भाइरल डाँडामा भयो बबाल रमाइलो ||राप्ती राजमार्गदेखि नजिकै रहेको पर्यटकीय ठाउँ Viral Pipal चौतारी SLN

Поділитися
Вставка
  • Опубліковано 19 вер 2024
  • सल्यान जिल्ला शारदा नगरपालिका १४ ढारखानी जसलाइ अदुवाको बस्ती भनेर पनि चिनिन्छ । अझ विश्वमै नसारहित अदुवा पाउने ठाउ भनेर पनि यस ठाउलाई चिनिन्छ । ढारखानी देखि करिव १ किमिको दुरीमा रहेको यस ठाउलाइ लेखापोखरा पनि भन्ने गरिन्छ किनकी यस ठाउमा एउटा पोखरी पनि रहेको छ । हाल यसलाइ घेरबार गरी व्यवस्थित बनाइएको छ । अदुवा दृश्यावलोकन भगवती पार्क भनेर नामाकरण समेत गरिएको छ । यस ठाउँले आन्तरिक पर्यटकहरुलाइ रिफ्रेश हुने एउटा सुनौलो अवसर दिएको छ ।
    #BP_Sanchar #Viral_Pipal_Chautari #Malneta_salyan
    CONTACT
    __________________________________________________________
    Facebook Page: / bpsanchar1
    Instagram: / bpsanchar
    Twitter: / bpsanchar
    Tiktok: / bhim_bhandari1
    Email: news.bpsanchar@gmail.com
    Contact: 9818255442
    Online: www.bpsanchar.com
    -------------------------------------------------------------------------------------------------------
    © All rights for this video is reserved by Bhim Bhandari. Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures but embedding to websites and sharing link in social media is encouraged.
    Please Kindly do SUBSCRIBE this Channel and Press Bell icon for the regular updates
    THANK YOU

КОМЕНТАРІ • 2