धन्यवाद Comment को लागि - त्यो तपाईंको हो ?= それ は あなたの ですか。 यो=これ त्यो=それ त्यो भनेको अलि पर को देखाउदा ,सोद्धा खेरी लाई हो । यस वाक्य को अर्थ ❣️ कुनै केही सामान अलि पर छ , अनि आफुले त्यो सामान (परको) देखाउदा [ त्यो सामान तपाइको हो ]भन्दा खेरी यश वाक्य को प्रयोग गरिन्छ ।
これ は あなたの ですか。hola nii
धन्यवाद Comment को लागि -
त्यो तपाईंको हो ?= それ は あなたの ですか。
यो=これ
त्यो=それ
त्यो भनेको अलि पर को देखाउदा ,सोद्धा खेरी लाई हो । यस वाक्य को अर्थ ❣️
कुनै केही सामान अलि पर छ , अनि आफुले त्यो सामान (परको) देखाउदा [ त्यो सामान तपाइको हो ]भन्दा खेरी यश वाक्य को प्रयोग गरिन्छ ।
A
Thank you 🙏👍
very nice
❤❤
Good teaching
Thanks Sensei 🙏❤️🩹
question pani dekhaunu paro k
Kasto question vannuvayo ali pura vandinuhos ta aba next video ma lyaune prayas garnechhu😍