भरखरै राती २५ बर्षकि युवती ऐकलै बेवारिसे अवस्थामा सताशी धाम सडक नजिकै जङ्गलमा यसरी भटीयो ॥

Поділитися
Вставка
  • Опубліковано 20 жов 2024
  • भरखरै राती २५ बर्षकि युवती ऐकलै बेवारिसे अवस्थामा सताशी धाम सडक नजिकै जङ्गलमा यसरी भटीयो ॥
    #jhapanewstv #jhapa_news #tinjure_online_tv #dailynepal
    Your queriies
    Itahari nepal
    Itahari news
    Jhapa news tv
    Jhapa news
    tinjure online tv
    daily nepal
    Online media
    Mama vanji kanda
    Vairal videos
    mero awaz media
    Onlinesathi TV
    MTB online TV
    Our Dharan Online Media
    Sunsari Online Media

КОМЕНТАРІ • 360

  • @babugarden
    @babugarden День тому +5

    दुई प्याक लोकल ठर्राको कमाल

  • @Bibekrai0254
    @Bibekrai0254 11 днів тому +35

    नजिकैको प्रहरी कार्यालयमा छोडनु भएको भए अझ राम्रो हुन्थियो होला सर।🙏🙏🙏🙏धेरै राम्रो काम गर्नुभएको छ धन्यवाद हजुरलाई।🙏🙏

    • @TekBk-yi2mq
      @TekBk-yi2mq 3 дні тому

      Hajurko bhanai ta Sahi ho hajur tara police karyalayama xodnu bhaneko balatkar huna dinu ho jastai lagxa, hamro deshka police haru kasta xan, sabailai thaha bhaeko kura ho...

  • @shyamrai4305
    @shyamrai4305 11 днів тому +14

    Verry good work brothers 🎉🎉🎉

  • @KishanKishanban
    @KishanKishanban 11 днів тому +19

    मिडिया भाई हरु लाई पनि धन्यवाद छ 🎉😂😂❤सेवा नि सबैभन्दा ठुलो हाे मिडिया भाई धन्यवाद छ😊

  • @BhimNepali-pz8qd
    @BhimNepali-pz8qd 11 днів тому +15

    कुरा सुन्दा मानसिक सन्तुलन ठिकै जस्तो लाग्छ सहयोग गरेर उहाको घरमा पुर्याइदिनु हस सहयोग को लागि धन्यवाद ।

  • @thundersubedi
    @thundersubedi 11 днів тому +52

    बहिनिलाइ कसैले फकायर ल्याको रेछ रक्सी खुवाको जस्तो छ ! धन्न राम्रो मान्छेको हातमा परिछे र उद्द्वार भो ! नत्र बर्बाद पारिदिन्थेहोलान, समाजमा यस्ता नागरिकहरुको अति नै खाँचो छ !

  • @HuaweiHuawei-kg6xr
    @HuaweiHuawei-kg6xr 11 днів тому +5

    Good job

  • @mitrako6b
    @mitrako6b 11 днів тому +14

    हल्का तीन पाने पिएको होकि जस्तो लायो अनि दिमाग पनि खल्बली सकेको रहेछ 🙏🙏🙏

  • @sharmilakhadka1564
    @sharmilakhadka1564 День тому +1

    good job bro 🙏🙏🙏🙏🙏

  • @69RcPrakash
    @69RcPrakash 7 днів тому +2

    Matera ho 100 %

  • @asmitanepali2716
    @asmitanepali2716 9 днів тому +2

    धने बाद

  • @ShibaniPradhan-u4o
    @ShibaniPradhan-u4o 11 днів тому +5

    Amuina bichari ❤❤❤istri jatilai kati garyo hunxa tapai haru jasto asal byatki vetyo God bless you all❤

  • @riteshmanandhar6962
    @riteshmanandhar6962 19 годин тому

    बिचारा कसैले पैसा खाएर भागेपछि डिप्रेशनमा गएर मानसिक सन्तुलन गुमाएकी हो जस्तो छ । होस्पीटल पुऱ्याई दिनुहोला

  • @bishalthapa305
    @bishalthapa305 11 днів тому +5

    Good job sir 👍🙏

  • @raiak2002
    @raiak2002 11 днів тому +3

    Good job journalist.

