पुराना कलाकारले गायका गीत र दोहोरी भित्र कति मजा छ ! हेर्नुहोस वुढा वुढिमा कस्ले जित्छ / २१.०४.०७५

Поділитися
Вставка
  • Опубліковано 9 лют 2025
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

КОМЕНТАРІ • 704

  • @woleecena2313
    @woleecena2313 4 роки тому +7

    एक बर्षा पहिला हेरेको थिए धेरै खोजेको आज भेटियो खुसी लाग्यो निकै नै मन परेको गित

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 роки тому +1

    क्या राम्रो जोडी छ राम्रो गाउनु भयो धन्यबाद छ🙏🙏🙏

  • @kabitabk2498
    @kabitabk2498 6 років тому +3

    आहा कति आनन्द आयो पुराना गित सुनेर आफ्नै गाउ ठाउ का कलाकार पर्नु भयो रमाइलो लाग्यो

  • @jptrock1214
    @jptrock1214 5 років тому +1

    काल जय कलाकार पुराना कला र गलाकाे सम्मान गरेकाे मा ईन्द्रेनि टिमला हार्दिक अाभार प्रकट गर्द छु

  • @kishanban4283
    @kishanban4283 4 роки тому +3

    पुरानाे कलाकार काे गित हेर्न मजा अायाे सलाम छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ जय नेपाल जय सगित

  • @milanentertainment99
    @milanentertainment99 6 років тому +52

    मध्यपश्चिमको सान
    दाजु खडक बुढा अनि लिलावती बुढा
    आज इन्द्रेणी मा देख्न पाउँदा खुसी लाग्यो

  • @lalbahadurrana9051
    @lalbahadurrana9051 4 роки тому +1

    ओहो ! कस्तो राम्रो गाए को बुडा-बुडी ले अहिले सम्म काँहा थे ? ईनद्रेनी मा साईली त अहिले सम्म कै बबाल गाना छ 👍👍👍👍🌺🌺🌺🌺

  • @Rajeshshahu6191
    @Rajeshshahu6191 4 роки тому +5

    सोल्टीनि को रातो पछ्यौरी ।।।यो गितले मन खुसी बनायो।।।जन्म धनगढी मा भयो तर गितहरुले पुर्खाहरुको पहाड सल्यान को मोया लाएर आयो।।😍😍😍😍

  • @yubarajsharma5469
    @yubarajsharma5469 6 років тому +52

    कलाकारिताको कुनै उमेर मापदण्ड हुदैन !! उहीँ जोस उहीँ आवाज उहीँ हासो !! के गज्जब को दोहोरी सुनाउनु भयो!! सबैलाइ धन्यवाद !! दर्शक बृन्द हरुमा नमस्कार !! इन्द्रेणी टिम को जय होस !!

    • @gopalpaudel1723
      @gopalpaudel1723 3 роки тому

      कला र गला सँधै जीवन्त हुदो रएछ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 роки тому +1

    खड्ग दाइको पुरानो लोक गीत साह्रै राम्रो लाग्यो

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 6 років тому +36

    "रातो पछेउरी" गित सार्है मन पर्यो। बा, अामा अहिले सम्म पनि कति जोसिला हुन्।।

  • @nitaoli1692
    @nitaoli1692 5 років тому +1

    सल्यानि गित हाे दाजु सारै राम्रो छ बधाई छ दाजु दिदिलाइ

  • @prakirtiprem7568
    @prakirtiprem7568 6 років тому +21

    आज त हाम्रा वरिष्ठ सल्यानी युगल जोडी आउनुभएको रहेछ खुशी लाग्यो,

  • @khagendrabudha202
    @khagendrabudha202 4 роки тому

    अहिले का नयँ पीडि ले यसरी प्रतक्क्ष डिहोरि गाउन सक्दैन्न कडा रैछन नि हो खडग दाइ त बधाई छ

  • @laxmiraj808
    @laxmiraj808 4 роки тому

    2077/3/11 गते सुदूरपश्चिमको दार्चुलाबाट हेरियो हजूर लकडाउनको समयमा दुईजना बुढा बुढीको दोहोरी हेर्नमा धेरै रमाईलो भयो दुईजनालाई हृदयदेखिनै सलाम छ!यो जोडी सयौ बर्ष बाचिरहोस

  • @premthapamagar8524
    @premthapamagar8524 6 років тому +8

    ओ हो क्रिष्ण जि आज त बबालै भयो।
    कति राम्रो कार्यक्रम राख्नु भयो।

  • @madhubabuoli5264
    @madhubabuoli5264 6 років тому +83

    डिस लाइक गर्नेका हातम किरा परुन

  • @dharmabhandari8436
    @dharmabhandari8436 6 років тому +1

    सारै खुसी लाग्यो पुरानो गित सुन्न पाईयो ! पुरानो श्रस्ठाको जगेर्ना गर्नै पर्छ !

