सन्दिप लामिछाने छुट्नुको कारण मलाई र सन्दिपलाई मात्र थाहा छ - Durga Prasai || How to Make Nepal
Вставка
- Опубліковано 16 тра 2024
- Like, Share, Comment, Subscribe and Press the Bell icon to get all the Latest News Update
Website: emountaintv.com/ne/
Facebook: / mountaintelevision
Twitter / mountaintvhd
Instagram / mountaintvofficial
Hashed Tags:
#DurgaPrasai
#nksharad
#nepalicongress
#rabilamichhane
#mountaintvhd
#livenews
#howtomakenepal
#akashgolcha
#viralnews
#trendingnews
#newsnationlive
#latestnews
#mountaintvlive
----------------------------------
दुर्गा प्रसाईं जिउदो मानव ।
दुर्गा दाइ को जय होस ।
अहिले सम्म को उत्कृष्ट अन्तरबार्ता हो ।
सबै कुरा छर्लङ्ग भयो ।
दुबै कडा हुन निडर र लिडर रैछन ।
यतिको चाहिँ चाहिन्छ अनि हेर्ने लाई मज्जा आउँछ 😀😀😀
Yes Durga Parsai Sir 100% सही हुनुहुन्छ १०८ तोपको सलाम।देश बचाउनु पर्यो। Thank you Sir.
पत्रुकार हरू चर्चा कमाएर पैसा नै कमाउने मात्र हुन ! पत्रकारको ट्याग लिने बित्तीकै म भन्दा ठुलो र जान्ने अरू कोही पनी छैन भने झै ताल देखाउछन बा ….जे होस दुर्गा मुटु भाकै छोरो हो
दुर्गा प्रसाईं जि जे भनेका सत्य भनेका छन् ।
पत्रकार ज्यु स्वार्थको प्रश्न नगर्नु देशको हकहितको प्रश्न गर्नु पत्रकार कोअनुहार देख्दा थु भन्न मन लाग्यो
दुर्गा काका🙏 तपाईं बाच्नु होस १००साल सम्म अज्जै❤❤
अब अन्तिम आसा मात्रै दुर्गा प्रसाईं ज्यु
तेहित साथि हामी सबै मिलेर साथ दिउ न
Ho ta ni sahi kura ko sath dinu parxa
जय दुर्गाप्रसाई ❤❤नेपाल् र नेपाली को एकमात्र आसाको केन्द्रबिन्दु
अब को अन्तिम आसा दुर्गा प्रसाईं ❤️
दुर्गा प्रसाई always rockS
भाईले प्रश्न कडा रूपले सोधेकै हो तर शैली चै ठ्याक्कै ऋषी धमलाको पारामा, अतिथी लाई बोल्न नदिई बीच बीचमा प्वाक्क प्वाक्क बोल्ने, तुरून्तै विषय फेर्ने र “ओके,ओके “ चै साऱ्है नसुहाएको। यो कुरा बाहेक अन्तर्वाता ठिकै हो। keep up the good work.
😂😂😂
दुर्गा प्रसाई जिनाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद हर हर दुर्गा घर घर दुर्गा
Support Durga Prasai!
jay दुर्गा ❤❤❤❤❤
दुर्गाप्रसाई जिन्दावाद
नेपाल को जगं बहादुर हो
दुर्गा लाई जसरी चिनेनी हुन्छ । दुर्गा सहि छन।
दुर्गा प्रसाईं सग बहस गर्न तेति सजिलो छैन।आफ्नु जीवन जोखिम उठाएर देश र जनता लागि बोल्ने जङ्ग बहादुर हो🇳🇵❤️
जे होस पत्रकारचाॉहि निष्पक्ष,निडर लाग्यो सलाम छ तपाई दुबैजनालाई
Jay Nepal 🇳🇵 Jay durga pasai
Durga sir is best hiro nepalko
राजा आजको आवश्यकता 🙏
बिचरा पत्रकार भनेको त पुत्रकार पो रहेछ
😂😂😂😂😂🤭🤭🤭🤭🤭🤭
Maarbadi ko patrakar ho yo 😂zero knowledge wala 😂
ho.po.nae ho hai hehehe
Kiya gajab ko kura garnu vyo yrrr
दुर्गा प्रसाई सङ्ग बहस गर्ने पत्रकार को अलि लेबल मिलेनकि क्याहो मलाई तेस्तै लाग्यि
100%
यो पत्रकार भाइ बिचारा अल्पग्यान रछ।
Durga Prasai is one of the most powerful & brave person in Nepalese history.
