धम्कीको विषयमा तेजप्रदेशीसँग किशोर श्रेष्ठको चर्काचर्की , अबदेखी बिमलालाई सम्पर्क नगर्न सुझाव ।

Поділитися
Вставка
  • Опубліковано 18 гру 2024

КОМЕНТАРІ • 1,5 тис.

  • @dhanupun1545
    @dhanupun1545 3 роки тому +512

    यो तेज प्रदेसी राई लाई नेपाल झिकायर पब्लिक कुटाइ गर्नु पर्छ । पत्रकार किशोर जि ।

    • @sukumayanepali5807
      @sukumayanepali5807 3 роки тому +4

      तेस्को बुडी कसैले लैजाल आफैले मफी माग्छ रे हाहाहाहा

    • @sachidhakal9046
      @sachidhakal9046 3 роки тому +2

      हो हो

    • @aslamlama4108
      @aslamlama4108 3 роки тому +1

      Sai ho sai

    • @sindusubba1026
      @sindusubba1026 3 роки тому +8

      अझै यो मुजि तेज सङ्ग माफ माग्नु पर्ने माफ होइन लात चाइ हन्नु पर्ने खाते लाई लाज नभको अरु को घर बिगार्दै लाज पचेको गोरु

    • @indarlama3747
      @indarlama3747 3 роки тому +5

      याे रन्डाे पागल भकाे छ पुरै

  • @bxrryblish4582
    @bxrryblish4582 3 роки тому +44

    पत्रकार भाइ ले आफ्नो कर्तव्य राम्रो तरिकाले पुरा गर्नु भएको छ Thank you very much भाइ ।।।त्यो राई लाई राम्रो जबाफ दिनु भयो ।।

  • @hemadangirai3002
    @hemadangirai3002 3 роки тому +258

    गति छाडा तेजप्रशाद राई थुक्क।

    • @sadroseanyol4962
      @sadroseanyol4962 3 роки тому +1

      Ho ni

    • @mayagrg689
      @mayagrg689 3 роки тому +2

      Thukka laj navako aarkako budilai rat din call garni aafai thulo thulo kura garni xi

  • @anjulama9084
    @anjulama9084 3 роки тому +93

    किशोर सर यो खाते लाई नेपाल निकालेर जेल मा हाल्नु धेरै घुकिरको छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 роки тому +296

    तेज बोका नै, हो उसले गर्दा विमला को यो
    हालत भो 🙄 जो चोर उसैको ठुलो स्वर 🙆
    किशोर दाजु लाई धेरै धेरै धन्यवाद 🤗🙏

    • @Arun_Chamling
      @Arun_Chamling 3 роки тому +5

      Thoknu parne ho khas pradeshi lai haii🤣🤣

    • @bikrampariyar1889
      @bikrampariyar1889 3 роки тому +1

      Boka vane KO k ho

    • @chamlingraiee7067
      @chamlingraiee7067 3 роки тому +3

      बिमलाको के हालत हुनु, साला कुकुरनि को विचार त उस्को परिवार थियो sis ..

    • @binarai5888
      @binarai5888 3 роки тому +1

      Honi yo laj nvako

    • @manuthapa6757
      @manuthapa6757 3 роки тому +2

      बोका लाई खसी पार्यो भने ठीक होला जस्तो लागो🙊🙊

  • @kamalaadhikari9062
    @kamalaadhikari9062 3 роки тому +14

    पत्रकार भाइ एकदमै स्मार्ट लाग्यो। धेरै धेरै धन्यवाद

  • @ratnamaninath
    @ratnamaninath 3 роки тому +71

    धन्यवाद किशोर सर हजुर लाई धेरै धेरै धन्यवाद ।वा हजुर सदैब सत्य र निस्पक्ष रहिरहोस।

