Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar Shrawan 4 gate 2081

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar Shrawan 4 gate 2081

КОМЕНТАРІ • 15

  • @KhadakJaishi-kc5yf
    @KhadakJaishi-kc5yf Місяць тому +2

    पानीको घण्टा घण्टामा पनि छोड्नु हुँदैन नेपाली कांग्रेस एमाले

  • @HariharChaulagain
    @HariharChaulagain Місяць тому

    सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइ दिदीबहिनीहरूमा नमस्कार जुनसुकै प्रधानमन्त्री गृहमन्त्री भएपनि नेपाली जनताहरूलाई भ्रष्टाचारबाट माथि उठाउन सकेका छैनन्। भ्रष्टाचारै भ्रष्टाचारले मुचिएको राजनीति समाजमा राजनीति दलका नेताहरु र राजनीतिक दलका नेताहरूको सम्पत्ति र कर्मचारीहरूको सम्पत्ति छानबिन गरेर नागरिकहरूको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क व्यवस्था मिलाउन हुन सम्बन्धित निकायलाई आग्रह गर्दछु

  • @LaxmiChhantyal-yg2xh
    @LaxmiChhantyal-yg2xh Місяць тому

    Jaya ghanti ❤❤❤❤❤❤❤

  • @cbthapa1036
    @cbthapa1036 Місяць тому +1

    Bhaujuko pyara debarharu bolnu tha ke sas pani kadne himmath chaina

  • @NirakshahiShahi
    @NirakshahiShahi Місяць тому

    अब धेरै भासण सुनियो सबैको नाम आर्बजनिक भएको छ? हामी सबै जनताले थाहापाएका छौ भुटानी र गिरिबन्धुमा मुछियाकालाइ यमलेर र काङ्ग्रेस का नेताले कार्बाहिगर्छन कि गर्दैनन हेरम ??

  • @USAjaynepal
    @USAjaynepal Місяць тому

    🇳🇵 नेपालको पहिलो प्राथमिकता: खरबौ खरब रुपियाँ 💸 💸 💸 राष्ट्र धन भ्रष्टाचार तस्करी भएको छ। ती प्रमुख भ्रष्ट तस्कर नेताहरूलाई जेल ठोकियोस र तिनका धन संपत्ती तुरून्त शर्वस्वहरण गरी शुशाशन र कानुनी राज्य स्थापित गरियोस्। 😮

  • @jangarai2582
    @jangarai2582 Місяць тому

    नेपाली कांग्रेसले के गर्ला, अमेरीकालाई देश बुझाउँछ, त्यो भन्दा ज्यादा के गरन सक्छ, बिकाश भन्ने त नामै लिदैन

  • @Anmlo-nathiUamy
    @Anmlo-nathiUamy Місяць тому

    Agraha purbagraha badalako bhab ramro hoina Satya tathya niyamanusar nispakshya Bhai karbahi hos

  • @user-dm6oz8ku5c
    @user-dm6oz8ku5c Місяць тому +1

    Pahilai jhuto hedlion lekhnelsi korkaunu parchha

  • @bishnurijal1514
    @bishnurijal1514 Місяць тому

    A male kangres lai deshnikala garnuparxa

  • @krishnakharel2177
    @krishnakharel2177 Місяць тому +1

    जय घण्टी ❤❤❤❤❤❤❤