रानी मरेपछि आपतकालीन बनाएको रानीले भाले बिहिन अवस्थामा अण्डा कसरी पार्‍यो? कर्मी मौरी नै जन्मन्छ त?

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024

КОМЕНТАРІ • 16

  • @baljitrai1338
    @baljitrai1338 15 днів тому +1

    दामि छ बच्चा कर्मिमौरि नै हो

  • @nbnstudio8069
    @nbnstudio8069 14 днів тому +1

    दाइको video धेरै जानकारी मुलक छ❤❤

  • @RukminiJimi
    @RukminiJimi 15 днів тому +1

    Daammi chha naattinu meropani 2ghar ramro bhakochha biggyharu pani fhel khanchan shabai kura patyaunu hunna

  • @RabinRai-mm6xh
    @RabinRai-mm6xh 15 днів тому +1

    mapani herdai chhu hai halesi bata ❤

  • @Raivai7
    @Raivai7 13 днів тому +1

    ❤❤❤❤❤

  • @user-lg7cb1km9n
    @user-lg7cb1km9n 15 днів тому +1

    Sagai vako aru gharma vale theyo hola ani vale lagyo

  • @DhasinghRai
    @DhasinghRai 15 днів тому +1

    Aesko अवस्था कस्तो hunxa फेरि vidiyo halnu होला sir

  • @sanjaichettri5588
    @sanjaichettri5588 15 днів тому +1

    Pls give update for that hive weekly lus. ❤ from Sikkim.

  • @Tekkarki98
    @Tekkarki98 15 днів тому +1

    सर अरु घारमा भाको 1 2 3 दिनको अनडा भाको चाका दिनुन सिर अनि रानी बनछ र अरु घार बाट भाले कोष दिनु सर रामरो हुनछ ❤

  • @DhasinghRai
    @DhasinghRai 15 днів тому +1

    राम्रो नाई vako raxa karmi nai ho tiyota

  • @megharajmishra6095
    @megharajmishra6095 10 днів тому

    जानकारी मुलक सन्दर्भ
    यसको नतिजा को भिडियो बनाउनु होला
    यो कर्मी मौरी नै हुन्छ भाले निस्किने भयो भने अर्को घार बाटकर्मी पिउपा भाकोब फ्रेम नी दिनु होला त्यो रानी पछि वाले निस्केपछि matting हुन्छ हुन्न भएन भने फेरि नयाँ रानी बनाउन सकिन्छ होला नष्ट गर्नु पर्दैन
    म झापा दमक बाट पहिलो पटक हेर्दैछु
    मैले नी लामो समय देखि सेरेना पालेको छु र मौरी सम्बन्धि अनुसन्धान गरी रहेको छु
    एउटै घरमा 2 वटा रानी राख्न सफल भएको छु , अनि जापानिज घार मा पनि राख्न सुरु गरेको छु । तपाईं को आज भएको समस्या लाई म आफैले अनुसन्धान गर्न खोजिरहेको थिएँ आज यो भिडियो भटे नतिजा कस्तो हुन्छ भिडियो हाल्नु होला मा प्रतीक्षा मा हुनेछु। जय मौरी🙏🏻

  • @GautamRokaya-bl8kt
    @GautamRokaya-bl8kt 15 днів тому +1

    त्यै त ! मैले कर्मी मौरीको आयु 45 दिन सम्म हुन्छ भन्ने सुने र पढे तर मैले मौरी ल्याइएको 50 दिन सम्म थोरै चाका मात्र बनाएको छ त्यसमा आण्डा पनि छैन । मैले मौरी छोपेर ल्याएको ठाउँमा 3 दिन अगाडी नै आएको रहेछ । त्यो ठाउँमा आउनुभन्दा पहिलेनै जन्मेको होला । बच्चा वनाउन अझै समय लाग्छ । त्यस अनुसार घार रित्तो हुनु पर्ने।

  • @raiktomha9769
    @raiktomha9769 15 днів тому +1

    सर मेरो पनि त्यस्तै वित पाते भएको घार थियो यो असार अन्तिम निस्किएको रानु थियो त्यो घारमा भाले कोष थिएन। पछि रानु मौरी बाहिर निस्किएको अवस्थामा भेटाए र प्रक्रिएर लगाइदिए अहिले राम्ररी अण्डा प्युपा थियो अनि मैले हिजो शनिबार हेर्दा त्यहाँबाट बच्चा मिसिसकेको रहेछ अनि हामी कहीँ कता जाँदा मीटिङमा गएको थाहा नहुँदो रहेछ। तर मिटिङ हुन्छ होला सायद मैले मेरो घरको रानो मौरी घारदेखि बाहिर निक्लिएको अवस्थामा भेटाको थिए र भालेकोष त्यो घारमा थिएन