  • @jayantibasnet7508
    @jayantibasnet7508 3 роки тому +5

    किशार भाइ हजुरलाई धेरै धेरै धन्यवाद छ।सधैं यस्तो पुन्य काम गर्नुहाेला।याे पिडित दाइ धेरै राम्रो मान्छे रहेछन्।दाइ याे अाईमाईलाई कहिल्यै विश्वास नगर्नुस्।याे केटी अझै पनि हिड्न सक्छ खुलेर बाेलेकाे छैन मिडियामा।किसाेर भाइ याे अझै ठुलाे कुरा गर्दैछ तुरुन्तै नेपाल झिकाएर कडाभन्दा कडा कारबाही गरियोस्।

  • @janikimoktan9289
    @janikimoktan9289 3 роки тому +161

    सलाम छ किसोर भाइ लाई ।यस्ता लाई यसैगरी तह लाउनु पर्छ।

  • @mayalimbu7039
    @mayalimbu7039 3 роки тому +3

    सच्चा माया ले रोपेको फुल ढुङ्गा माथी रोपे पनि फुल्छ । उदाहरण यहीँ भिडियो काफी छ ? देश र मानबियताको तेस्रो अङ्ग आदरणीय पत्रकार किशोर भाइ लाई स्यलुट गर्छु । यो जोडी लाई मिलाइ दिनु भएको मा !!

  • @nileshbista1323
    @nileshbista1323 3 роки тому +168

    खतरा हो दाइ धेरै खुशी लाग्यो येसरी मिलाइदिनु भएको मा धन्यवाद

  • @debendrasunar8303
    @debendrasunar8303 3 роки тому +12

    किसोर सर धेरै धेरै धन्यवाद छ है।

  • @commentboy7170
    @commentboy7170 3 роки тому +171

    किशोर सर यस्लाइ त नेपाल झिकाउनै पर्छ र यस्को परिवार कहाहुनुहुन्छ सबै खोजेर यस्को सत्य तथ्य मिडियामा ल्याउनु पर्छ

    • @susmitamagar3894
      @susmitamagar3894 3 роки тому +1

      पत्रकार ज्यु यो मान्छे लाई जसरि पनि नेपाल मा झिकायर सजाय दिनुपर्छ

    • @mahendrakc1623
      @mahendrakc1623 3 роки тому +1

      यो मलेसिया मा छरे फेरी डिष्टप गरेयो भने हामी नेपाली ले मलेसिया मा समात्छौं र नेपाली राजदूत बाँस मार्फत नेपाल पठाई रामधुलाई गरि जेलमा हाल्नुपर्छ

  • @rameyzrai1257
    @rameyzrai1257 3 роки тому

    Mero best patrakar kishor shreshth and UA-cam channel Yuwa man Nepal.. Keel it up good work Kishor Ji

  • @menulama651
    @menulama651 3 роки тому +341

    यो लाज सरम नभएको मान्छे । दुई लात हान्नु पर्ने येस्लाइ

  • @chandralawati4367
    @chandralawati4367 3 роки тому +32

    अर्काको बुढी ताक्नेलाई फेरी माफ माग्नु पर्ने रे हा हा यो खातेलाई रामधुलाई दिनु पर्ने हो

    • @yambista1772
      @yambista1772 3 роки тому +2

      यो अर्ध पागल जस्तो छ अनि आईमाई लाई पनि 2 झापड लगाउनु पर्ने हो

    • @ramdahal8993
      @ramdahal8993 3 роки тому +1

      सहि कुरा

  • @rimamajhi4581
    @rimamajhi4581 3 роки тому +163

    किशाेर सर हजुरले शहि कुरा गरनु भयाे खुसि लागेयाे

  • @RBMagar-mm7di
    @RBMagar-mm7di 3 роки тому +10

    किशोर श्रेष्ठ जी तपाईलाई धेरै धेरै धन्यवाद र यो मूर्ख लाई छिटै नेपाल झिकाई यसलाई कानुनी प्रकि्रया बाट कारबाही गर्नु पर्छ यसको कुरा सुन्दा अपराधी नै हो

