कुकृत्यका डन ‘धनराज’ । रविलाई बोल्नै अंकुश ! ओलीको अपमान ! CALL 24

Поділитися
Вставка
  • Опубліковано 16 тра 2024
  • कुकृत्यका डन ‘धनराज’ । रविलाई बोल्नै अंकुश ! ओलीको अपमान ! CALL 24
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #call24

КОМЕНТАРІ • 384

  • @tikabayalkoti911
    @tikabayalkoti911 Місяць тому +37

    रबिलाई बोल्न नदिनु भनेको चितावनका जनताको मुख थुन्नु हो Good luck birendra sir

    • @user-wr5lg5ol2c
      @user-wr5lg5ol2c Місяць тому +2

      अनि सत्ता पक्षा भएर अराजकता मच्च्याउने आफू ले 6 महिना अबरुद्द गर्ने प्रतिपक्ष लाइ पेलेर जाने अहंकारी ओली।

    • @KhagendraLimbu-qb4ku
      @KhagendraLimbu-qb4ku 19 днів тому

      Yo Raju khatri bhaneko sahakari KO thageko paisa yesle khako chha yo gadhale.

    • @KhagendraLimbu-qb4ku
      @KhagendraLimbu-qb4ku 19 днів тому

      Chor ta Raju just ho.

  • @shantikokhojima6040
    @shantikokhojima6040 Місяць тому +99

    गगन पाठाले बोल्न पाउने मेरो हक हो भन्दै
    सांसदमा जंगिदै थिए 😮 के देशको गृहमन्त्री
    रबि लामिछानेको चाहिँ बोल्ने हक छैन र .?
    त्यो बाख्रा चोरलाई छिट्टै थानकोट कटाउनु पर्यो☝️

    • @The_Light.gaming
      @The_Light.gaming Місяць тому +1

      Jannu parne le na Jane pachi na Janne le garnu pareo

    • @mgsku4854
      @mgsku4854 Місяць тому

      K vannu khojeko hjrla janeharula garirahako xata sadanma ​@@The_Light.gaming

    • @pashupatidhakal3859
      @pashupatidhakal3859 Місяць тому +2

      रबि लाई बोल्न पो नदिएको यिनिहरू लाई जेल कोच्न त कसैले छेक्न मिल्दैन!🥀🇳🇵

    • @user-wr5lg5ol2c
      @user-wr5lg5ol2c Місяць тому

      अनि सत्ता पक्षा भएर अराजकता मच्च्याउने आफू ले 6 महिना अबरुद्द गर्ने प्रतिपक्ष लाइ पेलेर जाने अहंकारी ओली। गिरि बिन्दुले ततायो

    • @dikendrambhujel3462
      @dikendrambhujel3462 Місяць тому

      ब😊😊चचछचचच ​@@The_Light.gamingछ ,चट😅

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h Місяць тому +45

    राजीब सरले दिने पहिलो दमदार प्रस्तुति मुटु भएका पत्रकारले मात्रै वकल्न सक्छ__✍️

  • @nischallama6004
    @nischallama6004 Місяць тому +52

    हैट यतिको आट र दम चै स्वतन्त्र पत्रकारितामा चै हुनुपर्छ है राजिब सर यो दम चै हामीले पछि सम्म सुन्न पाउन स्यालुट छ सर तपाई जस्तो महान नेपाली पुत्रलाई !!

