नमस्कार सम्पुर्णमा मिम्जिरे मिक्तोक पालाम साम्लो लिएर आइसकेको छौ यो मेरो पहिलो अभ्यास हो र सबै टिम ले सक्दो कोसिस गरेको छौ केही कमिकमजोरी भएर सुझाव दिनुहोला नोगेन सेवारो 🙏🙏❤❤।
लु सारै गजब लाग्यो दिदी अत्यन्त सरल शब्दहरु video quality पनि ठिकै छ अब सुर ताल लय आवाज को त प्रसङसा गरेर साद्दे नोइ छोइन धेरै ले मन पराइ दिनु हुनेछ भन्नेमा बिसस्त छु 🙏🙏
बधाई 🙏तथा अझ धेरै सफलताकाे धेरै धेरै शुभकामना लुङ्वा❤हाम्रो भाषा संस्कार संस्कृति पहिचान हरायो भने हामी हराउँछौं ❤यति सुन्दर प्रस्तुतिका सम्पूर्ण टिम लाई फेरि पनि बधाई तथा सफलताको धेरै धेरै शुभकामना 🙏🙏🙏💗💗💗💗
सेवारो सम्पुर्णमा एकदमै मर्मस्पर्शी शब्द सुमधुर स्वरमा अनि याक्थुङ लय मा आधारित पालाम सुन्न पाँउदा गर्व महसुस भएको छ ससम्मान सहित बधाई छ (खाली नहिड्नु मान्छेहरुले कुरा काट्छन्) यो शब्दले गरगहना नलगाई हिड्दा इज्जत हुन्दैन वा गरिब हो भन्ने बुझाउछ हाम्रो समुदायमा अहिले पनि गरगहना लाउन नसक्ने धेरै छौ उक्त समुदायको स्थिरता मा खलल पुर्याउछ कि भन्ने मान्यता हो। सुझाव मात्रै हो है लुवामा लुवाबा हरु बाँकी जो हजुर हरुको मर्जी
सम्पूर्ण सम्पूर्णलाई हार्दिक बधाई तथा सम्मान गर्दै आएको छु जुन हजुरको अति नै सुन्दर तथा उत्तम शब्द हरू ले सबै लाई मन् जित्न सफल भएको देखिन्छ त्यसैले हजूर हरू प्रति आभार बधाई तथा सफल कार्यकालको लागि हजुर हरु लाई सम्मान बधाई टक्र्याउँदछु ❤❤❤❤❤❤❤
सारिक नुबा पालाम बनिएको छ। नेपालको बेरोजगारीको कारण जो परदेश(लाम्दिक) जान लागेको बेला सेम्मुईलाई लिएर जति टाढा भए नि माया रहिरहने बिषयमा प्रश्तुत यो पालाम एकदम राम्रो लाग्यो। कथा पनि एकदम समेटेरै बनाउनु भएको छ। शब्द चयन लय एकदम राम्रो छ बधाई छ साथै सफलताको शुभकामना मिरा लुङा।
अति राम्राे छ हाम्राे मिरा फियाक चेलि अनि निरन्ता लुङा हजुर हरु सबैलाई अति नुबा नुमा देखिनु भकाे छ अनि पालाम पनि राम्राे छ अनि मेरि चेलि लाई सुभभकामना छ अझ अगिबण्नु हाेला है सेवाराे
कति बिरह लाग्दो हौ , 😢😢 सार्है मन छोयो! कती राम्रो पालाम, राम्रो कलाकार हुँदै राम्रो गितकार पनि हुनुभयो, मिरा लुङा लगायत सम्पुर्ण टिम लाई हार्दिक बधाई ल ।सबैले माया गरौँ
अति सुन्दर सारै मन पर्यो याक्थुङ्बा हरुको कला र सस्कृति बच्चाउनु हरेक छेत्र देखि यतिकै जागर प्रदान गरुन युमा माङले र बिसेश गरेर तपाईं र सम्पुर्ण टिम लाइ हार्दिक शुभकामना साथै धन्यबाद 👍🙏💐
होइन सारै मुटु चिसो हुने पालाम यो भाइ र बहिनी को स्वर अनि कोरस कति मिलेको ???? कस्को सङ्गित हो कोनि त्यो हेरिन तर लय वाह ❤️👌👌👌👌बधाई छ भिडियो भित्र सहकार्य सबैलाई 🙏🙏🙏🙏