  • @navinsagar9401
    @navinsagar9401 3 роки тому +201

    तेज प्रदेशि जि अाफ्नो बुढि सँग अरु बोली दियो भने कस्तो लाग्छ नि याद गरे हुन्छ

  • @laxmishrestha1442
    @laxmishrestha1442 3 роки тому +2

    किसोर भाइ लाई सलुट छ सधै भरि सत्य को यसरी नै साथ सपोट गरि राखनु होला धनय वाद छ भाई

  • @dipakkumartamang1920
    @dipakkumartamang1920 3 роки тому +85

    पत्रकारले यो भन्दा ठुलो काम के गर्न सक्छ सलाम छ भाइ तपाईंको काम प्रती ।

  • @sanjayasirmal6142
    @sanjayasirmal6142 3 роки тому +2

    🙏👏सलाम छ किशोर सर धेरै नलेखमहोला मैले लेख्न मन लागेको कुराहरु गुटुगं टुंग देखिसके

  • @anusubba1014
    @anusubba1014 3 роки тому +217

    पत्रकार भाई को कुरा ठीकै हो वे गतिछाडा राई लाज लाग्दैन तलाई गतिछाडा

    • @rajuneupane2369
      @rajuneupane2369 3 роки тому +1

      bimala pani same gati chhada aaimai rahechha

  • @durgaloves9493
    @durgaloves9493 3 роки тому

    एकदमै सहि भन्नू भयाे किसाेर सर हजुर लाई धेरै धेरै भन्यबाद छ बिगेक्रेकाे घरबार मिलाईदिनु भयाे खुसि लाग्याे

  • @sandhyagurung903
    @sandhyagurung903 3 роки тому +70

    पत्रकार भाई ले ठिक भन्नु भो. यो लाज सरम नभाको मान्छे रैछ.

  • @sharadapant2336
    @sharadapant2336 3 роки тому

    युवामनको भाइलाइ धन्यवाद टक्र्याउन चाहन्छु कति राम्रो काम गर्नुभएको छ

  • @laxmishah8643
    @laxmishah8643 3 роки тому +120

    याे तेज लाई खुट्टा फाचिनि गरि हानु पछ अनि ठिक ठाउँ मा आउछ

    • @manukamagar288
      @manukamagar288 3 роки тому +1

      Anuhar.na.danuwar.ko.thulo.kura.garx

    • @kumaralone9878
      @kumaralone9878 3 роки тому

      पकाई चकरमाई रहिचा जसाताे लागे नेपाल लयार करङ भाचनु परच अरुकाेघर बारबिगारनिलाई तेयाे जेजभनेलाई पत्र कार जियु

  • @chandanichandanibudha7915
    @chandanichandanibudha7915 3 роки тому +4

    किशाेर जि सहि जवाफ दिनु भयाे👏👏👏👏

  • @kumarlama3215
    @kumarlama3215 3 роки тому +85

    यो प्रदेशि राईलाई नेपालमै जिकयार कारबाहि गर्नु पर्छ किशोर दादा

  • @nabinshrestha532
    @nabinshrestha532 3 роки тому

    धेरै खुसी लाग्यो पत्रकार भाइले यति राम्रो काम गरि फुतेकोलाइ जुताइ दिनु भयेकोमा धेरै धेरै धन्यबाद।भाइको कार्यछेत्रमा सफल मिलोस यहि मेरो सुभकामना ।

  • @yogeshlimbu7573
    @yogeshlimbu7573 3 роки тому +96

    तेज भाइ बिमला बहिनीकाे श्रीमानकाे भुमीकामा तपाइ भए नि ? मिडियालाइ दाेष नदिनु, पक्ष-बिपक्ष भन्दा पनि न्याय र अन्यायकाे कुरा गराैं जाे अन्यायमा परेकाे छ उसकाे पछि वा उसकाे साथमा मिडिया मात्र हैन अाम मानिस हुन्छन् ।