  • @shantikokhojima6040
    @shantikokhojima6040 Місяць тому +79

    कालो कांग्रेस यो देशको लागी हानिकारक छ 😐️

  • @gopalraut5049
    @gopalraut5049 Місяць тому +41

    मन छुने सत्य कुरा प्रस्तुत गर्नु भएकोमा धन्यवाद ।

  • @bisheshpokhrel8622
    @bisheshpokhrel8622 Місяць тому +65

    जति रबिलाइ छेक्छन उति नै पोल्छ काङ्रेस लाई ,रबिलाइ बोल्नै नदिने ती पापिहरुको सबैको नास होस

  • @JanakDhami-eg4sh
    @JanakDhami-eg4sh Місяць тому +46

    अब यो कालो कांग्रेस लाई 2084 मा नेपाल बाटै लखेटनु पर्छ

    • @AKA-RAZA123
      @AKA-RAZA123 Місяць тому

      मैले पनि त्यस्तै सोच्छु तर चुनाब आयो कि जिताइहाल्छन भेडा हरुले

  • @shyambhattarai3731
    @shyambhattarai3731 Місяць тому +49

    कालो काङ्ग्रेसले नै ९०% भन्दा बढी भ्रष्टाचार गरेको छ। गृहमन्त्रीले ढिलो नगरी कथित काङ्ग्रेसबाट फाइल खोल्नुपर्छ।।। अनि यी भ्रष्टहरुलाई जेलमा सडाउनुपर्छ।।।

    • @user-je3oj7ks2w
      @user-je3oj7ks2w Місяць тому

      धनराज गुरु हरु १९५० देखीन्का विशाल धर्ती खादै आएका प्रथम लेन्दुपे हरुले हत्यार मात्र बनाउदै आएका हुन ?

  • @chakgurung3175
    @chakgurung3175 Місяць тому +28

    एकदम सत्य तथ्य सहि कुरा भन्नुभयो , जय होस

  • @shyambhattarai3731
    @shyambhattarai3731 Місяць тому +37

    कालो कांग्रेसले भन्यो भन्दैमा संसदीय समिति बनाउनुपर्ने बाध्यता छैन र हुनुहुँदैन पनि।

  • @chakgurung3175
    @chakgurung3175 Місяць тому +21

    प्रजातन्त्र मा बोल्ने आधिकार सबैको हुन्छ

  • @RamkrishinaSunuwar
    @RamkrishinaSunuwar Місяць тому +21

    यक साहासि पत्रकार राजिव खत्री

  • @chakgurung3175
    @chakgurung3175 Місяць тому +12

    बोल्न पाउँनुपर्छ

  • @madanadhikari2175
    @madanadhikari2175 Місяць тому +3

    हजुरको पृष्ठभूमि चित्त बुझ्दो छ।आँट र सहासको लागि सेल्यूट!

  • @buddiram1490
    @buddiram1490 Місяць тому +3

    महान पत्रकार हजुरको एक एक शब्द मूल्यवान छ साहसी पत्राचार सलाम छ भ्रष्ट नेता हरुको सच्चाइ निस्पक्ष जनता j सामु ल्याउनु भयकोमा ल्याउनु भयकोमा

  • @Reke666
    @Reke666 Місяць тому +5

    हन गृह मन्त्री रबि लामिछाने किन डराको हो मलाई अचम्म लाग्छ। आफुलाई लागेको आरोपलाई गलत साबित गरि सबै घुसखोरी काग्रेस, एमाले माओवादी का नेता हरुलाई कारबाही गर्न किन ढिला? हुनत भाषण गर्नु र काम गर्नुमा धेरै फरक । कतै रास्वपा पनि सत्ता को स्वर्थमा लगेको त हैन नि? #no #never #not again भनेको जस्तै लाग्छ।

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Місяць тому +5

    नेपाली राजनितिमा अपराधिकरण,भ्रष्टिकरण र गुण्डागर्दि दलहरुकाे विशेषता भएकाे छ।

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj Місяць тому +2

    धनराज गुरुङ सहिद कालो काङ्ग्रेशि हरु सबै हार्दिक श्रद्धाञ्जली ✍️✍️✍️

  • @chakgurung3175
    @chakgurung3175 Місяць тому +7

    Absolutely 100% Right sir Salute you God bless you 🙏

  • @podverse69
    @podverse69 Місяць тому +3

    नेपालको नं १ पत्रकार राजीब सरलाई १००० तोपको सलामी । यतीबेला त्यो ३ वटा नागरिकता भएको कैलाश सिरोहिया भन्ने इण्डियन मिडियाले त रबि सरको बारेमा नराम्रो कुरा मात्रै लेख्छ बोल्छ रबि दाइको राम्रो कुरात आजसम गरेको लेखेको पाइएन ।

