Zindagilai... || जिन्दगीलाई... || Janu Kambang Limbu || Makar Yonjan || Sajan Rai ||
Вставка
- Опубліковано 22 гру 2024
- Janu Kambang Limbu's Present
Vocal
Makar Yonjan
Lyrics
Janu Kambang Limbu
Music
Sajan Rai
Arrange
Kiran Kandel
Studio
Pragya Sound
Mix / Master
Sambhu Tandukar
Video
Jaskelo Creation
नमस्कार हजूरहरू सबैलाई 🙏आशा छ यो हाम्रो सुमधुर सहकार्य लाई माया गरिदीनु हुने छ.. र हजूरहरुको सल्ला सुझाव र प्रतिक्रिया को पनी आपेक्षा रहने छ धन्यवाद…🥰🙏🙏
धेरै राम्रो छ हजुर दाइ सब्द अनि भोइस ह्जुरको अझ एस्ताइ राम्रो२सङ्ग लिएर आउनु होला अनि यो टिमलाई पनि धेरै धन्यबाद्🙏🙏🙏
अपार माया हजुरलाइ दाइ❤
Daami
Wow derai ramro voice continues.
🎉🎉❤
दाई कसम भनेको तपाई जुन सोरको छ नि लाजबाब छ दाई तपाई अगाडि बढाउन पाइला हाम्रो फुल सपोर्ट छ दाई तपाई लाई
एकदमै राम्रो बनेछ गीत दिदी बधाई होल युनिटलाइ नै येदि मीठो सृजना प्रस्तुत गर्नु भाकोमा दिदिलाइ अझ धेरै सुभकामना नोगेन सेवारो।
Wow yesari naya gite suna pau agadi bardnus
चिन्न नसकेको गायक लाइ भ्वाईसले देखाई दिनुभए कोमा सलौट सलौट अब मकर ज्यु को पालो बधाई छ है भाई ❤️🙏👍👏👏💐👋
जानुका फुपु, नेपाली संगीतमा फेरि एउटा उत्कृष्ट गीत प्रवेस गरि दिनु भाको मा बधाई अनि धन्यबात छ , गायक मकर योन्जनको स्वरले तपाईको शब्दहरु को आत्मालाई जीवन दियो जस्तो लाग्यो ।
Thank you so much mero vadai. ❤
नेपाली सांगीतिक आकाशमा लोक आधुनिक बिधा तर्फ एउटा सदबहार गित दर्ता भएको महसुस गरेको छु । संगीत सुमधुर छ ,शब्दहरु मार्मिक छ गायकि त मन्त्रमुग्ध पार्ने जति सुने पनि सुनौ सुनौ लाग्ने एउटा सिर्जना बनेकोछ । मकर आस्याङको स्वरमा एउटा जादु लुकेको छ ,अझै यस्तै मीठो गित हरु सुन्न पाउ भन्ने आशाका साथ सबै टिम लाई बधाइ तथा शुभकामना ❤❤🎉🎉🎉🎉
संगीतका सादक स्वर सम्राट भन्नु पर्छ हजुर लाई मार्मिक गित हजार पटक सुन्दा पनि कानलाई आनन्द आउने मन छुने गित धेरै धेरै शुभकामना ❤❤❤❤❤❤🎉🎉🎉🎉
कति मिठो शब्द अनि मकर भाइ को सुमधुर सोर्🙏🙏🙏
एति राम्रो सुमधुर गित बनेको रैछ आज भेटे।यो त सदाबहार हुनेछ।मकर दाजुलाई बधाई शुभकामना🙏
Wow nice song with melody thanks Deepak 🎉🎉
wonderful melodious Makar sir.
