Mlai bani sarai man paryoni💟💟🥀😅hamro urgen Dongko voicemail ummaa❤️😘😘😅love it my faourite heroharu Bijaye dong malika mahut Urgen Dong💯💯💯💯💖🙈🙈😘😅mlai feri aru geet jaiyo
टाढा भएनि जत्तिको माया पाउला नपाउला आफ्नो ठाउमा छ मेरो चाहिँ मन छोयो । ❤️ Thank you urgen dong for such a beautiful song lots of love ❤️ Big congratulations team 👏
maIika dee Iai dekhni betekai Paul da ko yad aauxa 😥tada vaye pani 2 ma sangai na vaye pani 3 ma pm Jodi Iai sangai herna paiyos 🙏badly miss u Paul da 😥anyway best wishes whoIe team👏sabai ko ramro hos 🙏🙏🙏
केहि दिनमै आउला मत बरु आफ्नो ख्याल गर याद आउदा रुने हैन मलाई एक call phone गर💛 Thank you everyone for giving love & support हजुरहरुले सुनेर/हेरेर साथ दिनुहुनेछ भन्ने आशा गरेका छौ है 🎵🎥 #जय संगीत
मेरो एक नम्बर रोजाईको नव गायक गायिका उर्गेन अस्मिता सधै सांगीतिक शिखर चुमि रहनु शुभकामना तथा बधाई छ सदा हाम्रो साथ सपोर्ट रहने छ।।। टाढा भएपनि दुई अत्यान्तै राम्रो छ❤️❤️
सार्है नै मिठो गित.. Urgen Dong ज्यो-ज्यो को स्वर जति सुने पनि सुनिरहनु लाग्ने.. धेरै धेरै बधाई अनि शुभकामना टिम लाई अनि धन्यवाद यति मिठो गित ल्याउनु भएकोमा 🙏❤️💕
Hamro urgen Dongko voicemail nai atti mitho xa ni ta hai hjr haru 💯💯❤️❤️%my from Gorkha Barbak ma esdo geet haru dheraii maya garxhu herna mn lagxa Aadhunik geet haru
केही दिनमै अाउला म त बरु अाफ्नाे ख्याल गर याद अाउदा रुने हैन मलाई एक कल फाेन गर। This line is so epic level and heart touching level..😍😍😍😍😍😍😍 Best of Luck All of you team😍
अति नै प्रिय गीत सबैको मन मा बस्न सफल भयेको "टाढा भय पनि" को दोस्रो भाग को साथ मा उपस्थित हुन्भयेको मलाई अतिनै खुसि लागेको छ आशा छ येस्तो मिठो अनि लोकप्रिय गीत को कमि कहिलै गराउनु हुन्न भन्ने 😊सुभकामना सम्पुर्ण टीमलाई ❤️
नयाँ बर्षा नजिकिदै गर्दा उर्गेन जि को नयाँ गीत सुन्न पाइयो एकदमै राम्रो लाग्यो धेरै पटक दोर्यैइ तेर्यैइ हेरे नयाँ साल संगै नयाँ गीतले लाखौं हजारौं करोडौं सफलता मिलुन शुभकामना उर्गेन जि लगायत सम्पुर्ण टिमलाई 💗🙏🙏
कति धेरै राम्रो शब्द संगित हरु धेरै धेरै मन पर्यो तर यो भिडियो मा अभिनय धेरै कम भए जस्तो लाग्यो सायद , टाढा भए पनि 1 मा पल शाह को अभिनयको कारणले होला पल शाह लाई धेरै मिस गरिरहेका छन् सारा नेपाली
हुनत हो दाइ हजुरको भनाई तर male version ma pual thiyan female version ma chai thiyo pual . na fheri urgen ji le female version Pani nikalnu hunxaki female version maa chai pual Ra Malika ko Jodi dekhinxaki aasha garaman
Tadha Vaye Pani 2
Behind The Scene💛🎵🎥
👉🏻ua-cam.com/video/pf6AU-YEXoY/v-deo.html
0
ramro xa song
@@amartamrakar7928 suppap song♥️♥️♥️♥️
99
Fabret song❤️❤️❤️