  • @kumarkhadka9875
    @kumarkhadka9875 Місяць тому +3

    रवि लाई सिध्याउन एमाले र काङ्ग्रेस नौ टङकि गरेका हुन रा स्व पा सजग हुनुहोला

  • @punyaghimire7960
    @punyaghimire7960 Місяць тому +1

    म रबिको झोले र कार्यकर्ता पनि होइन । तर जसले जतिसुकै कुरा भने पनि रबिले अर्काको पैसा खादैनन र खाएको कुरा पत्यार लाग्दैन ।

  • @chakgurung3175
    @chakgurung3175 Місяць тому +5

    Freedom of speech in Democracy

  • @sudhirpanta-zg3rl
    @sudhirpanta-zg3rl Місяць тому +2

    भेंडा को देश मा स्याल को शासन भनेको यही हो।जब सम्म जनता काँग्रेस,कम्युनिस्ट नबनी विशुद्ध नेपाली बन्दैनन् तब सम्म पम्फा देवी,चम्फा देवी,दाजु,भाउजु,देवर,छोरा हरु ले हाम्रो छाती मा भकुण्डो खेली रहन्छन्।

  • @surenrai8654
    @surenrai8654 Місяць тому

    याे समाचर वाचक प्रशासर्ण लेखकलाई मेरो सलाम छ ।

  • @safalkarki6793
    @safalkarki6793 Місяць тому +3

    कार्यक्रम सुरुकाे भनाईमा दम छ राजिब सर

  • @princetamang9990
    @princetamang9990 Місяць тому

    क्या गजबको प्रस्तुति वाह ❤❤❤

  • @pitambarbanjade7149
    @pitambarbanjade7149 Місяць тому

    यथार्थ प्रस्तुति धन्यवाद 24

  • @buddhidahal2468
    @buddhidahal2468 Місяць тому

    धन बहादुर र पद्मा को चुनावी लड़ाई आनन्द को थियो ।

  • @user-kk1cs5fe7w
    @user-kk1cs5fe7w Місяць тому +1

    के कालो काङ्ग्रेस काभद्खौरे स्याङजामा मरेका किच्चक बायू डन धन राज गुरुङ लाई तु कावॅही गनुॅ पर्यो ।।।

  • @lamahyolmo9535
    @lamahyolmo9535 Місяць тому +5

    Good luck rabi sir

  • @benishaluitel3392
    @benishaluitel3392 Місяць тому +1

    हार्दिक श्रद्धाञ्जलि नेपाली काङ्ग्रेस प्रति भाबुक पुर्ण श्रद्धा श्रद्धाञ्जलि धनराज दानब प्रति

  • @user-hy4hh7up7s
    @user-hy4hh7up7s Місяць тому

    अँग्रेजी पढाउने वहानामा लाखौँ रुपैयाँ असुली गर्ने कार्यले अनिवार्य र निशुल्क शिक्षाको बालबालिकाको मौलिक हकको १००/ हनन् भएको छ।

  • @angsangesherpa4616
    @angsangesherpa4616 Місяць тому +1

    कहि नभएको जात्रा हाडिगाउको भन्थे अहिले कहिँ नभएको जात्रा सम्सद भवनमा भन्ने उखान राख्नु पर्ने भयो ।

