सम्पूर्ण कीर्तिपुर बासि आदरणीय आमाबुवा दाजुभाइ दिदीबहिनीहरू नेकपा एमाले र नेपाली काङ्ग्रेस जस्ता पार्टीलाई छोडेर कुनै पनि साना पार्टीलाई मतदान गर्नुहोस् यसैमानी तपाईँ हामी सबैको जय हुनेछ
रोजगार → मन्त्री लगाएर जापान पुर्याउने योजना शिक्षा → बाह्र पास गरेर विदेश पठाउने योजना स्वास्थ्य → दिल्ली र सिंगापुर ( भिआइपीको लागि, जनताको लागि आर्यघाट पानी → १ खर्बको पानी २ महिना खानी सडक → युद्धमैदान सुरक्षित, सडक असुरक्षित अग्रगामी छलाङ।
सबै मिलेर हाते मालाे साथ् अघि बढ्नु साथ् सपाेर्ड गर्नु राम्राे गाउँ समाजे पनि बन्ने दनजु भाइ छर् छिमेक पनि दुसमनि नहुने पाटिमा लागेर नेता र मन्त्रिकाे झाेले बन्नियर याे पाटस त्याे पाटि भन्याे दाजु भाइ छर् छिमेक् लराई झगरा गरेर केई फाईदा छन पाटि र नेता मन्त्रि ले त फसाउने र खसाल्ने मात्र कनम् गर्छ न देशे बनाउछ न गाउँ समाज जाेर्छ पाटिमा लाग्याे तै छाेर् मै छाेर् पाउने केई हैन चुनाब्काे बृला यके छाके मासु भात् रक्सि खुवाउला तेति हाे😅एमाले कङ्ग्रेस् कुनै नेता हैन एता👆️ राम्राे गाउँ समाज् ✊अाफ्नै गाउँ समाज्❤️❤️❤️
सम्पूर्ण कीर्तिपुर बासि आदरणीय आमाबुवा दाजुभाइ दिदीबहिनीहरू नेकपा एमाले र नेपाली काङ्ग्रेस जस्ता पार्टीलाई छोडेर कुनै पनि साना पार्टीलाई मतदान गर्नुहोस् यसैमानी तपाईँ हामी सबैको जय हुनेछ
रा स पा ले त सिधै सहयाेग गरेकाे देखिनछ । उमेदवार नउठाएर ।❤❤❤
😂😂😂😂 hasayo brother
चुनाव चाहिँ निस्पक्ष र स्वतन्त्र हुनुपर्छ ।
अब पालाे नयाँ नेतृत्व काे।।। काग्रेस एमाले माअाेवादी Bye Bye गरउउउउ।।।
भोट फर राजमान
Vote for Rajman ❤❤
PLS VOTE FOR Rajman Manab🙏🇳🇵
किरतिपुर को जन्ता लाई अनुरोध कान्गेरेस र यमाले लाई भोट नदिनु होला
जे भयपनि कांग्रेस एमाले र माअाेबादिले हारनु पछ
Swotantraaaaaaaaaaa Lai ekmauka dinu parxa Jay Nepal ❤️🇳🇵
Jay balan
Harka sampang ek matra eman vako neta hunuhunxa tesaile rajman manab lai vote dinu parxa 🎉🎉❤❤
Raajman dai lai vote diu
Harka Sampang ❤❤❤❤
Swatantra umedbar Rajman lai bhot dinu hola
Raja man maharjan
Jitnu parxa swatantra le ❤❤
Harka
जय हर्कबाद
ई पार्टीका झोलेहरुलाई भोट नदिनु है गाउँले हो
Ok
रा स स ले उम्मेदवार उठाएको छैन होला ।
जनताहरुले एकदिन अाखा खाेलनुपछ है 35,40 बश झुकाउनेहरुले देश बनाउदैना माशुभात खाईदिने तर अाखा खाेलने हाे
रोजगार → मन्त्री लगाएर जापान पुर्याउने योजना
शिक्षा → बाह्र पास गरेर विदेश पठाउने योजना
स्वास्थ्य → दिल्ली र सिंगापुर ( भिआइपीको लागि, जनताको लागि आर्यघाट
पानी → १ खर्बको पानी २ महिना खानी
सडक → युद्धमैदान सुरक्षित, सडक असुरक्षित
अग्रगामी छलाङ।
Vrasta dalaali partylai pattasaaf garnaiparx
सबै मिलेर हाते मालाे साथ् अघि बढ्नु साथ् सपाेर्ड गर्नु राम्राे गाउँ समाजे पनि बन्ने दनजु भाइ छर् छिमेक पनि दुसमनि नहुने पाटिमा लागेर नेता र मन्त्रिकाे झाेले बन्नियर याे पाटस त्याे पाटि भन्याे दाजु भाइ छर् छिमेक् लराई झगरा गरेर केई फाईदा छन पाटि र नेता मन्त्रि ले त फसाउने र खसाल्ने मात्र कनम् गर्छ न देशे बनाउछ न गाउँ समाज जाेर्छ पाटिमा लाग्याे तै छाेर् मै छाेर् पाउने केई हैन चुनाब्काे बृला यके छाके मासु भात् रक्सि खुवाउला तेति हाे😅एमाले कङ्ग्रेस् कुनै नेता हैन एता👆️ राम्राे गाउँ समाज् ✊अाफ्नै गाउँ समाज्❤️❤️❤️
Party lai taki taki lekhetnu parcha hai kritipur basi ho
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🙏🙏
Kritipur ko basinda swotranta lai sath Dinu parcha...
Purano party Lai buycut garou r swatantra Lai vote garer jitau
हर्क साम्पाङ काठमाडौँ आएको भए हर्क साम्पाङले उठाएको उम्मेदवारले १००% हार्छ।
Citwon pani her sale tero sotantar ko matrai kam gareko xaina aru le pani garerka xan
हर्के अायछ अब हार्छ😂😂😅