सरस्वती मावि भक्तीपुरमा देखाइयो एस्तो कला Panchebaja Dance मुख्य मन्त्री ज्यू नै परे तिन छक्क
Вставка
- Опубліковано 8 лют 2025
- Panchebaja Dance and Song Presents by Kala Ghar Sindhuli
सरस्वती माबि भक्तीपुर ईश्वरपुर नगरपालि 3 सर्लाहीको 60 औ स्थापना बर्ष हीरक महोत्सवमा सहभागी भइ कलाघरबाट पन्चेबाजा सहित विद्यालय बिशेष गित प्रस्तुत गरियो । मधेस प्रदेशका मुख्य मन्त्री ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हामीलाई निम्ता दिनुहुने हाम्रो मन जित्नुभएका ईश्वरपुर नगरपालिकाका आदरणीय नगर प्रमुख मनोज आचार्य ज्यु प्रती हार्दिक आभार ब्यक्त गर्दै सिङ्गो सरस्वती माबी को शैक्षिक गुणस्तर प्रगती उन्नतिको कामना गर्दछौ ।
हाम्रो प्रतिभा हाम्रो प्रयास
Dami ❤❤
Very nice very good
❤❤❤❤
Very nice
Sanchita thapa magarlai dhanyanad
हाम्रो प्रस्तुति
❤
आहिले बाजा राम्रो बज्ने रहिछ
हाम्रो प्रतिभा हाम्रो प्रयास
❤❤❤❤❤
❤❤❤
❤❤❤❤