जहाँ नीर शाह प्रस्तुतिमा नयाँपन खोज्दैछन जहाँ गौरी मल्ल प्रतिभामा गौरव जाँच्दैछिन र जहाँ सुगम पोखरेल प्रभावको सौरभ बाँध्दैछन सबै प्रतिभाको एउटै मञ्च नेपाल ट्यालेन्ट हण्ट ua-cam.com/video/YrZ1jQ8vVVU/v-deo.html
देश तथा विदेश बाट आम्मा कस्सम या दुख्छ🤩 नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु मा आउदै गरेको शुभ विजयादशमी को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
कमेडिएनहरु आउँदा यस्तो झुर कार्यक्रम बरु दुर्गा प्रसाईं प्रकाश सुवेदी आउँदा रमाइलो थियो। अब चाहिँ दयाहाङ्ग दाजु आउनु पर्यो। अनि अर्को कुरा डिजे मायाको पनि कुरा र मीठो स्वर सुन्न पाउँ।
देश तथा विदेश बाट आम्मा कस्सम या दुख्छ्🤩 नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु मा आउदै गरेको शुभ विजयादशमी को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
प्रोग्य्राम त्यति स्तरीय त छैन तर पनि हेर्न मन लाग्छ ।बिकीको बेढङ्गको होस्टिङको कारण पनि अलिअलि हेर्न मन लाग्ने रहेछ । यो प्रोग्य्राम र ॠषि धमलाको इन्टरभ्यू उस्तै लाग्छ ।दुबै झूर छन् तर दुबै हेर्न मन लाग्छ
1)👉मखमली🌷 फूल झै फुली🙏 रनु दुवो जस्तै मउलाइ र 2)👉हुन 🇳🇵 3)👉कसैको नीधार खाली नरहोस्🌷 सबैको घरमा . 4)👉खुसीयाली छाउस💘 सबैको घरमा झीलिमीलि होस 5)👉सबैको उन्नती र प्रगती होस यहीछ मेरो शुभकामना . 6)👉बडा दसैं र तिहार को सबै HAPPY रहनु सबै को 👉 7)👉अनुहारमा खुसी छाउन देस बीदेस बस्नु हुने सम्पूर्ण 8)👉नेपाली दाजुभाई दिदी बहिनी हरु मा बीजय दसमीको,पावन अवसरमा हार्दिक मंगलमय शुभकामना 9)👉 दीपावली 💘 10)👉कोच _राजु लामा 👉 𝐈 𝐋𝐎𝐍𝐄 𝐍𝐄𝐏𝐀𝐋🇳🇵🇳🇵
दया लाग्छ आजकलका कलाकार देख्दा। मह, राजेश हमाल नभए सुरबीर पण्डित, कमलमणी नेपालहरुलाई हेर्दा पनि भयो,उहाँहरुलाई जसरी मानिसहरुले सम्मान गर्छन्, अहिलेका कलाकारको भबिष्य त्यस्तो कदापि हुनेछैन। जहिल्यै जता गएपनि पैसाकै कुरा गरेका छन् । क्लब विथ च्याम्पियनमा हरेक कार्यक्रममा १० पल्ट पारिश्रमिक दिएन भनेका हुन्छन्। यहाँ त्यस्तै। हिमेष भाई त झन् ‘पैसा पाए मात्र जे पनि गर्छु’ टाईपको बोल्दैछ, राजनीतिमा आउने रे यस्तो मान्छे। आफ्नो वजन आफैं घटाउने गरी व्यङ्ग्य गर्दा दर्शकमा के छाप पर्छ, भबिश्यमा कून नजरले हेर्छन् भन्ने अलिकता हेक्का राख्नुपर्दैन ?
