व्यावसायिक उद्देश्यले 90 लाखको गाडी किनेर भिर र पिर खेपेर धराप बाटोमा चलाउनु भनेको नदुखेको टाउको दुखाउनु हो। यही रकम वार्षिक 10% ब्याज दरमा फिक्स डिपोजिट गर्यो भने घरमा आनन्दले बसेर मासिक 75 हजार रुपैयाँ बुझ्न पाइन्छ। जुन रकम गाडीबाट कमाइ खान असम्भव छ।
गाडि त धेरै राम्रो हो,पिकअप धेरै राम्रो छ,उकालो मा 3 /4 गेयरमा पनि मज्जाले तान्छ,2/3 सेकेन्ड मा टप 80 स्पिड पुग्छ, 2 बर्ष भो चलाउन लागेको कहिले काहि धोका देको छैन,तर नेपालमा धेरै महङ्गो भयो।
@@nagindrachhantyal9820 ho ra??? Barbad ... Ma ta parsi kinna jadai thiye... Narayangadh to Pokhara ko laagi use garna ko laagi. Thanks. For suggestions.
म यो गाडी UAE मा चलाउँछु, पर्फमेन्समा कुनै शंका छैन fast pick up अनि smooth छ, चलाउन साह्रै मज्जा अनि सेफ् । अर्को कुरा क्रुज पनि छ । तर एलोय व्हिल हैन रिम व्हिल छ है 😀😀 महत्त्वपूर्ण कुरा, टोयोटा हायसको मुल्य पहिलादेखी नै साह्रै महँगो भो हौ नेपालमा ।
I think it's not a commercial vehicle worth to its size and capacity.. It is a big investment for touring tourist as organization's vehicles.. It isn't for personal use like everyone can afford..
yo bhanda electric micro kinda dherai faida huney dekhiyo. BP highway, bardibas-sindhuli-ktm ma successfully, commercially kudi raa xa almost yei size ko electric passenger micro bus. maintenance pani kum, fuel ko jhanjat pani na huney. so go electric, go green.
मैले पनि यहि मोडेल हाइस धेरै बर्स चलाय धेरै राम्रो छ सबै कुरा चलाउन पनि सजिलो तर नेपालमा किन यति सारो महँगो मूल्य हो यहि हाइस सेकेन्ड हेन्द किन्दा कति मुल्यमा पाहिन्छ भिदियो सहित जानकारी पाउन हजुर 🙏🙏
यी सबै गाडि बिदेसमा बनेका हुन नेपालमा बनेकाे जस्तो सबै नट खाेलेर देखाउनु पर्दैन कति सिसि हाे यति भने पुग्छ हामि बिदेश मा बस्ने दाजु भाइ ले किन्न सकिन्न सानाे रेट हुदैन उहीँ नेपाल मा बसेर देस लुट्ने हरु कालागि हाे याे गाडि
Aba nepal sarkarle puranai bus, van, bike, carsabai repair gari ramro condition ma chalauna batabaran banaunu paryo. Bideshi mudra bachaera ati abasyak saman matra import garnu parxa. Ev ma dhyan dunu paryo. Toyota hiace ta ramro ra mahango xa.