  • @viralgopimijar26
    @viralgopimijar26 9 днів тому +3

    कसैको ळाई फकाईमा लागेर जँङ्गलमा गको जस्तो छ केटा हरु हुन्सक्छ दाुाँ बायाँ हेर्दैछ केटा हरु हुन सक्छन सर प्रहरी लाई जिम्मेवारी दिनुस

  • @digimongurung6165
    @digimongurung6165 9 днів тому +3

    रक्सीले मात्र होइन, अलि मानसिक सन्तुलन पनि बिग्रिएको होकि जस्तो लाग्यो।जे होस पत्रकार मित्रहरुले सही उदार गर्नु भयो।धन्यबाद छ पत्रकार मित्रहरुलाई।

  • @PramilabasnetKhadka
    @PramilabasnetKhadka 7 годин тому

    😢😢😢😢

  • @madangurung9664
    @madangurung9664 8 днів тому +1

    Ramro kam tapai haru ko

  • @IsworGurung-zi3yu
    @IsworGurung-zi3yu 10 днів тому +6

    तपाँईहरुले उद्धार त गर्दिनु भयो तर अधुरो ठाँउमा छोडि दिनु भयो।
    प्रहरी प्रशासन अथवा मानव सेवा आस्रामको जिम्मामा बुजाई दिनु भएको भए अति शुरक्षित हुने थियो बिचरी

  • @ABCD_KBS
    @ABCD_KBS 11 днів тому +7

    Next वीडियो पनी बनाउनु होला के kasto हालात ma xan

  • @GopalKaliraj
    @GopalKaliraj 8 днів тому +2

    टन्न रक्सी खाएर जङ्गल मा मोज गर्न अाकि थि होला युटुवे ले डलर कमाउने 🤣🤣🤣

  • @SajinaGhalan-b5j
    @SajinaGhalan-b5j 11 днів тому +5

    dada good job

  • @youvarajbistha960
    @youvarajbistha960 9 днів тому +1

    🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️

  • @gyankalel196
    @gyankalel196 11 днів тому +3

    Jhyaap xa yo

  • @kabirshahi-ss4ti
    @kabirshahi-ss4ti 8 днів тому +1

    Great work 👏

  • @raiFulahangraiFulahang
    @raiFulahangraiFulahang 11 днів тому +24

    रक्सिले पनि दिप्रेसन भएको हुन्छ, र अरु पारिवारिक समस्याले पनि हुनुसक्छ

  • @surajrai8689
    @surajrai8689 7 днів тому +1

    Matyko raix hjr pulislai jimma lahai dinu sar

  • @PramodRashaili
    @PramodRashaili 3 дні тому

    😮😮😮😮

  • @DilSunar-f9u
    @DilSunar-f9u 8 днів тому +1

    Good job 👍

  • @bharatbudhapriti5436
    @bharatbudhapriti5436 11 днів тому +3

    Boli kati ramro hotahau

  • @KamalShah-g1n
    @KamalShah-g1n 11 днів тому +6

    La sir hajur harule ramro sanga yo baini ko uddhar gari dinuhola hajurko jaya hosh jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SandhyaKumari-zm4tn
    @SandhyaKumari-zm4tn 7 днів тому +1

    She is not in normal condition she need phyciatric consultation so plz handover her police n send her for proper treatment .

  • @ABCD_KBS
    @ABCD_KBS 11 днів тому +5

    राम्रो संग बैनी लाई thau मा purai dinu hola,

  • @pramilapokhrel1028
    @pramilapokhrel1028 11 днів тому +13

    जगंगल तिर फर्किदै हेर्दै छ,सायद कोहि अर्को मान्छे पनि छ होल

    • @सतासी
      @सतासी  10 днів тому

      ❤❤

    • @udendukpa882
      @udendukpa882 10 днів тому

      Kati raamri taruni raixa❤❤❤❤😢😢😢😢😢 Bhagwan le Raksha garun 🙏

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 11 днів тому +4

    कहिनीकाे स्वास्थ्य लाभकाे कामना

  • @SHIVA-wh3ms
    @SHIVA-wh3ms 2 дні тому

    Uhalai suraxiya garnuhola

  • @bedkumartrai9928
    @bedkumartrai9928 11 днів тому +40

    हजूर को कार्य पर्ती कोटी कोटी नमन पत्रकार ज्यू हीर्दय देखी नै सलाम सर कूल पीत्रीको आसीर्बाद रही रहोस

  • @Official123e
    @Official123e 6 днів тому +1

    सहयोग गर्नु hajur हरू.... धेरै समस्या मा परेको मान्छे जस्तो hununchha waha...