थुप्रै सामाजिक कामहरु त गरिनै रहनुभएको थियो। सयौं बिरामीहरुको अभियानमा सगैँ धेरैलाई सहयोग पुर्याएका छौँ । प्रबास साईप्रसमा रहेर पनि यति धेरै कामहरु गर्दागर्दै नेपाल आउनुभएको छोटो समयमै दर्जनौं बढी पालाम तथा गितहरुमा अभिनय गर्नुभयो। अभिनयमा समेत पोख्त कुनै स्थापित कलाकारको भन्दा कम छैन। हुँदा -हुँदा अहिले त पालाम नै लेखेर राम्रो गितकार को पनि परिचय स्थापित गर्नुभयो। रुपले त त्यसै राम्री,गुणले झनै राम्री झन बहुमुखी प्रतिभाकि खानी मिरा फियाक तरेमा को पहिलो कोशेली स्वरुप मिम्जिरे मिक्तोक (मायाको चिनो) पालाम लिएर आउनुभएको छ। पछिल्लो समयकी ब्यस्त,सुमधुर आवाजकी पर्याय Niranta Nembang बहिनिको मीठो स्वर लय सङकलन को त वर्णन गर्नै सकिन्न। Biwash Nembang लिम्बू गित सङ्गितका राम्रा गायक हुन भन्नेमा शंकै छैन। फेरि कलाकारितामा शुन्दर भबिस्यको राजमार्ग तय गरिसक्नुभएका Purna Limbu Sanwa भाईको त म प्रसंशक नै हुँ । अडियो भिडियो पक्षका सम्पुर्ण सर्जकहरुलाइ हार्दिक् सम्मान। बिरह लाग्दो "मिम्जिरे मिक्तोक" सबैले एकपटक हेरेर,सुनेर सर्जकहरुलाई माया गरौं , अस्तित्व र पहिचानलाई संरक्षण गरौँ । ua-cam.com/video/ppLXVVaw-sE/v-deo.htmlsi=CwnV9U34AuEpSiYU ua-cam.com/video/ppLXVVaw-sE/v-deo.htmlsi=CwnV9U34AuEpSiYU
नमस्कार सम्पुर्णमा मिम्जिरे मिक्तोक पालाम साम्लो लिएर आइसकेको छौ यो मेरो पहिलो अभ्यास हो र सबै टिम ले सक्दो कोसिस गरेको छौ केही कमिकमजोरी भएर सुझाव दिनुहोला नोगेन सेवारो 🙏🙏❤❤।
लु सारै गजब लाग्यो दिदी अत्यन्त सरल शब्दहरु video quality पनि ठिकै छ अब सुर ताल लय आवाज को त प्रसङसा गरेर साद्दे नोइ छोइन धेरै ले मन पराइ दिनु हुनेछ भन्नेमा बिसस्त छु 🙏🙏
@@nembangprakashlimbu नोगेन भाइ 🙏🙏
बधाई 🙏तथा अझ धेरै सफलताकाे धेरै धेरै शुभकामना लुङ्वा❤हाम्रो भाषा संस्कार संस्कृति पहिचान हरायो भने हामी हराउँछौं ❤यति सुन्दर प्रस्तुतिका सम्पूर्ण टिम लाई फेरि पनि बधाई तथा सफलताको धेरै धेरै शुभकामना 🙏🙏🙏💗💗💗💗
P
सेबारो आदाङबा आदाङमासे आङगा याङदेमबा नेमबाङ झापा दमकनु मिमजिरे मिकतोक पालाम धेराइ रामबरो धान नाच हामबरो उहिलेको ससकार ससकिरिति जगाएर बचाएर जगेरना गरि लयाएकोमा मुरि मुरि धननेवात छ लुङा लुङामा जिउसे सेवारो कमबेला आ तीन ठाउआोनु कोनि ❤
Waw dami congratulation ❤️❤️❤️
Nogen tareba
Wowaro🎉🎉
राम्रेा पालाम ❤
चारीक नुबा वारो मीरा लुङ्वा, सेवारो ल!
@@echchhing नोगेन
You wellcome Mira Lungwa
सेवारो अत्ति राम्रो बधाई छ सबैजना लुङ्वहरु लाई
Yalik nuba ❤❤❤
Wow d😍😍
Sarik nuba❤❤❤
wow very nice palam samlo❤
Sarai ramroo lagyo badhai xa soltina hjr
Wow super 👌 dami lagyo
Lu Ramro xa mira..best of luck..