    • @sirjanarai419
      @sirjanarai419 3 роки тому +1

      सहि भन्नु भयो योगेश लिम्बु जी

  • @sachidhakal9046
    @sachidhakal9046 3 роки тому +8

    पत्रकार भाई तपाई लाई धेरै धेरै धान्यबाद

  • @chamlingrai6172
    @chamlingrai6172 3 роки тому +113

    यसलाई कालो मसो दल्नू पर्छ अनि मात्र थाहा पाउछ

  • @suhanajalari7106
    @suhanajalari7106 3 роки тому +8

    Ek dam khusi lagyo dai patrakar bhnya ko yesto hunuparcha

  • @aitasinglimbu2246
    @aitasinglimbu2246 3 роки тому +66

    यो गोरु सङ्ग बोलेर काम छैन मान्छे लगाएर जहाँ छ त्यहीँ गोरु चुटाइ दिएपछि मात्र ठाँउ मा आउछ।

  • @naribanAidi3
    @naribanAidi3 3 роки тому +24

    यो तेज प्रदेशी लाई नेपाल झिकाएर जेल हाल्नु पर्छ है ?

  • @moonstar3919
    @moonstar3919 3 роки тому +68

    तेरो पनी घर घरमा बुढि छ भने यस्तो गरे तिमी कसतो हुन्छ एक चोटी सोच

  • @dbmagar2497
    @dbmagar2497 3 роки тому +4

    पत्रकार किशोर सर लाई नमन!पुनर्मिलन गराइदिनु भयो,खुशी लाग्यो!

  • @chamlingmanohar3377
    @chamlingmanohar3377 3 роки тому +8

    किस्वर जि, अलमोस्ट पत्रकार हरु मध्ये तपाईको तर्क,विचार,बोल्ने शैली 100% सहि छ।अन्यायमा परेकालाई न्यायिक कुरो दिनु र अन्याय गर्नेलाई निडर भएर प्रति प्रश्न गर्नु,नडराउनु,र डटेर कुरा गर्ने शैली मलाई मात्र होईन संपूर्णलाई मन परेको छ।सधै समाजमा कु कृति,वसंगति,विकृति फैलाउने गन्दकि,नालिको किराहरु सग यसरी नै डटि रहनु होला,सारा नेपालिहरु तपाईको साथ रहि रहने छौं,धन्यवाद!!

  • @basantagurung9417
    @basantagurung9417 3 роки тому +4

    मिलाएर पठाउनु भएको मा धन्यबाद छ दादा हजुर लाई 🙏🙏🙏

  • @सुस्मिताबान्तावा

    एकदमै खुशी छु किशोर दाई म पनि बिगि्रएको घरबार फेरि पनि हजुरले मिलाईदिनु भयो । किशोर दाई हजुरको यो राम्रो काम को लागि म पनि हजुरलाई समान र सलुट गर्न चाहान्छु ।

    • @bantawarai5412
      @bantawarai5412 3 роки тому +1

      Turi katnu parxa yasko

    • @nirurai2382
      @nirurai2382 3 роки тому

      Aimai usto vaipaxi Rai le phone garxa ta ho dai2

  • @kashamthapa5562
    @kashamthapa5562 3 роки тому +3

    पत्रकार किशोर श्रेष्ठ जि हजुर को काम लाई सलुत छ।

  • @dilusalimbu6005
    @dilusalimbu6005 3 роки тому +33

    यो आईमाई लाई यस्ले एकोहोरो बनाएकोछ तेजको मायाले बिमलाले यस्लाई जोगाई राखेकोछ तेहि भएर यस्को हिम्मत बडेको हो यिनिहरु लागेकै हो तेजलाई अप्ठ्यारो पर्छ भनेर मात्र यो बिमला घर गाको हो