Great salute Durga ji you are real hero.
Durga prasai our pm❤🎉
दुबै कडा कडा रास्ट्र का सपूत जस्ता वास्तविक कुरा निकाल्न झगडा गरेको जस्तो नाटक गरेका रहेछन ।
पत्रकार ले पनि धेरै कुरा खोतल्न खोजेको पाइयो दुर्गा दाइले पनि मन को भडास पोख्ने गतिलो ठाउँ पाए ।
गज्जब मज्जा आयो देश बुझियो म बिदेश मा भएपनि दुर्गा दाइ को शत्ता आएसी मात्र नेपाल आउछुl.
Durga parsai jindabad jindabad jindabad jindabad❤❤❤❤❤❤
दुर्गा जि
शुभकामना सुभावना
Jiudo mahamanab durga 🙏
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤🎉🎉🎉
jan neta durga prasai ho/Tru prasai good leadership
जय देश जय नरेश
पत्रुकार रै छ
Jay durga prasai
सर्बप्रथम त यो पत्रकार को बोल्ने शैली नै टिक छैन यो पत्रकार कुनै पार्टी को झोलेकार हुनुपर्छ कि पत्रुकार हुनुपर्छ #दुर्गा सर नेपाली जनता को सेबक हो जय दुर्गे 🇳🇵🇳🇵🇳🇵
EA kurarapati dai love you
Best off luck ❤❤❤Jay durga pasai
जय दुर्गा
Great Durga sir ❤❤❤❤❤
दुर्गा दाजु अलि राम्रो पत्रकार सग मात्रै बहस गर्नु लेबल मिलेन
कडा प्रश्न गर्नु भयो पत्रकार ज्युले ।
इन्टरभ्यु यतिको हुनुपर्छ । अलि अलि झगडा भएको जस्तो पनि भएन भने मज्जा आउदैन ।
Sahi patkar Bhai yo kura man paryo
Jay durga sir
Jai durga.. See his positive side also.. He has done. Economic part ko kura haru ajhq jowas in next interview with him..❤❤
दुर्गा प्रसाईं जिन्दावाद।
यो खाले पत्रकार(पत्रुकार)कुन चाहिं कलेजमा अध्ययन गरिन्छ हो ????तिमीलाई बालमन्दिर को बारेमा थाहा छैन तिमी के को पत्रकार हो ग्वाँज।।।।
हर हर दुर्गा घर घर दुर्गा🙏🙏🙏
नमस्कार हजुर अब देश बनाउने हजुर को हात मा छ दुर्गा सर
लेवल मिल्ने सग ईन्टरभ्यु दिनु दुर्गा दाई
दुर्गा प्रसाईं गरीब जनताका सेवक हुन
धेरै धेरै राम्रोरो काम हो दुगा सर
रबि महान नेतृत्व हो
दुर्गा प्रसाई जी यो मिडियामा कुरा नगर्नोस किनभने यो कमिशनमा चलेको परिचालित मिडिया हो । यस्लाई केहिपनि थाहा छैन । यो भिडियाहलाई पक्रेर यस्ले खाली तस्करको पक्षमा बोल्दै छ यस्लाई सोध्नुपर्छ ।
पत्रकार भाई कार्यक्रम चलाउन सिक्नुपर्ने देखियो ।बोल्ने ढंग कम भयो।
100% right Sir Durga parsai ji...
याहाँ अझै पनि दुर्गा प्रसाई जस्तो तन, मन, धन,वचन, कर्म, बुद्धि, विवेक, ज्यान, प्राणले यकत्व भै यो मुलुकलाई सर्वनाश हुन बाट बचाइ यो मुलुकलाई विश्वको सम्पन्न मुलुक बनाऔं भन्दा अझ पनि नेपालका वृद्ध विद्वान, बुद्धिजीवी, राजनीतिज्ञ भनाउँदा स्वार्थी, कुकर्मीहरुले कोखामा दारा राखेर उल्टै उनलाई बदनाम गरि अझ सत्ताको मोह गर्दै मुखमा रयाल काढेर बसेका छन हरामखोर बजियाहरु थुक्क........... !