बबाल छ मकर जि ।
शब्द संगित अनि स्वर सबै को एक प्याकेज हाम्रो पुनर्वास का हिरो अकर योन्जन दाइ लाई धेरै धेरै शुभकामना छ💐💐💐
अतिनै राम्रो गित बनेको छ भाई।शब्द, स्वर र संगितको संयोजन उत्कृष्ट छ।तपाईको गायन यात्राको टर्निङ पोइन्ट बनोस अग्रीम शुभकामना छ भाई।
He is real singer real voice nice
अरु गीतहरू, अरुकै चाहाना अनुसार लेखिरहेकी हुन्छु भने यी गीतहरू आफ्नै लागि लेखिरहेकी हुन्छु |
मलाई सेण्टिमेण्टल गीतहरू
सारै मन पर्छ र लेख्दा पनि सन्तुष्टी
मिल्ने गर्छ | यो गीत साजन भाइले ३ बर्ष अघिनै कम्पोस गरेर राख्नु भए पनि रेकर्ड गर्ने मौका जुरेको थिएन |
लामो समय बसेको हुँदा मैले त भुलिपनि सकेकी थिएँ, तर जव "भोइस अफ नेपाल" को ब्लाइण्ड
अडिसनमा मकर योञ्जन भाइले
"के लत बस्यो" बोलको गजल गाइरहेको देखें तब एक्कासी यो गीत याद आयो |
र साजन भाइ संग सल्लाह गरेर यो गीत तयार गर्यौं र आज भाइको
मिठो आवाजमा सुन्न पाइयो |
भाइलाई उज्वल भबिस्य तथा सांगीतिक यात्रा निरन्तरताको अनेक शुभकामना |
यो सहकार्यको निम्त्ति कम्पोजर
भाइ साजन राई, एरेन्जर किरण कंडेल सर र अन्य बाजा गाजा बजाउने, क्यामेरामेन तथा एडिटर सम्पूर्ण टिमप्रति एकमुष्ट धन्यबाद व्यक्त्त गर्दछु |
Thank you janu didi hajur… yo sahakarya mero lagi pani dherai kura sikne awasar ko rupma liyeko xu… 🥰🙏 sajan dai lai pani dherai dhanywad 🥰🙏🙏😊
यो विश्वास अनि मायाको लागि दिदीलाई पनि अन्तर हृदय देखि हार्दिक धन्यवाद अनि यति धेरै मेहनेतका साथ सृजना माथी पुर्ण रूपले न्याय गर्नु भएकोमा मकर भाईलाई अझ बढी धन्यवाद हाम्रो सहकार्यले निरन्तरता पाईरहोस् ❤❤
Wow my favourite singer makar g❤❤❤❤❤❤
So Outstanding voice sang makar yonjan ❤❤❤
3:17 यो गीत मकरको लागि नै बनेको रहेछ। स्वर,शब्द र संगीतको बेजोड त्रिबेणी संगम। शुभकामना ।❤🎉
भ्वाइस अफ नेपाल्मा बिजेताको रुपमा हेर्न चाहेको थिए ।ठिकै छ उहाको नया गीतहरुआएको रहेछ अग्रिम शुभकामना
Dammi dai hjr❤❤❤
कति मीठाे राम्रो गित बधाई छ ❤️🌹🌹👍️👍️👍️👌👌
Makkar dai good luck.
Best singer ever ❤️ ♥️ 💙
कति मिठो स्वर र गित बधाई छ ❣️❣️❣️
Derai 2 Dhanebad makarko shor sunna paiyo ani geet pani ramro rajexa sadhai sunna pau vaiko mutho shor
धेरै राम्रो लाग्यो भाइ। बजारमा आएको मध्ये सबैभन्दा राम्रो ।
अति सुमधुर आवाज
Nice song makar dai
यो गित एक दिन सदाबाहार हुने छ
अति राम्रो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow wow wow ❤❤❤
आहा! अत्यन्तै मर्म स्पर्शी गित अति राम्रो स्वर बधाई बिशेश गरि मकर योन्जन भाइ तथा सम्पुर्ण टिमलाई
अतिनै मार्मिक गित
Best singer makar
Babal x bro❤❤❤❤
धेरै राम्रो छ हजुर को उजल भविसेको कामना मगर योञ्जन Samdi ❤❤❤❤
❤❤❤सबै टीमलाई बधाई जानू दिलाई मेन बधाई मेराे❤❤❤❤❤आहा! शब्द👏👏👏❤️❤️❤️❤️
Dami
मीठो स्वरको धनी मकर योन्जन।
Lovely song ❤️ Big respect Makar Jojo 🙏🥰 from Cyprus
You rock ....