  • @rupesharjun7644
    @rupesharjun7644 3 роки тому +3

    धन्यवाद किशोर भाइ तपाईंको काम लाई सलुट छ

  • @raidipa8764
    @raidipa8764 3 роки тому +110

    गति छाडा प्रदेशी लाई नेपाल झीकायर भाटा हानु परछ 😡😡😡😡

    • @كاتشيماغا
      @كاتشيماغا 3 роки тому

      हान खाते लाई दात झरनि गरि साले खातेलाई लाज पचायर बाेलनि साल

  • @krishnaKrishna-pl5nq
    @krishnaKrishna-pl5nq 3 роки тому +8

    सलाम किशोर सर 🙏

  • @lifechanelnepal
    @lifechanelnepal 3 роки тому +66

    पागल दिमाख खुस्केको तेज तिमी त थुक्का अर्काको स्वस्नीले नपुगेको मलेशियन लाउरे

  • @americangirlrajina3586
    @americangirlrajina3586 3 роки тому

    किशोर सर हजुरलाई मनैदेखि धेरै धेरै धन्‍यवाद दिन चाहन्‍छु म अहिले लमजुङ बाट हेदैछु दादा

  • @sumitarai9982
    @sumitarai9982 3 роки тому +69

    पत्रकार सर कल रेकर्डिङ हेरेर नेपाल झिकाउने काम सुरु गर हुन्छ अरुकाे घर बिगार्ने अनि कुरा ठुलाे गर्छ।

  • @prabinkanxa8295
    @prabinkanxa8295 3 роки тому +1

    किसोर जि यो video हेरेर मलाई good लाग्यो ।

  • @sanjibdahal6600
    @sanjibdahal6600 3 роки тому +40

    Kisor sar koo hjr laii dherei dherei dhandebad

  • @rameshra4990
    @rameshra4990 3 роки тому

    अबदेखि बिमलाभाउजुलाइ भूलेरपनि फोननगर्नु तेजप्रदेशि राई भाइ ।यसरिअरुकोमिलेकोघरबारबिग्रिन १ सेकेण्डलाग्दैन । त्यहिठाउँमाअाफूलाइ राखेरहेर्नुत एकचोटि ? झण्डै किशोर सर मलेशिया अाउनपरेन जमनामिडियाकोछ भूलेरपनि तपाइहामिहरुकसै यस्तागल्टी नगर्नअनुरोध गर्दछु । लाखौलाख धन्यबादछ किशोर सरलाइ ।

  • @chitraadhikari5473
    @chitraadhikari5473 3 роки тому +59

    गलत क कस्को छ पुलिस केश तु गरौ। नानाथरीका कुरामा मिडिया प्लस अन्ने कोहि बोल्नु भन्दा केटा र केटि को कल रेकर्ड चेक गर्नु पर्यो प्रष्ट हुन्छ

  • @apsarakc1747
    @apsarakc1747 3 роки тому +15

    पत्रकार भाई योो मुर्ख हो यस्को औषधि छैन, पत्रकारलाई किन मुख लागेको नेपाल झिकाउनु र जेल चलान गर्नुपर्छ।

  • @karunadangi3034
    @karunadangi3034 3 роки тому +71

    अर्काकाे घर बिगार्ने येलाइ कार्बा गर्नुस् भाइ नेपाल निकाल्नुस भाइ

  • @bharatsunar4790
    @bharatsunar4790 3 роки тому

    पत्रकार किसाेर श्रेष्ठ ज्यु तपाईंको कुरा 100% सहि छ

  • @khantikhanti3220
    @khantikhanti3220 3 роки тому +72

    ए तेज राई चुप लागेर बसे हुन्छ भरै लहरा तान्दा पहरा तानिएला भोलि आफ्नो घरबार भत्किएला इज्जत को ख्याल राखेकै राम्रो

    • @purbeliketo8561
      @purbeliketo8561 3 роки тому +2

      to ta vai sako sar abata

    • @durgashrestha5533
      @durgashrestha5533 3 роки тому +3

      A tej rai ta chup lag

    • @binarai5888
      @binarai5888 3 роки тому +2

      Ho mero vanaini ahi ho.ajha uslai galti dekhayore k nepali jantako dimakha xina k galti k sahi vanera.yo teje r bimliko t kurai sunda para tatinx ho.galti gare paxi cool vaera bolnuni .bijhara buda chai sarei maya lagdo j bolnu vayo tyo budale thik bolnu vayo.aba jej bmli chup lagera afno afno ghar gristhi basalera basnumai best hunx