देशलाई अत्यावश्यक चाहिने मान्छे🙏🌹
Good luck Durga sir ❤
सोध्ने पनि जवाफ दिने पनि दुबै खत्रै रैछन यार ।
Patrakaar kehi najanne rahexan😅 Durga parsae KO jay hos❤
यो पत्रुकार कस्तो काइते हो बालमन्दिर को बरेमा थाहा छैन तै पनि जान्ने सुन्ने बन्छ बरु मलाई थाहा छैन भन न
Yo journalist kp , sery, ko jhole 100% ho , Jay durga
यो पत्रकार हुन लाएककै रैनछ 😄
Good job 👏 Durga sir right
अनुमति दिनेले अनुमति दिए पछाडी एउटा ब्यक्तिलाई लगानि गर्न लगाई सम्पुर्ण श्रीसंम्पती लागाई संचालन गर्न रोक लगाउने अपराधि हुन तिनिहरुलाई आजका दिन सम्मको छ्यतिपुर्ति दिलाउनु पर्दछ।
Durga Bhai Raja Lyaunu Na Jindabad Durga Bhai
Yo daka Khate patrkar ho❤Jay durga sjir ko❤❤❤❤
❤❤durga. Is modern king
Durga dai 100% right hunu hunxa
Fully support
पत्रकार बन्ने रहर गरेर मात्रै हुन्न ।दुर्गा काे नामले भ्युज पाउने लाेभमा मात्रै अन्तर्वार्ता लिन धाएकाेरहेछ बिचारा!
Durga prasai ❤
यो पुऋकार लाइ राम्रो गर्यो
Fact kura ho Durga ji ko.
Jai ho durga sir
दुर्गा जिन्दावाद! । यि पत्रकार अदक्ष रहेछन पत्रकारिमा। अलि सिक्नु पर्यो।
Durga parsai jindabad 🇳🇵
Yes Durga parsai jay yo patrakar Kun party ko jole ho .ramri bujai deyera yo partukar lai bijaunu..
Good leader
यो मुलाले बोल्दाबोल्दै ओभर गफ दिनथाल्यो
good job
पत्रकार जी को कुनै कुनै question's सुन्दा हासो पो लाग्यो त 😂
Very good answer dhurga sir ❤🙏
निडर पत्रकारको प्रश्न गर्ने शैली गज्जब लाग्यो। पछिल्लो समय सामाजिक सञ्जालमा दुर्गा प्रसाई भनेर नचिन्ने सायदै होलान् तर आजको अन्तरवार्ताले गर्दा सबै कुरा प्रस्ट संग बुझ्ने अवसर मिल्यो। दुवै निडर र साहसिक व्यक्तिलाई अझ अगाडि बढ्नको लागि थप शुभकामना।✅🙏
Right 👍 salamxa 100%
याे मिडिया भनेकाे तेही माडवारी र नेताहरुकाे नाेकर हाे
Durga jindabad
ओई गुले पत्रुकार बेलै मा खाडी जा भाई २/४ पैसा कमाउलास, यो काम गरेर खादैनस भाई।
याे राैतहट गयाे भने यसकाे खुट्टा काट्छन् पीडतहरुले याे कुरा सुन्याे भने
याे पत्रुकार कस्ताे ?
पत्रकार हो भने अलि research र study गर्नु पर्यो युटुबे हो भने अर्काको पोइला गको बुडि खोज्न जाउ ,यस्तो हास्यास्पद प्रश्न गर्छ😂
कोइसन सोद्धा गहिरो बिचार गरेर मात्र सोध्नु राम्रो होला
यो पत्रकार तस्करी मार्वाडिको भाइ रैछ यस्तैले गर्दा देसको स्थीती बीगारेको
Jay durga
Durga parsai is GERD
2068 साल मा गिरिजाप्रसाद प्रधानमन्त्री हुनु हुन्थ्यो?
I will saport you
❤
Jaya Durga sir.