साह्रै मिठो है। आहा😍 बधाई अनि शुभकामना सबैमा।😍🙏
Bigfan dai hajur
Tmile po ramro gardainau ta ah jindagi Vanna tk xa 🤣😂😂
@@sudipbhandari86 thank you
Mlai bani sarai man paryoni💟💟🥀😅hamro urgen Dongko voicemail ummaa❤️😘😘😅love it my faourite heroharu Bijaye dong malika mahut Urgen Dong💯💯💯💯💖🙈🙈😘😅mlai feri aru geet jaiyo
Ho dai lastai ramro
गितले सारै मन छुयो तर पल बिनाको मलिका खल्लो भयो No.1 PM Jodi Miss you paul dai 😍😍😍😜😍😍😍 Paul is king😍😍😍😜
गीतको एक-एक शब्दले मन छोयो मात्र कमि भनेको पल शाहको भयो !❤️❤️❤️
we love pm jodi❤️
justice for paul shah❤️❤️❤️
😥😥😥Umm sachi paul shah bhaideko bhaya kati ramro hunthyo hola hao😊😍
Yesto kura haru chai aba samjhine pani chamkine
Saihoo yll pal vy ko vy dheree ramroo hunthiyoo pal laii birser mastigariiko x 🤘
Jau tmi paul sato jel basna......
Jahilee tesailaii dinu parxa ra aru laii panii dinu pareunii
अती मीठो लाग्यो गीत ❣️❣️ प्रदेशी सँग पनि मिल्ने भएर झनै मन पर्यो 🙏 बधाइ छ सम्पुर्ण team लाई !!!
सबै पुगे पनि केही नपुगे जस्तो आभास हुँदै छ miss u paul shah दाई😥❣️🙏
Um
Same
miss u paul ❤️
सहि कुरा
umm
टाढा भएनि जत्तिको माया पाउला नपाउला आफ्नो ठाउमा छ मेरो चाहिँ मन छोयो । ❤️
Thank you urgen dong for such a beautiful song lots of love ❤️
Big congratulations team 👏
Getty images you sent to
W you have
पल विना मलिकालाई हेर्दा स्वाद नै भेटिएन् पल तिमी जितेर छिट्टै आउ है तिमी वरावर यहाँ काेही छैन् हुने पनि छैन्😭😭😭
Sahi vanuvyo paul bina sansar nai adhuro jasto 😭😭
sansar tw navannu music industry chahi ho
pal ta kohi boka niskiyo hajur
हाेस राखेन नतिजा के हाेला भनेर,फस्याे विचरा😅
Man dukhyo paul ko thauma arulai dekhda so 💔💔
दस पटक भन्दा धेरै सुने दिन मा हजुर झन सुनुम सुनुम लाग्छ।। हजुर love from jhapa Urgen Dong..... 💏💏💏
Same
पल शाह दाजु बिना त चिनी बिनाको चिया जस्तो लाग्यो हौ....बधाई र शुभकामना गितलाई पार्ट १ जस्तै चर्चित होस् चाढै करोड क्लबमा प्रबेश गरोस शुभकामना 💥
सफलता ले शिखर चुमोस भाई
सई यार 😢😢
मिठो अनि प्यरो गीतको साथमा नयाँ बर्षको सबैलाई शुभकमना💖💖💖
🥰🥰🥰🥰🥰
Hop you guys may be traini
Paul bina teti ramro ragena bt safalta ko subhakamana...
पल शाह भैदिएकाे भय कति मज्जा अाउनि थियाे ❤️❤️❤️
Obviously.
Yesss
Ho ho
Syd Paul vako vay yo song ma ajha kati sypar hit hune thiyo 🥰💓💓
Yes Paul vako vae Ma aafai dherai patak herthiye
I ALREADY KNEW THAT THIS SONG WOULD LOVED BY EVERYONE😊😊
ITS 4M+
LETS MAKE IT 10M ASAP😊😊
St_man😎
तिमी मायालु भन्दै दिनहरु गन्दै बस है पर्खेर
केही दिनमा नै आउला म त सानू तिमिलाइ नै सम्झेर
❤️❤️🤟😘😘😘
उत्कृष्ट निर्माण🤟❤️
Who is Urgen Dong?