२०७९ सालको महान चाड विजया दशमी, शुभदिपावली, नेपाल संवत् ११४३ तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण साथिभाई इष्टमित्र बन्धु हरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
Himesh trying to avoid questions and being innocent bro drop the act I mean you were the one giving not so comedy adult joke and performing same act in different places.. just because he is going to stand on this upcoming samsadh chunab already avoiding any issue bruh comeon we know who and how you are …🤣🤣🤷♀️😅
जहाँ नीर शाह प्रस्तुतिमा नयाँपन खोज्दैछन
जहाँ गौरी मल्ल प्रतिभामा गौरव जाँच्दैछिन
र
जहाँ सुगम पोखरेल प्रभावको सौरभ बाँध्दैछन
सबै प्रतिभाको एउटै मञ्च
नेपाल ट्यालेन्ट हण्ट
ua-cam.com/video/YrZ1jQ8vVVU/v-deo.html
देश तथा विदेश बाट आम्मा कस्सम या दुख्छ🤩 नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु मा आउदै गरेको शुभ विजयादशमी को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
fab show of all time
Pagal
@@MNM_16 is sssssdvs vs the v vd
N.G.T.
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्💖म्यानमार बर्मा देखि प्रेम 💕🙏
🇳🇵 awnu paro hajur
Maile herer Pani PADI sake Sachi tapaile Myanmar ma ke garnu hunxa
❤❤
बर्मामा बसेर नेपालीलाइ सम्झनुहुने तपाइलाइ हाम्रो नि लाखौ सम्झना❤️❤️❤️❤️❤️❤️
भगवान ले हजुर को पनि कल्याण गरुन्💖💖🇳🇵🇳🇵🙏🙏
कमेडिएनहरु आउँदा यस्तो झुर कार्यक्रम बरु दुर्गा प्रसाईं प्रकाश सुवेदी आउँदा रमाइलो थियो। अब चाहिँ दयाहाङ्ग दाजु आउनु पर्यो। अनि अर्को कुरा डिजे मायाको पनि कुरा र मीठो स्वर सुन्न पाउँ।
मलाई मन पर्ने शो,बिक्किको शैली मज्जा लाग्छ
1st episode dekhi heri raxu alik ramro banaunu paryo programme
देश तथा विदेश बाट आम्मा कस्सम या दुख्छ्🤩 नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु मा आउदै गरेको शुभ विजयादशमी को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
DJ मायाको स्वर सुन्न इच्छुक हुने को को हुनुहुन्छ यता हजिर गर्नु त 🥰🥰🤞
Aghori baba ko episode ma xa
@@SDFFTV ohh... Hora thank you 🥰🙏
Lati ho re bichara tyo
Bishal Daii Ekdam Positive Maanxe K
Dj maya is love❤️❤️
दामी लाग्यो
पंगै लिँदा नी राम्रै मान्छे संग लिउन किन दुर्गेश सँग लिनु one of the best line😂😂😂😂😂
Herda Herda man parna thalyo Show
I think the introductory sound to the guests is of Mexam, if I am not wrong
ज्योती मगर & दुर्गा were fire😂😂
Asti samma kasto jhuse dekhthe
Aajakal Kati ramro bhako Panta😛😉😂🤣
Himesh panta is a person with zero attitude and such as respect ful person love you himesh Dai
Himesh Panta is love❤️❤️❤️❤️
भरत मणि लाइ पनि ल्याउनु परो 😍
आम्मा कसम या दुख्छ !!!!
🌹🥀🌷❤️🇳🇵
We need Bhelu baje as a guest❤️
😂😂 आफ्नै दिमागको लेभल अनुसारको गेस्ट खोजेछ केटोले 😂
Velu ko big fan hos kya..Ta jasto tori le garda ramro kalakar xaya ma parexa velu baje ko gali record garera sun jatha
Sahi demand alik extra manchay liyara aunus na comedy garna vicky nai kafi cha we need rost bro
stay off drugs kid
Machikne ma yo show ma kina aune .. Mukh xadna pauxa mug
- Bhelu Baje
32:50 डब गर्दा कस्काे छाेरा छाेरीकाे कुरा भैराकाे रहेछ , अली मजाले हेरेर भिडीयाे अपलाेड गराै है गाेप्य कुरा बाहीरीला 🙂
मलाई अलि विकि ले बोलेको मन परेन विकिको बोलीमा सुधार ल्याउनु पर्यो
के बोल्छ बोल्छ
प्रोग्य्राम त्यति स्तरीय त छैन तर पनि हेर्न मन लाग्छ ।बिकीको बेढङ्गको होस्टिङको कारण पनि अलिअलि हेर्न मन लाग्ने रहेछ । यो प्रोग्य्राम र ॠषि धमलाको इन्टरभ्यू उस्तै लाग्छ ।दुबै झूर छन् तर दुबै हेर्न मन लाग्छ
मुकुन्द लाई ल्याउनु पर्यो के यो सो मा big fan bishal bhandari sir मुस्कान साह्रै मीठो छ हजुरको सो को म रेगुलर हेर्ने गर्छु नछुटाई
Best wishes himesh , सन्सध नेता ज्यु🙏
अरु कुरा जान्दिन म मलाई DJ मायाको आबज सुन्नमन लागि सक्यो है बिक्की ब्रो🙏
Episode ko last part ma audio dubbing maa .. Ko kti boleko ho ... Voice lair gariko cha .???yo episode ko (tittle) ko story raicha .??