  • @sureshkapar2981
    @sureshkapar2981 6 років тому

    शारे रमाईलो लागो पुरानो गित भनेको पुरानो हो नि

  • @Bidhu1234
    @Bidhu1234 3 роки тому

    सल्यानीहरु ले मात्र लाइक गर्नु होला है ,जय होस हाम्रा अग्रज चिनारीको

  • @harik.c7616
    @harik.c7616 6 років тому +6

    आफ्नै अञ्चल को भएर होला निकै रमाइलो लाग्यो मलाई त

  • @laymanoli1388
    @laymanoli1388 4 роки тому +1

    हाम्रो जिल्ला को सान हो उहाँ hjr haru 🙏🙏🙏🙏❤️❤️❤️🇳🇵

  • @thirphuyal6772
    @thirphuyal6772 4 роки тому +1

    जिबन्को भोगाइ को यथार्थमा आधारित गित गाउनु भयो सोरपनी राम्रो छ जोडी को

  • @pradipbudha7331
    @pradipbudha7331 4 роки тому

    खदग सर को हरेक गीत हरु मन पर्छ लिलावती मेम र सर को अरु नया गीत हरु सुन्ने अपेक्छामा इन्द्रेणी लाई विशेष धन्यबाद

  • @devyrana1559
    @devyrana1559 6 років тому

    धेरै धेरै पुरानाे गितहरू सुनाउनु भयाे धेरै धेरै धन्यवाद ईन्देणि टाेलिहरूलाई अझै पुराना पुराना गितहरूकाे खाेजिमा रहनु हाेला 🎁🎁🎁🎁🎁🎁🎁

  • @BimalPariyar
    @BimalPariyar 6 років тому +20

    आहा रमाइलो लाग्यो आज दाइ भाउजू लाई मेरो सम्मान

    • @manigiri7245
      @manigiri7245 6 років тому +2

      सेलाेट छ दाजु भाउजुलाई अति राम्रो

    • @Sadhu.Ram.Khadka.6767.
      @Sadhu.Ram.Khadka.6767. 6 років тому +1

      Bimal Pariyar Bhai Lai Pani Ma Samman Garchhu ! Bimal Pariyar Bhai Ko Swor Pani Raju Pariyar Dai Ko Jastai Chha ! Bimal Pariyar Bhai Lai Antar Aatma Dekhi Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi Bimal Pariyar Bhai Ko Shuva Chintak Sadhu Ram Khadka
      9841574473 9813093887

  • @YGNEPAL
    @YGNEPAL 4 роки тому +1

    सल्यानले कहिले पनि नबिर्सिन नसक्ने कलाकारहरु

  • @devugahamagar7371
    @devugahamagar7371 6 років тому +1

    सारै मजा लागेयो आजको कार्यक्रम यस्तै पुराना कलाकार बाट सिक्न जरुरी छ अबका नया कलाकार हरुले लोक दोरी के हो कस्तो हो भनेर।धन्यबाद।

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 6 років тому +5

    वा! वा! देख्दा पनि ईर्ष्या लाग्ने जोडि !!!जोडि भनेको येस्तो पो हुनुपर्छ ।।।।रातो पछेउरी ,जाम माया बुलबुले भन्ने गित कति सुनियो बच्चा देखि नै आज बल्ल गायक देख्न पाइयो।।धेरै धेरै धन्यवाद इन्द्रेणी लाई अस्ति त हेर्न पाइन्न युटुब मा किन होला।।।जय इन्द्रे!।।।

  • @sandeshmagar3664
    @sandeshmagar3664 6 років тому +3

    सोल्टीनीको रातो पक्ष्छयौरी साह्रै मन पर्ने गीत आज पत्यक्ष सुन्न पाईयो दिनभरको थकाई नै मेटियो धेरै धेरै धन्यवाद सबै टिमलाई

