एमाले मीन गुरुङको पार्टी भनेपछि एमाले नेताको आक्रोश, दलाल पुँजीपतिको जग्गा फिर्ता गराएर छोड्छौं ।
Вставка
- Опубліковано 15 жов 2024
- Crossfire is News and Politics debate program currently running in TV Today HD where our host Mr. Hem Raj Bhatta invites Guest and ask them questions about current situation of our country . This Program mainly focuses on the political aspects of our country.
==================================================================
Program: Crossfire
Episode: 370
Host: Hemraj Bhatta
Editor : Yogesh Joshi, Nirmala Joshi
MCR: Durshan Khatri, Manju Bist, Kabita Phuyal
SUBSCRIBE: • एमाले मीन गुरुङको पार्...
#tvtodayhd #hemrajbhatta #crossfire
==================================================================
TV Today HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : www.youtube.co...
►Visit our Website: www.tvtodaynepa...
►Facebook: / tvtodayhd
►Twitter: home
►Tiktok: / tvtodayhd
►Instagram: / tvtoday_hd
►Click here to Download our Apps(Android) :play.google.co...
►Click here to Download our Apps(IOS):apps.apple.com...
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ TV Today Network Pvt. Ltd., 2024
All Rights Reserved.
आज आएर दुबैजनाको राय राम्रो लाग्यो
एमालेले मिनबहादुरको जग्गादान स्वीकार गर्नु जनघाती कार्य हो।
आजको बहस मन पर्यो एत्तिको नेताकार्यकर्ता सबै एकजुट हुन जरुरी छ
यदी मिन बहादुर गुरुङ ले एमाले लाई जग्गा दान दिएको नै हो भने त्यतिका सुकुम्बासी छन् तिनलाई जग्गा दिन्थोहोला तसर्थ त्यो जग्गा एमाले लाई घुसनै दिएको हो यी चोर भ्रष्टाचारीलाई कस्ले कारबाही गर्ने ।
मदन भण्डारी र मनमोहनले स्थापन गरेको एमालेको इतिहास आज केपि ईश्वर शंकरहरुले ध्वस्त बनायो।
एमाले मा कार्यकर्तालाई पावर दिएकै छैन त्यही भएर मौन छन् ।
यदि मिन बहादुरले अरबाैकाे सम्पति ऐमाले लाई खुशीले दान दिदा बैधानिक हाे भने कुनै कर्मचारीले कुनै सेबाग्राहीकाे काम गरिदिए वापत कुने सेबाग्रहीबाट केहि हजार वा लाख लिदा भ्रष्टाचार कसरी भयाे प्रधान मंत्री ज्यु ? अब भ्रष्टाचार निबारण , अख्तियार दुरुपयाेग जस्ता निकायलाई खारेजि गर्नुस् ।
आज सही तर्क गर्ने आट गरेकोमा बधाई छ कमरेड
अब एमाले पार्टी मदन भण्डारी ,मोहनमन अधिकारी को पार्टी रहेन अब त केपी ओलीको त भन्थे अब त मिन बहादुर गुरुङको पार्टी भयो अब त एमाले भनेर हुङ्कार गर्ने त कि झोले ,कि हनुमान हो कुन चाँहिले भन्छ यो एकदम स्वईच्छाले दान गरेको भनेर भन्छ ,यो त स्वार्थले भरिपुर्ण भरिएको हो
एमालेमा केही जिउँदो मान्छे पनि देखे अहिले
भाट्भटेनी मिनबहादुर गुरुङ्ले आफू बिबादमा फसिन्छ भन्ने हेक्कानै नराखी कुनै पार्टीलाइ सहयोग गर्नुनै गलत हो ।
के पि काे राणा सासनले एमाले सिधियाे
यो मुला प्रकाश भन्ने मान्छे,प्रचण्ड पथको पूत्र जस्तो कुराउते रहेछ,,अहिलेका कार्यकर्ता,मतदाता दिने छैनन,पाय घीच्ने खाने छन,तिमिले लिन्छौ ठेक्का,?यी मान्छेलाई तु कार्बाही होस
La salam xa kamred
केपि को घडी र केपिले खाने पानीको पैसा ले मात्र तेस्ता भवन बन्छ।
एमाले भन्ने मा बुद्धि भको छैनन्?कि एमाले मा प्रवेश गर्दा गर्दै सबैको बुद्धि हराउँछ?
