Mero pani tapaiko vanda kamti xaina tara continue success ko lagi agi badne kosis ma xu . Success navaye pani khiye chai sikxu sikxu vanera life bitaudai xu
Sapana pura garnalai jatti nei thulo country haru gaya pani..teha bat aafu satisfied huna,name,fame, aafu bitra bata nai khusi hunu sakidaina vane testo kam xodnu nei best..mata vanxu ki ta aafule man pareko kam garnus,ki ta aafule gareko kamlai man paraunu hos,,..mata mero lifema healthy ,wealthy ,happyness nd Time freedom..huna chahanxu..job garera,aruko underma basera hoina..business garera independent huna chahanxu..tyo pani abko 1 yrs bitra..✊✊
Dear sarita mam, Iam 14. I fixed my goal what I want to achieve in my life.I am continuously listening Dr tara jii motivation since when I was 12 year. After watching all videos of this channel .. I know the true meaning of life then I implement all words that he said . In my opinion; For finding your purpose or passion of your life. You need to read books of this writers i.e Robert t kiyoski,Dale carigne ,Brian tiracy,Napolean hill AND MANY MORE.After reading 10 books. You will able to find your all answer. That's it....
14 barsa ko sano vaiko yesto comment dekhera ekdam khusi lagyo. Maile pani 8 class padda maile vision set gareko thiye jun maile goal achieve garisakey. But setting goal and achieving goal is only event.positivity and happiness is everything. Sarita baini ley pani vai le vaneko book haru padhna suggest garxu plus "the secrete" vanne book padhna suggest garxu. 😊😊
तारा सर म आइले 17 बर्ष कि भए । हजुरको भिडियो हेरेको आज भर्खर दुई दिन भयो। आज सम्म म पनि आफ्नो लक्ष्य बाट अपरिचित थिए तर सर यो दुई दिन मा मैले आफू लाई चिने , आफुलाइ गहिरिएर बुझ्ने मौका पाए। धन्यवाद सर हजुर ले बनाउनु भएको यी motivational video ले म माथि प्रेरणा थपिएको छ। once again thank you so much sir for giving a chance to improve my life , to know my self.. Really you is my idol..
Hjrko video hereko first time ho ani ma dherai socher basxu sochda sochdai tha huna ki k garne kasari garne vaner kohi bolda ni ris uthxa so sir solution bataedinus k garda tik hunxa kasari Change garn sakin xa maile mero life lai
सम्पुर्ण युवाका तर्फबाट : motivation त एउटा माकुराबाट पनि मिल्छ,छ्यापछ्याप्ती छन even घरका भित्ताभरी, बाटोभरि तर ल अब माछा मार्ने सामाग्री किन्नलाइ investment गर्न तिमिलाइ म मद्दत गर्छु भन्ने चै कोहि छैन यो सन्सारमा।
धेरै राम्रो सरिता को कहानी सर म तपाईं सङ्ग एउटा कुरा बन्न चाहान्छु।म अहिले दुबईमा अरुको नोकर छु तर म एक्सतरा म केही business गर्नु चाहान्छु । जति सम्जे पनि यो गरम त्यो गरम मनमा मात्र खेलिरहन्छ । दिनम हजर पतक सोच्छु तर आदि नै आएन सर केही business idea सिकाउनु पर्यो ।सर
Thanks a lot Tara jee, For a motivational video. तपाईँले भन्नुभएको जस्तै Bible मा यस्ता अरु पनि धेरै असल वचनहरु छन्।✝️🎄🎆 I hope भविष्यमा पनि यस्तै videos प्रस्तुत गर्नुहुनेछ। All the Best. 👍
मैले तारा सर को आवाज बिगत को साल देखि,लगभग सधै जसो सुन्छु,सुनी रहन मन पर्छ,,अनि सधै जसो एक साल दुई साल अगाडि को वीडियो,यहाँ वीडियो र तारा सर बोलेको मात्र पुरानो हो मेरो मन मा त भर्खर बोले जस्तो लाग्छ,नया वीडियो को परखाइ आज चाई सफल भयो,,एकदम खुसी लाग्छ तारा सर को voice सुन्दै गर्दा,कति voice त म तारा सर को copy गरेर स्टार्टस पनि लेख्ने गर्छु फेसबुक मा,,
नमस्ते सर ! धेरै दिन पछि नयाँ भिडियो सुन्न हेर्न पाइयो । एकदमै खुशी लाग्यो । र सरिता जीले जुन बुझेर पनि कतिपय अल्मल, जिवनमार्ग पहिल्याउन नसकियका प्यासन र भिजनको बारेमा उठान गर्नुभएको बिसय हामी सबैको साझा बिसय हो । म सङ पनि यस्तै गुणासा थिएँ । जुन आज क्लियर बुझ्न सकें । सरको जवाफी प्रतिउत्तरका एक-एक शब्द मुल्यवान छन । सरलाई हृदयदेखि नै धन्यवाद ! सरिता जि लाई अग्रिम सफलताको शुभकामना !! जय होस् । स्वस्ती !!🌹💕💕🌹🌹
I feel good about myself watching this video, not like other motivatinal videos which built guilt and shame inside me.13:53 Dr. Tara Ji hajur lai muri muri dhanyabad bhanna chahanxu mero ankha kholi dinu vayeko ma.