आदरणीय दिदि मिरा अनि सम्पुर्ण टिमलाई अपार शुभकामना 🙏💝😍💐
मन छुने शब्द अनि कथा। मिठो पालाम❤❤
❤❤❤ dherai ramro xa limbu palam
@@bikramlimbu5768 धन्यवाद
Yo hamro kaam prati hajur haruko pratikriyako khacho xa sallaha sujhab rakhnu hola nogen sewaro❤❤❤❤❤🙏🙏🙏🙏🙏
साह्रै स्वाद लाग्यो पालाम।👌❤️🙏
लय मीठो छ। सफलताको कामना छ। सबै टिमलाई
हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टिम्लाई नाई 🌷🌷🌷🙏🙏
नयाँ कलाकारहरूसंगै अत्यन्तै मिठास पालाम साथै सम्पूर्ण टिमलाई हार्दिक बधाई ᤛᤣᤘᤠᤖᤥ ᤏᤥᤃᤣᤏ❤
Dami ❤❤
अति नै राम्रो पालाम लुङमा पहिम पहिम हिप्से ❤❤सम्पूर्ण टिमलाई बधाई बधाई तथा शुभकामना ❤❤सेवारो ❤❤❤❤
सारिक नुबा वारो लुङ्वा आलुङ्मा हिप्सेरो आसेवारो!🙏
congratulations 🎉🎉
दामी भए छ बधाई सबै टिम लाई ❤❤❤❤
सेवारो सम्पुर्णमा एकदमै मर्मस्पर्शी शब्द सुमधुर स्वरमा अनि याक्थुङ लय मा आधारित पालाम सुन्न पाँउदा गर्व महसुस भएको छ ससम्मान सहित बधाई छ (खाली नहिड्नु मान्छेहरुले कुरा काट्छन्) यो शब्दले गरगहना नलगाई हिड्दा इज्जत हुन्दैन वा गरिब हो भन्ने बुझाउछ हाम्रो समुदायमा अहिले पनि गरगहना लाउन नसक्ने धेरै छौ उक्त समुदायको स्थिरता मा खलल पुर्याउछ कि भन्ने मान्यता हो। सुझाव मात्रै हो है लुवामा लुवाबा हरु बाँकी जो हजुर हरुको मर्जी
❤❤❤❤❤ congratulations ❤❤❤ palam
एकदमे ठिठो हिर्दय स्पर्सि पालाम सबै गायक गायिका ज्यूहरुलाई सलाम बधाई शुभकामना धन्यवाद सेवारो 🙏🙏💪💪😇😇💖💖⭐⭐🇳🇵🇳🇵
@@molim4094 यरिक यरिक नोगेन
अतेनत।सुमधुर।राम्रो छ।इस्पट सबद्व छ धनेबात नजिक।भय फुलमाला अबिरले सुवागत गरनेथिय।
🎉🎉🎉शुभकामना मिरा लुङवा 🎉🎉अनि सबै टिममा बधाई 🎉🎉
La badhai xa sabai jana lai ❤❤❤❤❤❤❤
La dami cheli hajur
ल दामी छ बधाइ छ सम्पुर्ण unit लाई🎉🎉
सम्पूर्ण सम्पूर्णलाई हार्दिक बधाई तथा सम्मान गर्दै आएको छु जुन हजुरको अति नै सुन्दर तथा उत्तम शब्द हरू ले सबै लाई मन् जित्न सफल भएको देखिन्छ त्यसैले हजूर हरू प्रति आभार बधाई तथा सफल कार्यकालको लागि हजुर हरु लाई सम्मान बधाई टक्र्याउँदछु ❤❤❤❤❤❤❤
@@jitbahadur7477 धन्यवाद हजुर धेरै धेरै
Wooow beautiful palam & video ❤❤🎉🎉
Congratulations 🎉🎉 Didi ajhai dheraii songs haru herna paau haii Didi🙏🙏🙏
लु सबै लाई बधाई छ ❤❤❤❤❤
हार्दिक बधाई तथा सफताको धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏🙏♥️♥️♥️
धन्यवाद
लु सारिक नुबा वारो🙏🙏
सारिक नुबा पालाम बनिएको छ। नेपालको बेरोजगारीको कारण जो परदेश(लाम्दिक) जान लागेको बेला सेम्मुईलाई लिएर जति टाढा भए नि माया रहिरहने बिषयमा प्रश्तुत यो पालाम एकदम राम्रो लाग्यो। कथा पनि एकदम समेटेरै बनाउनु भएको छ। शब्द चयन लय एकदम राम्रो छ बधाई छ साथै सफलताको शुभकामना मिरा लुङा।