Great thinker
एसताे झाेले पाटिकाे पछि लगने मैहुम भने एमाले का भाेले हरू हेरता चाल कमनिसट भनी राेग उपचार सरकारि पैसा लिने किटनि फेरन आज बाडि पैराेले बिहाल भएकाे जनताकाे दु ख हेरनि हैन पाटि कारलय बनाउनि तिर हाहाहाहाहाहाहाहाहाहा
एमालेको नाम नेकपा मिबगु भयो अब। हो म पनि ओली,देउपा, प्रचण्डेका बिरुद्ध गदाहालाई नै मतदान गर्न रुचाउँने छु।
अब प्रकाश रोकायलाई पनी केपीले लात हान्ने भयो 100%
Guest haruko nam deya ramro hunathiyokee
यथार्त मा एमाले भाट भटेनी का संचालक मीन बहादुर गुरुङ ले दिएको दान दातव्य बाट संचालित पार्टी भएको ले नै उक्त लाञ्छना लगाउनु स्वाभाविक भएको ले पार्टी कार्य करता रिसाउनु को कुनै तर्क छैन। होइन भने पार्टी सभापति बाट केपी ओली लाई देखाउन ताकत कुन कार्यकर्ता मा छ।
हैन यो टिभि टुडे ले कस्ता मान्छे ल्याउछ होउ बहस को लागि अलिकति हैसियत भएको मान्छे ल्याउनु नि सुन्न पनि मजा आउछ।।
नेकपा ( मिन बहादुर पाटि) एमाले भयाे अब
के को हल्ला गरिबसेको काम नपाएर? कुनै दानबिर दाताले सो इच्छा ले दान दियो त्यो पाटिले लियो सक्यो त ! दान दिनु लिनु आफैमा राम्रो कुरा पनि हो अनि यो एमालेको नेता हु भन्ने मान्छे ले के कुरा गरेको? यो मान्छे कसैको परिचालित भएर एमाले भित्र घुसेको हुनु पर्छ ५३ साल देखि लेभी तिरिराको छु भनेर खुबै गफ लाउछ अनि नेत्रुत्व लगायत सिङै सचिवालय को सहमनिमा यो काम भएको हो भन्ने पनि थाहा छैन र यसलाई??
१२,२७ कुरा गर्न अाबस्कता नै छैन सिधै बिचैलियाकाे पार्टी ए मा ले भनिदिनुस न प्रकाश जि।
Sir m Securty kam garxu
1 khili churot meile liya
Tesakaran mero security ko payako adhikar prayog garnu sakina
Wow wow 😂😂😂
Nepal
Sir security ko kam gate kholne salam garne matar hoina 6 mahadeshko head watarma security garxu mero security ko timele gareko nirnaya managing director le yo garnu parx vaner director vaner Chaldean hajur 😂😂😂
Sir so that….❤❤❤
Hark,Balen,Gopi,Kulman,Mahabir,Sandhu&Sawaga nepal 1 thauma hunu parx jaya hos jaya nepal
Dalal त्याे हाे जसले ,जग्गादाता लाई दलाल भन्छ,जसले जसलाई जे दिन्छ,त्यो उसको स्वेच्छा हो,,
Good. Amale. Pr
केहि सहि कुरा गर्ने पनि मान्छे रहेछन्
Commission ni MRP 35 I.C. ko 130 NPR ma becha bhat bhatini le..
❤❤❤❤
नेकपा भाटभटेनि पार्टी ।
Ma ek matdata hun. Mero ghor virodh xa a mae prati.
Prachanda lai halchha,kina haldaina???
नेपालका राजनितिक दल हरु दान र चन्दा मै हुर्केका छन?? कुन ठूलो कुरा हो र,अरुले लुकाएर लान्छन,ओलिले देखाएर लग्यो,!किन चाकमा चुर्ना पर्यो कसैकसैको???
Kati defence garchhau keta???
एमाले प्रकाश सरको कुरा चाहिँ एकदम राइट
E sabai nepali neta hainna.e bidesiko
Kam dar hun
आरेन जि 🤘🤘🤘
❤❤❤
Kp chor
Hijo samma gai katnu parcha mongoley mno ko neta ailay sosantra abhiyanta re hait
Min bad Gu Roong (stool guard) Nepal ko vrashtachari ho ra Chor kp ko sahayatri ho vanne sabai lai thaha xa ta kina eti thulo news banako . Everyone knows about it. Don't preach please
Yo pani kpko gadha ho
चुप राडाको बान mno😡😡😡
Emale sakaune nai Oli ho jo byapari Dalal ko sewa garxa janatalai vusuna thanxa aba party vitraibatani ladnuparyo
देश खाने भनेकै एमाले हो।।