दशैं लागेसँगै प्रहरीले देशको विभिन्न ठाउँहरूमा मापसे लगायत अन्य चेकिङ टाइट पार्न थालेको छ
कमेडी क्लब को फुलन्देको आमा लाई कता गाएब गर्यो हो ?बिकि अग्रवाल भाई उस्लाई फेरि ल्याउनु पर्यो।
Dami karyakram ho sadhai herxau
Hamesh panta 🇳🇵🤘❤️
himesh bro 💙💙💙❤️
Himes panta❤️
1)👉मखमली🌷 फूल झै फुली🙏 रनु दुवो जस्तै मउलाइ र 2)👉हुन 🇳🇵
3)👉कसैको नीधार खाली नरहोस्🌷 सबैको घरमा . 4)👉खुसीयाली छाउस💘 सबैको घरमा झीलिमीलि होस 5)👉सबैको उन्नती र प्रगती होस यहीछ मेरो शुभकामना . 6)👉बडा दसैं र तिहार को सबै HAPPY रहनु सबै को 👉 7)👉अनुहारमा खुसी छाउन देस बीदेस बस्नु हुने सम्पूर्ण 8)👉नेपाली दाजुभाई दिदी बहिनी हरु मा बीजय दसमीको,पावन अवसरमा हार्दिक मंगलमय शुभकामना 9)👉 दीपावली 💘
10)👉कोच _राजु लामा
👉 𝐈 𝐋𝐎𝐍𝐄 𝐍𝐄𝐏𝐀𝐋🇳🇵🇳🇵
Raju lai pani
sajan dai loi bolaunu paryo bicky dai 💜👽
आमा कसम चि भएन है साथी हो
बरु # तेरो कसम राख्नु
मलाई लगायत यता तिर कसैलाई मन परेको xoina
मिम र रितु रिपोर्टरमा फोटो देखाउदा sreen मा ठुलो गरि देखाउन आउदैन ? फोटोको बारेमा कुरा गरि रहदा!!!
Himesh brooo…..❤❤❤❤
सबैलाई शुभ बिजया दशमीको शुभकामना
धेरै राम्रो छ है
wow 🌹🌹
Dami x best wishes
Himesh panta 😍
Love u bishal dada❤❤
bikkey you nailed this show\!
appericiate you always
Bikkile fake account banayera comment nahana na ho🤣
Not up to expectations but it was good show. Few episodes before was epic....lov from Bhutan
we both have same name ..
@@kirandhanuk1.05Myeah man
Jasle j vane pani himesh panta is an real comedian
जस्ले जे भने पनि हाम्रो नेपाली कमेडि साेहरु पनि रा राम्रो छ है
दया लाग्छ आजकलका कलाकार देख्दा। मह, राजेश हमाल नभए सुरबीर पण्डित, कमलमणी नेपालहरुलाई हेर्दा पनि भयो,उहाँहरुलाई जसरी मानिसहरुले सम्मान गर्छन्, अहिलेका कलाकारको भबिष्य त्यस्तो कदापि हुनेछैन। जहिल्यै जता गएपनि पैसाकै कुरा गरेका छन् । क्लब विथ च्याम्पियनमा हरेक कार्यक्रममा १० पल्ट पारिश्रमिक दिएन भनेका हुन्छन्। यहाँ त्यस्तै। हिमेष भाई त झन् ‘पैसा पाए मात्र जे पनि गर्छु’ टाईपको बोल्दैछ, राजनीतिमा आउने रे यस्तो मान्छे। आफ्नो वजन आफैं घटाउने गरी व्यङ्ग्य गर्दा दर्शकमा के छाप पर्छ, भबिश्यमा कून नजरले हेर्छन् भन्ने अलिकता हेक्का राख्नुपर्दैन ?