He is a Singer, lyricist, composer, Arranger and director. 5 qualities in one person, never ever seen such a talent guy.🙏🙏
Right
as well as model
Right
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Right 😊
जोडी त पलसङ्गै सुहाएको थियो.....! Miss u more paul....😍😍 and love u always ....😘😘😘
Yes
Poul jel gayepaxi Kasari poul sang banaux ta video
Right
Bro aksari pal sang badi suhayeko thiyo. Yini haru Kati ramra dekhiyeka xan sath ma. Jealous hanahu true bolne gara.
काको भैंसी हानुवा होयो
गित त धेरै राम्रो छ,मन छोयो कमि भयो पल जि को ! we miss paul😍😍
Pal saha ko xito riha gara
यो गितमा पनि पल शाहनै हुनु पर्ने धेरै राम्रो हुन्थ्यो miss you paul dai
यो video मा पनि पल दादा
भएको भए अझ झन् कति
स्मरणीय देखिन्थ्यो होला 🖤🖤🖤
maIika dee Iai dekhni betekai Paul da ko yad aauxa 😥tada vaye pani 2 ma sangai na vaye pani 3 ma pm Jodi Iai sangai herna paiyos 🙏badly miss u Paul da 😥anyway best wishes whoIe team👏sabai ko ramro hos 🙏🙏🙏
I really love the way he use tamang language in the middle of song.
He never fail to make us(tamang people) proud..
Keep growing जोजो💜🇳🇵
गित धेरै नै राम्रो लग्यो , सम्पूर्ण टिमलाई शुभकामना साथै यो गितको संगीतले हाम्रो रियल हिरो 'पल शाह' को सरै याद दिलायो😍😍😍 धेरै सम्झना Paul Da
आशा गराैँ अर्को काममा संगै देखिन पाउने छाैँ! सबै जना भगवान संग प्रार्थना गराैँ पल निर्दोष साबित भएर चाँडै यस क्षेत्रमा फर्कियोस्।। love u paul😍😍
Ta ko hosh ra jatha😂😂
धर्म गरेर जेल गयको होइन होला त ???
Paul is king best real hero hunu parxa
Guru
Wow kati ramro song❤️❤️love it... malika lai dekhda paul daju ko yad aayo ❤️❤️
अब याे िगत लाइ Trending मा लानु Parx
हार्दिक बधाई छ धेरै राम्रो लाग्यौं अडियो भिडियो ।
पल बिना कता कता के अपुरो भको महसुस भयो धेरै सम्झना पल छिटो बाहिर आयर हजुरको भिडियो हेर्ने मन छ
Miss you king Paul dada dheri miss gareako xuu 😭😭😭😭 hjr vako vaye Kati ramro huntyo 😔😔
Same ho hajur yo video ma panie pal dada lie nai rakhanu partho yo tim la galtii garyo xa hai
@@AshokBasyal444 poul dai jail ma xan ani kasari rakhnu ta
@@AshokBasyal444 😭😭😭
@@sabinthokar5480 😭😭
केहि दिनमै आउला मत बरु
आफ्नो ख्याल गर
याद आउदा रुने हैन
मलाई एक call phone गर💛
Thank you everyone for giving love & support
हजुरहरुले सुनेर/हेरेर साथ दिनुहुनेछ भन्ने आशा गरेका छौ है 🎵🎥 #जय संगीत
🤟🤟🤘🥰🥰👌
💖💖😘😘
Ramro cho song best'of luck all team
Damii starting nai man pareu
Nice 👍👍
पलको अहिलेको रियल कथा मा भनिएको भए सबैलाई रुवाउथे।
Sai ho hjur
Right
यो गीतमा पल र मलिका को जोडी भय सुन मा सुगन्द हुन्थ्यो ,आस छ एक्दिन हुनेछ !!♥️♥️
यो गितमा पलशा दाइ हुनु भयको भय अझै राम्रो हुन्थियो होला miss you pal dai❤️❤️❤️❤️
एकदम मन पर्यो
बहुमुखी प्रतिभाशाली उर्गेन दोङ तथा सम्पूर्ण टिमलाई सफलताको शुभकामना !