Sarita g । हामी प्रेम, अानन्द र शान्ती सँग बाँच्नकालागि जन्मेका हाैं । याे जीवनकाे स्विकार भावबाट प्राप्त हुन्छ । गरेर दुनियाँलाई देखाउने हाेईन । गर्ने अाफ्ना लागि हाे । जसले अर्कालाई देखाउन गर्छ उ कहिल्यै जीवनसंग सन्तुष्ट हुदैन । मानिसकाे सबै भन्दा ठुलाे उपलब्धि अानन्दितहुनुहाे । केबल बाँच्नु बाहेक कसैले के हि बढि गर्दैन । त्यसैले मजाले बाँच्नुस ।
Very good message from Tara Sir- Despite blaming ourselves sometimes we should be thankful for what we have achieved so far. Life is beautiful and we should learn to appreciate its beauty. Since I am at this age, I can relate many things that you said.
I totally agree with you sir... motivational speaker matter is very true...they all just show our incapablilities... your every words really touched my heart..my life is safe now because of you Sir... Thanks a million..from India...
नमस्ते सर , म बिरामी भएको ले हजुरको भिडियो २ महिना पछि हेरे । म सिन्धुली बाट दिपक राउत म हाल +२ मा पढ्दै छु र म Business पनि गर्दै र मेलै धेरै समस्या सग लढ्ने सघर्ष गर्ने सक्ने क्षमता हजुरको भिडियो बाट पाएको छु । आगामी दिन हरु मा नि यस्तै पेरणादायि संदेश चाडै लिएर आउनु हुन्छ भन्ने आशा गर्दछु ।❤️
धन्यवाद सर! हजुरको अहिलेसम्मको सब्बै भिडियो हेरेको छु गुरु हजुरको मोटिभेइटले मलाई मिहिनेत गर्न धेरै सहज भएको छ अर्थात हजुरको यो मोटिभेटले म निक्कै नै प्रभावित भएको छु हजुर । हजुरलाई मेरो सुभकामना छ सफल जिन्दगीको । र अझै यो भन्दा पनि असल असल भिडियोहरु आउदो दिनहरुमा हेर्न पाउँ धन्यवाद सर
Ma pani Japan batw Sundai xu sir . Hjur ko 5 years aghi dekhi regular video haru sunne garxu . Thank you hjr ko harek video sachai inspirational xa .🙏🙏🙏
सरिता जि , तपाईं ले ब्यापारिक क्षेत्र मा अध्ययन गर्नु भएको छ, म संग व्यापार को आइडिया छ , हामी दुवै मिलेर साझेदारी व्यापार थालौं हुन्न ? म पनि सोच्दै छु अब के गरौं भनेर ।
अब दुइ हातले खान्छ्स भन्दै आमाले भन्नु हुन्थ्यो । कलेज पढ्दै थे । खर्च नभएर नुन सङ्ग खान पर्थ्यो । आमाले भनेको सम्झे । एक हातले खान त पुगेन अझ दुइ हात । त्यसरि पढियो । स्नातकोत्तर सकियो । अहिले सरकारि जागिर खाको छु । अझ माथि जाने लक्ष्य छ । अझै पढ्दै छु । परिवारलाइ समय दिन सकेको छैन । बैनि तिम्रो मेरो समस्या फरक तर यथार्थ यहि हो । धन्यवाद ताराजी ।
सर हजुरलाई नमन ।। हजुरपर्ति आभारी छु ।। अलिक धैरे दिन पछि आउनुभयो । हजुरको भिडियोहरूवाट धेरै कुराको ज्ञान लिऐको छु । योगि विकाशान्नद र हजुरपर्ति धेरै आभारी छु । धन्यवाद सर
सरिता जी, तपाईले आफ्नाे काहनि लेख्नु भएकाे रहेछ। कामकै खाेजिमा जापानमा पुग्नु भएछ। अब तपाई नेपालमै केही गर्न वा व्यापार गर्न चाहनु हुन्छ भने आउनुस् तपाईले स्वास्थ्य, समृद्धि र खुशी पाउनुकाे साथै मान सान पनि प्राप्त गर्न सक्नु हुन्छ। सरिता जी तपाईलाई मस्ट वेलकम।
