विद्यमान महासङ्कट *-निवारणका सरल उपायहरु चतुरता,धूर्तता,दुस्साहस, महत्त्वाकाङ्क्षा इत्यादिले ओलीजी यो पापमय राजनीतिकाे सर्वोच्च पदमा पुग्न सफल भए।उनी सत्ताकाे सफल खेलाडी हुनुमा - विदेशीहरुबाट परिचालित जनयुद्ध नामको धनयुद्धबाट जनतामा सर्वाधिक असह्य गम्भीर चाेट नै पहिलो कारण हो भने सही विकल्प नभेटिनु दाेस्राे कारण हो। ओलीले Mcc लाई पास गराउन नसकेर संसद विघटनकाे सक्दाे काेशिश गरे।तर यो संविधान अनुसार संसदको पुनःस्थापन हुनैपर्ने थियो र भयो पनि।यसपछि पनि उनी यसरी पदमा टाँसिइरहनु त साह्रै लाजमर्दो घटना हो।यसरी "धर्मनिरपेक्षता भनेको नैतिकता निरपेक्षता हो "भन्ने सिद्ध भयाे। यस्तै -यसअघि सर्वोच्च अदालतकाे ठूलो संवैधानिक इजलासकाे अपरिवर्तनीय फैसलामा नेकपाकाे एकीकरणलाई वैध ठहर्याएर प्रमलाई संविधानकाे ७६/१अनुसारकाे ठहर्याएकाे थियो।तर त्यसको बाह्र दिनपछि उसै अदालतका दुई न्यायाधीशकाे पछिल्लो फैसलाबाट नेकपा एकीकरणलाई खारेज गरी उनी ७६/२का प्रम ठहर्याएका छन्। यसबाट तीन वर्ष यता भएका सबै चुनावहरु पनि नैतिक दृष्टिले खारेज हुनुपर्ने हो।यसरी बहुमतको अपरिवर्तनीय फैसला अल्पमतबाट उल्टाइएकाे यो घटना न्यायिक इतिहासमा अनाैठाे कुरा हो । यस्तै -आफैंले एकीकरण गरेको पार्टीको विघटनकाे सफलतामा प्रम गद्गद् हुनु पनि चरम अनैतिक घटना हो। ओलीजी Raw काे प्रमुख दलाल पार्टीसित मिलेर आफ्नो सरकार जाेगाउन कटिबद्ध हुनु त झन् निर्लज्जता हो। अब यथाशीघ्र र बढीमा आगामी निर्वाचन हुनासाथ उनीबाट अथवा अर्को पार्टीबाट Raw का प्रमुख दलाल पार्टीसित मिलेर बहुमत जुटाएर सरकार बनाई एक करोडजति इन्डियनलाई नागरिकता दिलाइनेछ।अनि जनमतसंग्रहकाे नाटक मञ्चनद्वारा सम्पूर्ण तराईलाई इन्डियालाई बुझाउने निश्चितप्रायः छ।यसका साथै Mcc पास गराउने पनि उस्तै तयारी देखिन्छ।त्यसबाट यो शान्तिक्षेत्र नेपाल अकल्पनीय रणक्षेत्र बन्नेछ।यस्ता अनेकौं समस्याहरु संविधानबाट नै उब्जिएका हुन्।अतः अब पनि यो व्यवस्था रहिरह्याे भने दुई वर्षभित्रैमा उक्त अनर्थ हुन सक्नेछ।अतः नेपालमा सुख शान्ति र समृद्धि ल्याउन अब पूर्वराजाकाे नेतृत्वमा देशभक्त नेपालीसेना तथा देशभक्त जनसागर मात्र समर्थ देखिन्छ। राष्ट्ररक्षाका सरल उपायहरु- १-तत्काल राजासहितकाे २०४७काे संविधान लागु गर्नु। २- सरकारबाट नेपाललाई विश्वसमक्ष शान्तिक्षेत्रकाे प्रस्ताव राख्नु। ३-असंलग्न परराष्ट्र नीतिकाे पूर्ण परिपालन सहित नेपालले दुबै छिमेकी देशसित यातायात व्यापार पारवहन आदि हरेक क्षेत्रमा समान व्यवहारकाे लागि संसदबाट