  • @enokbisunkey6438
    @enokbisunkey6438 3 роки тому

    माफी त प्रदेशी ले माग्ने हो 100%

  • @santukhadka4727
    @santukhadka4727 3 роки тому +30

    यसलाइ नेपाल आयो भने जसले भेट्यो उसैले धोबी हान्नु,

  • @yoznalimbulimbu4878
    @yoznalimbulimbu4878 3 роки тому

    you are so Honest and Brave Hero kishor Ji From Darjeeling

  • @belarai6791
    @belarai6791 3 роки тому +18

    Patrakar sir sahi kura vannu vayo 🖒 🖒

  • @omsarumagar1622
    @omsarumagar1622 3 роки тому

    धन्यवाद पत्रकार किशोर श्रेष्ठ ज्युलाई🙏

  • @balbdrrai9708
    @balbdrrai9708 3 роки тому +37

    यसलाई लात हान्नु पर्ने यसको बुढी लाई पनि कसैले बार बार कल गरे के गर्छ यो गढाह तेज प्रदेशी राई भन्ने लाई मलेसियामा बस्ने साथीहरूले लात हान्नु कि तामिल लगाएर बार बार बिमला राई लाई फोन गरेर बोल्ने मुख च्याती दिनु लगाउनु पर्छ।

    • @surendrathing6969
      @surendrathing6969 3 роки тому +2

      Kun thau rachha sir malaysia ma thegana dinu ta sale kukurlai yahi thik parnu paryo

    • @semigenlimbu6331
      @semigenlimbu6331 3 роки тому +1

      100% Sahi

  • @sanukhadka1762
    @sanukhadka1762 3 роки тому +1

    किसोर सर लाई धेरै धन्यवाद एउटा घरवार भतकनु बाट जोगाउनु भयो सलाम छ तपाईं लाई 🙏🙏🙏

  • @sunildn3678
    @sunildn3678 3 роки тому +53

    घर मा फेम्ली होला यो प्रदेशी भनाउदा को किन अर्काको घर बिगारेको ? चोर खाते

  • @lachhinkumarthapa4987
    @lachhinkumarthapa4987 3 роки тому +3

    किशोर भाई weldone राईट मा फाईट खेल्नु पर्छ छुटेको परिवारलाई मिलाई दिनु भयो l तपाईलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु । 🙏🙏

  • @dhanushkhadkabeendash8007
    @dhanushkhadkabeendash8007 3 роки тому +45

    प्रदेसि राई को रामधुलाई हुनुपर्छ साला बेकुफ

  • @mayagurung3897
    @mayagurung3897 3 роки тому

    यो लाज नभाको यसको बुढी लाई अर्कैले लगेर यसलाई नी माफी माग्न लगाउस
    बढी बाठो बकबास गर्दी रहेछ इजेत भाको भए पो बिजेत हुन्छ त
    किशोर सर यसलाई ताहा लगाउनुस्

  • @rurusagar4094
    @rurusagar4094 3 роки тому +46

    किशोर जि सोलिट छ हजुर लाई 🙏🙏🙏🙏

  • @yamthapa477
    @yamthapa477 3 роки тому +9

    किशोर जि लाई शाथ दिने जति यता हाजिर हौ त।

  • @sagarneupane3771
    @sagarneupane3771 3 роки тому +25

    दाजु बहिनि यस्तो हुन्छ घन्टौं फोनमा कुरा गने प्रत्येक दिन?