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
लु सेखा सारिक नुबा पालाम वारो लु बधाई छ सम्पुर्ण टिमलाई बधाई छ ❤❤❤👏👏👏
बधाई छ सम्पुर्ण टिम लाई 🎉🎉🎉🎉🎉सेवारो 🙏🙏🙏🙏
लु सम्पूर्ण टिम लाई मुरी मुरी धन्यवाद नोगेन अग्रिम सफल्ताको कामना🙏🙏
दामी दामी मन छोयो नोगेन सम्पुर्ण टिमलाइ धेरै धेरै माया अनि सम्मान छ्👍️🙏😍🎧️🎤
अतिनै मीठो पालाम लुङमा पहिम हिम्ल हजुर हरु सम्पुर्न टिम मा नोगेन बधाई छ
wow❤️❤️❤️❤️
सारै राम्राे लाग्याे सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना🎉🎉🙏🙏🙏❤️❤️❤️
नुबा वारो भदैनि🤩😍
निसे पनुनुबा पालाम केरेक केरेक नोइत्छो वारो❤❤❤
Waw kati mitho
Badhaichha 🙏🙏🙏
wow👏👏👏👏सारै दामि पालाम आलुङमा हिप्सेरो बधाइछ सम्पुर्ण टिमलाई❤️❤️❤️❤️👍️👍️👌👌🌹🌹
अति राम्राे छ हाम्राे मिरा फियाक चेलि अनि निरन्ता लुङा हजुर हरु सबैलाई अति नुबा नुमा देखिनु भकाे छ अनि पालाम पनि राम्राे छ अनि मेरि चेलि लाई सुभभकामना छ अझ अगिबण्नु हाेला है सेवाराे
कति बिरह लाग्दो हौ , 😢😢
सार्है मन छोयो!
कती राम्रो पालाम, राम्रो कलाकार हुँदै राम्रो गितकार पनि हुनुभयो, मिरा लुङा लगायत सम्पुर्ण टिम लाई हार्दिक बधाई ल ।सबैले माया गरौँ
Sarae man payo 🎉🎉
Thank you
Ramro x hai hajur haruko git sangit badai x
सारै मिठो पालाम लाखौ बधै यहाहरु सम्पुर्नेमा सेवारो
🎉🎉🎉
Congratulations
दामीछ❤❤🙏🙏🙏
Badhai da baenilai❤🎉🎉🎉
अति सुन्दर
अति सुन्दर सारै मन पर्यो याक्थुङ्बा हरुको कला र सस्कृति बच्चाउनु हरेक छेत्र देखि यतिकै जागर प्रदान गरुन युमा माङले र बिसेश गरेर तपाईं र सम्पुर्ण टिम लाइ हार्दिक शुभकामना साथै धन्यबाद 👍🙏💐
Lu hajur harulai yarik yark nogen sarai mitho vakako palam samlo lunga jiu haru Ani sanbas mulak palam ❤❤💚💚💗💗♥️♥️💐💐👭👬🧑🤝🧑👌👌
सम्पुर्ण टिम हार्दिक बधाई तथा शुभकामना ❤❤🌷🌷🙏
Talented aunt,best wishes for your team 😘🎊🙌
आहा सेक्खा ए पनो नुबा पालाम साम्लो नु लाङमान वा रो लुङवामा आन्ने 💃💃💃🎤🎤🕺🕺🎶🎶 लु यरिक यरिक बधाई तथा शुभकामना ❤️❤️❤️💐💐🙏🙏
एकदम मीठो अनि सुन्दर लाग्यो,सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना
धन्यवाद
@@MiralimbuMiralimbu 🙏🙏
अहम् -अहम् लु सारिक पनुनुबा वारो👫👫👫🌺🌺🤟🤟🙏🙏तरेबा तरेमासे❤️❤️❤️❤️
Really beautiful video ❤❤❤
Bujdoina Tei ni sunidiya 😉🥰🥰
हार्दिक बधाई तथा शुभकामना ।
Nice
सोलुङ्मा पहिम्❤️❤️❤️
"सोलुङ्:मा सहिम, लुङ्:मा पहिम"...
🙆♂️🙆♂️बा: खेप्से खेप्से आलबा सारीक सारीक नुबा "मिम्जिरे मिक्तोक" पालाल साम्लोईन केदोन्दुम्लो केरेक लुङा ज्युसे ! तथापी सारै राम्रो लाग्यो- सम्पुर्ण टीमलाई सफल साँगीतिक न्यानो शुभ कामना ! आसेवारो....
