक्षा मैचाङ्ग भनेर बिचरा बले ब्रो पो है कठै बरा बरा ....साह्रै रमाईलो मजैँ आयो !!😂😂