  • @NAREN20203
    @NAREN20203 3 роки тому

    किसोर जि तपाइले सहि कुरा गर्नु भयो ।। यो होनित तरिका

  • @saradhaujhali8902
    @saradhaujhali8902 3 роки тому +60

    तेज जी तपाईंले ढाड खुसकीने गरी खानु पर्ने हो।

  • @tejilokunwar3709
    @tejilokunwar3709 3 роки тому +1

    तेज प्रदेसिलाइ किटन्यापको मुध्दा मा कारागार ठोक्नु पर्छ

  • @gyanudahal244
    @gyanudahal244 3 роки тому +22

    Kisora sir always .

  • @munnushrestha9922
    @munnushrestha9922 3 роки тому +1

    Very good Kosher vai tapai ko kura garne saile dherai ramro

  • @birajthapagorkhali7050
    @birajthapagorkhali7050 3 роки тому +22

    अाेई भाइ मलेसिया कुनठाउमाछस? तलाई म भेट्न चाहन्छु।

    • @indushahi4242
      @indushahi4242 3 роки тому +3

      Xi yo saram na vayeko pardesi thukka

    • @chiranchhetri8898
      @chiranchhetri8898 3 роки тому +4

      मलाइ नि भेत्न मन ला को छ यो काहा छ। पत्ता लगाउ है
      यस्ले भोलि आर्का को घर बिगार्छ ।दाइ र बहिनी जस्तो पबित्र नाता लाई नै बदनाम बनायो

    • @surendrathing6969
      @surendrathing6969 3 роки тому +2

      @@chiranchhetri8898 ho ho sir yasle aruko pani bigarxa yaslai malaysia mai pata kasne gari bhata hannu parxa

    • @chiranchhetri8898
      @chiranchhetri8898 3 роки тому +1

      @@surendrathing6969 yes

    • @hgyohj3228
      @hgyohj3228 3 роки тому +2

      hjr.malaysia kunthauma xa jatha lai dhobi haneho.

  • @pushpalama5734
    @pushpalama5734 3 роки тому +3

    तपाई महान हुनुहुन्छ किशोर श्रेष्ठ जी।

  • @dkomeshwardhimal4279
    @dkomeshwardhimal4279 3 роки тому +48

    प्रदेशि लाई कानुन पात कारबाई गरनु परछ

    • @nabinkc7676
      @nabinkc7676 3 роки тому

      oii taj tero budi lai aru sanga sutna patha ani mafe magna sakxa sala

  • @anitagiri1963
    @anitagiri1963 3 роки тому +1

    Patrakar sir 🙏🙏 yo mancha lai nepal jhekayara jasari pani karbai hos

  • @ginabasnet6553
    @ginabasnet6553 3 роки тому +32

    Yaslaai aruko gharko kuraa kko chaso.yo nakacharo laai nepal jhikaayara sisno paani laaunu parx.sir

  • @unluckyman3453
    @unluckyman3453 3 роки тому

    यो होनी पत्रकारिता भनेको दोषी लाई हदै सम्मको कारबाही गर्नु पर्यो । त्यो आइमाईको मुख,देख्दा बोलेको सुन्दा र यो तेज परदेशी राई उस्तै रैछन । राम्रो काम गर्नु भो पत्रकार जी राम्रो काम गर्दै अगाडि बढ्नु होला गल्ती गर्ने लाई कारबाही होस् धन्यवाद।

  • @susmarai1206
    @susmarai1206 3 роки тому +16

    ओहो कस्तो कुरा अर्काको घरबार बिगार्ने अनि फेरि उसैको ठुलो ठुलो कुरा 😡😡 यति कुरा भैसकेर पनि आझै गल्ती को महसुस नहुने.. मान्छे यस्ता लाई भन्छन् पागल 👊😡 यो मान्छे लाई त श्रीमान र श्रीमती मिलेर गए मिलेर बसे झन खुशी हुनु पर्ने झन यस्लाई रिस उठेछ पागल 😡😡

    • @samyoklimbu2794
      @samyoklimbu2794 3 роки тому

      राईहरु सबै राई यस्तो नहोलान तर तर एक दुईजना राई ले मसँग नि येस्तै कुरा गरीरछ नाम चाहिँ नलिउ होला कुनै दीन कुनै ठाउँमा भेट्छुहोला मैले तीनिहरुलाई।

