Це відео не доступне.
Перепрошуємо.
The Living Incarnation || Part-2 || समयको महापुरुष || डा. जय प्रकाश अग्रवाल || मानव धर्म
Вставка
- Опубліковано 7 гру 2023
- • साँचो सन्तले नै सद्गुर...
साँचो सन्तले नै सद्गुरु चिनाउँछन् || Only true saint can help you find the spiritual master ||
• भगवानको वास्तविक नाम र...
भगवानको वास्तविक नाम र रुप के हो ? डा. जय प्रकाश अग्रवाल || मानव धर्म
• भगवानको अखण्ड नाम के ह...
भगवानको अखण्ड नाम के हो ? What is the immortal name of God ? महात्मा चमेली वाईजी || मानव धर्म
Follow us:
www.manavdharma.org.np
/ manavdharma
/ nepalmanavdharma
/ manavdharma_np
/ nepalmanavdharma
Mahanpurush is the Supreme Spirit and a great sage. He himself is a liberated soul and hence, helps devotees and seekers attain the highest experience of the spiritual realm.
अक्षब्रम्ह हुन्जेल मात्र हामी जिउॅदो छौं । यसले छाडेर जाने वित्तिकै आफ्नै परिवारका सदस्य पनि हामीसँग डराउॅछन् । यहि अक्षब्रम्हको ज्ञान दिन सत्गुरु आइसक्नुभएको छ । समयमा नै चिनौॅ।
❤❤❤❤❤❤❤❤❤
भक्तले मात्र महापुरुषलाई चिन्न सक्छ । अरुले त उहाँलाई सामान्य व्यक्तिका रुपमा मात्र देख्ने गर्छन् । महापुरुषलाई चिन्ने हो भने तेस्रो नेत्र खोल्न जरुरी छ ।
Paramatma is the reservoir of all spiritual experiences and soul upliftment established within every living being.
आत्मज्ञानलाई जान्ने मौका पाएका छौ । मौकामा चौका नहाने भोलिका दिनमा पछुताउनु सिवाय केही रहदैन ।
Jay hos gurudebko
जय होस यो सुन्नेको
jay shree sachidananda 🙏🙏🙏🌺🙏🙏
Incarnation can be revealed as the living almighty, who possesses generosity, humility, compassion and love for mankind.
Jai Shree sachidananda
The guru-disciple relationship is the highest expression of friendship, for it is based on unconditional divine love and wisdom.
Jaya shree sachitananda
Jay shreesachetaanan
🙏🏻🙏🏻🙏🏻 jai shree sadchitanand
Akshya (the eternal, indestructible), Brahma (the creator): the ever-eternal light is within you! All you need to do is maintain discipline via sadhana and dive into the quest of finding the Akshya Brahma within you.
jay.shiri.kirsana
Our life begins with an inhalation and ends with an exhalation. Breath is one of the most fundamental rhythms in the body and is a bridge between the conscious and the subconscious mind.
कति राम्रो !😊
प्रत्यक युगमा महापुरुष आउने भविश्यवाणी पुरा भएका छन् । कलियुगमा पनि महापुरुष आउने र संसारलाई भवसागर तार्ने भविश्यवाणी भएको थियो । आउनुभयो कि भएन होला ? ? खोजी गरौं ।
❤❤❤ Sadguru Maharaj Ji Ki jai jai Shree sachidanand ❤️ ❤️ ❤️🙏💐
अहमलाई त्यागेर झुक्छ सक्छ, उसैले भगवानलाई पाउन सक्छ । अहमलाई त्यागेर खोजी गरि हेरौ, कतै हाम्रै माझमा त हुनुहुन्न भगवान ???
Dr.saab 🙏🫡
ॐ जय श्री सचितानन्द प्रभु ।डाक्टर सावमा सादरनमन ।
🕯️🙏
हे गुरूदेव हजुरको कोमल चरनमा कोटि कोटि प्रणाम 🌺🌺🙏🌺🌺
🙇♀️🙏🕉️🧿✨
🙏💐
There are so many histories that I don't believe I believe in God's God is true
No one knows where time begins and where it ends. It is important to understand the time-factor because it is only time that keeps a record of the creation, maintenance and destruction of the material manifestation.
हामीले गर्भमा जुन ज्ञानको साधना गरेका थियौ, त्यहि ज्ञान नै श्रृष्टिको शुरुमा पनि थियो र भोलीका दिनमा पनि रहनेछ । गर्भमा हुदा गरेको साधना, ध्यान के होला त ... समयका तत्वदर्शी महापुरुषका सानिध्यमा गई त्यसलाई जानौं ।
❤❤❤ Jai sri sachidanand ❤❤❤
टाइम फ्याक्टर बुझ्न नसकेर मानिसहरु भट्किरहेका छन् । समय नै ठूलो रहेछ । समयका सत्गुरुलाई चिन्न सक्यौ भने हाम्रा सबै दुःख हरण भएर जाने छ । यति गहन कुरालाई कति सजिलै बुझाइदिनुभयो । प्रणाम ।
महापुरुषले आफ्नो परिचय ज्ञानको माध्यबाट दिइरहनुभएको हुन्छ । लिला देखाएर होइन । महापुरुषलाई ज्ञानको माध्यबाट चिन्ने प्रयास गरौं ।
8:17 ❤❤❤❤❤❤❤
धार्मिक समाजमा कुण्डलिनि शक्तिको बारेमा धेरै भ्रान्ति र भ्रमहरु छन् ।हजुरले यस बारेमा पनि कहि बोलिदिनु पर्ला ।
मिठो सत्संग,जय होस् हजुर।।
Bahut bahut dhanyawad JP sir for your deep knowledge 🙏🙏🙏🙏🙏🙏
भाग-१ हेर्नको लागि लिंक :
ua-cam.com/video/rBkm4xOhW1E/v-deo.html
जय श्री सच्चिदानन्द महाराज जि माता जि बाईजि महात्मा 🌺🙏🌺
🙏🌼🙏 Jai shree Satchitanand 🙏🌼🙏
Jay Shree sachidananda 🙏🙏🙏
jaya shreesachidanand🙏🙏🙏🙏🙏
👏👏👏👏❤❤❤❤❤
सादर जय श्री सचिनदानंद जी 👏👏
Jay Shree Krishna
Rite
❤Jaya shree krishna
🙏🏻🙏🏻🙏🏻🙏🏻💐
🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏💐🙏🙏
🙏🏻🙏🏻🙏🏻
🙏🙏🙏❣️❣️❣️
🙏🙏
Agrawal ji 🙏 Namaskar and Good evening. I have cancer ,blood cancer, dipretion, Brain tumour medicine homeopathic medicine still ,if you will be demand pls 🙏 contact this true and perfect if not cure money will be returned however two years should not be completed.have a great time as well as blessings too 🙏
You are totally wrong. I can't believe it go truth. God is true. Believe in God. Don't advise wrong.are you God ?, what is God do u know God is God Ram krishna shiva frist you listened don't go guru bachan there are so many guru fake guru real guru do you know who is real guru did you read Geeta who is real guru . Do you know real guru real guru is satayata believe in God that is real guru
आत्मज्ञानलाई जान्ने मौका पाएका छौ । मौकामा चौका नहाने भोलिका दिनमा पछुताउनु सिवाय केही रहदैन ।
प्रत्यक युगमा महापुरुष आउने भविश्यवाणी पुरा भएका छन् । कलियुगमा पनि महापुरुष आउने र संसारलाई भवसागर तार्ने भविश्यवाणी भएको थियो । आउनुभयो कि भएन होला ? ? खोजी गरौं ।