प्रधानमन्त्री प्रचण्डले पाएनन् विश्वासको मत सरकार ढल्ने निश्चित, नेताहरुको यस्तो जवाफ !

Поділитися
Вставка
  • Опубліковано 11 лип 2024
  • Presenter : Journalist Diwakar
    Video By: HTP Khabar
    More Useful Links :
    Visit us at : htpkhabar.com/
    Like us on Facebook: / htpkhabar
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ HTP News PVT. LTD.
    All Rights Reserved.

КОМЕНТАРІ • 509

  • @BasantRawal-xz8wn
    @BasantRawal-xz8wn 24 дні тому +136

    देशमा एउटा पत्रकार छ भने त्यो हो पत्रकार दिवाकर साह

    • @laxmankhadka251
      @laxmankhadka251 24 дні тому +10

      Apil tripathi/gandaki chadke also 👍

    • @user-on1cr7hw3q
      @user-on1cr7hw3q 24 дні тому

      Gagane vaneko bakhara chora ho

    • @user-on1cr7hw3q
      @user-on1cr7hw3q 24 дні тому +1

      Kasari KP. Oli mantri hunxa giri bandu varssta chari

    • @user-on1cr7hw3q
      @user-on1cr7hw3q 24 дні тому +1

      Biso Prakash vaneko deuba Ra KP. KO gulami ho

    • @AshokMagar00
      @AshokMagar00 24 дні тому

      १००% सहि कुरो

  • @dilipbasnet8437
    @dilipbasnet8437 24 дні тому +35

    यी चोर हुन बिगत ३० बर्स देखि देश लुटिराको छन

  • @DhojbahadurBitalu-pl3yo
    @DhojbahadurBitalu-pl3yo 24 дні тому +55

    मधेसको एक मात्र निडर, निस्पक्ष र हिम्मत वाला पत्रकार दिवाकर साह
    हृदय देखि नै स्लोट

    • @tikaramgautam6509
      @tikaramgautam6509 24 дні тому

      दिवाकर सर अब काङ्ग्रेस र एमाले ले काँहा काहाँ के के बेचेर खानेहाे दुईपार्टि मिलेर भन्ने प्रन राखन्नु हाेस ।

  • @rajendragautam9481
    @rajendragautam9481 24 дні тому +93

    ८४ सम्म गर के गर्न मन छ,८४ पछि तिम्रो बाउको टाउको फुट्ने गरि हान्ने छ,रास्वपा ले❤

  • @AnshYadav-mn6um
    @AnshYadav-mn6um 24 дні тому +89

    पुरानो दलको नेता र पार्टी लाइ भगाउ र देशलाई बचाऊ सबै नेपाली जनताले प्रधानमन्त्रीको रूपमा बालेन शालाई अपनाउँ

    • @bijayp3i
      @bijayp3i 24 дні тому

      चुप लाग त डाका खाते राउते लाई मन्त्री रे थुक्क

  • @avishekkhanal9414
    @avishekkhanal9414 24 дні тому +19

    रबि लामिछाने पछिको पत्रकार दिवाकर साह जस्तो लाग्छ मलाई।

  • @prakashbudha8577
    @prakashbudha8577 24 дні тому +27

    प्रधानमन्त्रीले गर्दा गाडी पल्टिएको हो भन्ने कुरामा अन्धविश्वास जस्तो लाग्यो😢😢

  • @x_bishal5075
    @x_bishal5075 24 дні тому +5

    25 फाइल को मुदा आगाडी बढाउ
    HTP ब्रो
    सबै नेपाली जन आवाज महोदय

  • @NabingiriNabingiri-uk8in
    @NabingiriNabingiri-uk8in 24 дні тому +7

    पत्रकार दाइले चाहिँ सवाल जवाफ सहितको प्रश्न एकदमै राम्रो गर्नुहुन्छ एकदम राम्रो लाग्छ। सम्पूर्ण दर्शकहरुले साथ दिऔँ। जय नेपाल 🙏🙏🇳🇵🇳🇵

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 24 дні тому +3

    दिवाकर ज्यु 🙏🙏

  • @arpitkhadka8235
    @arpitkhadka8235 24 дні тому +5

    सलाम पत्रकार दिवाकरलाई सबैले सहयोग गर्ने बानी गरौ देशको लागि केही गर्छु भन्ने कोहि छ भन्ने पत्रकार दिवकर पनि एक हो🙏🙏

