Sauteni Aama || सौतेनी आमा || Episode 133 || Social Serial February 25, 2024
Вставка
- Опубліковано 12 вер 2024
- Sauteni Aama || सौतेनी आमा || Episode 133 || Social Serial February 25, 2024
Artists: , Narayan Nepal,
Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Khadka,Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
Gokarna Acharya, Niraj Rajhaure , Dinesh Nagarkoti, RajKumar parajuli, Shyam Nepal, Milan pakhrin Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar,
Rajesh Chaudhary
Child Artist :
Diyani Giri
Aarohi Karki
Paridhi Nepal
सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
#SauteniAama #SauteniAamaEpisode133
Post Production : -
Paridhi Media
Camera man : -
Binod Puri
Production Advisor: -
Narayan Nepal
Make up:-
Laxman roka
Singer :
Pasang Doma Sherpa
Lyrics :
Keriya Budhathoki
Music / Arrange / Mixing / Mastering :
binay Karki
Background Score : Binay Karki
Audio : Aarohi Entertainment
Aalap Voice :
Pasang Doma Sherpa
Nandani Adhikari
Binay Karki
Editor : Sandip Chaudhary
Writer / Direction : Shiva Sharma (Kandel)
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6...
UA-cam:- tinyurl.com/y6...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6...
UA-cam:- tinyurl.com/y6...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
धेरै राम्रो लाग्छ ❤😊
Big fan❤❤❤❤❤
Big fan
Best lagx ma chahii Surkhet bataw ho haiii best serial.❤❤😢
@@tekkc9944😢😢
अादित्य र टुल्किकाे बिहे भयकाे हेर्नि धाेकाे छ अाराेहि सग छुट्नु पर्छ❤❤❤❤❤
अाराेहिकाे बढि नाटक भयाे अब टुल्कि र अादित्याकाे विवाह हुनुपर्छ ❤❤❤❤
Sahi🙏😘
You are right
Ho ni
You are rght ❤❤
Right
अब टुल्किको आदित्य सङ्ग बिहे भयर टुल्कि खुसि भयको को को हेर्न चाहानु हुन्छ❣️❣️❣️ल हाजिर गरुम❣️❣️🙏🙏
Mani xu
आरोहीले जबरजस्ती माया गर्न लगाएको मन नपर्ने को को हुनुहुन्छ ❤
maxu ho😮😮😮
Mh xuu 😢😅
अबो तुल्की र आदित्य विवाह भाको हेर्ने मन्छ
umm xa ❤❤
Honi❤
टुल्की र आदित्यले बिहे गर्नुपर्यो सिरियलमा❤❤❤❤❤❤😘😘😘😘😘😘💐🥀🥀🌹🌹
अब टुल्किलाइ माइजुले माया गर्दे हुन्थियो भन्नी को को हुनुहुन्छ
अब टुलकी ले सुखा पाएको मन छ र आदित्य सँग विवाह गर्दा राम्रो हुन्छ ❤❤❤🎉🎉🎉 नमस्कार 🙏🙏❤
Umm sahi ho
❤
I'memggetb❤❤
❤❤❤❤😊
👍👍
टुल्की दिदी लाई माया गर्नु पर्छ आदित्य दाइले त्यो आरोही ठिक छैने ❤❤❤
Akadam thika mani saha mata xu teyo aarohi aafuno lagi matra sochaxa
अब टुल्कि र आदित्य को बिबहा भयोको हेर्न् मन छ❤❤
को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला
अब अादित्य सङ्ग विवाह हुनुपर्छ ❤❤❤
टुलकि ले त आदित्य सङ बिबाह गरे पनि हुन्छ ❤❤❤
Tulki rw aditya ko jodi ramro dwkhinxa 🎉❤
सारै मन पर्छ सौतेनी आमा सिरियेल सायेद मेरो जिबनमा पनि येहि घन्ता घतेको भयेर होला सिरियल त हो तर पनि मलाई सत्य हो झै लाग्छ तुल्किले सहि निर्णय गर्नु भयो 🎉सौतेनी आमा सिरियल को सबै तिमीहरूलाई सफल्ताको कामना🎉🎉
कति बेला आउछ भन्दै wait मा छउ हामि❤🎉
Aarohi sanga chahi additya ko jodi navaeos tulki ra addityako bibha vako harnumancha