२०७९ सालको महान चाड विजया दशमी, शुभदिपावली, नेपाल संवत् ११४३ तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण साथिभाई इष्टमित्र बन्धु हरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
I love Bishal dai❤️🙏
आहिले😀😀😀😀😀😀
आउदै गरेको बिजया दशमीको सम्पूर्ण नेपाली लाई सुभकामना 🇳🇵❤️❤️✌️
🔥🔥🔥
एउटा कुरा मलाई सोध्न मन लागेको चाहिँ दर्शकहरु चाहिँ कता बस्छ्न हो कहिले पनि देखिदैनन त कतिजना हुन्छ्न हो दर्शक पनि यो शो मा भन्दिनु पनि
सो को नाम अनुसार राम्रो भएन प्रस्तुति कस्तो जमना आयो
Ramailo x...hajur....
Ammma kasam yaha dukhx
संसार को सबै भन्दा कबाडी सो छि छि
हिमेशलाई त सन्ताेष पन्तले जिताएकाे हाे सिधै...
Kun bela kata camera lane , kata ra kati zoom garne bhanne siknu paryo cameraman le !
दामी
Himesh trying to avoid questions and being innocent bro drop the act I mean you were the one giving not so comedy adult joke and performing same act in different places.. just because he is going to stand on this upcoming samsadh chunab already avoiding any issue bruh comeon we know who and how you are …🤣🤣🤷♀️😅
fab guys
Bikky on point man
Thau ko thau savage reply
Derai ramro lagaux yo aaama kasma🥰
bishal bhandari is a hero
Next ma chai bisal Gautam Lai bolaunu paro..🤣🤣🤣
आज कमेडी खासै मजाले हास्न पैयन पैईलाको EPISODE जस्तो भयन l
के हेर्ने दर्सक छैन कि किन हो ? अरु सो मा जस्तो दर्सक देखिन्दैन। अन्धकार मा हासो मात्र आउँछ ।
Big fan of bisal bbandari,
बिजया दशमीको सम्पुर्णमा शुभकामना
सुपर डान्सर नेपाल का जे हरुलाई बोलाउनु पर्यो ।।ज ज लाइ
wow kssm last daami lagxa yo show
याे शाे मा खासै दम भएन है अलि राम्रो अाउछ कि भन्दा भन्दै शाे हेर्न छाेडनु पर्ला जस्ताे छ ।
Yo show chai band hunu vayena hai bkey bro 👍🏻👍🏻
Ramro x yo so❤️🙏
आज को शो मज्जा आएन 😞😞
dammi x so
Sadhai waiting..
Daami x
Waiting
Sound ko maintain garna sika ghari loud ghari low k ho yesto???
Marketing Head
SunBi
w0w sanj bjay daju
समय अनुसार ठिक छ
Any one notice mexam goudel sound
Himesh r Hero vayer entry maryo t
Bhelu bajayy demand
💓💓💓💓
We support you himesh panta ❤we are from dhading
Best of luck
Aayo aayo😂
DJ MAYA means Love .... dami cha BIKI DAI
ramro lagyo suvakamana sabai team lai
Dj maya lae dekhda thyakkai mero philippini ex ko yaad aauxa tehi bhaera unko aakrshan le pani ma yo show xutaudaena...I love you Dj maya..😘😘😘
कमेडी च्याम्पियन सिजन 3 को नाम कमेडी च्याम्पियन कि क्यारिकेचर च्याम्पियन? The truth and best punch line ever on the show😎
जे होस् रमाइलो भयोे ✌️👌🥰😁😁
Majja aauxa yo show hernu jasle j vane ni 💜
I respect 3 of you
Good 👍
himesh aayo vanesi aba sajan shrestha lai ni bolaunu paryo bkey dai natra nepotism hunxa best wishes❤️🤟😂
Last ko scene clearly shot grnu parne, tyo t-shirt ma k raixa dekhiyena ta
Ma chai niyamit viewer mazza lagechha ho... subhakamana