  • @Tmglok
    @Tmglok 24 дні тому +15

    कसम खाएर भन्छु।
    शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।

  • @Sah1690
    @Sah1690 24 дні тому +9

    One of the best in nepalese news Htp khabar

  • @keshabpariyar8334
    @keshabpariyar8334 24 дні тому +10

    यो ज्ञानेन्द्र भन्ने जन्तुको शब्द जङ्गली पाराको छ यस्तालाई त्यहाँसम्म पुर्‍याउने हामी कस्ता। यो जंगलमा यो जङ्गलमा गएर राख्ने जस्तो व्यवहार गर्छ। यसको बोल्ने शैली माननीयको होइन कि हानाएको जस्तो छ।

    • @Shahdeepak266
      @Shahdeepak266 24 дні тому

      आफ्नाे शरिरमा भएकाे जुम्रा नदेख्ने अरूकाे शरिरमा हिडेकाे जुम्रा देख्ने?😂😂😂 माननीय ज्ञानेन्द्र शाहीलाई जन्तु भनेर बाेल्ने तेराे शैली काे बारेमा पनि त अरूले प्रश्न गर्छ हाेला नि?

  • @sushil7567
    @sushil7567 24 дні тому +4

    जय नेपाल आमालाई र प्रभाकरलाई जय होस गणतन्त्र सङ्घीय लोकतान्त्रिक मरेकादीन नेपाल आमालाई हर्सहुन्छ जय नेपाल

  • @meeeeeeeeggggaaa.DSSSSSS
    @meeeeeeeeggggaaa.DSSSSSS 24 дні тому +1

    Salute to this patrakar. Keep up the good work.

  • @mstshorts123
    @mstshorts123 24 дні тому +5

    हुदा हुदा प्रचण्डले राजिनामा नदिएर बस दुर्घटना भयो गरे हेर त नेपाली ससदको बुद्धि 😢😢😢

  • @ShankarYadav-3514
    @ShankarYadav-3514 22 дні тому +2

    अन्तवार्ता लिएर के फाइदा छ दाइ उहाँहरु यस्तै हो बोल्छ के गर्छ के यस्तै हो हाम्रो देशको राजनीति

  • @nokhiramoli3665
    @nokhiramoli3665 24 дні тому +9

    यी दलाल नेताहरू का अनुहार नादेखाउनुस ना दिवाकर जि।यी सबै भ्रष्टाचार का अखडा नेताहरू हुन। यी तीन दल अब नेपाल मा खारेज हुनु प्रर्छ।

  • @RamanGurung-vd3ji
    @RamanGurung-vd3ji 18 днів тому

    देवाकर सर लाई सलाम। छ गज्जबको प्रस्न गरी दिएकोमा गुड लक सर❤🌺🇳🇵

  • @paudil1697
    @paudil1697 24 дні тому +7

    दिवाकर जस्तो पत्रकार नेपालमा हुदा गौरव लाग्छ

  • @LimbuMadan-t1g
    @LimbuMadan-t1g 24 дні тому +2

    येतिको पत्रकारिता लाई मान्नु पर्छ। जन्ताले सोध्न चाहेको प्रस्न जस्ताको तेस्तै सोधियेको छ धन्यवाद दिवाकर सर।❤

  • @taratamang132
    @taratamang132 24 дні тому +4

    यो देशको सच्चा सपूत भने र कस्लाई चिनिने होला सबै नै फट्टा छन्

  • @DevKumarNiroula
    @DevKumarNiroula 24 дні тому +7

    यो तरिकाबाट देश परिवर्तन हुन्छ भनेर कसरी बिश्वास गर्ने महिना महिना मा सरकार परिवर्तन हुन्छ ।

  • @gurusharanyadav4248
    @gurusharanyadav4248 21 день тому

    शलाम छ पत्रकार जिउ 🙏🙏

  • @harigyawali2145
    @harigyawali2145 24 дні тому +3

    दिबाकर सर प्रचण्ड जि ले भारत बाट भैसि दान लिएकोले एस्ता दुर्घटना भैइरहेको छ देस मा

  • @Dhanraj-ff5bd
    @Dhanraj-ff5bd 20 днів тому

    सलाम छ दीबाकर सर

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y 24 дні тому +1

    एक मात्र हाेनाहार पत्रकार दिवाकर जि सलाम

  • @kabindrashrestha1195
    @kabindrashrestha1195 24 дні тому +3

    One of the best reporter. I like your reporting.