हैन बुझनै गाह्रो नेपाल मा गाडीको दाम सुन्हदा धनै विहोस भैन लुट लुट नेपाल मा नै छ छुट भारत बाट हो लानि टोयटा को कम्पनी भारत मा छ यसको दाम पनि बताउन सकछु कति परछ
किन्दा हिरा जस्तो बनाउछ्न ,बिक्रीवितरण गर्दा ,कौडी को भाउ बनाउछौ हामीलाई मज्जाले थाहा छ नेपाली ब्यापारी हरु सग शोषण प्रवृत्ति को बिकास कहिले दिमाग् बाट जादैन ,९० लाख हालेर गाडी किन्नु भन्दा मज्जाले कृषि गर्दा हुन्छ हो केटा हो खोला मा गयो भनी झ्याम सकियो ९० लाख घर जग्गा रोड मा आफू खोला मा गाडी एस्तो भएको कति छ्न कति जो सग license छ अनुभव छ सबैभन्दा पहिला second hand best vehicle किन्नु अनि बिस्तारै हो नयाँ साटने सफल मान्छे बन्ने हरु नयाँ सो रुम मा गएर किन्ने गफ मात्रै फुर्ती मात्रै हो जस ले किन्छ उसले बैंक लाई फिर्ता दिन्छ 12 महीना मै रुदै बस्छ ,
हैट येस्ता गाडी कोसैले न किन्नु होला हो अनि सस्तो हुन्छ ईन्डिया मा 15 20 लाख पर्छ मस्ङ फोर्स छ बार लाख मा किन्या ईन्डिया मा सिम्मा ला to रुपैडिया नेपालगन्ज चलाउछु
90 लाखमा किनेर भाडा कति उठाउने होर कहिले गाडि आफ्नो नाममा गर्ने नेपाली बजार र ग्राहक लाई सुहाउने गाडी ल्याउनु परेउ यो त सिधै नेताले चढने गाडी बराबर मुल्य परेउ
Toyota haiace purano bhanda nikkai aramdayi 6. Pick up power nepal ko ukali orali ma suhaundo 6. But pani ma bhijera chalaunda half clutch ma chalaune haru khyal garnu clutch lock hune kharabi 6.
Thait paila ko thick laagyo kina vanay yasma sabai Seats ko Left Side ma Body Rest ani Body Dhesinay nai chaina rahexa, Turning ma gadi Turn garda Left ma Basnay Maanchay haru poorlukkai Paltera Lardxata anta, Tya Left Side ma Body Dhesinay nai chaina rahexa.
यो भिडियो लाई ३/४ पटक सुने अनि हेरे पनि त्र मुल्य कति सारो हो?पैलाको हाइस भन्दा के नै फरक छ र?सिट उस्तै हो न फोल्डिङ सिट छ भन्नू खासै फास्लिटी देखिन किनेर पनि कैले रिन तिरी गाडी आफ्नो हुन्छ लोन ७ साल सम्म त लोन पनि तिरेर सकिन्न अनि ९० लाख गाडी लाई अनि त्यस्को ब्याज जोडदा १ करोड १६ लाख हुन्छ ७ साल मा अनि के फाइदा नेपाल को बाटो जताततै खाल्डाखुल्डी हो सब नेताकार्यकर्ता भस्ट्चारी हरु गर्दा देस मा निकास राम्रो छ न बिकास हैट गारो छ मलाइ हिजोको दिन मा 74 लाख को ac हाइस ले रुवायर बिदेस गै ६ साल बसि आको अब यो ९० लाख ले दिन दुखी मजदुर गरेर खान सकिन्न।।।१५ जना मान्छे बोकेर कैले सक्नु रिन यो भन्दा काठमाडौ to महेन्द्रनगर को नाइट बस आउँछ ९० लाख मा अनि सिट नि भने झै मान्छे पनि ५०/६० जान अट्छ। यो हाइस नेपाल मा उहीँ दुई नम्बर गरि कमायर मात्रै किन्न सकिन्छ सर हामी जस्तो गरिब लाई काम छैन।धन्यवाद ।।
व्यावसायिक उद्देश्यले 90 लाखको गाडी किनेर भिर र पिर खेपेर धराप बाटोमा चलाउनु भनेको नदुखेको टाउको दुखाउनु हो।
यही रकम वार्षिक 10% ब्याज दरमा फिक्स डिपोजिट गर्यो भने घरमा आनन्दले बसेर मासिक 75 हजार रुपैयाँ बुझ्न पाइन्छ।
जुन रकम गाडीबाट कमाइ खान असम्भव छ।
गाडि त धेरै राम्रो हो,पिकअप धेरै राम्रो छ,उकालो मा 3 /4 गेयरमा पनि मज्जाले तान्छ,2/3 सेकेन्ड मा टप 80 स्पिड पुग्छ, 2 बर्ष भो चलाउन लागेको कहिले काहि धोका देको छैन,तर नेपालमा धेरै महङ्गो भयो।
Dai malai Pani gadi milai dinuna calauna Lai ki sahcalak bhayni hunxa
Toyota kobgadi honita mahango ta bhaihalchana ni
मूल्य हेर्दै दर लाग्छ के गर्ने
यो गाडी म कतारमा चलाइरहेको छु चलाउनत सारै मजा छ तर दाम सुन्दा बेहोस धन्न भयन यार
पेट्रोल धेरै खान्छ यो गाडी ले मैले बहराइन मा चलाएको छु
@@nagindrachhantyal9820 ho ra??? Barbad ...