  • @SupinGolayOfficial
    @SupinGolayOfficial Місяць тому +1

    ज-जसले जे जे परिभाषा लगाए पनि,भने पनि लोकतन्त्रमा प्रतिपक्षको माग सम्बोधन नगरी हुँदै हुदैन।किनकी प्रतिपक्ष भनेको लोकतन्त्रको सुन्दर गहना हो।सरकारको कुर्सीमा बस्नेहरु सत्ताको मातले कान नसुन्ने बहिरो र आँखा नदेख्ने कानो बन्न पुग्ने भएकोले प्रतिपक्षले जनताको आवाज सरकारलाई उठेर,कराएर,ठटाएर कसरी हुन्छ जोडदारका साथ सुनाउदा मात्र सत्ताधारी बिउझिने हुँदा खबरदारी प्रतिपक्षको धर्म हो।त्यसैले प्रतिपक्ष माथि बल मिच्याई गर्नु लोकतन्त्रको खिल्ली उडाउनु हो। सत्ताको नेतृत्वकर्तालाई असफल बनाउनु हो। त्यसैले सत्तापक्षले प्रतिपक्षलाई काखमा राखेर अघि बढ्नुपर्छ पाखा लगाएर होइन।
    संसदमा देखिएको गाईजात्राले लोकतन्त्रलाई विकृत पार्ने खल पात्रहरु देखिरहेको छ जुन कुरा नेतृत्वले समयमा नै बुझ्न जरुरी देखिन्छ।

    • @ratnagansi7055
      @ratnagansi7055 Місяць тому

      अल्प मतले बहुमतलाई रोकने व्यवस्था

  • @grpnepal
    @grpnepal Місяць тому

    सबैले बुझी दिनुपर्ने बाख्रे काग्रेसको यस्तो बाध्यता छ यति बेला !
    -------------------
    काग्रेस एमाले र माओबादीले अमेरिकी दबाबमा MCC र SPP सन्धी पास गरे पछि अहिले नेपाल शक्ती रास्टहरुको भु-राजनैतिक चपेटामा परेको सर्बत्र महसुस गरिएको छ !पस्चिमा शक्ती र अमेरिकाले युक्रेन, मध्य पुर्ब, अफगानिस्तान र साउथ चाईना सि मा करिब करिब हारको स्थिती बेहोरे पछि त्यस्को असर र छ्ट्पटाहट अहिले कान्तीपुर र नेपाली काग्रेसमा परेर रक्षात्मक अबस्थामा पुगे पछि अनि आफैले १ बर्ष ६ महिना आफैले प्रमको दबाब सहितको अफर गरेको अनि काग्रेसी क्याम्प नजिकको 🔔 रबि लामिछाने माओबादी र एमालेको सरकारमा गए पछि काग्रेस रबि लामिछाने सङ्ग नराम्रो सङ्ग बिच्कियो रिसायो, अनि कान्तीपुर १२ भाईले रबि बिरुद्द हुने नहुने फेक कुरा पब्लिस गर्ने अनि अहिले गिर्दो जनमत र रास्टिय राजनितीमा रक्ष्यात्मक अबस्थामा पुगेको नेपाली काग्रेस त्यही कुरा समातेर रबि बिरुद्द अस्वभाबिक कोकोहोलो मचाउदै छ जुन उस्को चाहाना भन्दा पनि भु-राजनौतिक दिन प्रती दिन एक दम पेचिलो बन्दै जादा कतैको अदृश्य दबाबमा काग्रेस रबि बिरुद्द यो नाङ्गो ज्यादती र जग हसाउने गरि सम्सदमा रबिले बोल्नै नपाउने भनेर निरङ्कुस चरित्र देखाउन बाध्य छ!
    धन्यवाद !