  • @nirjalgesha3416
    @nirjalgesha3416 24 дні тому +1

    सहि कुरा गर्नु भाे साही जी प्रदेशकाे आवसेक्ता छैन।

  • @nirasharma9205
    @nirasharma9205 20 днів тому

    गुट रवि सर ❤❤❤❤❤❤❤❤

  • @alexpun2668
    @alexpun2668 24 дні тому

    Good job Diwakar sir

  • @user-ud6rp8xr5o
    @user-ud6rp8xr5o 22 дні тому

    जय रवि सर

  • @khumthapa525
    @khumthapa525 23 дні тому

    good HTP news

  • @samirtimalsina-vb9iz
    @samirtimalsina-vb9iz 24 дні тому +3

    right Gyanendra ji 🙏🙏🙏

  • @Ramgtm1
    @Ramgtm1 24 дні тому

    दिवाकर सर ❤❤❤

  • @bhimlama6372
    @bhimlama6372 23 дні тому +1

    एक दुई जना भ्रष्टाचारीहरूलाई गोली नहानिकन यो देश बन्दैन।

  • @nareshpandya1326
    @nareshpandya1326 24 дні тому +1

    अब भनेकाे देशमा यकमात्र बिकल्प भनेकाे जनताले चुनेकाे प्रधान मन्त्रि हुनु पर्छ😊

  • @BasantRawal-xz8wn
    @BasantRawal-xz8wn 24 дні тому +5

    @HTB khabar दिवाकर सर आजको दुर्घटनाको जिम्मा प्रधानमन्त्री हो भनेर जवाफ दिने नेतालाई एउटा प्रश्न गर्दिनु होला कृपया मेरो अनुरोध छ। म प्रतीक्षा हुनेछु। प्रश्न यस प्रकार छ यदि आजको घटना प्रमको दोष हो भने २०७२ सालमा केपि ओलि प्रम हुदा भुकम्प गएको थियो,अनि कोरोना आउदा नि उहाँ नै प्रम हुनुहुन्थ्यो। यसबाट भएको क्षति केपिले जिम्मेवारि लिने कि नलिने अनि त्यो बेलाको प्रम को दोष छ कि छैन? त्यसबेला का प्रम नि नागरिक बचाउमा असक्षम देखिनु भयो फेरि उहाँलाई नै कसरि बिश्वास गर्नु भयो नागरिकको ज्युज्यान जोगाउन सक्छन भएर ?यसरि सोझासाझा जनताको emotion माथि खेल्न मिल्छ? यो आवाज एउटा स्वतन्त्र नागरिकको अवाज हो यि प्रश्नलाई copy paste गरेर यस्ता अनैतिक,अमर्यादित र तथ्यहिन जवाफ दिने खाननिय ज्युलाई सोधिदिनुहोला।

  • @SHER-1432
    @SHER-1432 23 дні тому

    Waooooooo dammmiiiii

  • @gopichaulagain2190
    @gopichaulagain2190 24 дні тому +1

    दिवाकर सरलाई सम्मान छ ।

  • @ushakhadka716
    @ushakhadka716 24 дні тому

    Keeep it up brother ❤

  • @lokendrakhadka1650
    @lokendrakhadka1650 24 дні тому +4

    अबको मन्त्री पत्रकार दिवाकर साह अर्को चुनाव हेर्दैजानु

    • @bharatsubedi4227
      @bharatsubedi4227 24 дні тому

      अलि पुग्दाे बाेल न हाे

  • @yubrajthapa7832
    @yubrajthapa7832 24 дні тому

    Diwakar good 👍 👌

  • @kajiramthapa7277
    @kajiramthapa7277 24 дні тому +1

    यी पुराना पाटी सबै भ्रष्ट चोर हुन यिमी हरुले केही गर्दैन सबै भन्दा यिनीहरुको तीन पुस्ता देखिको सम्म्ती जफत गरि जेल हाल्नु पर्छ अनि मात्रै देश बिकाश हुन्छ