  • @narayanbahaduroli252
    @narayanbahaduroli252 2 роки тому

    पुरानाे गित सुन्दा काे आनन्द छुट्टै मजा आउछ

  • @UmeshKumar-np5zw
    @UmeshKumar-np5zw 5 років тому

    एक बर्ष अगि हेरेको आज लाइक कमेन्ट ।

  • @munapun2711
    @munapun2711 6 років тому +4

    हाम्रो सल्यानि अग्रज नमन साथै सम्पूर्ण इन्द्रणी टिमलाई नमन सुरु गरियो बरै साईप्रस बाट।।।।

  • @akkalsharma7574
    @akkalsharma7574 6 років тому +1

    आहा कति राम्रो दोहोरी खुबै मन पर्यो।

  • @sujankoral4022
    @sujankoral4022 6 років тому +1

    जय होस दाजु बाउजु को अत्ति मीठो जोस जागार रमाईलो जिन्दगी

  • @thuldai7706
    @thuldai7706 6 років тому +45

    बुडा बुडिनै फुर्तिला जोसिला
    रहेछन् गाठे बुडा बुडिको दोहरि सारै रमाइलो लाग्यो आएको निन्द्रा पनि हरायो

    • @lenovo1lenovo18
      @lenovo1lenovo18 6 років тому +1

      दाइ भाउजु नै रमाइला

    • @thuldai7706
      @thuldai7706 6 років тому

      Lenovo1 Lenovo1 तेहि त भनेको

  • @nepalidl6233
    @nepalidl6233 6 років тому +6

    आहा हाम्रो सल्यानी मौलिक गित सुन्न नि पाईयो धेरै पछि गजब छ दोहोरी
    अनि
    स्यानानी हो क्या राम्रो

  • @MohanChamling-y3z
    @MohanChamling-y3z 4 роки тому

    म पूर्वको भए पनि इंद्रेणी कार्यक्रम सारै मन पर्छ

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 6 років тому +1

    पुराना हस्तिको कुरा नै अर्को हुन्छ।कस्तो मौलिकता छ,शब्दमा कति भाब लुकेको छ,सुन्दै कर्नपृय छ मनमा आनन्दाभुती आभास भयो।धेरै धेरै धन्यबाद गायक दम्पतिलाई!!

  • @सौरबक्षेत्री

    सोल्टीनीको रातो पछेउरी दाम्मी लाग्यो । सबैको बुढाबुढी यसरिनै सधैं हासीखुशी रहनु परोस् ।

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 6 років тому +89

    हेहेहे,,,,हसाउनु भो दाजु भाउजू ले कति रमाईलो !!!!

    • @gangadiplymboo1642
      @gangadiplymboo1642 6 років тому +1

      गाउ-घरकी मगर्नी कान्छी हैन हो म्याम सबै च्यानल मा कसरि चाँडै इन्ट्रि मार्नु हुन्छ छक्क पर्छु म त

    • @sandeshmagar3664
      @sandeshmagar3664 6 років тому

      मलाई पनि अच्चम लाग्छ गाँठे

    • @argunkhadakamk4380
      @argunkhadakamk4380 6 років тому

      lkoiko

    • @argunkhadakamk4380
      @argunkhadakamk4380 6 років тому

      ikoikso

    • @narayanraja9114
      @narayanraja9114 6 років тому

      गाउ-घरकी मगर्नी कान्छी sanchai ramro Jodi mitra

  • @krishnakarki2389
    @krishnakarki2389 6 років тому +1

    आदरणीय खड्क दाजु र लिलावती दिदी तपाईं दुवैको प्रस्तुतिले सारै मन छोयो मजा आयो धन्यवाद इन्द्रेणी टीमलाई।

  • @yamshumsherjbr5363
    @yamshumsherjbr5363 Рік тому

    मन छोयो । म दाङ सल्यान । तेहा हरुलाइ मेरो नमस्कार अनि मिठेयो सम्जना।❤❤❤

  • @hongkongtailor8176
    @hongkongtailor8176 6 років тому

    श्रीमान श्रीमतिमा कति राम्रो माया साथी जस्तै भगवानले रक्षागरुन् यो जोडीलाई र अरु जोडीले पनि सिकुन् बुढा बुढी केवल जीबन साथी मात्र नभए एउटा सच्चा मित्र पनि हो भन्ने कुरा हामी सबैले बुझौ

  • @damberb.c9551
    @damberb.c9551 6 років тому

    धेरै रमाइलो लाग्यो पुरानो भाका सुन्न पाउँदा र अाफ्नै जिल्ला काे कला सास्क्रीतीक अनि कलाकार लाई देख्न पाउँदा,,,