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 Місяць тому

    अब त नेता होस वा अभियान्ता, बिद्वान होस वा संचार कर्मी होस। जो जति निस्सा प्रमाण होस, भाषण मैं गंभीर आरोप अनि सर्वोच्च न्यायालयले दोषी क़रार गरेपनि यी सबै हल्ला मात्र गर्छन्।उपाय भने कसैले गरेनन्।जनता त कमारो भैहाल्यो।

  • @DayaramAcharya-sd7wl
    @DayaramAcharya-sd7wl Місяць тому

    अपराधिक रुपधारण गरेका आफ्ना कथित मालिकहरुलाई बचाउँन सर्तसहितको प्रस्ताव होइन महोदय !!
    प्रहरी,प्रशासन,न्यायलय,सरकार अनि भगवान् पनि तिम्रो भएको बेला इतिहासको प्रवाहलाई अबरुद्ध गर्ने हरेक कुलङ्घारलाई कानुनको कठघरामा उभ्याउने सामर्थ्य राख ।

  • @dipanshubaral4266
    @dipanshubaral4266 Місяць тому

    रबि लामीछाने लाई बोल्न नदिनु प्रतिबन्ध लगाउने कुकर्म चितवन का जनताको मुखमा टेप लगाउनु हों उठ चितवन फेरी उठ त सुतेको सुहाउँदैन! 🔔🔔🔔🔔

  • @haripoudel1119
    @haripoudel1119 Місяць тому

    रातो रिस उठ्यो कि कसो धन जी लाई

  • @krishnaghimire3917
    @krishnaghimire3917 Місяць тому +1

    अबको चुनाव मा रुखमा भोट हाल्नु भन्दा पहिला सय चोटि सोचम है

  • @kishanrai8820
    @kishanrai8820 Місяць тому +1

    जे कुरा बोल्नु भयो यो पत्रिका को हेड लाईन मा आवोस जनता ले पढुन रुख को जरा मा पानी हाल्ने काम नगरौ।

  • @netrabadal-bb5zo
    @netrabadal-bb5zo Місяць тому +1

    ठगहरु जन्माउने हामी नेपाली जनता लाई दुख नपरे कसलाई पर्ने ?

  • @babupandey6827
    @babupandey6827 Місяць тому

    दमदार प्रस्तुत

  • @NotAbhinav18
    @NotAbhinav18 Місяць тому

    80% अपराधि जनजातिबाट नै आएका छन्। धने गुरुङ 'वमढिंडो' पनि त्यस तै त हो।

  • @NotAbhinav18
    @NotAbhinav18 Місяць тому

    पोइ मारेर आशिकसंग मिलेर धन-यौनादिको मजा पनि र राष्टपतिसम्मको पदको पराकाष्ठा लाइ पुन अवलोकनबाट सबै थाहा हुन्छ।

  • @gopalrawalchetri
    @gopalrawalchetri Місяць тому

    बालेन दाइ अरू बिकास पछि गर्नुहोला दाई सप्पुर्ण नेपाली जनताको भविष्य नै नष्ट गर्ने हाम्रो स्वयम्भू पशुपति नाथका बादर भन्दा तल बानी भएका राष्टिय बादरहरू लाई थुन्ने खोर निर्माण गर्नुस् दाई म जीवन भरि गोठालो हुने छु

  • @dayashrestha9502
    @dayashrestha9502 Місяць тому +1

    अब काङ्ग्रेस लाई बहिस्कार गराै जय रबि जय घन्टि

  • @nanumagar3807
    @nanumagar3807 Місяць тому

    गृहमन्त्रीले बोल्न पाउनु प्रछ र काग्रेश सकिने दिन आयो अब

  • @jagatkhatri240
    @jagatkhatri240 Місяць тому

    70 बर्षदेखी देशलाई कंगाल बनाउने नेपालि काङ्ग्रेसका चोर नेता सहित काङ्ग्रेसका सम्पुर्ण अन्धभक्त झोले गोरुहरु प्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु

  • @krishnabandhuaryal3727
    @krishnabandhuaryal3727 Місяць тому

    पत्रकार ज्यु का कुरामा १००% सत्यता छ । नेपाली जनताले बुझौं ।🙏

  • @007robinhoodlove5
    @007robinhoodlove5 Місяць тому

    🇳🇵🙏अब त हामी सबै नेपाली जनताले बुझनैपर्छ कि रवि ज्युलाइ यति गर्दापनि बोल्न नदिनुको कारण सिर्फ एउटै हुनसक्छ कि रवि ज्युले बोल्न पाए काग्रेसको वेथितिहरुको प्रमाण वाहिर सार्वजनिक हुनेवाला छ ,सायद प्र म offer गरेको प्रमाण पेश हुनसक्छ वा अरु धेरै काग्रेसको THE END हुनेवाला प्रमाण हुनसक्छ 🙏🙏🇳🇵🇳🇵

  • @dillibahadurrana8196
    @dillibahadurrana8196 Місяць тому +1

    Rabi gee fata fat vrastra chari co fail kholnu pryo ani sabi tikthak hunch❤️🏃🏃🏃🏃🏃🏃🏃

  • @kedarpokharel393
    @kedarpokharel393 Місяць тому

    धनराजको हर्कत हेर्दा अचम्म लाग्यो ।

  • @dambarprasaddahaldahal3149
    @dambarprasaddahaldahal3149 Місяць тому

    भष्टचार लिप्त नेपाली काँग्रेसलाई अब जनताले सबक सिकाउँनेछन

  • @KashirajKhatri
    @KashirajKhatri Місяць тому

    जनता पनि मुक दर्शक छौ मौका पाएका छन् नेताले

  • @koylimkoylim2140
    @koylimkoylim2140 Місяць тому +1

    न्यूज़ भनेको एसतों हुन परछ 👍

  • @MrAndroidAsia
    @MrAndroidAsia Місяць тому

    त्यो गजेडी शेरेको छोराले ब्यापार सम्हाल्न सक्ने बुद्धि भएको मान्छे नै होईन, सबै तस्करी, कमीशन मामा आमा टिम र माफिया सान्सदहरुले मिलाउने हो भन्ने बुझ्न कठिन छैन। भोलिका दिनमा ससुराली पनि सङ्लग्न भएको समाचार नआउला भन्न सकिन्न।

  • @rajeshneupaneneupane8638
    @rajeshneupaneneupane8638 Місяць тому

    हाे हाे यस्तालाइ साँसद पदबाट हटायर साधारण सदस्य नरहने गरि वरखास्त गर्नुपर्छ धनयवाद

  • @deepaktiwari2385
    @deepaktiwari2385 Місяць тому

    यत्तिको साहस लाई मान्नै पर्छ पत्रकार ज्यु keep going on❤❤

  • @anjilashrestha8599
    @anjilashrestha8599 Місяць тому

    अब समसद चल्न नदिएपछि प्रधान मत्रिले बिस्वासकाे मत लिन पाउदैन त्यसपछि सरकार आफै ढल्छ याे सब सरकार ढाल्नि खेल हाे एमाले र काङ्गेस दुबै मिलेका छन् एसमा

  • @cloudbirds361
    @cloudbirds361 Місяць тому

    अब हामी जनता यक हुनु पर्छ र यस्तो नेता हरु लाइ गोलि हानी मर्नु पर्छ

  • @Kabirajr967
    @Kabirajr967 Місяць тому

    मैले मुख छाडौकि नछाडौ थाहा छैन मात्र नेपालीको झोले बाद्को परिणाम काङ्ग्रेस को पतन र हातिको मुख कहिले जिरा हुन्छ अनि मत्र देश बिकास तिर छिर्ला

  • @KushalRegmi-qx7ph
    @KushalRegmi-qx7ph Місяць тому +1

    Good Gagan thapa

  • @miss-zq9yp
    @miss-zq9yp Місяць тому

    धनराज गुरुङ ले स्याङजाको बदनाम गर्यो धाँधली गरेर चुनाव मा जितेको सत्य रहेछ कि क्या हो मान्य ज्यु ले यो अराजक नगर्नु पर्ने हो ।

  • @rohitmuktan1571
    @rohitmuktan1571 Місяць тому

    आहा यथार्थ यही हो नि। के गर्नु बुझ्दैनन् भेडाहरुले🙏🙏

  • @rajendrabaniya2528
    @rajendrabaniya2528 Місяць тому

    घोडाको जस्तो समाचार नबनाउ केटा हो?
    यस्तै समाचार संप्रेषण गर्ने हे भने यो पनी गोरखा मिडिया हुन्छ है।
    बिचार गर?