Nogen waro 🙏💞🎉 586 support ❤
होइन सारै मुटु चिसो हुने पालाम यो भाइ र बहिनी को स्वर अनि कोरस कति मिलेको ???? कस्को सङ्गित हो कोनि त्यो हेरिन तर लय वाह ❤️👌👌👌👌बधाई छ भिडियो भित्र सहकार्य सबैलाई 🙏🙏🙏🙏
Badhai xa lu 50k pgexa ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Nice song
Nogen
गजबकै बनाउनु भयेछ पालाम
@@samsingbotamlingyakthung nogen
🥰🥰🥰❤❤
यहाँहरुको सल्लाह सुझाव प्रतिक्रिया प्रति सधैं आभारि छौँ🙏प्रतिक्रिया दिदै जानु होला ताकि अझै राम्रो कामहरु गर्दै जान सकौ🙏❤️🙏
❤❤❤❤
लु सिक्पजिम पालाम साम्लो ने रैछनी 👌👌👌
Hao nadekeko tarema ta ko po ho🤔🤔Niranta ta mero pyari baini ho ma po dhan nachnu aunu parla jasto xata😅😂❤
Aahaaa sarai mitho palam samlo lungwa jiu❤❤❤
सम्पूर्ण टिमओ यरिक यरिक नोगेनरो तरेब नु तरेम्से❤️❤️❤️🌹🌹🌹🥀🥀🥀🙏🙏🙏
dhanyawaad
Sarikke lunma hipse ❤
थुप्रै सामाजिक कामहरु त गरिनै रहनुभएको थियो। सयौं बिरामीहरुको अभियानमा सगैँ धेरैलाई सहयोग पुर्याएका छौँ ।
प्रबास साईप्रसमा रहेर पनि यति धेरै कामहरु गर्दागर्दै नेपाल आउनुभएको छोटो समयमै दर्जनौं बढी पालाम तथा गितहरुमा अभिनय गर्नुभयो।
अभिनयमा समेत पोख्त कुनै स्थापित कलाकारको भन्दा कम छैन। हुँदा -हुँदा अहिले त पालाम नै लेखेर राम्रो गितकार को पनि परिचय स्थापित गर्नुभयो।
रुपले त त्यसै राम्री,गुणले झनै राम्री झन बहुमुखी प्रतिभाकि खानी मिरा फियाक तरेमा को पहिलो कोशेली स्वरुप मिम्जिरे मिक्तोक (मायाको चिनो) पालाम लिएर आउनुभएको छ।
पछिल्लो समयकी ब्यस्त,सुमधुर आवाजकी पर्याय Niranta Nembang बहिनिको मीठो स्वर लय सङकलन को त वर्णन गर्नै सकिन्न।
Biwash Nembang लिम्बू गित सङ्गितका राम्रा गायक हुन भन्नेमा शंकै छैन।
फेरि कलाकारितामा शुन्दर भबिस्यको राजमार्ग तय गरिसक्नुभएका Purna Limbu Sanwa भाईको त म प्रसंशक नै हुँ ।
अडियो भिडियो पक्षका सम्पुर्ण सर्जकहरुलाइ हार्दिक् सम्मान।
बिरह लाग्दो "मिम्जिरे मिक्तोक" सबैले एकपटक हेरेर,सुनेर सर्जकहरुलाई माया गरौं ,
अस्तित्व र पहिचानलाई संरक्षण गरौँ ।
ua-cam.com/video/ppLXVVaw-sE/v-deo.htmlsi=CwnV9U34AuEpSiYU
ua-cam.com/video/ppLXVVaw-sE/v-deo.htmlsi=CwnV9U34AuEpSiYU
यरिक यरिक नोगेन
Wow very song❤❤
Super hit 🙏🙏🙏🙏
🙏🙏🙏
Niranta cheli nu mira nusa ha yarik yarik nogen waro
लु सारिकै नुमा वारो
😍😍😍😍😍
❤❤❤❤❤
@@MrImansingh सम्पूर्ण मा यरिक यरिक नोगेन धन्यवाद छ हरुर हरु कमेन्ट लाई सधाभार माया🙏🙏🙏🙏🙏
सबै लाई बधाई छ
❤❤❤❤❤❤❤🙏
❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
नमस्कार हजुर मैले नबुझे पनि लिम्बु जातिको पालाम सारै मन पर्छ हजुर ❤❤🙏🏻🙏🏻
👫💕💕💕👫