पल बिना Tadha vaya pani अधुरो miss u pal गित राम्रो छ तर पल नहुनाले नुन बिनको तरकारी जस्तै लागो
Ummmm honi hjr
एउटाई मान कत्ती जित्नु हुन्छ उर्गेन जि कत्ती राम्रो गित हो के खानु हुन्छ हो उर्गेन दोङ्ग जि स्वोर मा फिदा छ ❤️💛💚💙💜💗💚💛
पल दाइ सङ्ग भएको भए यति बेला सम्म 1M नाघी सक्थ्यो होला missu Real hero Paul Dai❤️ उत्तमनै छ गित्👌❤️
😭😭😭
pul bhai😘😪😪
आहा कति मीठो गित मन छोयो तर केही न केही कमि छ जस्तो लाक्ने miss uh paul da ❤️❤️
paul navayerw dherai ramro lagena miss you paul daa❤
Waiting tada Vaye Pani 2 Dada ❤️❤️😘🥀💫🥀😘👑👑💫💫💫🥀❣️🔥
हार्दिक बधाई छ धेरै राम्रो लाग्यौं अडियो भिडियो ।
Paul shah bhaideko vaye सुन मा सुगन्ध हुन्थ्यो we well always miss you 🙏🙏❤️❤️
अडियो भिडियो दुबै उत्कृष्ट,,, सयमा सय 💯
सफलताको शुभकामना सम्पुर्ण टिमलाई…🎼🎼🎼
Yasma Paul saha vayko vay ajha excited hunethiy 👍twra Jo vaypani dherai ramro x ❤️❤️❤️❤️
बधाई छ सबै लाई पल साह सर नहुदा मन दुखेको छ 😥😥😥miss you pual dada
पल शाह बिनाको टाढा भएपनि 2 केहि खल्लो महसुस लाग्यो 😪😪💐मलिकाको अभिनय अति नै राम्रो छ।।।। गितका सर्जकलाइ सफलताको शुभकामना 🙏🙏❤❤
सारै राम्रो गित सब्द सब्दले मन छोयो but Paul sah धेरै Miss हुनु भयो miss you Always Paul jee❤️❤️❤️🥀
धेरै राम्रो छ गित🎼
Congratulations n good luck entire
team🎼🙏
पल शाह हुदा झन सुनमा सुगन्ध हुन्थ्यो ।। well keep it up all entire team for such a 😘😘 heart touchable lyrics and content
पल बिनाकी मलिका! पल बिनाको टाढा भए पनि २ खास्सै मज्जा आएन
Missing King Paul shah💜
यो भिडियो जो जस्ले हेर्दै हुनुन्छ उहाहरुको बाबा आमाको आयु लामो होस ! तपाईको ममिको सुस्वास्थ्य को कामना गर्दछौ !
Miss you❤️🌹🌹 paul shah🌹🌹 nepali real hiro sachai paul bhayeko kasto huntho
पल बिनाको हरेक भिडियो खल्लो लाग्छ, जतिसुकै राम्रो शब्द-संगीत स्वर र अभिनय भएपनि🤗
सबै राम्रो हुँदा हुँदै पनि केही नपुग जस्तो भै'राछ
Missing paul shah with Malika :)
धेरै राम्रो भिड्यो अनि गीत🥰
Wow 🥰 urgen’s creation is always best of the best
Miss you Paul dada 🙏😭😭😭
P/m jodi best ❤
मेरो एक नम्बर रोजाईको नव गायक गायिका उर्गेन अस्मिता सधै सांगीतिक शिखर चुमि रहनु शुभकामना तथा बधाई छ सदा हाम्रो साथ सपोर्ट रहने छ।।।
टाढा भएपनि दुई अत्यान्तै राम्रो छ❤️❤️
वाउ मीठो अत्यन्तै उत्कृष्ट गीत....