  • @madanshrestha8156
    @madanshrestha8156 24 дні тому +1

    सलाम गर्छु पत्रकार ज्युलाई

  • @rabinbc5283
    @rabinbc5283 24 дні тому +3

    के के पाउदैछन देवर बाबुहरुले खुसीले गद गद छन आफू मन्त्री बनुन नबनुन दाइलाई प्रम कि भाउजुलाई प्रराष्ट्र मन्त्री बनाउनु पाए तेइ खुसी छन प्यारा देवर बाबु

  • @arjunmagar9283
    @arjunmagar9283 22 дні тому

    ठूलो दल होइन हो माननीय ज्यु अपांग दल हुन।

  • @kumarlimbu6305
    @kumarlimbu6305 24 дні тому

    Patrakar ko question garne style lai salam chha

  • @netrabasnet9640
    @netrabasnet9640 23 дні тому

    खारेज गर्नुपर्छ चाईदैईन यो लुटतनत्रर फाल्नुपर्छ अब

  • @sudixitsony6958
    @sudixitsony6958 23 дні тому

    गिरिबन्धु र भुटानी शरणार्थी को फाईल बचाउनलाई नै यस्तो स्यालहुईया भएको हो!

  • @sudixitsony6958
    @sudixitsony6958 23 дні тому

    नेपालमा पनि श्रीलंकाको जस्तो अवस्था छिट्टै हेर्न पाईयोस!
    सत्ता र स्वार्थको लागि नैतिकता विर्सेका फटाहा चोरनेताहरुलाई बागमतीमा न्याकेको हेर्न मन छ!

  • @SujitDas-123
    @SujitDas-123 24 дні тому +3

    यो देश चोरको हातमा गयो अब मिलिमतोमा देश खाउ बादी 😡

  • @KhesmanTamang
    @KhesmanTamang 24 дні тому

    ज्ञनेन्द्रा शाही देवार लायत देवार हरु ले दाजु केपि र अराजु भाउजू लाई जोगाउन सफलता भायो

  • @BirendraPariyar-gi8go
    @BirendraPariyar-gi8go 20 днів тому

    मेयर मा बालेन शाह सर र प्रत्रकारमा दिवाकर शाह फायर fire

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 24 дні тому +1

    आतङ्ककारी गए, उखाने आउँछ, उखानेपछि गुखाने 👏👏👏

  • @KieranChaudhary
    @KieranChaudhary 24 дні тому

    यस्ता खाते नेताहारुलाई सिंहदरबारमा थुनेर आगो लगाएर जलाइदिए हुन्छ, नेपाली हौं ।।

  • @umakantthakur2052
    @umakantthakur2052 24 дні тому +1

    भने पंछी पूर्व प्रधानमंत्रीले यो घटना गटाएको हूं सक्छ !!!

  • @rickyram7301
    @rickyram7301 23 дні тому

    Good luck 🔔🔔🔔🔔

  • @rajangrg2549
    @rajangrg2549 24 дні тому

    Good job Diwakar Shah👍️👍️👍️

  • @tekbahadurkhadka983
    @tekbahadurkhadka983 23 дні тому

    प्रत्रकार ज्यू नमस्कार तपाइँजस्तो निडर स्वभावका प्रत्रकार लाई सलाम छ काग्रेस नेता डाक्टर भन्ने सशांक कोइरालाले पान चपाएको हो

  • @arvil8571
    @arvil8571 24 дні тому +1

    सबै गफाडी, देश बेच्ने र कुर्सी मोहमा डुबेका नयाँ र पुराना हरुले केहि उखाड्ने छैनन्। जनता नै भेडा भएपछि कसको के लाग्छ र? आउने चुनावमा पनि यिनिहरुलाई जिताउनु शुभकामना!