Dear Tara ji, You really deserve gratitude for all your sincere contribution made to our career advancement. I really appreciate your efforts. You have been a source of light among a human society where people are able to realize the immensity of their capability to shape their future by self. Every message that you utter carry a deep meaning to transform our lives. It is highly appreciated.
*अझै धेरै Motivational Video हरु हेर्न को लागी आज र अहिले नै Nepali Motivation UA-cam Channel लाई Subscribe गर्नुहोला*
Hi
Please post video on finding PASSION. हरेक मान्छे केहि लिएर आयको हुन्छ भन्नुहुन्छ... त्यो आफु के को लागी बनेको हु भन्ने कसरि पत्ता लगाउने?
@@sundarsubedi1546 Okay Sir
Very true sir. Thank u sir .
You are right
मलाई मात्र होला भनेको धेरै मान्छेहरू सगको problem रैछ ।100% मेरो सोचाइमा मेल खाने रैछ।
Me too
Mero pani tapaiko vanda kamti xaina tara continue success ko lagi agi badne kosis ma xu . Success navaye pani khiye chai sikxu sikxu vanera life bitaudai xu
Sapana pura garnalai jatti nei thulo country haru gaya pani..teha bat aafu satisfied huna,name,fame, aafu bitra bata nai khusi hunu sakidaina vane testo kam xodnu nei best..mata vanxu ki ta aafule man pareko kam garnus,ki ta aafule gareko kamlai man paraunu hos,,..mata mero lifema healthy ,wealthy ,happyness nd Time freedom..huna chahanxu..job garera,aruko underma basera hoina..business garera independent huna chahanxu..tyo pani abko 1 yrs bitra..✊✊
Sem
@@Dhanusaru7 🖒🖒🖒🖒🖒🖒
*तारा जि को Fans जति एता हाजिर*
👐
Ma pani
@@sanupaaulbantawa359 Oh good..mero channel ma ni aaunus hai
Ma pani
@@saraswatisp7673 Husss
*तारा सर हजारौं बर्ष बाच्नु होस् भन्ने को को हुनुहुन्छ एता हाजिर गरौं त ...वहाँले यो Comment अवसय हेर्नु हुन्छ*
Ma xhu .
ma ni xu
i alsoo
M ni
Ma xau
Dear sarita mam,
Iam 14. I fixed my goal what I want to achieve in my life.I am continuously listening Dr tara jii motivation since when I was 12 year. After watching all videos of this channel .. I know the true meaning of life then I implement all words that he said .
In my opinion;
For finding your purpose or passion of your life. You need to read books of this writers i.e Robert t kiyoski,Dale carigne ,Brian tiracy,Napolean hill AND MANY MORE.After reading 10 books. You will able to find your all answer. That's it....
14 barsa ko sano vaiko yesto comment dekhera ekdam khusi lagyo. Maile pani 8 class padda maile vision set gareko thiye jun maile goal achieve garisakey. But setting goal and achieving goal is only event.positivity and happiness is everything. Sarita baini ley pani vai le vaneko book haru padhna suggest garxu plus "the secrete" vanne book padhna suggest garxu. 😊😊
@@investalways Thanks for your love.