Ma ta parsi kinna jadai thiye... Narayangadh to Pokhara ko laagi use garna ko laagi.
Thanks. For suggestions.
@@nagindrachhantyal9820 हैट डिजेल गाडी लाई पेट्रोल भनिदिने
@@Ramprasad98 ramro xa gadi lida hunxa
साउ ब्याज गरेर झन्नै १ करोड १०लाख जति पुग्छ होला ।गाडी पुरानो भएर कबाडमा पुग्दासम्म पैसा उठ्न बाकी नै हुने गरिको मूल्य रहेछ ।
😎👍️
Yo gadi ko lagani uthauna 5 barsa lagxa nepal ma
Toyota ho ne 15/16 barsa dhukka le chalxa
180 पर्छ
40 लाखको गाडिलाई 90 लाख रे नेपाल सरकार मुर्दाबाद 👿😈
Honi sir aati vyo sir 280% le vet linxa kukur sarkarle
Sala gukhane haru😡🥲
40 lakh pni prdaina
म यो गाडी UAE मा चलाउँछु,
पर्फमेन्समा कुनै शंका छैन fast pick up अनि smooth छ, चलाउन साह्रै मज्जा अनि सेफ् ।
अर्को कुरा क्रुज पनि छ ।
तर एलोय व्हिल हैन रिम व्हिल छ है 😀😀
महत्त्वपूर्ण कुरा, टोयोटा हायसको मुल्य पहिलादेखी नै साह्रै महँगो भो हौ नेपालमा ।
I think it's not a commercial vehicle worth to its size and capacity.. It is a big investment for touring tourist as organization's vehicles.. It isn't for personal use like everyone can afford..
मलाई सबैभन्दा मन नपर्ने गादी भनेकै हाल्फ सिट भएको गाडी हो 90 लाख रे टैट यो भन्दा 100 गुना राम्रो बोलेरो हो मुल्यको हिसाबले
yo bhanda electric micro kinda dherai faida huney dekhiyo. BP highway, bardibas-sindhuli-ktm ma successfully, commercially kudi raa xa almost yei size ko electric passenger micro bus. maintenance pani kum, fuel ko jhanjat pani na huney. so go electric, go green.
लिनत हुन्थ्यो किन कि पैसा नि धेरै हाम्रो नेपाल मा किन गाडीको रेट धेरै
मैले पनि यहि मोडेल हाइस धेरै बर्स चलाय धेरै राम्रो छ सबै कुरा चलाउन पनि सजिलो तर नेपालमा किन यति सारो महँगो मूल्य हो यहि हाइस सेकेन्ड हेन्द किन्दा कति मुल्यमा पाहिन्छ भिदियो सहित जानकारी पाउन हजुर 🙏🙏
पहिलाको हाउस भन्दा यो ठीक छ चलाउँदा अनि आनन्द आउँछ
19 lakh saatai ho
@@sudinlama5482 19lakh haina ho hajur 90lakh chai ho
@@sudinlama548219 लाख भय त म यो कमेन्त गरेको 24 घन्ता भित्र अर्दर दिने थिय हो
गाडी राम्रो छ।तर 90 लाख त जुवा खेले जस्तै हो।कहिले कमाउछ हौ।
धन भएको बुद्धि नभएकोले लिने हो सर
@5:58 tyo dikki kholney button hoina. Tyo bonnet ra fuel cap kholney lever ho
यी सबै गाडि बिदेसमा बनेका हुन नेपालमा बनेकाे जस्तो सबै नट खाेलेर देखाउनु पर्दैन कति सिसि हाे यति भने पुग्छ हामि बिदेश मा बस्ने दाजु भाइ ले किन्न सकिन्न सानाे रेट हुदैन उहीँ नेपाल मा बसेर देस लुट्ने हरु कालागि हाे याे गाडि
मैले मेरो साथीले कतारमा किनेर चलाएको र कति पर्दो रहेछ भनेर खोजेर हेरेको साथीले यहाँ ११००० रियालमा सेकेन्ड ह्यण्ड राम्रो छ नेपालमा आकाश छुने।
Aba nepal sarkarle puranai bus, van, bike, carsabai repair gari ramro condition ma chalauna batabaran banaunu paryo. Bideshi mudra bachaera ati abasyak saman matra import garnu parxa. Ev ma dhyan dunu paryo. Toyota hiace ta ramro ra mahango xa.