सङ्कल्प प्रस्ताव पास गर्नु। यति नगरेसम्म अमेरिकाले चीन र भारतलाई शान्त, अनि नेपाललाई शान्त र समृद्ध राष्ट्र बन्न कदापि दिनेछैन। उक्त तीनै कुरा यथाशीघ्र सफल नभएमा,अर्को उपयुक्त उपाय नभेटिएमा निम्न लिखित रहस्यमय प्रस्ताव गर्नु हाम्रो बाध्यता हुनेछ । प्रस्ताव विशाल पुरानो नेपाल सहित यस देशलाई विशेष अधिकार सहित भारत,चीन अथवा अमेरिकामा गाभ्ने बारेमा संसदमा जनमत सङ्ग्रहकाे प्रस्ताव। विश्लेषण नेपालले यस्ताे गम्भीर प्रस्ताव राख्नासाथ सबैजसाे राष्ट्रहरुका साथै अमेरिका ,रूस र दुबै छिमेकी देश पनि नेपालकाे शान्तिक्षेत्र प्रस्ताव मान्न बाध्य हुनेछन्।किनकि १-नेपाललाई India ले आफ्नो देशमा गाभेमा उसको सबै सीमा चीनसित जाेडिनेछ।त्यसपछि उसलाई चीनबाट अकल्पनीय खतरा हुनाले उसले नेपाललाई कदापि गाभ्ने छैन। २-यसैले पहिले पटेलकाे प्रस्तावलाई नेहरुले नमानेका। ३-अमेरिका र india काे यो अत्यन्त खतरनाक सहकार्य र सैनिक गठबन्धनलाई यसरी मात्र राेक्न सकिनेछ। ४-आफ्नै स्वार्थले पनि अमेरिका नेपालकाे स्वतन्त्र अस्तित्व राख्न चाहन्छ। तसर्थ उसले india र चीनबाट नेपाललाई जाेगाउन उक्त प्रस्ताव स्वीकार गर्नेछ भने इन्डियाले चीनबाट जाेगिन पनि नेपालकाे शान्तिक्षेत्र प्रस्तावलाई समर्थन गर्नेछ। ५-नेपालमा शान्ति र समृद्धि नभएसम्म यहीँ डटेर अमेरिकाबाट चीन पनि अशान्त पारिने हुनाले चीनले पनि उक्त प्रस्तावकाे समर्थन गर्नेछ।अनि भारत चीन र रूस तीनै देशले मिलेर अमेरिकालाई धपाउने छन्।यसपछि यहाँ ती देशको मनपरि राेक्न अमेरिकाले उक्त शान्तिक्षेत्रकाे प्रस्तावलाई समर्थन गर्नेछ। अनि क्रमशः सबै देशले समर्थन गर्नेछन्।त्यसपछि दाेषी काे? नेतृत्व कि प्रणाली ? शीर्षककाे मेरो आलेखमा प्रस्तुत प्रस्तावहरु लागु गरिए नेपाल क्रमशः २५ वर्ष भित्रै समृद्ध राष्ट्र बन्न सफल हुनेछ।
Absolutely right sir 🙏🙏🙏🙏
Good
Haba ho kura
राजा छिट्टो आवस भन्ने म चाहान्छु र जनताको यहि चाहना हो !
नेपालको धर्म बौद्ध होस है।
यंहाको कुरा सहि हो।
Good analysis
jay raja jay desh
यी बुढाले अब परिवर्तन चाँडै हुन्छ भनेको १ वर्ष भैसक्यो । कति सुन्नु त्यहीँ एउटै कुरा ।
good
Bring king 👑👑👑👑👑👑 back to power to save nation
सहि बिश्लेषण हजुर !
Great journalist great view
Zone of Peace by King Birendra was the best proposal to maintain Nepal's neutrality
Sabailai karapjhyap parnu parcha
Sai ho sir hundu adhirajee sahit ko raja leu desh bachau no mcc go back India
Kharel sir ko tarka ekdam sahi chha.