तारा सर
म आइले 17 बर्ष कि भए । हजुरको भिडियो हेरेको आज भर्खर दुई दिन भयो। आज सम्म म पनि आफ्नो लक्ष्य बाट अपरिचित थिए तर सर यो दुई दिन मा मैले आफू लाई चिने , आफुलाइ गहिरिएर बुझ्ने मौका पाए। धन्यवाद सर हजुर ले बनाउनु भएको यी motivational video ले म माथि प्रेरणा थपिएको छ। once again thank you so much sir for giving a chance to improve my life , to know my self.. Really you is my idol..
Me too
Hjrko video hereko first time ho ani ma dherai socher basxu sochda sochdai tha huna ki k garne kasari garne vaner kohi bolda ni ris uthxa so sir solution bataedinus k garda tik hunxa kasari Change garn sakin xa maile mero life lai
धन्यवाद तारा सर हजुरको भिडियोको प्रतिक्षामा थिए आज अायो, खुसि लाग्यो ।
Pp gig
@@anjugurung5008 0
Sir tapalai ma khi kura sodhan sakchhu
तपाईंको सकारात्मक सोच र स्वच्छ विचार व्यक्त गर्ने शैलीमा जीवनको महत्त्व लाई बुझ्न् प्रेरित गरिएको छ।
रुचि, क्षमता, अावश्यकता र दर्शनकाे साझा मिलन विन्दु! Wow... Superb!
बाटो कहिल्यै बन्द हुँदैन।।बस मान्छेहरू हिम्मत हार्छन्।।।
Best knowledge thank you sir 👍👍💯 ❤️❤️❤️💕
सम्पुर्ण युवाका तर्फबाट : motivation त एउटा माकुराबाट पनि मिल्छ,छ्यापछ्याप्ती छन even घरका भित्ताभरी, बाटोभरि तर ल अब माछा मार्ने सामाग्री किन्नलाइ investment गर्न तिमिलाइ म मद्दत गर्छु भन्ने चै कोहि छैन यो सन्सारमा।
100% Right
धेरै राम्रो सरिता को कहानी सर म तपाईं सङ्ग एउटा कुरा बन्न चाहान्छु।म अहिले दुबईमा अरुको नोकर छु तर म एक्सतरा म केही business गर्नु चाहान्छु । जति सम्जे पनि यो गरम त्यो गरम मनमा मात्र खेलिरहन्छ । दिनम हजर पतक सोच्छु तर आदि नै आएन सर केही business idea सिकाउनु पर्यो ।सर
Thanks a lot Tara jee,
For a motivational video.
तपाईँले भन्नुभएको जस्तै Bible मा यस्ता अरु पनि धेरै
असल वचनहरु छन्।✝️🎄🎆
I hope भविष्यमा पनि यस्तै videos प्रस्तुत गर्नुहुनेछ।
All the Best. 👍
मैले तारा सर को आवाज बिगत को साल देखि,लगभग सधै जसो सुन्छु,सुनी रहन मन पर्छ,,अनि सधै जसो एक साल दुई साल अगाडि को वीडियो,यहाँ वीडियो र तारा सर बोलेको मात्र पुरानो हो मेरो मन मा त भर्खर बोले जस्तो लाग्छ,नया वीडियो को परखाइ आज चाई सफल भयो,,एकदम खुसी लाग्छ तारा सर को voice सुन्दै गर्दा,कति voice त म तारा सर को copy गरेर स्टार्टस पनि लेख्ने गर्छु फेसबुक मा,,
तारा सर नमस्कार धेरै राम्रो आवाज सुन्न पाईयो धन्यवाद
धेरै लामो समयपछि आउनु भयो ताराजी ।
नमस्ते सर ! धेरै दिन पछि नयाँ भिडियो सुन्न हेर्न पाइयो । एकदमै खुशी लाग्यो । र सरिता जीले जुन बुझेर पनि कतिपय अल्मल, जिवनमार्ग पहिल्याउन नसकियका प्यासन र भिजनको बारेमा उठान गर्नुभएको बिसय हामी सबैको साझा बिसय हो । म सङ पनि यस्तै गुणासा थिएँ । जुन आज क्लियर बुझ्न सकें । सरको जवाफी प्रतिउत्तरका एक-एक शब्द मुल्यवान छन । सरलाई हृदयदेखि नै धन्यवाद ! सरिता जि लाई अग्रिम सफलताको शुभकामना !! जय होस् । स्वस्ती !!🌹💕💕🌹🌹
Hi
I feel good about myself watching this video, not like other motivatinal videos which built guilt and shame inside me.13:53 Dr. Tara Ji hajur lai muri muri dhanyabad bhanna chahanxu mero ankha kholi dinu vayeko ma.