  • @debikanpulami2482
    @debikanpulami2482 22 дні тому

    जन्ताहरुले अब फेरि दुख पाउने भो 😢😢😢

  • @Krishna45680
    @Krishna45680 24 дні тому

    दिवाकर सर तपाई नेता बन्नु न 😊

  • @user-ek5jv4er5t
    @user-ek5jv4er5t 24 дні тому

    Good

  • @user-ny7oe3ky8w
    @user-ny7oe3ky8w 24 дні тому

    एक दम सहि पत्रकार हजुर

  • @SukraRai-j5u
    @SukraRai-j5u 23 дні тому

    पत्रकार।भनेको। यस्तो। धरति।पुतरा। हुनुपर्छ।नेताको।धोति।खुस्किने।गरि। अन्तरा।बाद। लिनुपर्छ।सैलुत।छ। पत्रकार। भाइलाई

  • @hemrai6340
    @hemrai6340 24 дні тому

    ✍🏼✍🏼 Fantastic Journalist 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🤣🤣🤣🤣🤣🤣🤣🤣🤣💞💞💞💞💞💞💞💥💥💥💥💥💥💥💥💥

  • @HotInfinx-r8m
    @HotInfinx-r8m 24 дні тому

    Htp wow

  • @rajendraghale6902
    @rajendraghale6902 24 дні тому +3

    Rip Gyanendra

  • @DrishyamNepal100
    @DrishyamNepal100 24 дні тому

    अपिल र दिवाकर रैछन पत्रकार...❤

  • @KeshabMahara-cr1mo
    @KeshabMahara-cr1mo 24 дні тому

    Diwakar brother is awesome 👍️👍️👍️👍️👍️

  • @ShyamSaud-jb7pj
    @ShyamSaud-jb7pj 24 дні тому

    Nesarwat पत्रकार sir सलाम ❤❤❤❤ हजुर लाई

  • @user-ly754
    @user-ly754 24 дні тому

    जब ठुला दलका तीन नाइके हरुको टाउको काटी दैन र जब सम्म balen hark ra Gopi hamal pradhanmantri , गृहमन्त्री र राष्ट्रपति बन्दैनन् तब सम्म यी गधा हरुको रमिता हेर्नु बाहेक केही पनि आश गर्नु पर्दैन नेपाली जनताले तीन नाइके हरुको आज देखि नर्गबास भय भन्ने खबर कहिले सुन्न पाइएला हार्दिक श्रदान्जली। भन्न कहिले पाइएला र तीन नयाँ नाइकेहरु उडाए भन्न कहिले पाइएला भन्ने प्रतीक्षा छन्। नेपाली जनता

  • @PasangLama-zh4zt
    @PasangLama-zh4zt 19 днів тому

    यो कांग्रेस जस्तो भ्रष्टाचार कोही पनि छैनन् होलान्

  • @rumbababu8629
    @rumbababu8629 24 дні тому

    सभासद 😁😁😁
    राजिनामा नदिदा दुर्घटना भयो थुइक्क सोच यस्तालाइ जिताउने थुइक्क त्यस क्षत्रको जनता 🤭

  • @ranabhathum7331
    @ranabhathum7331 24 дні тому

    Jay ghanti

  • @janakibohara7911
    @janakibohara7911 24 дні тому

    Salut diwakar 🙏

  • @Sisokatwal
    @Sisokatwal 23 дні тому

    पत्रकार जि साहिको कुरा र बिस्वप्रकाश पनि उहीँ हो आर्जु को देवर

  • @shyamgurung9046
    @shyamgurung9046 23 дні тому

    Dibakar vai u are the hiro ho aba tarai ko daju vai dd bahini lai ek jut banau nu parcha ra naya vai bahini haru aunu parcha jati cha rabi balen harka sanga milnus vannu hola ❤u are really true man

  • @user-td5ug1cz7x
    @user-td5ug1cz7x 24 дні тому

    Diwakar sir ❤❤❤❤

  • @007robinhoodlove5
    @007robinhoodlove5 24 дні тому +1

    ग्यानेन्द्र शाही ले अब पनि सरकारलाइ गृहमन्त्री लाइ पहीला झै निरन्तर Gb राइलाइ समातेको खोइ? गिरी बन्धुको file छानबिन अगी बढाएको खोइ ?आदि आदी प्रश्न रविलाइ गरे झै नीरन्तर गर्नेछ्न भन्ने आशा रा प्र पा लगायत ग्यानेन्द्र शाही समर्थक ले गरेका छन् ।🤔🤔 गर्नाल त? गरे उनको साख ,राजनीति यात्रा अगी बढला नत्र ओरालो यात्रा गर्न तयार भए हुन्छ ग्यानेन्द्र शाही 😊😊