  • @bimalarana8401
    @bimalarana8401 Місяць тому

    रातो पासपोर्ट बेचुवा लाई छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउनु पर्छ ।

  • @budhilawati7654
    @budhilawati7654 Місяць тому

    धनराज गुरूङ किन, गनगने थापाको झोला बोक्न थाले ? पहीला शेरेले किन भोट लड्ने टिकट दिएर पनि खोशे र रूवायो भनेकोत साथी एस्तो रहेछ।

  • @NabinThada-fr7vb
    @NabinThada-fr7vb Місяць тому +2

    उखाने बा लाई किन बाठो बनेर अगाडि जान पर्नी

  • @LolbahadurShahi
    @LolbahadurShahi Місяць тому

    संसद बैठकमा देश र जनताको सवाल उठाउने ठाउँमा दादागिरी देखाउने संसदलाई पदबाट हटाउनुपर्छ। सभामुखज्यू यो काम गर्नुपर्छ🎉

  • @indrathapa2436
    @indrathapa2436 Місяць тому

    सर कतिराम्रो भन्नुभएको हो दुबै सभापतीको सम्पती एकैसाथ छानमिन सुरुहुनुपर्छ ।

  • @KashirajKhatri
    @KashirajKhatri Місяць тому

    नामर्द हरु ले राजा मागेकाहुन नेताले गर्छन् भनेर आसगर्नु त ,

  • @Ankitjha998
    @Ankitjha998 Місяць тому

    रबि भगवान हो भ्रष्टाचार गर्दैन भनेर यदि हो भने छानबिन किन गराउँन चाहदैन र केपी होलिको खुट्टा ढोकेर बसे छ। अब कती दिन उल्लु बनाउँने हो अब सब नेताको छानबिन गर्नु पर्छ र पहिला रबि माथि गर्नु आवर्यक छ किन कि जनताको पैसा रबिले खाए छ। नेपाली काङ्रेजले उठाएको माग ठीक हो र तल कमेन्ट गर्ने सबै पातु हो उहाँको दोषीको बचाउँमा लागे छ।

  • @lalbabuyadav4167
    @lalbabuyadav4167 Місяць тому

    केपि माथि पनि हुनु पर्छ

  • @user-iy7cx2yv6h
    @user-iy7cx2yv6h Місяць тому

    ठिक गरेछ।

  • @ShitalKumarChharapane-uq8mc
    @ShitalKumarChharapane-uq8mc Місяць тому +1

    Rabi Desh Ra Jantaa KO chhoro Ho.

  • @rajuguragain2626
    @rajuguragain2626 Місяць тому +2

    Lastai ramro bolnu hudo raixaw waha ley respect 🙏

  • @bunchuaamaa2331
    @bunchuaamaa2331 Місяць тому

    नेपाली कङरेस जन्तु घॅसखाने पसू भन्दा पनी गीरेको भेंडा को के बूदी बूदी हून्छ पसू भन्दा पनी तलो इसतर

  • @kedarsinghrathour7732
    @kedarsinghrathour7732 Місяць тому

    यह तो होना हि था।सबै एउटै ड्याङका मुला हुन,सारालाइ थाहा छ।यिनिहरु नरहे मात्र देश रहने रहने छ।

  • @haribhaktabhandari3956
    @haribhaktabhandari3956 Місяць тому

    तपाई सन्ङ्ग प्रमान भय प्रमान सहित तपाईको यो रा स्व पा भासन गर्ने गर्नुस पत्रकार नाम का रा स्व पा कार्य कर्ता जि।।

