संसारका धेरै मानिसका पुर्खा हालको नेपालबाटै गएका हुन् : जर्ज भान ड्रिम‚ भाषाविद्

Поділитися
Вставка
  • Опубліковано 28 сер 2024
  • संसारका धेरै मानिसका पुर्खा हालको नेपालबाटै गएका हुन् : जर्ज भान ड्रिम‚ भाषाविद्। George van Driem
    अन्तर्वार्ता: शेखर खरेल
    भिडिओ: गोपेन राई/सुमन नेपाली
    सम्पादन: गोपेन राई
    .................
    हिमालखबरका थप सामग्रीका लागि:
    फेसबुक : / himalkhabar
    ट्वीटर : / himal_khabar
    इन्स्टाग्राम : / himalkhabar
    #GeorgeVanDriem #linguist #nepal

КОМЕНТАРІ • 34

  • @pushkalshrestha
    @pushkalshrestha Рік тому +5

    नेपाल त मानव जातिको प्राचितम बस्ती रहेछ। कति सुन्दर विश्लेषण। जर्ज भान, शेखर खरेल, गोपेन राई, सुमान नेपाली अनि हिमाल खबर पत्रिकालाई।

  • @dearzindagi555
    @dearzindagi555 Рік тому +4

    डाक्टर गोपाल गुरुङले सहि भन्नु भारैछ नेपालको सिभलिक माउन्टेनबाट मगोल बर्णको उत्पति थलो हो भनेर

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Рік тому +1

      वाइयात कुरा नगर मूर्ख। गोपाल गुरुङले बोलेको कुरा झुठो प्रमाणित छ।

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 6 місяців тому

      कसले भन्यो ब्रिटिश हरुले मंगोलको भुमी। एशियाको नेपाल र। कैलाश। पर्वत हो।​@@BigBrain-sx4pm

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 6 місяців тому

      भनेर प्रमाणित गरेको छ।। उहाँ मानब। डि एन ए कोे बैज्ञानिक होइन। उहाँ भाषा प्रोफेसर हो। उहाँले यहांको भाषा र अन्य देशमा पुगेका हरूकाे भाषा लाई अनुसन्धान गर्नु हुन्छ। उहाको पूरानो भिडियो मा भन्नु भएकोे छ जर्मन कोे भाषा संग लिम्बू भाषा मिल्छ भनेर। मतलब की यहूदी हरू यहीँ बाट उता पुगेको हुनु पर्छ।।
      उहाँको अनुहार हेर्दा मलाई गोपाल गुरुङको गोत्र जस्तो लाग्यो।। उहाँ हिउँ पर्ने देशमा बस्नु हुन्छ सायद।।

    • @subashdhungana4548
      @subashdhungana4548 2 місяці тому

      @@Usr-NAMASTE12- 🤣🤣🤣🤣

  • @mayanathghimire5484
    @mayanathghimire5484 6 місяців тому +1

    जर्मनीका गेटे काेही गाेथे वा गेयेटे पनि भन्छन उनी भारतवर्ष अाएर संस्कृत का विद्वान भएर महाकाव्य लेखेर फर्के भन्ने सुनिन्छ । यी जर्जले प्रागैतिहासिक मानव जातिकाे उत्पत्ित देखिकै ईतिहास खाेतल्न खाेजेका रहेछन धेरै राम्राे गर्दैछन्

  • @bikramsingh5939
    @bikramsingh5939 Рік тому +1

    दुर्लभ , अतिनै प्राचीन मानव ईतिहास को ज्ञान सुनन पाईयो Thankyou 😱😘✌️

  • @backbasic2649
    @backbasic2649 Рік тому +1

    प्रष्ट बोलाई सहित पुरानो धरोहर को राम्रो बिश्लेषण 🙏

  • @suniltamang8951
    @suniltamang8951 Рік тому

    यसरी पुर्ख्यौली थलो र भाषा को खोजिमा एकदम रुचि मलाई पनि छ ।

  • @faktanglungrock6951
    @faktanglungrock6951 6 місяців тому

    Great news ❤❤❤❤🎉

  • @shemihanglimbu9284
    @shemihanglimbu9284 Рік тому +2

    Very thankful for your information and still hoping you will research more about our language ❤️