  • @parsuram8537
    @parsuram8537 9 днів тому +2

    यो बैनी को मान्सिक सन्तुलन ठिक छैन , कुनै महिला उद्दार गर्ने NGO को जिम्मा लगाउनु नै बेस ।

  • @toppalli2239
    @toppalli2239 11 днів тому +4

    उद्गार काम गरनु भएको मा हार्दिक धन्यवाद
    कसैले बसबाट झारी दिएको हुन सकछ
    प्रहरी सग पुराई दिनु भए सहयोग रहने छ

  • @BhumikaMagar-eu4me
    @BhumikaMagar-eu4me 9 днів тому +4

    पर्ट२आउनुपर्योहै दादा यसको

  • @dharmarai4254
    @dharmarai4254 9 днів тому +2

    मानसिक सन्तुलन ठिक नभए जस्तो छ बहिनीको कृपाय कतै बेबस्था गरी दिनु होला…

  • @balkrishnapokhrel7451
    @balkrishnapokhrel7451 11 днів тому +4

    पुलिस बोलायर जिम्मा लगाईदिनु है भाई श्रचरित्र कुतो नजाने अप्ठयारो परला है

  • @indraphombolimbu5935
    @indraphombolimbu5935 11 днів тому +2

    Alik mateko jasto chha ❤🎉❤😂❤

  • @Samket2080
    @Samket2080 10 днів тому +3

    यस्तो मान्छेलाई सबै भन्दा राम्रो उपाय भनेको पुलिसलाई जिम्मा लगाउनु हो

  • @SunilLimbujabegu
    @SunilLimbujabegu 11 днів тому +2

    Saiko manxe rihx

  • @MohanSingh-u4e
    @MohanSingh-u4e 11 днів тому +6

    बैनि सुस्त मनस्थिति भएको देखियो बधाई छ पत्रकार साथीहरुलाई

  • @BuddhiGurung-e1m
    @BuddhiGurung-e1m 7 днів тому +1

    अखा हेर्दा त न शले मते जस्तो देखिन्छ 😅😅😅

  • @SapanaGurung-e7u
    @SapanaGurung-e7u 7 днів тому +1

    Baini ta jhyaap xa

  • @Yubaraj417
    @Yubaraj417 10 днів тому +5

    अनुहार हेर्दै झ्याप मा छे

  • @gautamkafle9952
    @gautamkafle9952 11 днів тому +9

    के सोधिराको ल्याङ गरेर खुरुक्क पुलिस बोलायर नपाठायर।दिमाग चै मजाले भुट्यो जाड्याईले😅

    • @RLP90Gdpy-qv8jt
      @RLP90Gdpy-qv8jt 11 днів тому

      नेपालको police पमित गतिलो हुनु पर्योनी उलटै बलतकार गर्देल 😂😂😂

  • @bhaskardc9979
    @bhaskardc9979 11 днів тому +7

    मानसिक समस्या हुनुपर्छ त्यसैमा रक्सी पिए जस्तो स्वर छ उद्धार गरेकोमा धेरै राम्रो हो।

  • @sofiyasofiyamychannel3788
    @sofiyasofiyamychannel3788 11 днів тому +1

    🙏🙏🙏💔💔💔💔

  • @ParbatiSunar-x8i
    @ParbatiSunar-x8i 11 днів тому +4

    भाइउदार गर्नु ल योबइनिलाइ धर्म भनेको यहिहो

  • @kalpanathap7163
    @kalpanathap7163 10 днів тому +3

    गाजा र भाङ्गले ग्रस्त पारेको रैछ

  • @gbgurung555
    @gbgurung555 День тому

    मानसिक सम्स्या भए जस्तो छ। प्लिज उहाँ लाई सहि डाक्टरको परामर्श हुनु जरुरी छ।

  • @shusmanepal
    @shusmanepal 11 днів тому +3

    २५ बर्षको रे दुई दुई जना छोराछोरी छन् रे । के हो यस्तो ?? नेपाली छोरी हरुको ( 5:13 चर्तिकला) अबस्था?? पढ्ने लेख्ने उमेरमा 😢😢😢