  • @user-bc4hm7ku2w
    @user-bc4hm7ku2w Місяць тому

    धनराज गुरुङ्गलाई हतकडि लगाएर जुत्ताको माला लगाएर सडकमा नाङ्गै घुमाउनु पर्छ।

  • @govindaneupane5303
    @govindaneupane5303 Місяць тому

    यस्ता असभ्य अनैतिक र गुन्डा गर्दिलाइ सभामुख स्पस्टिकरण सहित नसाेध्नि केकाे सम्सद याे गुन्डा र लुटेेरा हरूलाइ सम्रक्षणकाे अखडा हाे।

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 Місяць тому

    Yadi ravi sahi rahexn vane congresh ko sattyanash hunex good luck ravi sir god bless to you

  • @narayanpant7660
    @narayanpant7660 Місяць тому

    धनराजले मरेका मान्छे(पित्री) को भोटले जितेको हो त्यसैले भुत चढेर होला

  • @user-wr5lg5ol2c
    @user-wr5lg5ol2c Місяць тому

    अनि सत्ता पक्षा भएर अराजकता मच्च्याउने आफू ले 6 महिना अबरुद्द गर्ने प्रतिपक्ष लाइ पेलेर जाने अहंकारी ओली।

  • @bhanubaral4560
    @bhanubaral4560 Місяць тому

    वेल घेर्न गएका धनराज शीत भिडन किन गएका ओलि ? कि सत्तापक्ष पनि वेल घेर्न गएको हो पत्रकार महोदय ? धनराज लाई गुंडा देख्ने पत्रुकार ले ओलि लाई सद्गुरु ठाने छ्न ।

  • @user-pm6bx2kc5b
    @user-pm6bx2kc5b Місяць тому

    सहि भन्नुभयो,सुन्न पर्नेको कानमा परोस्,एक कान ले सुनेर अर्को कानले नउडाइयोस् महामहिम राष्ट्र नायक।

  • @shambhukc2011
    @shambhukc2011 Місяць тому

    मीठो 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤

  • @dolnathpokhrel1728
    @dolnathpokhrel1728 Місяць тому +2

    रजिव सर हजुरको आवाज आऐन

  • @user-nq9lj2bz2z
    @user-nq9lj2bz2z Місяць тому

    बास्तबिकता कुरा गर्नु भयको मा सलुत छ पत्रकार ज्यु लाई।

  • @tankakhanal1381
    @tankakhanal1381 Місяць тому

    यथार्थ उजागर गरिदिनु भएकाेमा धेरै धन्यबाद ।

  • @ShivahariAdhikari-ow9qw
    @ShivahariAdhikari-ow9qw Місяць тому

    मरेका मान्छेले भोट हालेर जितेको मान्छे न हो।

  • @krishnasoti7434
    @krishnasoti7434 Місяць тому +1

    धन्यवाद ! राजिब जी।

  • @santoshbaral2381
    @santoshbaral2381 Місяць тому

    ल राजीव सर हजुर पनि चोरहरूको निसानामा पर्नुभयो।

  • @chandrabohra4711
    @chandrabohra4711 Місяць тому

    पंफा देवी भन्ने भास्य इनै कांग्रेसी र कम्निष्ट ले चलाएको भ्रमित पार्न एक षड्यंत्र थियो वस्तविक पंफा देवी आर्जु राणा नै हो

  • @ribakachhetri8412
    @ribakachhetri8412 Місяць тому

    1000% right👍

  • @munaniroula3728
    @munaniroula3728 Місяць тому

    धराज ले स इका गरे छन यर

  • @dewarshiaashram
    @dewarshiaashram Місяць тому

    सरकारि ईस्कुलले गरिव दुखि असहाय बाट दबायेर पैसा उठायेर खायेकाछन