Mai le saudi ma chalaudai xu dherai ramro xa yo gadi
Sir second hand bus ko video banaunu na sir
नेपाल मा गाडी किनेर गरि खाउला सोच त छ सारै महँगो तेसमा डिजेल पेट्रोल महँगो डुबिन्छ
Biratnagar to ktm ko bada chai 5000rakhevane halka rin tirinx hola😁😁😁
हैन बुझनै गाह्रो नेपाल मा गाडीको दाम सुन्हदा धनै विहोस भैन लुट लुट नेपाल मा नै छ छुट भारत बाट हो लानि टोयटा को कम्पनी भारत मा छ यसको दाम पनि बताउन सकछु कति परछ
90 मा किनेर लगानि उठ्न कति बर्ष लाग्छ होला।। फाईनेन्स मा निकाल्दा सहु ब्याज गर्दा करोड नि बढी पर्न जादो रहेछ।।
😔90लाख अरु देश मा यहि गाडि ,20लाख मा पाईन्छ 😢☹️थुक्क चुर नेताले बनाएको देश ,म नेपाली हुनमा के कुरामा गर्व गरुम
तपाईले यस्ताे मग्गाे गाडि नल्यउनुहाेस 15 देखि20 पच्चिस सम्मकाे गाडि हुन्नुपर्छ
Mahindra Bolero 7 Seater & 9 seater ko video banuna sir
किन्दा हिरा जस्तो बनाउछ्न ,बिक्रीवितरण गर्दा ,कौडी को भाउ बनाउछौ हामीलाई मज्जाले थाहा छ नेपाली ब्यापारी हरु सग शोषण प्रवृत्ति को बिकास कहिले दिमाग् बाट जादैन ,९० लाख हालेर गाडी किन्नु भन्दा मज्जाले कृषि गर्दा हुन्छ हो केटा हो खोला मा गयो भनी झ्याम सकियो ९० लाख घर जग्गा रोड मा आफू खोला मा गाडी एस्तो भएको कति छ्न कति जो सग license छ अनुभव छ सबैभन्दा पहिला second hand best vehicle किन्नु अनि बिस्तारै हो नयाँ साटने सफल मान्छे बन्ने हरु नयाँ सो रुम मा गएर किन्ने गफ मात्रै फुर्ती मात्रै हो जस ले किन्छ उसले बैंक लाई फिर्ता दिन्छ 12 महीना मै रुदै बस्छ ,
tata ace ht2 ra mahindra maxximo haruko kamai khane gadiko rivew garnuna sir ahileko naya price ra k kasto xa sabai jankari rivew garnuna plz......
Toyota Is King
यो डिजेल गाडी petrol गाडीको मूल्य कति पर्छ hiase
पैसा बढी छ भने यो किन्नु नेपाली हो ।
गाडी चाहिँ दामी छ तर महिले यो गाडी नम्बर एक को चलाउछु आज एक बर्स भयो धेरै राम्रो छ यो गाडी पिकप को कुरा गर्नी भनी कारलाई पनि पछि छोड्छ
K yo gaugharko bato tir jancha ta sir ??