Wow😯so sweet voice❤️
Always best jojo
Mero pyaro Makar Yonjan Bhai laai vocal maa chance dinu bhayeko maa sabai laai muri muri dhanya baad chha.🙏🙏🙏
स्वर र शब्दअति राम्रो शाुभकामना मकर जि❤
Ek honaharrr singer makar youngan a lots of love
दामी !!!! छ । बधाई सम्पुर्न टिमलाई❤🎉
वावाववा दामी
ur my best hero Maker always shine like star bless u
Wow janu di tapailai spesal congratulations ra sabai jana tim lai therai suvakamana ❤❤❤❤
beautiful song
Dammi
Although I listen to Rock and Blues Songs and Music, I enjoy listening to the melodious voice of Makar Yonzon.
Kati mitho geet ho
Congratulations smd ju
wow super song❤
Bbl git vaneko yasto hunu parxa majja aayo🎉🎉🎉🎉best wishes
Shabda ra Sangit mathi utkrista nyaya dieko chha swar le🎉🎉🎉❤❤
Mitho geet सबैलाई हार्दिक शुभकामना छ है💐💐💗💗
जिन्दगीलाई जतन गरि राख्न सकिन की मिठो शब्द त्यही माथी यो पटकको भ्वाइस अफ नेपालमा सबैभन्दा मन परेको गायककार भाईले गाउदा त झनै मन पर्यो सुपर डुपर सफलताको शुभकामना जानु बहिनी ।
Many thanks dai
Wow❤❤
winner hunu matra thulo kuro hoin makar best singer 👌
निकै राम्रो लाग्यो ❤
Very nice song good luck
Wow dami jyo jyo kip it top Ramro ❤❤ I'm Big hajur ko
good singer makaryonnjan brother 🎉🎉🎉
Amazing voice ❤
Nice sang ❤❤
Nice song and voice wawawauuuuuuuuuuu"
युवाकाे ढुकढुकि मकर ❤साङ्गितिक क्षेत्र काे हाेनाहार स्वर सधैं ऊच्च नमन 🙏🙏🙏दस पटक सुनी सके❤❤❤❤
What beautiful 🤩
Hjur ko big fan ma
स्वर र सुर का धनी मकर ❤❤
Very good voice ❤❤❤
Lovery song 🎉🎉🎉
Good luck Maker jee, you are the best of all. Keep going ahead…..
Thanks all
Maan Chunay.. Sabdha Haroo..). 🙂
wowowo veri nice song👍️👍️👍️👍️
वाउ कति मार्मिक मकर sir and team ... मकुम राई @ok dharan
Nice sanga
Wow dada sowr derai ramro chha🎉🎉🎉🎉🎉🎉
मलाई सारै मन पर्यो धेरै चोटि हेरे सुने र टिकटक पनि बनाए । यस्तै सेन्टिमेन्टल गीत हरु पस्किदै गर्नु होला ।
Man paryo
कति मिठो अनि राम्रो गित्❤️❤️👍️👍️
Vocal tone सुहाउँदो गीत। सुन्न मजा आयो।
❤❤❤❤❤❤❤ nice song
Nice song ❤
राम्रो गित अनि राम्रो स्वर
अत्यन्तै मिठो❤बधाइ छ साजन दाइ लगाएत सम्पुर्ण टिम लाइ🙏🙏
Thank you so much baini ❤❤❤
So beautiful song
Daami❤
Wow nice song dada hajur🎉❤❤
❤nice
nice song
गीत कस्तो हुन्छ? गीतलाई कसरी लेखिन्छ? संगीत कसरी गरिन्छ? कसरी गाईन्छ ? एरेन्जिङ पार्ट त झन वा वा साहेद गीतलाई न्याय दिएर एरेन्ज गर्न सक्ने नेपालमा कोही छत केवल किरण कडेल नै होइसिन्छ होला ! ! यो गीत सुनेपछी थाहा पाउन सकिन्छ! ! गीतले बनावटी हैन वास्तविकता लाई समेट्न सक्नु पर्छ! ! मनलाई तरङ्गीत बनाउन सक्ने बनेको छ ! सुन्दा रोमरोम पुलकित बनाउन सक्ने क्षमता बोकेको छ! ! धेरै धेरै शुभकामना सम्पुर्ण टिम प्रती🙏🙏
Many Many thanks hajur sewaro.
एकदम मन पर्छ ह्जुर को आवाज big friend hai ta❤
सयौंपटक सुनिसके यो गीत तर अघाउदिन त्यत्तिकै आनन्द । लाग्छ- जीवनभर सदा सुनिरहूँ।❤😊
Wa wa wa❤❤❤❤