विद्यमान महासङ्कट *-निवारणका सरल उपायहरु
चतुरता,धूर्तता,दुस्साहस, महत्त्वाकाङ्क्षा इत्यादिले ओलीजी यो पापमय राजनीतिकाे सर्वोच्च पदमा पुग्न सफल भए।उनी सत्ताकाे सफल खेलाडी हुनुमा - विदेशीहरुबाट परिचालित जनयुद्ध नामको धनयुद्धबाट जनतामा सर्वाधिक असह्य गम्भीर चाेट नै पहिलो कारण हो भने सही विकल्प नभेटिनु दाेस्राे कारण हो।
ओलीले Mcc लाई पास गराउन नसकेर संसद विघटनकाे सक्दाे काेशिश गरे।तर यो संविधान अनुसार संसदको पुनःस्थापन हुनैपर्ने थियो र भयो पनि।यसपछि पनि उनी यसरी पदमा टाँसिइरहनु त साह्रै लाजमर्दो घटना हो।यसरी "धर्मनिरपेक्षता भनेको नैतिकता निरपेक्षता हो "भन्ने सिद्ध भयाे।
यस्तै -यसअघि सर्वोच्च अदालतकाे ठूलो संवैधानिक इजलासकाे अपरिवर्तनीय फैसलामा नेकपाकाे एकीकरणलाई वैध ठहर्याएर प्रमलाई संविधानकाे ७६/१अनुसारकाे ठहर्याएकाे थियो।तर त्यसको बाह्र दिनपछि उसै अदालतका दुई न्यायाधीशकाे पछिल्लो फैसलाबाट नेकपा एकीकरणलाई खारेज गरी उनी ७६/२का प्रम ठहर्याएका छन्। यसबाट तीन वर्ष यता भएका सबै चुनावहरु पनि नैतिक दृष्टिले खारेज हुनुपर्ने हो।यसरी बहुमतको अपरिवर्तनीय फैसला अल्पमतबाट उल्टाइएकाे यो घटना न्यायिक इतिहासमा अनाैठाे कुरा हो ।
यस्तै -आफैंले एकीकरण गरेको पार्टीको विघटनकाे सफलतामा प्रम गद्गद् हुनु पनि चरम अनैतिक घटना हो।
ओलीजी Raw काे प्रमुख दलाल पार्टीसित मिलेर आफ्नो सरकार जाेगाउन कटिबद्ध हुनु त झन् निर्लज्जता हो।
अब यथाशीघ्र र बढीमा आगामी निर्वाचन हुनासाथ उनीबाट अथवा अर्को पार्टीबाट Raw का प्रमुख दलाल पार्टीसित मिलेर बहुमत जुटाएर सरकार बनाई एक करोडजति इन्डियनलाई नागरिकता दिलाइनेछ।अनि जनमतसंग्रहकाे नाटक मञ्चनद्वारा सम्पूर्ण तराईलाई इन्डियालाई बुझाउने निश्चितप्रायः छ।यसका साथै Mcc पास गराउने पनि उस्तै तयारी देखिन्छ।त्यसबाट यो शान्तिक्षेत्र नेपाल अकल्पनीय रणक्षेत्र बन्नेछ।यस्ता अनेकौं समस्याहरु संविधानबाट नै उब्जिएका हुन्।अतः अब पनि यो व्यवस्था रहिरह्याे भने दुई वर्षभित्रैमा उक्त अनर्थ हुन सक्नेछ।अतः नेपालमा सुख शान्ति र समृद्धि ल्याउन अब पूर्वराजाकाे नेतृत्वमा देशभक्त नेपालीसेना तथा देशभक्त जनसागर मात्र समर्थ देखिन्छ।
राष्ट्ररक्षाका सरल उपायहरु-
१-तत्काल राजासहितकाे २०४७काे संविधान लागु गर्नु।
२- सरकारबाट नेपाललाई विश्वसमक्ष शान्तिक्षेत्रकाे प्रस्ताव राख्नु।
३-असंलग्न परराष्ट्र नीतिकाे पूर्ण परिपालन सहित नेपालले दुबै छिमेकी देशसित यातायात व्यापार पारवहन आदि हरेक क्षेत्रमा समान व्यवहारकाे लागि संसदबाट सङ्कल्प प्रस्ताव पास गर्नु।
यति नगरेसम्म अमेरिकाले चीन र भारतलाई शान्त, अनि नेपाललाई शान्त र समृद्ध राष्ट्र बन्न कदापि दिनेछैन।
उक्त तीनै कुरा यथाशीघ्र सफल नभएमा,अर्को उपयुक्त उपाय नभेटिएमा निम्न लिखित रहस्यमय प्रस्ताव गर्नु हाम्रो बाध्यता हुनेछ ।
प्रस्ताव
विशाल पुरानो नेपाल सहित यस देशलाई विशेष अधिकार सहित भारत,चीन अथवा अमेरिकामा गाभ्ने बारेमा संसदमा जनमत सङ्ग्रहकाे प्रस्ताव।
विश्लेषण
नेपालले यस्ताे गम्भीर प्रस्ताव राख्नासाथ सबैजसाे राष्ट्रहरुका साथै अमेरिका ,रूस र दुबै छिमेकी देश पनि नेपालकाे शान्तिक्षेत्र प्रस्ताव मान्न बाध्य हुनेछन्।किनकि