  • @darpanrajbanshi4269
    @darpanrajbanshi4269 8 місяців тому

    ॐनेनमः यो गुरु नरहरिनाथ थेअरीको चर्चा मेरो लाहानुरामसँग मनोजमानवको स्टारअनलाइनमा पनि गरिएकोछ सन2020 मा ।

  • @gambhirduwadi9777
    @gambhirduwadi9777 Рік тому

    राम्रो अन्तर्वार्ता ।

  • @jiyamshrestha9538
    @jiyamshrestha9538 10 місяців тому

    Really interesting! thank you JV Drime.

  • @saritahumagain5371
    @saritahumagain5371 Рік тому +1

    सुन्नै पर्ने अन्तवार्ता

    • @hiddenfact5546
      @hiddenfact5546 Рік тому +1

      Khas gari bahun xettri le chai sunnai parney

  • @user-bj3dl3wp3n
    @user-bj3dl3wp3n 6 місяців тому

    नम्स्कर ह्जुर्म

  • @xiteezlimbu1659
    @xiteezlimbu1659 Рік тому

    Thank you sir...

  • @shefordiimbu8563
    @shefordiimbu8563 Рік тому

    Samarthan xa...

  • @suniltamang8951
    @suniltamang8951 Рік тому

    म नेपाली भएर पनि यसरी बोल्न सक्दिन मैलेभन्दा राम्रोसँग नेपाली भाषाका शब्दहरु प्रयोग गरेर बोल्दा रैछन् इनले

  • @sarojkarki
    @sarojkarki Рік тому

    Interesting.

  • @cultureandcommunity2573
    @cultureandcommunity2573 Рік тому

    सुनितिकुमार चटर्जीले पनि अरूण उपत्यका एक किरात जातिकाे उदगम स्थल हाे भनेका छन् ।

  • @aryalrms
    @aryalrms Рік тому

    thank you 🙏

  • @nepalilimbu3333
    @nepalilimbu3333 Рік тому

    👍🙏🙏🙏

  • @raimr353
    @raimr353 Рік тому

    🙏🙏🙏🙏

  • @laasimhangmongolofficial4572
    @laasimhangmongolofficial4572 Рік тому +4

    मंगोल भनेको मंगोलिया भन्नेहरुले बुझ्नुपर्छ मंगोल भनेको मानव अस्तित्व हो ।

    • @bipinacharya1814
      @bipinacharya1814 Рік тому

      thukka anpadh gabaar....mongol hos vaney mongolia jaa...Nepal maa mongol ko astittoh xaina...aile vaaako haru tajastai 2 bora chaamal maa bikeko ho

    • @samirdhimal4378
      @samirdhimal4378 6 місяців тому

      केरा भन मुला

  • @hiddenfact5546
    @hiddenfact5546 Рік тому +1

    Mongol haru kaha bata ayeko raxa ta suni rakha bahun xetti sathi haru

  • @Jhagupokhrel
    @Jhagupokhrel 6 місяців тому

    भनेपछिहिन्दिभाषाभन्दानेपालिभाषा पहिलोहोरइछधन्नेबाद

    • @prakashch.gajurel4689
      @prakashch.gajurel4689 6 місяців тому +1

      Hindi came from KhaDi boli. If there were no Bollywood, this language wouldn't spread. Actually Hindi is native language of few villages of Uttar Pradesh. But Nepali has wider range

  • @Vatulvasava
    @Vatulvasava Рік тому

    Kun question k uttara diyeko thahapaiyena . Question is not clear . Can you please put on the screen the question he is answering ?

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf 6 місяців тому

    Nepalka haroo ko poorkha africanbata