Sir,your motivation is best.I am studying Bible but you explain in best way.
Dherai dherai dhanyabad yo video ko lagi sir
धेरै लामो समयदेखी तपाईंको भिडियोको प्रतीक्षामा थिए। धन्यवाद हजुर लाई
One of the best motivation video thank you sir 🙏🙏 waiting for new video
Sarita g । हामी प्रेम, अानन्द र शान्ती सँग बाँच्नकालागि जन्मेका हाैं । याे जीवनकाे स्विकार भावबाट प्राप्त हुन्छ । गरेर दुनियाँलाई देखाउने हाेईन । गर्ने अाफ्ना लागि हाे । जसले अर्कालाई देखाउन गर्छ उ कहिल्यै जीवनसंग सन्तुष्ट हुदैन । मानिसकाे सबै भन्दा ठुलाे उपलब्धि अानन्दितहुनुहाे । केबल बाँच्नु बाहेक कसैले के हि बढि गर्दैन । त्यसैले मजाले बाँच्नुस ।
Aaja malaipane hajurko vanaiharule bicharharu nekai balyo jasto lagyo aba mapane agi badne nirnaya leyako chu ane yestai labdayek vanai haruko aasa rakdai dhanyabad 👃👃👃👃👃👃👃👃👃👃👃
निकैपछी आयो तरपनी सहि भिडीयो आयो। मानिसलाइअगाडि बढ्न र भविस्यको लक्ष्य निर्धारण गर्न सहयोग गर्छ।
Very good message from Tara Sir- Despite blaming ourselves sometimes we should be thankful for what we have achieved so far. Life is beautiful and we should learn to appreciate its beauty.
Since I am at this age, I can relate many things that you said.
व्व्व्व्व्व्व्व्व्व्व,व
हर्जुरबाट नै प्रेरक भएर मैले पनि यो खोलेको हु। तपाईं धन्य हुनुहुन्छ । तपाईं सय भन्दा बढी बर्ष बाच्नुहोला ।🙏🙏🙏
ल member बनियो है यता पनि
तारा जि तपाईं निरन्तर आइरहन पर्यो, तपाईंको आवज सुन्दा नै मलाई धेरै कुरा सिकेको अनुभुती हुन्छ ❤️❤️✋✋
❤❤❤ Tara sir malai tapai ko kura le mero mann xoy my favorite sir I am your big fan la , aasa xki maai astoi video continue haleko dekhn pauu❤❤❤❤
I totally agree with you sir... motivational speaker matter is very true...they all just show our incapablilities... your every words really touched my heart..my life is safe now because of you Sir... Thanks a million..from India...
एकदम राम्रो लाग्यो सर धन्यवाद 🙏येस्तै येस्तै नया भाग हरु फेरि नि सुनु पाइयोस सर्👌
Hjr ko aabaj sangai mero din suru hunxa 😊😙😙thank you sir
विशाल विचार ले व्यपन गर्नु वयो सरिता जी मात्र हैन हामी सबै ले गन्तव्य पयों thanks sir
नमस्ते सर ,
म बिरामी भएको ले हजुरको भिडियो २ महिना पछि हेरे ।
म सिन्धुली बाट दिपक राउत म हाल +२ मा पढ्दै छु र म Business पनि गर्दै र मेलै धेरै समस्या सग लढ्ने सघर्ष गर्ने सक्ने क्षमता हजुरको भिडियो बाट पाएको छु ।
आगामी दिन हरु मा नि यस्तै पेरणादायि संदेश चाडै लिएर आउनु हुन्छ भन्ने आशा गर्दछु ।❤️
After long time such a good vibes💖
🇳🇵जय नेपाल 🇳🇵धन्यावाध सर 👌👌👂️🙏 thank you sri 🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷💞💞
Sar motivational class lai ajha continu garnu paro plz ..