  • @keshabmahara2479
    @keshabmahara2479 6 років тому

    यो हो असली ठाडो भाका धेरै राम्रो लाग्यो है मलाई

  • @Tshrigh
    @Tshrigh 6 років тому +1

    कतारबाट निहुरेर दर्शन गरे, खर्क दाइ अनि लिलावति भाउजुलाई नमस्ते?.... सारै राम्रोसँग दोहोरी गीत गाउनु भएको छ है?...... तपाईहरुको जिन्दगीमा कहिल्यै दुख नपरोस।यहीं छ शुभकामना।

  • @यमराजामहत
    @यमराजामहत 4 роки тому +1

    पुरानो पुस्ताको कति सालिन शब्द चयन कति अनुसासित तरिकाको लोक सङीत थियो अहिले यसलाई बङ्याएर बिगारेर पस्चिमी सिको गरेका छन दुखलाख्छ।

  • @rakeshbanzara7485
    @rakeshbanzara7485 6 років тому

    हाहाहाहा।गित कडा छ।खडग दाइ र भाउजू लिलाबति को जोडी सधैं एस्तै हासी खुसी देख्न पाइयोस् ।

  • @regamchhetri72
    @regamchhetri72 6 років тому

    दामी गित गाउनु भयो खड्क जि अनि लिलावती जि अनि एक्दमै ब्युटिफुल देखिनु भाको छ my favourite singer जानकी तारामी मगर पनि सबै जना लाई धेरै धेरै धन्या वाद पुरानो भाका पस्किदिनु भो राम्रो लाग्यो

  • @KamalSingh-is3lf
    @KamalSingh-is3lf 3 роки тому

    Aaj mero jillako agrj kalakarkodohireherera sarai ramailo lagyo🙏🙏🙏

  • @dipeshdangi6390
    @dipeshdangi6390 6 років тому +2

    वाउ आज आफ्नै गाउँठाउँका कलाकार इद्रेनिमा हेर्न पाइयो धेरै खुसी लाग्यो

  • @dkonlinetv8796
    @dkonlinetv8796 6 років тому

    Ati ramailo vo aaja haahha kaka mari ramailo garako ma hajurlai dherai dherai धन्नेवाद

  • @topendramagar9403
    @topendramagar9403 4 роки тому

    यो कार्यक्रम जति हेर्दा पनि मन घुग्दैन यक दमै मौलिक ता बोकेको छ सारै पर्यो

  • @minbahadurqatar1328
    @minbahadurqatar1328 6 років тому +1

    indreni team ka krishna sir lai lagayet sabai lai dherai Dherai dhanne bad ani yi dubai buda budi Ko Dohori rochak vayeko ma dherai dhannebad xa la

  • @shivalalrana1329
    @shivalalrana1329 5 років тому

    मेराे जिल्लाका बल्लिस्ट कलाकार खड्क दाइ र दिदिलाई हार्दिक नमस्कारछ

  • @pahalsunar5289
    @pahalsunar5289 3 роки тому

    बुडा बुडि को दोहरी निकै राम्रो लागेको थियो तुल्सिपुरैमा अरु लामो भय हुन्थ्यो सुनेर नि अति सुनु झै लाको छ मलाइ त हजुर हरुलाइ कस्तो लाग्यो

  • @damarpun7341
    @damarpun7341 6 років тому

    घाउको दाइ दिदी दोहोरी हेर्दा रमाइलो लग्यो

  • @netraale6714
    @netraale6714 4 роки тому

    इ लोकगीत हरु त मैले जमाना मा रेडियो प्रोग्राम उकाली अोराली मा नीकै सुन्ने गर्थे अाज इन्दे्णी मा देख्न पाइयो धन्नेवाद

  • @tirthabahadurgahamagar6519
    @tirthabahadurgahamagar6519 6 років тому

    अति रमाईलाे पुरानाे भाकाकाे दाेहाेरी सलाम

  • @basantaghimire6875
    @basantaghimire6875 6 років тому

    सारई पुरानो भाका जब म १५ १६ बर्स हुदा रेडियो नेपाल मा सुन्ने गर्दथे। आज कलाकार सिहतदेख्न अनि सुन्न पाईयो। धेरै धन्नेबाद कृष्ण कंडेल दाजु पुराना पुराना कलाकार लाई लिईकार्यकरम सन्चालन गर्नु भएकोमा पुन धन्यबाद दाजु कृष्ण।