@@a-markgroup1019 गाउँ घरको बाटो मा अलि गारो हुन्छ सर जानलाइ यो
गाडी राम्रो छ मैलेनी चलाय को 1 बर्ष भयो तर नेपाल मा धेरै मोङ्गो भयो
90 lks kin sir dherai sasto vyo nii 2 ...3 crore vane vai halthyo nii sir
Sar seken hand haesa ko pani dekhunu na prise ani model year plase sar
एक्स चेन्च गर्नि सुबिदा पनि छ होलानि है सर मेरो गाडि दिएर लिनि बिचार गएको छु के छ होला सर
नेपाल मै किन यति धेरै महङ्गो हुन्छ ।।
सर येसको डाउनपरमेनट कति छ
Sir electrical gadi leun paro petrol mango xa Al gadi electric leunusa
mailepani saudi ma chalaudai xu akdamai ramro xa gadi
Thank you for your compliment. At Toyota, we believe customer satisfaction to be the top most priority.
kati bars sam vuktani garneho fainnsel
जम्मा ९० लाख मात्रै ,आम्मा कति सस्तो हो यार?
कुबेतमा नेपाली रुपया ३२४०००० यति पर्छ तर नेपाल मा ९०००००० धिक्कार छ
साउदी मा यो गाडि को नेपाली पैसा जम्मा 45=46 लाख मा आउछ अनि नेपाल मा के भए रा 90 लाख पर्छ होला
Alikati haina.
Dherai change vhako.. hajur.
Ramro cha
बरु यति पैसा बैंक मा राखने भय मोजाले खाना पुग्छ मन्छे बिगार्छ हो यस्ता गादिले अनि नेपाल रास्ट्र बैंक दुब्ने यहि कारन हो
यो गाडीमा फुल सिट हुनुपर्छ ग्राउण्ड क्लेरेन्स ground clearance पुगेन
दाइ 90 लाख या 19 लाख मुल्य छ यो दुवै रकम मे से कोनसा है
कम्पनी बनाउने काम हो कहिले तिर्नु हो 90लाख बरु खुता थिकै छ
हैट येस्ता गाडी कोसैले न किन्नु होला हो अनि सस्तो हुन्छ ईन्डिया मा 15 20 लाख पर्छ मस्ङ फोर्स छ बार लाख मा किन्या ईन्डिया मा सिम्मा ला to रुपैडिया नेपालगन्ज चलाउछु
good
Moile 4 barsa vyo hjr drive gareko hjr arai ramro sang same to same plane ho
90 lakh ma ta ramro deluxe bus nai aauxa
100 watt solar system ko barema video vanae dinnu paryo sir le ...plz with price
90 लाखमा किनेर भाडा कति उठाउने होर कहिले गाडि आफ्नो नाममा गर्ने नेपाली बजार र ग्राहक लाई सुहाउने गाडी ल्याउनु परेउ यो त सिधै नेताले चढने गाडी बराबर मुल्य परेउ
Dai Kati bhanu vo on road price
Toyota haiace purano bhanda nikkai aramdayi 6. Pick up power nepal ko ukali orali ma suhaundo 6. But pani ma bhijera chalaunda half clutch ma chalaune haru khyal garnu clutch lock hune kharabi 6.
sir k yo hiace 19setar ma aaudaen
TATA Excavator ko pani jankari garaidinu na
Sir second hand tipper KO Pani video banaunu Paro
यो गाडी किन्न त पहिला 2.4 बर्ष नेतागिरी गरेर भ्रष्टाचार गर्नु पर्छ नत्र हामी जस्तो ले सपना नदेख्दा पनि हुन्छ।गारि
90 लाखमा किनेर कहिले कमाउने??
Set chai ramro bhayena new hiace ma tA folding @ high set hunxa tA bidesh aama
Happy to see my friend Ritesh..Best of luck for further growth
Baru puranai sasato theyo purano model x ki xaen jankar paoun comment mai
Toyota Corolla
cross ko review launu paryo
Abo petrol diesel gadi ko interest ghato electric dekaunus
White colour ma also chahhiyo fast
Thait paila ko thick laagyo kina vanay yasma sabai Seats ko Left Side ma Body Rest ani Body Dhesinay nai chaina rahexa, Turning ma gadi Turn garda Left ma Basnay Maanchay haru poorlukkai Paltera Lardxata anta, Tya Left Side ma Body Dhesinay nai chaina rahexa.