पल जीको अभाव भने खडकियो ❤️❤️❤️❤️
💐💐💐💐💐💐💐
👏👏👏👏👏👏👏
Pal shah vako vaya jan video dami hunthu
Kati mitho geet dae music testai Mann nai xune wow I'm your huge fan urgen dae😍😍
पल शाह भय रामो हुन्थो miss you❤❤❤😘 Paul शाह
Ho ni
best wishes team paul shah dada vayako vaya jhan kati ramro hunthyo i miss you dada 🤗🤗❤️❤️❤️❤️
सार्है नै मिठो गित.. Urgen Dong ज्यो-ज्यो को स्वर जति सुने पनि सुनिरहनु लाग्ने.. धेरै धेरै बधाई अनि शुभकामना टिम लाई अनि धन्यवाद यति मिठो गित ल्याउनु भएकोमा 🙏❤️💕
Hamro urgen Dongko voicemail nai atti mitho xa ni ta hai hjr haru 💯💯❤️❤️%my from Gorkha Barbak ma esdo geet haru dheraii maya garxhu herna mn lagxa Aadhunik geet haru
Aba Data vaybni 3 bani jaiyo hai hamro urgen Dongko voicemaaii blzz🙏🙏🙏🙏❤️❤️😓😓next songs bni mlai mn paryoo
Finally at top. Congratulations to whole team. #trending no. 1.
पल साह भाको भय झन कति राम्रो हुन्त्यो होला के गर्नु पापी हरु ले फसाइ छरे miss you paul shah अनि गित पनि मीठो छ फिमेल भर्सन मा चाइ पल लाई देख्न पाम्🙏🙏🙏
Song Ani video ni ekdem RAMRO xa
Paul shah vayako Vaya
अझैं सुनमा सगन्ध थपर्थ्यो होला 🥰
Miss uhh Paul dada 😘
Justice for Paul shah
केही दिनमै अाउला म त बरु अाफ्नाे ख्याल गर
याद अाउदा रुने हैन मलाई एक कल फाेन गर।
This line is so epic level and heart touching level..😍😍😍😍😍😍😍
Best of Luck All of you team😍
पल शाह येदि यो भिडियो मा भको भये सायद trending मा हुन्थो होला पल शाह लाई हेर्न सबै को इच्छा थियो गित राम्रै छ तर we miss her (paul shah)...😥❤️
यो गित को मिठास ले मलाई अर्कै सन्सार मा लगे जस्तो छ। but miss you puhal dai 🙏🙏🙏
सामन्य तर मार्मिक शब्द सारै राम्रो गीत बनेको रहेछ मन छुयो। congratulations all team❤️❤️❤️
सारै राम्रो लाग्यो सफलताको लागि हार्दिक शुभकामना सम्पूर्ण टिमलाई
यो बर्सको अन्तिम्मा भयनी फेरि मन छुने गित सुन्न पाइयो खुसी लाग्यो बधाई छ सम्पुर्ण टिम लाइ
Miss you Paul dada
तपाइले खेल्नु पर्ने so 😢but nice song
Urgen dong
टिम त यो पनि धेरै राम्रो छ तर पनि मलाई पलजीको नै याद अनि काम आखामा खड्कीरहन्छ। 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🌹🌹🌹🌹🌹 miss you ❤️❤️❤️ dada
अति नै प्रिय गीत सबैको मन मा बस्न सफल भयेको "टाढा भय पनि" को दोस्रो भाग को साथ मा उपस्थित हुन्भयेको मलाई अतिनै खुसि लागेको छ
आशा छ येस्तो मिठो अनि लोकप्रिय गीत को कमि कहिलै गराउनु हुन्न भन्ने 😊सुभकामना सम्पुर्ण टीमलाई ❤️
नयाँ बर्षा नजिकिदै गर्दा उर्गेन जि को नयाँ गीत सुन्न पाइयो एकदमै राम्रो लाग्यो धेरै पटक दोर्यैइ तेर्यैइ हेरे नयाँ साल संगै नयाँ गीतले लाखौं हजारौं करोडौं सफलता मिलुन शुभकामना उर्गेन जि लगायत सम्पुर्ण टिमलाई 💗🙏🙏
धेरै खल्लो लागेको छ यो भिडियो मा पल शाह नदेख्दा। अब महिले यो भिडियो हेर्ने भनेको यही नहीं लास्ट पटक धेरै खल्लो लाग्यो भिडियो पल बिना त कसम
sem yaar brother ..