१-नेपाललाई India ले आफ्नो देशमा गाभेमा उसको सबै सीमा चीनसित जाेडिनेछ।त्यसपछि उसलाई चीनबाट अकल्पनीय खतरा हुनाले उसले नेपाललाई कदापि गाभ्ने छैन।
२-यसैले पहिले पटेलकाे प्रस्तावलाई नेहरुले नमानेका।
३-अमेरिका र india काे यो अत्यन्त खतरनाक सहकार्य र सैनिक गठबन्धनलाई यसरी मात्र राेक्न सकिनेछ।
४-आफ्नै स्वार्थले पनि अमेरिका नेपालकाे स्वतन्त्र अस्तित्व राख्न चाहन्छ। तसर्थ उसले india र चीनबाट नेपाललाई जाेगाउन उक्त प्रस्ताव स्वीकार गर्नेछ भने इन्डियाले चीनबाट जाेगिन पनि नेपालकाे शान्तिक्षेत्र प्रस्तावलाई समर्थन गर्नेछ।
५-नेपालमा शान्ति र समृद्धि नभएसम्म यहीँ डटेर अमेरिकाबाट चीन पनि अशान्त पारिने हुनाले चीनले पनि उक्त प्रस्तावकाे समर्थन गर्नेछ।अनि भारत चीन र रूस तीनै देशले मिलेर अमेरिकालाई धपाउने छन्।यसपछि यहाँ ती देशको मनपरि राेक्न अमेरिकाले उक्त शान्तिक्षेत्रकाे प्रस्तावलाई समर्थन गर्नेछ। अनि क्रमशः सबै देशले समर्थन गर्नेछन्।त्यसपछि
दाेषी काे? नेतृत्व कि प्रणाली ? शीर्षककाे मेरो आलेखमा प्रस्तुत
प्रस्तावहरु लागु गरिए नेपाल क्रमशः २५ वर्ष भित्रै समृद्ध राष्ट्र बन्न सफल हुनेछ।
खरेलजी उत्तरे भएछ
Kharel ko kura sunda sunda hairan vaisake ma jahile king aauni pakka xa vaneko 10 barsa vaesakyo kahile ho aauni
Dhami sir bharat dahal sir ko interview taja aaunu paryo
yo p kharel tawaaka layerai bolchha.
We want justice for all Nepalese.
We are suffering from political
harassment in Nepal.
Why they are fighting for prime minister's chair and ministers.
पी. खरेलजीले गर्नुभएको विश्लेषण र भविष्यवाणि सबै मिल्यो भन्न त अर्को जन्ममा पनि कुन्नी!?
卐🌹🙏॥ॐ॥🙏🌹卐
तारा सरले “China Mirage” by James Bradley बाट लिखित किताब पढनुभाको छ?
Sshi bichar bisletion tra bpatrikadwkhi yeta ka lejo pm banchh yeuta nadi अर्क बनो अर्कोनदिअर्कोप्म बन्छ येइत भुभग येसैगरी गरि 70 त्जौन!प्द्लि भुभग भत्स्त लै न्व्व्जेक्प्म।बने रज्स ले n dastur dinparn! Hola yeso ho bhame thukbgayenjun pmbamchh daeksturदdiyerai नेप्स्ल्भ?m fherai saguro bhqisako raw kotauke सङ रति हेत ।लेत sagarmatjanwcjebhamparchh trai बस जन्त a bhandaichhan क janak mamdir भरत्ल भदम दियो ओलिले भम्व्र योस्क्क्जो हो भ्स्मे ओलि koagenr .. jantalainaya netachunne मौकदेदेउ raw r cia kaagentwijamta लेचिन्सके asl nepalneta nepapbafi neta क्खचोछ वोते नपौद सम्म चि अ बदिवोते pwsakebharstbadi yo ओल ब्क्ज्व kwlco greessजkai bato .hideko .utabharsyualai mepali nahr?क्रनाबदेक बदै chh 2karid pugna ३५ lakha bharatya lq? Nafma ब्क्क छ य्प्नेव्द्भरतिअ नेत ले ब्त्स्न्व्को twtadhyan ज्क्दन किन ओलि को क्भरतसासङ brak nepqlibnagrkrakharej garne netako khqcjo chh नेपाल ।लै जय नेपालीबद
Yo ta purano interview haina ra??? Hyat youtubae.
Yo budo hawa ko kura garxa.
ए बुडा 😂😂🤣🤣🤣😂
हजुरले बोलेको एउटै कुरा मिलेको छ र ??? के हावा गफ हान्या होला ?????🤣😂😂🤣🤣🤣🤣🤣🤣
Indian dhoti tipi taparelai sakhap parau nepal bachau
Khurapati analysis
खरेलजी उत्तरे भएछ