90 lakh ma kinera afai chalau sir Nepal ma ghadi mulya na bataunu
रामरो लागेन😢
38 लाख युएईमा पर्ने गाडी ९० लाख मुजि नेपाल सरकार
यो भिडियो लाई ३/४ पटक सुने अनि हेरे पनि त्र मुल्य कति सारो हो?पैलाको हाइस भन्दा के नै फरक छ र?सिट उस्तै हो न फोल्डिङ सिट छ भन्नू खासै फास्लिटी देखिन किनेर पनि कैले रिन तिरी गाडी आफ्नो हुन्छ लोन ७ साल सम्म त लोन पनि तिरेर सकिन्न अनि ९० लाख गाडी लाई अनि त्यस्को ब्याज जोडदा १ करोड १६ लाख हुन्छ ७ साल मा अनि के फाइदा नेपाल को बाटो जताततै खाल्डाखुल्डी हो सब नेताकार्यकर्ता भस्ट्चारी हरु गर्दा देस मा निकास राम्रो छ न बिकास हैट गारो छ मलाइ हिजोको दिन मा 74 लाख को ac हाइस ले रुवायर बिदेस गै ६ साल बसि आको अब यो ९० लाख ले दिन दुखी मजदुर गरेर खान सकिन्न।।।१५ जना मान्छे बोकेर कैले सक्नु रिन यो भन्दा काठमाडौ to महेन्द्रनगर को नाइट बस आउँछ ९० लाख मा अनि सिट नि भने झै मान्छे पनि ५०/६० जान अट्छ। यो हाइस नेपाल मा उहीँ दुई नम्बर गरि कमायर मात्रै किन्न सकिन्छ सर हामी जस्तो गरिब लाई काम छैन।धन्यवाद ।।
Dammii mon paryo haice
White colour ma vaye ramro huni thiyo
Bolero jep ko ni banam na sir video
Avako jamanama ke ko Diesel vehicle avata Bijuli vehicle ramro hunxa Diesel and petrol lai bahishkar garau
Sir Yo toyota hiace 80 karib ma milxaki nai ho
Time mile reply dinu hola
Foton ko nii chaiyo video...♡♡
90 Lakha ma ta thulo bus kinda thik hola 15 siter ta tata kai ramro
Vanna huthio taraa aafno choice ko kura ho
Toyota & Lexus showroom hamro company ko Japanese dealer ho ramro ho HIACE microbus Tara Tara derai Sasto xa Nepal ma 1 karod nai po parexa ta
Very good information
Price katee हो sir please
Good
made in japan हो ?
New Toyota hiace ground clearance 185mm not a 200mm
Price katiho
धेरै महगो भो
अाब कति पर्छ
Atro mulya ko gadi liyera kahile afmo lagat urhaunu?
लुट्न सके लुट कान्छा लुट्न सके लुट अन्ने देश मा पाइदैन् नेपाल मै छ् छुट
pric 19 lakha vneko ho ki kati po ho ali bujiyen hjr
Its 90 Lakh sir.
19 lakha ma aaune vyo vne tw kati mazza hunthyo hola
🚲🚲🚲🚲 नेपाल को लागि 0% को खर्चमा
Sabai thik xa tar sit chahi bekar xa lamp Yatra ko lagi sit folding vayeko Hunu parxa 90 lakh anusar ko sit xaina
यति महंगाे हैट काम छैन जिन्दगि भरि गाडिकाे रिन तिर्न नि सकिन्न हाे
Toyota ekdammai mahanggo ma bechxa gadi👎...fortunar ko engine halera bechiraxa
Hiace ko agi ko show maan parena paila ko babaal thyo ...
Why not using electronic card for fare
Tata bus ko pani lyaunu na sir 🙏
90 लाख मा याे किनेर कहिले उठछ सावा यतिमा त Night bus आउँछ हाे
Seat comfortable hudoina hola
20,30 Lakha parne gadi 90 wa nepal
300 % tax ko karamat
थूक मेरो देश कई गरि खाम भने पनि यस्तो छ मेरो नेपाल मा 90 लाहक रना परे म
Hait gadi kaile nabigirnaka chalayo vane 16-20 Barsa lagne raixa rin tirnu😢