  • @Neepaalee
    @Neepaalee 11 днів тому +18

    depression काे सिकार हाे । बुढाबाट पिढित भएको जस्ताे लाग्छ

  • @kalyankhabas568
    @kalyankhabas568 11 днів тому +4

    त्यो ठाउँ नै तेस्तै हो भाइ

  • @KishanKishanban
    @KishanKishanban 11 днів тому +2

    बहिनीलाई कसैले धाेका दिए जस्तो बिचारा बहिनीलाई धेरै पिडा रहेन्छ याे भनेको भाग्य लेखा हाे बहिनी पागल न हुनु बहिनी मेरो भनाइ रस्सी न खान्नु धेरै बिगान्छ श्रीमान काे गति छ भन्ने प्रहरी रिपोर्ट गनुपर्छ बहिनी जङ्गल मा हिन्नु हुदैन बहिनी जय नेपाल जय भगवान् ❤❤😂🎉

  • @DharmaRajSapkota-z1p
    @DharmaRajSapkota-z1p 3 години тому

    भुतिनी किचकिन्नी हुन्छ भनेर मान्छे भ्रममा पर्ने यस्तैले गर्दा हो ।

  • @muktinathpaudel183
    @muktinathpaudel183 9 днів тому +2

    यी महिलाको मानशीक विरामी जस्तो लाग्यो

  • @revajoshi7935
    @revajoshi7935 7 днів тому +2

    Raksi kha ko xha sir thik chaina kauti ko chsla kayta cha jungle ma pakkai

  • @SantoshPunmagar-fu7qu
    @SantoshPunmagar-fu7qu 7 днів тому +1

    झ्यापमा छ रादी घरको पोईले बिदेशमा दु:ख गरि रा होला

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 11 днів тому +3

    Manashik Awastha Thik Chhaina Police Lai Jimma Dinu Ni Ho....Ufff .

  • @ajaylama9667
    @ajaylama9667 6 днів тому +1

    Thik jaga ma jimma day ko va asal hunay thiyo

  • @SangitaNepali-th1eu
    @SangitaNepali-th1eu 14 годин тому

    रसिखायकि रयचै सर परारि माबुजादिनु सर

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 6 днів тому +1

    भाइ ती बैनिको दिमागि रोग जस्तो छ मानसिक हस्पिटलमा लैजाउनु है कसैको जिम्मा लगाइ दिनु ल ।

  • @bhojrajneupane6318
    @bhojrajneupane6318 11 днів тому +4

    यो रौसी ले समाप्त गरछ

  • @jeevanhamal2017
    @jeevanhamal2017 6 днів тому +1

    दाजु भाइ हो सेबा नै धर्म हो ! चेली लाई उस्को घर सम्म पुराइदिनु होला !🙏🙏

  • @bnsuppliersSuppliers
    @bnsuppliersSuppliers 8 днів тому +1

    दसै लाग्यो छ दारु ले यो dd लाइ

  • @debramthapamagar
    @debramthapamagar 11 днів тому +5

    ह्याप्पी शुभ दशै पत्रकार टिम तथा सबैलाइ नबदुर्गा भवानिले रक्षा गरुन

  • @narottamsharma9456
    @narottamsharma9456 9 днів тому +1

    भाईहरुले काम त राम्रो गर्न चाहेको हो तर अधुरो भयो कि?
    प्रहरी चौकीसम्म पुर्‍याउनु भएको भए राम्रो हुन्थ्यो ?
    फेरि त्यहाँ पुगेर खोज खबर गरि त्यो नानी ठिक ठाँउमा पुगे नपुगेको निधो गरेर अधुरो छोडेको काम पूरा गरि फेरि जानकारी गराएदेखि 'हामी पत्रकार' भनेकोमा केही सार्थकता आउँथ्यो कि ??