  • @शिलाबुढाथोकी

    Kishor sir hjr lai chi ma salam garxu hai hjr ko kura 100% good x

  • @janulama7725
    @janulama7725 3 роки тому +14

    Kisor sir le atti ramro kura garnu hunxa hai thank you hjur lai bikreko manxe haru lai sabar dinu vo katti ramro kura garnu hunxa hai kisor sir tyo aamai ra rai ko kura chai sunnu nai mn xaina xi

  • @SsSs-jj7qv
    @SsSs-jj7qv 3 роки тому +1

    Good job my dear journalist brother

  • @ritasunowar4055
    @ritasunowar4055 3 роки тому +21

    राई भेरो हुन्छ भन्थे होरैछ

    • @suechams7897
      @suechams7897 3 роки тому

      Mukh samhalera bol hai baini. Jaat ko aadhar ma character analyse nagar

  • @ajitarai3375
    @ajitarai3375 3 роки тому

    Mr. Shrestha good counter from your side ..with tej

  • @aratipoudel7251
    @aratipoudel7251 3 роки тому +9

    किशोर भाइ धन्यवाद

  • @bhimsunar2257
    @bhimsunar2257 3 роки тому

    किशोर श्नेस्ट भाई को जवाफ सहि छ

  • @nepaligamar9217
    @nepaligamar9217 3 роки тому +13

    नेपाल झिकाउनु सर कलदितेल हेर्नु पर्छ सर

  • @arjunqatar8731
    @arjunqatar8731 3 роки тому

    धन्यवाद किसोर ब्रो गुड जब

  • @santukhadka4727
    @santukhadka4727 3 роки тому +27

    यो खातेलाइ किन सर भनेको किशोर भाइ।

  • @kamalmani1453
    @kamalmani1453 3 роки тому

    किशोर को पत्र कारिता मन परयो👍🙏🙏

  • @bishnuregmi1223
    @bishnuregmi1223 3 роки тому +9

    किसोर जिलाई धन्यवाद छ तर ई दुबैको कल रेकट बाहिर ल्याउनु पर्छ तर म राई लाई म यो भन्छु कि यदि राई को श्रिर्मति लाई अरु कसैले दुई दुई घन्टा सम्म कुरा गरे के गर्थो त्यो राईले

  • @hirabk7401
    @hirabk7401 3 роки тому +6

    यो मान्छे लाई अल्ली कडा सजाय हुनूपर्छ यो अल्ली ठुलो भाछ पत्रकार सँग एति ठुला कुरा गर्ने ले त्यो सोझो बुडो लाई के के भनेहोला

  • @ManishaRai-yr5mo
    @ManishaRai-yr5mo 3 роки тому +15

    यो पर्देसी राईको दुईवटा गेरा अनि एउटा् केरा काटेर फाल्नुस त पत्रकार ज्यु सारै चिलाएछ्🤔🤔🤔🤔जाठा बोका बहिनीलाई घन्टौ कुरा गरिन्छ घरमा बुढी छोराछोरी लाई बिर्सेर ???

  • @parbataparbata9703
    @parbataparbata9703 3 роки тому

    Thank you so much sir hajur lae uha haru ko punar Milan garae denu vo ramro Kam garnu dae

  • @hehe-nz5qe
    @hehe-nz5qe 3 роки тому +6

    तेज प्रदेशी राइ दाईको पनि त श्रीमती हुनुहुन्छ होला यदी उहाँको श्रीमतिले पनि अरू कसैसंग त्यस्तै गर्यो भने मन कस्तो हुन्छ होला गहिरिएर सोच्नोस तेज प्रदेशी दाई ।

  • @christkonimti7444
    @christkonimti7444 3 роки тому +2

    यो मान्छे लाई नेपाल निकालेर कार्बाहि गर्नुपर्छ