  • @nischalvlog5496
    @nischalvlog5496 6 років тому +1

    धेरै खुशी लाग्यो पुरानो जोदि देख्न पाउदा अनि सधै यस्तै रमाउने गर्नु सुभकामना।।

  • @sherbahaduroli7177
    @sherbahaduroli7177 4 роки тому

    अति नै सुन्दर लोक दोहोरी गीत असाध्य मलाई मन पर्यो l

  • @navinvk1249
    @navinvk1249 4 роки тому

    धेरै राम्रो छ दाई र दिदि को गित पछिल्लो पुस्ताका कलाकारले यो भिडियो हेरेर सिकुन

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 6 років тому +1

    र्षब प्रथम इन्द्रेणी टिम लगाइत हाम्रो गाउको गित गाएर सुनाइदेकोम हाम्रा माहान खर्क दाइ लाई र भाउज्यु लिला वती बुढा दुबै जोडीलाई मेरो भित्री मंन देखीनै हार्दिक बदाइ तथा धन्यबादछ म अहिले साउदी बाट हेरदैछु

  • @okhilal
    @okhilal 6 років тому

    उबेलाम रेडियो नेपाल सुन्दै बसेको याद आयो यार मलाई त

  • @kss5923
    @kss5923 6 років тому +1

    अग्रज कलाकार हरुलाइ स्टुडियो मा ल्याएर उहाहरुको दुख सुखका कुरा गर्ने सम्मान गर्ने अनि साथै दोहोरी गाएर रमाइलो गर्ने गराउने काम साच्चिकै सम्मानिय छ उत्कृष्ट छ । धन्यवाद कृष्ण सर लगायत सम्पुर्ण इन्द्रेणी टिम साथमा abc टिभी लाई 🌹🌹🌹🌹🌹

    • @debikapoudel515
      @debikapoudel515 6 років тому +1

      होनि इन्द्रेणी कार्यक्रम ले गर्दा अग्रज कलाकार लाई चिन्ने मौका पाइएको छ खुसी लाग्छ

  • @ramailo6884
    @ramailo6884 5 років тому

    पुराना कलाकार गितमात्र सुनिन्थ्याै अहिले देख्न पाउँदा खुसिलाग्याे ।

  • @gaurabthapa3673
    @gaurabthapa3673 6 років тому

    hamro salyan matra nabhi desh kai san ko rupma estapit baktityo Aadharniya khadk buda ra lilawati buda bat salyan ka purana geet haru sunna pauda sarai khusi lagyo......dhanyabad indreni team lai..

  • @kishanban4283
    @kishanban4283 4 роки тому

    दिदी र दाजु काे दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो दाजु सर

  • @parashuramsimkhada3225
    @parashuramsimkhada3225 6 років тому +1

    खरक बुढाले सही भन्नुभयो | कि पैसा कि संस्कृति | पैसा रोज्दा लोकसंस्कृति लोपोन्मुख भएको छ| तर पैसा रोज्नु आजको बाद्धयता हो |

  • @himalsumiadnepal3426
    @himalsumiadnepal3426 6 років тому +1

    wow wow wow very beautiful song and सर्जक हरु को आवाज मा

  • @ChampaKhadka-rt7qr
    @ChampaKhadka-rt7qr 5 місяців тому

    पुराना सर्जक लाई सलाम 🙏🙏

  • @ujirsingh1585
    @ujirsingh1585 6 років тому

    Sarai ramailo bho purana dinko yada aayo

  • @sanubabudindukhi8556
    @sanubabudindukhi8556 6 років тому

    सलाम छ यस्ता निकै मिठा पुराना गितका सर्जकलाइ

  • @devrajdangi4736
    @devrajdangi4736 6 років тому +1

    La aaja hamra agraaj kalakar rapti ani deskai saan lai indreni ma dekhna paiyo khusi lageyo jay hos indreni

  • @kurghalikancho230
    @kurghalikancho230 6 років тому

    derai ramro purano geet sabai lai badaixa ...krishna dada

  • @santoshkhanal5172
    @santoshkhanal5172 6 років тому +1

    पुराना कलाकार को प्रस्तुतिमा भाब भेटिन्छन् । धन्यवाद ईन्द्रेनि टिम लाई

  • @mailavlogs
    @mailavlogs 6 років тому

    Krishna dai lai dhanyabath tapailay garda aja hamlay lukyaka,vaka lokgeet gayak gaeka haru yash abc news bata chenna sunna pauda aasadhai ramailo lagyo

  • @safalkc2489
    @safalkc2489 6 років тому

    म सल्यानी हु मलाइ सल्यानी हुनामा गर्व लाग्छ र साथमा बुबा ममि लाई धेरही धेरहि बधाइ छ ! म यति बेला बिराओ देश कतार बाट हेर्दै छु