  • @madangurung9664
    @madangurung9664 24 дні тому

    Best journalist ❤

  • @user-oh1xx4mb3w
    @user-oh1xx4mb3w 24 дні тому

    Sakieo desh 😢😢😢

  • @manojbhatt191
    @manojbhatt191 23 дні тому

    अब माउबादी उर्लिन्छ हुरर हुर हुर अब मजा आयेगा बिणु😊

  • @sunilpunk5574
    @sunilpunk5574 24 дні тому

    Jaya gaynendra sahi jeu ❤❤❤

  • @karanpariyar8302
    @karanpariyar8302 24 дні тому

    विश्वमै सबैभन्दा घिनलाग्दो राजनीति नेपालमै छ किनकि हर महिनामा सरकार परिवर्तन भाको हुन्छ भ्रष्टाचार गरिरहेकै हुन्छन्

    • @binodkhulal
      @binodkhulal 24 дні тому

      @@karanpariyar8302 frustration मात्रै गरेर बिदेश पठाउने काम नगरौ
      बेलायत जस्तो ३०० बर्ष पुरानो प्रजातान्त्रिक देशमा ५ बर्षमा ४ प्रधानमन्त्री भए, फ्रान्स मा पनि तेस्तै !
      जनता सम्यमित भएर २ दल या कम्युनिस्ट या प्रजातान्त्रिक दल लाई मात्रै भोट हाल्ने हो भने देशको स्थितीमा परिवर्तन अबस्य आउछ

  • @sherpacarwashofficial123
    @sherpacarwashofficial123 24 дні тому

    Wow yo honi patarkarit baneko

  • @ganeshkumarpaudel4200
    @ganeshkumarpaudel4200 24 дні тому

    देश अब खाल्डाे भित्र जाँने निस्चितछ ।

  • @rudraprasadchapagain8424
    @rudraprasadchapagain8424 24 дні тому

    माननीय चै हुनुपर्ने रच यार सुपारी चवाउन पाईनेरछ

  • @KrishnaSanjyal-g6c
    @KrishnaSanjyal-g6c 10 днів тому

    हुनु त म राजा बादि होईन लोकन्त्र बादि हो तर प्रदेश खारेज हुनूपर्छ प्रतछे कारेकाल प्रधानमंत्री हुनु प्रछ

  • @durgaduttshukla9890
    @durgaduttshukla9890 24 дні тому

    यो डमरु हरु हुन युवा नेता न भन्नु

  • @netrabasnet9640
    @netrabasnet9640 23 дні тому

    लुकाउनलाई एक जुट हुदैईछन

  • @rijanranamagar4508
    @rijanranamagar4508 24 дні тому

    Prachanda ❤❤❤❤

  • @DilamayaPanday
    @DilamayaPanday 24 дні тому

    हो जन्माएर मार्न काम पनि तिमीहरूको हो कुरा मात्रै मिठो गफाडि हरुको के के गफ सुन्नु र हो

  • @krishnaaryal8148
    @krishnaaryal8148 24 дні тому

    खातेहरु हुन यी चोरहरु।

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo 24 дні тому

    खाते बुढाहरूको पछिपछि पत्रकार यो यो सेरेर यो केपी बुढो नमरुन्जेल सम्म देश बन्दै बन्दैन

  • @Kalpanaa_Ma
    @Kalpanaa_Ma 24 дні тому

    संविधान संशोधन गरी कडा कानुन बनाउन जरुरी छ भ्रष्टाचारी हत्यारा बलत्कारी लाई सिधै गोली मार्नी कानून बनोस।जय राप्रपा

  • @user-yc3nk6fe3e
    @user-yc3nk6fe3e 24 дні тому

    उत्तर पनि कति गैरजिम्मेवार हिसावले देको यी चोरहरुले यिनले देश बनाउछन् भन्नू सपनामा पनि सोच्नु मुर्खता हो

  • @netrabasnet9640
    @netrabasnet9640 23 дні тому

    तस्कर हरूलाई फासीलगाउनुपरछ कानुन संसोधन गर्नुपर्छ ई दलाल कम्पनीलाई परीचालीत हरूहुन