Hjr ko vedio herda dherai help milxa❤
Sir you are top motivational speecher of our country
धेरै दिन को पर्खाइ पछि video herna paye sir i m very grateful to you
Kati ramro sujhap dinu vayo hajurle dhanyabad
Thank you sir.. lamo samaya paxadi hajurko motivation sunna paiyo....
धन्यवाद सर! हजुरको अहिलेसम्मको सब्बै भिडियो हेरेको छु गुरु हजुरको मोटिभेइटले मलाई मिहिनेत गर्न धेरै सहज भएको छ अर्थात हजुरको यो मोटिभेटले म निक्कै नै प्रभावित भएको छु हजुर । हजुरलाई मेरो सुभकामना छ सफल जिन्दगीको । र अझै यो भन्दा पनि असल असल भिडियोहरु आउदो दिनहरुमा हेर्न पाउँ धन्यवाद सर
I am fast viewed
धेरै दिन पछि भिडियो ।
Upload गर्नु भो।
thank you so much
Tara g best motivation
video
Hi
Be positive and think positive 🥰🥰thank you Jesus for everything
I like your words very much and I have been listening to you without any hesitation. You can still take a lot of things like this.
कमेन्ट पढ्न मात्र आयका जति यता हाजिर हुम है
म मात्र यस्तो हो कि भनेको म जस्तै मान्छे धेरै हुनु हुदो रैछ।म पनि एक बेस्ट बिज्नेस मेन बन्न चाहान्छु। धन्यबाद सर।
सर ! तपाईको भिडियो म कहिले आउला भनेर कुरेर बसिरहेको थिए । आज आयो एकदमै खुसी भएँ म
ma pani ustai
Ma pani Japan batw Sundai xu sir . Hjur ko 5 years aghi dekhi regular video haru sunne garxu .
Thank you hjr ko harek video sachai inspirational xa .🙏🙏🙏
आहा! धन्यवाद गुरु मलाई पनि यस्तै हुन्छ धेरै सोचिरहन्थे तर निश्चितै म अब छिट्टै सफल हुन्छु!
Superb nice speech..... Sarai man paryo.. Ak ak line haru byavarik lagyo..
सरिता जि , तपाईं ले ब्यापारिक क्षेत्र मा अध्ययन गर्नु भएको छ, म संग व्यापार को आइडिया छ , हामी दुवै मिलेर साझेदारी व्यापार थालौं हुन्न ? म पनि सोच्दै छु अब के गरौं भनेर ।
अब दुइ हातले खान्छ्स भन्दै आमाले भन्नु हुन्थ्यो । कलेज पढ्दै थे । खर्च नभएर नुन सङ्ग खान पर्थ्यो । आमाले भनेको सम्झे । एक हातले खान त पुगेन अझ दुइ हात । त्यसरि पढियो । स्नातकोत्तर सकियो । अहिले सरकारि जागिर खाको छु । अझ माथि जाने लक्ष्य छ । अझै पढ्दै छु । परिवारलाइ समय दिन सकेको छैन । बैनि तिम्रो मेरो समस्या फरक तर यथार्थ यहि हो । धन्यवाद ताराजी ।
लामो समयपछी सरको भिडियो हेर्न सुन्न पाईयो ❤️❤️❤️❤️❤️❤️❤️धेरै राम्रो रहेछ 😍🙏🙏😍
Extlly same problems me too😂Thank you soo much sir giving me this imformation❤️
Tara ji aarko yestai naya motivational video post garadinu hai
Tq sir for it's really inspiring message ✌️
Thank you sir Nice motivation
so motivated speech ,keep it up always .god bless you.
Dear sarita g thank you fir this question problem same.
Sir ko video balla aayo feeling really good
Wow wow sir dherai kurako gyan liye sir tq so much
mine Big inspirational person ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌
Thank you so much sir I listened you this morning and I felt good.Very good morning everyone.
