म बिरामी भयको बेला पनि खेदो खन्न छोडेनन् भन्दै बबिता बनिन् भाबुक जेरी अब नेपाल नबस्ने खोलिन रहस्य

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • म बिरामी भयको बेला पनि खेदो खन्न छोडेनन् भन्दै बबिता बनिन् भाबुक जेरी अब नेपाल नबस्ने खोलिन रहस्य
    #Babita Baniya #jerry
    #Sahas Online Tv
    Copyright ©
    -----------------
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना यस च्यानलमाका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।

КОМЕНТАРІ • 18

  • @SahasOnlineTv
    @SahasOnlineTv  Місяць тому +6

    म बिरामी भयको बेला पनि खेदो खन्न छोडेनन् भन्दै बबिता बनिन् भाबुक जेरी अब नेपाल नबस्ने खोलिन रहस्य
    Link : ua-cam.com/video/phQRWLMaVMs/v-deo.htmlsi=9d9Eg8XI7hTXDQN2

  • @sunitakoirala9912
    @sunitakoirala9912 Місяць тому +5

    गोर्खालीको को छोरी भएर हिम्मत हार्नी होइन है गाउ❤❤

  • @ttss6037
    @ttss6037 Місяць тому +4

    यति छिट्टै जेरी बहिनीकाे स्वास्थ्यमा सुधार अायकाे देख्दा खुसी लाग्यो अर्को कुरा तपाईंको जस्ले बिराेद गरेको थियोे उसले दर्शककाे गाली खाई सकेको छ अब पुरै ठिक भएर पुरानो अबस्थामा देख्न पाउ 🌹💕

  • @SantoshSth-y5s
    @SantoshSth-y5s Місяць тому

    Hajur ko har paila ma safaltako suvakamana x jeri gi ❤❤❤❤❤

  • @KhamayaShermanjapun
    @KhamayaShermanjapun Місяць тому +10

    Get well soon छूटेको मान्छेको नाम नलिएकै राम्रो बबिता जी किन की तेस्को मनमा हरि भन्ने सब्ध देखिएन श्रीमति छूटेको भए पनि छोरीको आमा हो भन्ने हिसाबले हेर्नू र सोचन पर्छ होला जस्तो लग्छ ।अब नाम नलीनु नाम त जस्ले आफुलाई राम्रो गर्छ उसको लीनपर्छ।

  • @saraswotidhakal3994
    @saraswotidhakal3994 Місяць тому +2

    जेरी दिदी नरिसाउनु, तर हजुर जस्तो मान्छे ले टन्सिल हुँदा सहयोग माग्नु गलत हो।र लाज। लाग्नु पर्ने हो। मान्छे हरु कति ठूलो रोग हरु संग लड्दै छन्।

  • @nehasahil8311
    @nehasahil8311 Місяць тому +1

    Get we'll soon

  • @babitarana686
    @babitarana686 Місяць тому

    get well soon dd

  • @Al-Resh69
    @Al-Resh69 Місяць тому +2

    मलाई अचम्म लगेको चै लाखौं को रोधी घर खोलेर बसेको सुबिधा सम्पन्न घर राम्रै कमाउने मान्छे ले सामान्य टन्सिल हुँदा सायोग गर्नु पर्यो भनेर मिडिया मा आउदा हामी हामी बिदेश मा बसेर दुई चार पैसा हुन्छ कि कमाउछु कि भन्ने हरुले आफ्नो बाउ आमा को उपचार गर्न सकिन्छ कि भनेर हार नखने म कति हिम्मत भको कति ठुलो मन भको म , मेरो जिन्दगी हेरेर यो दिदी लाई हेर्दा आचम्मा लाग्यो , म गरिब होईन धानी नै रैछु भन्नू मन मा जाग्यो

    • @shantajaishi4005
      @shantajaishi4005 Місяць тому

      BECHARA TATRO POISA ARKALA CHALAKO RAIXA VAKO POISA ARKASAGA K GARNU MUKH XA VNDAI MA BOLNU RAMRO HOINA RIN DHAN SABKO HUNX JERI NAATINU VAGMAN HUNXA JOLA KHOJODO KHANXA TASLAI PAP LAGXA THULO

    • @manilagiri3173
      @manilagiri3173 Місяць тому +1

      कलाकार हरुले नि कति नाटक गरेरै सहयोग माग्छन्। तैपनि यसको त टन्सिल पो भाकोरे 😂😂😂😂 कति हास्ने टन्सिल हुँदा यत्रो नाटक पैसा कमाउनका नाटक गरेको नाटक नि ले।

  • @sivamagar2062
    @sivamagar2062 Місяць тому

    Get well soon ❤❤❤

  • @bindagurungni5383
    @bindagurungni5383 Місяць тому

    Geetwel jeri sis❤❤🎉🎉🎉

  • @manilagiri3173
    @manilagiri3173 Місяць тому

    सामान्य टन्सिल हुँदा यत्रो नाटक कलाकार भयर होला किनकि सबैले सहयोग गर्छन। अनि पैसा कमाइ हुन्छ भनेर नाटक गरेको हे प्रभु

  • @PasangSherpa-tw6gl
    @PasangSherpa-tw6gl Місяць тому

    Chhitai nikohos sieste ❤❤❤😘

  • @RamGiri-wq7bw
    @RamGiri-wq7bw Місяць тому

    Bides nai jan man vay gay vaigo ni ?

  • @AnjuKc-ox7hw
    @AnjuKc-ox7hw Місяць тому

    Plagal ho to sis get well soon ❤😂

  • @tikaupadhyay5222
    @tikaupadhyay5222 Місяць тому

    D vors vaisakyo ke as garnu