  • @Redmimobile-e5e
    @Redmimobile-e5e 9 днів тому +2

    कित लागुपदार्थ दुर्ब्यसनि हो कि त केटाहरुले ल्याएर टन्न रक्सि खुवाए अनि के- के गरे अनि यसलाइ अर्धबेहोश बनाएर छोडेका हुन।

  • @सतासी
    @सतासी  12 днів тому +3

    खोइ हो सत्य नै भन्दैना हो 😢😢

  • @Krishnatmg828
    @Krishnatmg828 7 днів тому +1

    पहिला प्रहरीलाई जानकारी नगराई कसैको व्यक्तिगत कुरा येसरी सार्वजनिक गराउनु राम्रो होइन होला महोदय।

  • @shilaagrawal4947
    @shilaagrawal4947 10 днів тому +1

    बाफ्रे धन्न हात्ती ले भेटेन यस्तो हात्ती को बिग बिगि छ सतासि को जंगल मा कस्तो परिवार ले नखोजेको के

  • @SantoshNeupane-v9v
    @SantoshNeupane-v9v 11 днів тому +1

    Matko ho

  • @krishnakumar-vo9ms
    @krishnakumar-vo9ms 24 хвилини тому

    यो बहिनी लाइ डिप्रेसन भएको हो उ बहिनी लाइ डाक्टर रोशन पोखरेल संग लगिदिनु होला है

  • @JamunaShahi-li7nf
    @JamunaShahi-li7nf 8 днів тому +1

    झ्याप मा छ पुरा

  • @KumariKuwait-ly4wh
    @KumariKuwait-ly4wh 11 днів тому +1

    धेरै टेन्सन vayo vane नि yasto hunx mani tenson ले yastai झन्डै vako थिए अहिले अलिक man बुढाको xu😢😢😢😢

  • @mayamoktan1633
    @mayamoktan1633 11 днів тому +11

    धन्न राम्रो मान्छे को फेला परेछ

  • @HariRijal-b3f
    @HariRijal-b3f 6 днів тому +1

    अब पालो युट्युबेको

  • @TekBk-yi2mq
    @TekBk-yi2mq 3 дні тому

    Dubai ma bigriera aeko jasto xa..

  • @SailesMuzi
    @SailesMuzi 8 днів тому

    Ergent xa

  • @gopalbc6813
    @gopalbc6813 8 днів тому +1

    नजीको परहरी समा पचाऐ रामरो हुनथीयो

  • @kajipariyar5065
    @kajipariyar5065 11 днів тому +15

    कतिपय मान्छेले छोडेर हिन्छा तरा पत्रकार भाई हरु सारै राम्रो कसैले फकाएर ल्याएको अनि रक्सी खुलाएर छोडेर गयो जस्तो छ सलाम छ हजुर हरु लाई 🙏♥️🙏

  • @suryatamang9326
    @suryatamang9326 11 днів тому

    😳😪😪♥️🙏🏿🙏🏿

  • @sumiyamfu1527
    @sumiyamfu1527 11 днів тому

    Police bolaayera jimma dinu ,best huncha

  • @sabinarai1368
    @sabinarai1368 11 днів тому +4

    पुलिस लाई जिम्मा दिनु नि

  • @AganGiri-f7u
    @AganGiri-f7u 8 днів тому +1

    मदिरा सेबन गरेको अबसता जसतो छ

  • @mohanprasain1269
    @mohanprasain1269 8 днів тому

    Plz refer to dr n family .

  • @PrabhatRaichamling
    @PrabhatRaichamling 11 днів тому +1

    yo aimai jadiya raixa k lamo sodhirahanu vako xyaa😊😊😊😊😊😊

  • @Phalelung
    @Phalelung 2 дні тому

    कन्टेट बनाउने पत्रुकार खुरुक्क पुलिस जिम्मा नलाएर

  • @debramthapamagar
    @debramthapamagar 11 днів тому +6

    प्रत्रकार टिमलाइ धेरै धन्यबाद उद्दार गरेकोमा

  • @Sumiwaiba00
    @Sumiwaiba00 8 днів тому

    Mni kunai din yastoi hunxa hol meroni dimakle kam gardaina sathadine manxeni koixaina saraidukalkhax

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 10 днів тому +1

    अलिकती दिमाख खलबलएकोरहेछ। उपचा,को आबासेक छ।

  • @jenilarai401
    @jenilarai401 11 днів тому +3

    Dhanna rai limbu fhela parexa chitri bhaun bhako vaye balatkar gardentho yo bainilai

  • @esaoli1827
    @esaoli1827 6 днів тому

    Yokt jhyapp xa