Same Here
मन छुयो ।अग्रिम सफलताको शुभकामना 🥰🥰
Malai pani sarai man xoyo Dami baneko xa ,2 pani bad hai xa sabailai
Urgen You look very simple but u r extremely amazing bro ! Lots of love from Wangyal . Keep shining
At ending part i just felt emotional coz i miss Paul Shah...n e y ol da bst whole team...
पक्कै पनि यो नयाँ बर्षमा सबैको रोजाईको गीत बन्नेछ 😊😊😊
Sahi ho bro😇🤗
No
miss you paul da❤️anyway lovely song malika so cute❤️
गित माेडले हाेईन महाेदय शब्द सङ्गीत ले हाे राम्रो हुने हाे सफलता काे कामना❤❤❤
I heartly miss you paul dai😢😢😢😢
paul king!!😥😢justice for him🙏🙏best song and performance congratulations all team❣❣💗💗
Paul Bina ko song adhuro lagyo......I remember Paul dada????👼👼👼❤️❤️❤️❤️❤️❤️❤️
कति धेरै राम्रो शब्द संगित हरु धेरै धेरै मन पर्यो तर यो भिडियो मा अभिनय धेरै कम भए जस्तो लाग्यो
सायद ,
टाढा भए पनि 1 मा पल शाह को अभिनयको कारणले होला
पल शाह लाई धेरै मिस गरिरहेका छन् सारा नेपाली
हुनत हो दाइ हजुरको भनाई तर male version ma pual thiyan female version ma chai thiyo pual . na fheri urgen ji le female version Pani nikalnu hunxaki female version maa chai pual Ra Malika ko Jodi dekhinxaki aasha garaman
राम्रो अति राम्रो ।❤️Support Him ❤️❤️❤️
अहिले paul दादा बहिर भयको भय paul दादा को अबिनय देख्न पाइथ्यो होला सायद 😭😭 miss you Paul dada..... lost off love ❣️😥😥
हजुरकाे गित मिठाे लाग्छ सबै हेर्छु तर
पल भयकाे भय अति नै सपर हुन्थ्याे
Paul da Bina yo geet hit hudina miss you Paul da our king
शब्दमा दम छ राजा मन थाम्न सकिन दुई थोपा आँसु झरि हालेछ😢😢 शुभकामना सबैलाई
Damiz song हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिम लाई ❤️ चाँडै करोड क्लब पुगेको हेर्न मन छ l we miss you Paul shah ❤️❤️
सारै मीठो गित
भिडियोमा अजि पल दाइ भैदियको भय ❤️❤️
निकै राम्रो गीत बनेको छ यदि यो भिडियो मा पल शाह ले अभिनय गरेको भए trending मा हुन्थ्यो होला
Jasari vaya ni teranding purayaunu paryo bro k garnu hai😣😣
@Arbin John music video king 👑 ho Paul Shah ahile samma Paul Shah ko music video syd hereko xainau bro le
@Arbin John paul ko Pini xuttai craze xani ta bro jasle Garda geetko churcha aali badi pugxa
Trending 2 ma cha Aile 🥰🥰
Keep growing, Nepal
☺😍❤from 🇮🇳
we miss you paul dai!!😘😢ramro xa congratulations sabai team lai
Big fan Malika mahat ♥️♥️♥️♥️♥️♥️ miss you Paul Dada ❤️♥️💞💘💘
टाढा भए पनि एकदम राम्रो मन पर्ने गित हो . टाढा भए पनि 2 को पर्खाईमा
Asmita your voice is really nice love from Assam💛
पल बिना अधुरो छ नेपाली music indursty।
Sahi vanu vay
Congratulation to whole team for beautiful song
bt really missing to paul shah ❤️❤️❣️❣️❣️❣️
बधाई छ ON TRENDING FOR MUSIC Urgen Dong -
Waww💜💜😘mlai dheraii man parxa yahaharuko joti waww❣️❣️❤️my faourite Bijaye Dong nd malikaa
Malai lastsi mn parneee big fan dada congratulation
crod clb ma pugosh ❣️❣️❣️❣️
Parkhai samaapt vyo ball dammiiiiii damii song😍😍😍😍😍