New Model Electric Bike In Nepal II E Bike In Nepal II Jankari Kendra

Поділитися
Вставка
  • Опубліковано 13 вер 2024
  • हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
    यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #electric_bike_in_nepal
    #bike_in_nepal
    #new_bike
    #new_bike_review
    Our Details :
    Information Center PVT.LTD (जानकारी केन्द्र)
    यस जानकारी केन्द्र यूट्युव च्यानलमा अपलोड गरिएका वस्तु तथा सेवाको वारेमा स्वम आफैले पनि चेकजाँच गरेर मात्र कारोबार गर्नुहुन अनुरोध गर्दछौ II
    यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
    Contact : 9803124702

КОМЕНТАРІ • 11

  • @Bharat35026
    @Bharat35026 Рік тому +1

    याे कम्पनीको साहु नराम्ररी डुब्ने भाे माया लाग्छ ❤❤❤❤

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 Рік тому

    कम्तिमा पनि पुर्व या पश्चिमबाट राजधानी सम्म पुग्नेगरी ब्याट्री चार्ज क्षमता भएकाे राम्रो भन्ने चै राईडर्सहरुकाे चाह हुन्छ जस्तो लाग्छ.... बाँकी त सब ठिक छ👍️😊👍️

  • @amluya22
    @amluya22 9 місяців тому

    3 4 barsa ko petrol ko price agadi nai line raixa tetinjel battry n moter kati choti ferni ho, 12 lakh mani ev bike linxara 500km range deki mathi chai lela

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 Рік тому

    कम्तिमा पनि पुर्व या पश्चिमबाट राजधानी सम्म पुग्नेगरी ब्याट्री चार्ज क्षमता भएकाे राम्रो भन्ने चै राईडर्सहरुकाे चाह हुन्छ जस्तो लाग्छ.... बाँकी त सब ठिक छ

  • @btfnepal5
    @btfnepal5 20 днів тому

    यो नेपालीलाई सुहाउने बाईक आएछ नि 11 लाख घटाएर किन्छ होला ।

  • @deewashthapa7991
    @deewashthapa7991 11 місяців тому

    Price alik thorai vayenara hajur ......😢😢😢😢😢😢

  • @chanthapa7943
    @chanthapa7943 6 місяців тому

    super bike 🚳👌

  • @KaranKumartamang
    @KaranKumartamang 11 місяців тому

    नेपाल मा 150 देखि 250 लाख सम्मको bike निकाल्नु परियो हो र 150 km कुद्नु परियो अनि सबले किन्छ

  • @Laxman.T.M.
    @Laxman.T.M. 11 місяців тому

    Price ati thorai xa ma ta na line 20 lakhs huntheyo vane liuthe 😂😂😂😂

  • @pashupatirijal9735
    @pashupatirijal9735 11 місяців тому

    यो बाइक किन्नुको साटाे tata को 22 लाखको कार किनि चढ्ने हो राजा

  • @Dipak509
    @Dipak509 2 місяці тому

    Nepal ko laagi kaam xaina yo ev bike.