सर हजुरलाई नमन ।।
हजुरपर्ति आभारी छु ।।
अलिक धैरे दिन पछि आउनुभयो ।
हजुरको भिडियोहरूवाट धेरै कुराको ज्ञान लिऐको छु ।
योगि विकाशान्नद र हजुरपर्ति धेरै आभारी छु ।
धन्यवाद सर
Thanks for uploading video sir🙏🙏🙏
Maro life ma connect garna saknna video ko lagi dhannabad big bro
thank you sir...
Wooww dherai raAmro laagyeoo aasunai aayeoo....thank you soo much taaraa ji dherai laamo samaye pxi eti raAmro video sunnA payekomaa......🙏🙏
Dherai Pachi Dharsan Sir.... Hjurko niyamit video premi hu sir...
सरिता जी, तपाईले आफ्नाे काहनि लेख्नु भएकाे रहेछ। कामकै खाेजिमा जापानमा पुग्नु भएछ। अब तपाई नेपालमै केही गर्न वा व्यापार गर्न चाहनु हुन्छ भने आउनुस् तपाईले स्वास्थ्य, समृद्धि र खुशी पाउनुकाे साथै मान सान पनि प्राप्त गर्न सक्नु हुन्छ। सरिता जी तपाईलाई मस्ट वेलकम।
after a decade sir, but at least you upload a video, I'm grateful for it
हजूर को भिडियोले मलाई प्रेरणा मिलेको छ म पनि सरिता दिदिले जस्तै सोच्थे तर अब सोच्दिन भिडियो को लागि धेरै धेरै धन्यवाद
Great work🙏Sir. Waiting next video😊
Dr tara daju hajur ko yo motivate garne video le mero akha kholiyeko xa tesko lagi thank you so much. Ma pani sarita ji jastai ak andho patra thiyo.
हिन्दी रमाईलो छ ..
Sir you are geneous
Maielay hajur ko hareko video herxu ekdamai ramro lagxa yo video lay tw mero man lai nai choyo
maile bujhna na sakeko kura? tapaile le aafai le aafai lai Jii bhanera sambodhan garnu ko karan k ho?
Heart ❤️ touching video 😍😍😍
*If u are big fan of Tara Jii....then , Like here Lets break the record*
Sir hjrko video herna lage dekhi m ahile aaera 36 barsama mero sapana pura garna paeki xu
Your speech is the best other, so that I did not watch other video I watch only your video. Thank you very much.
sir ramro x dhirai ramro
After long tome listening to u thank u sir, & request to you pls continue on UA-cam
Dherei ramro kura ho
Dheraiii paxi dekhinu vyo khusi lagyo
Aafnai katha jasto lagyo...asadhyai man paryo...Thank you sir for your motivation speech..
Thanks sir
Dear Tara ji,
You really deserve gratitude for all your sincere contribution made to our career advancement. I really appreciate your efforts. You have been a source of light among a human society where people are able to realize the immensity of their capability to shape their future by self. Every message that you utter carry a deep meaning to transform our lives. It is highly appreciated.
6th coment... wow... ur video is always inspiring... tq for motivating sir... :)
Thank You Sir.
सर नमस्कार म हाल साउदी अरबबाट :- मेरो प्रश्न अहिलेको यो डिजिटल दुनियाँमा कस्तो खाल्को बिजनेस गर्दा राम्रो होला?
I believed myself day by day I want to do new way but I didn’t right way, exactly
भगवानले👑भन्नु हुन्छ कि हामी यो धर्ती को पाहुना🙇♀️हो मालिक होइन...!!🙏
Bro your video have more energetic voice than tara jii...Really
Really u r great Bro....!!💗
@@hemanta_adhikari Thank uh Bro
@@nepaliyoutubers nice vidiyo sir hjurko Sir nai ramro xa
Chyau Chyau nakaram motivation video batai aaisakyo.
आहा कति रामृो मिठोसललाह
Sir ji dherai din paxi hajur ko naya vedio aayo dherai khusi lagyo waiting for new vedio
Wow sir💕
namaskar sir. lamo samaya paxiko video . dhanyabad sir.🙏🙇♀️
Please post video on finding PASSION. हरेक मान्छे केहि लिएर आयको हुन्छ भन्नुहुन्छ... त्यो आफु के को लागी बनेको हु भन्ने कसरि पत्ता लगाउने?
What the fact sir, I had been waiting your video, and you came now ! Is everything okey sir ?
Thanku sir for giving us this motivation