    • @user-wd7qy9nh3y
      @user-wd7qy9nh3y 6 років тому

      सल्यान कुन ठाउँ हो भाइ घर

  • @sharwanbhandari6630
    @sharwanbhandari6630 6 років тому

    बुढा बुढी भनेको यस्तो हुनुपर्छ

  • @ईश्वरमगर
    @ईश्वरमगर 6 років тому

    हाम्रो पृय सल्यानी कलाकार खर्क बुढा र लिला वति बुढा दुई दाम्पत्तिलाई इन्देणीमा आएको खुसी लाग्यो।

  • @basnetthalraj9968
    @basnetthalraj9968 6 років тому

    अाहा कति राम्राे सल्यानि काे कला गला संस्कृति र पहिचान सल्यानि हुनु गर्व लाग्छ।

  • @ranamagar5706
    @ranamagar5706 6 років тому +2

    पुराना कलाकारको गितशङगित सारै सुन मनपरछ मलाई सारै मारमिक हुनछन

  • @somtamang1688
    @somtamang1688 6 років тому

    Sarba fratham indreni team lai,, dherai dherai dhanne bad xa,, yesto purano vaka geet haru,, sunna payo ra yeti ramro jodi lai hernu payo,, sarai khusi lagyo malai

  • @danggalidurgadanggalidurga9410
    @danggalidurgadanggalidurga9410 6 років тому

    आहा कती राम्रो दोहरि ..हाम्रो मध्यपश्चीमको सान

  • @बाबुरामकुवँर

    हैट यो गित गायक गायिका पहिलो पटक हेर्दै सुन्दै छु हो

  • @lifeadhikari2
    @lifeadhikari2 6 років тому +6

    भाग्यमानी रहिछन हो यी बुडाबुडि त। कस्तो रमाइलो ।।

  • @muskanmagar3843
    @muskanmagar3843 6 років тому

    हा हा हा सारै रमाइलो लाग्यो उहा दुबै जनालाइ सम्मान छ

  • @gopalbasnet7985
    @gopalbasnet7985 6 років тому +6

    Awesome vocal dai and vauju. Old is gold. Both of you proved this statement.

  • @domanmagarofficial8750
    @domanmagarofficial8750 4 роки тому

    K saro ramailo dohori feri pani linu parx yo jodi lai krisna sr

  • @sureshkc7102
    @sureshkc7102 6 років тому

    आज इन्द्रेणीमा खड्क वुढा र लीलावतीको गीत सुन्न पाइयो धेरैधेरै धन्यवाद ।

  • @ranginkhabar
    @ranginkhabar 6 років тому

    सल्यानी पुराना कलाकार सल्यान का पहिचान हुन । मलाई मन पर्ने गाएक गायिका खर्क बुढा र लिलावती बुढा ।

  • @sangeetroka4263
    @sangeetroka4263 6 років тому +2

    good bless you indreni team lagayat sampurn buwa mom didi bahini dai Vai all sathiharu ,,

  • @madhubabuoli5264
    @madhubabuoli5264 6 років тому

    हाम्रो सल्यान जिलला लाई चिनाउने सफल कलाकार आदरणीय दाजु खडग बुढा र भाउजू लिलावती बुढालाइ मेरो ब्यक्तिगत र हामी सम्पुर्ण सल्यानीको तर्फ बाट सेलुट छ

  • @bhupenderpanday1950
    @bhupenderpanday1950 6 років тому

    लिलाओति अन्टि ले र अंकल ले गायको सुनेर मेरी आमा ले गायको धेरै याद किनकि मेरी आमा र अन्टि पुरानो चिन जान छ

  • @manrana7058
    @manrana7058 6 років тому

    यो जोडीको दोहोरो सारो मनपर्यो। यो जोडि र किस्न कडेल सरलाइ सलाम ।

  • @lovelyhira8432
    @lovelyhira8432 6 років тому

    हाम्रो सल्यानी पुरानो पुस्ता लाई धेरै धेरै धनेबाद छ

  • @agnik.c5929
    @agnik.c5929 3 роки тому

    Namste mero gaule daju bhauju ati sundar joti

  • @gopal10750
    @gopal10750 6 років тому +1

    आज धेरै खुशी लाको पुराना गीत सुन पाउँदा कति मिटो गाउनु भो दाजु भाउजू ले वा वा वा सुनिई रम जस्त्यो लागो