यो serial आउँदा खुसी हुने कोको हुन्छ अब तुल्की मामा माइजु सङ बस्नु पर्छ भन्ने कोको हुन्छ my favorite serial 🤗♥️💐
आदित्य र टुकीको सम्बन्ध राम्रो हुनुपर्छ र आरोही जस्तो केटीलाई माया गर्नु हुँदैन आदित्य र टुल्कीको विवाह हुनुपर्छ। र आरोही भन्ने केटी मन परेन।
टुल्की को र आधिते को जसरी नि बिहे हुनु पर्यो होई त्या😡
अब टुलकि लाइ माइजु ले धेरै माया गरेको हेर्न पाइयोस् ❤❤❤❤
सौतेनी आमा सिरियल राम्रो छ धेरै धेरै शुभकामना व्यक्त गर्दा छु नमस्कार 🙏🙏💖💖💖🌹🌹💜💜💋💋💋
यो देबिका त चन्डिका को साथि हो के राम्रो गर्लिर टुल्किलाइ
त्यही त । अब फेरि यी नयाँ माइजुले अर्को लडाको मच्चाउलिन जस्तो छ।
बुडेसकालकाे बिहे रामराे छ अबा टुलकिले सुखा पाउना पराे❤❤❤
Tulki Ra atidyako Jodi akdamai ramro dekhxa xutna vayena jodi
From Darjeeling india woooow so sweet ❤आज सौतेनी आमा ऐपीसोट पनि हेरीयो धेरै खुशी लाग्यो शुभ बिबाह पनि भयो मुबारक छ अनि टुल्टकी पनि आज खुशी देखियो अद्वितीय पनि खुशी देखियो साह्रै राम्रो लाग्यो अब अर्को ऐपीसोट को इन्तजार मा छौ र सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन गर्दछु ❤❤🙏
आदित्य र टुल्कोको बिहे भएको हेर्न धोको छ अब आरोहि सग छुटनु पर्छ❤❤❤❤❤🎉🎉🎉👌👌👌👌
आदित्य र टुल्की को विवाह हुनुपर्छ। ❤
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
❤❤❤🎉
अब त टुल्कीले सुख पाउने भइन् सधैं यस्तै सुख पाको हेर्न पाउ ❤❤🥀🥀🙏🙏🙏
किन येस्तो मरन खाेजेकाे टुकिले सबलाई देखायेर सबईकाे मन जितनु पछ😢😢😢😢😢😢
Tulki lai aarohi la kati dharai naramro babhar gareko xa ❤❤❤❤❤❤
Yo aarohi lai man na parne ko ko hunuhunx like garnus tw ani aaditttye rw tulki ko Milan hunu parx vanne jati hajir hunus haii ❤
Aaditya ra tulkiko jodi yekdamai ramroxa uharko b a vako herna chahanxoum❤❤❤❤
आदित्यले टुल्कीलाई नै माया गर्नु पर्छ र आरोही आफूले गरेको गल्ती बाट धेरै पछुतको हेर्ने धोको छ 🙏🙏🙏🙏🥰🥰🥰
अादिते दाइ र तुलकी दिदीको जोदी नै हुनुपर्छ र अारोहीलाई अादिते दाईले माया गरनु हुदैन र तुलकी दिदीलाई नै माया गरनुपरछ ❤❤❤❤❤❤
यो सिरियल आउँदा खुसी हुने को को हुनुहुन्छ यता हाजिर हुनु त❤❤❤❤
अदित्या र टुल्किको जोडी मिल्छ अरोही को नाटक धेरै छ तेहि भए र अदित्ये र अरोही को जोडि सुहाउदैन टुल्की र अदित्ये एक दम सुहाउछ ा❤❤
अब आरोहिलाई माया गरेर टुल्किला धोका दिन हुदैन यदि हुदैन भन्ने जति यता हाजिर हुम त साथि हरु
टुल्कि र आदित्य को बिबाह हुनु पर्छ ❤❤❤❤तो आरोहि पागल सग होइन😮😮
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏
Aditya rw Tulki ko xito bibah vayako hernw MaN xa❤
Tulki rw aadhitya ki biha garna paro plzz❤❤
Tulki Ra aadity ko bibaha vyko hernu manxw rw tulkile sukha payko ❤❤❤🙏🙏🙏
Plzz plzz aadite dada tulki didi lai maya garnu teyo aarohi thika xain teyo aarohi vanda tw tulki didi 100 guna ramro ra adama ramro sovab ko xa tesaile aadite dada ra tulki didi ko bihe vako herne thulo dhoko xa jun dain aadite dada ko ra tulki didi ko bihe really ma hunxa teyo din yati khusi hune xu ra teyo aarohi pareni maros yasta garnu hudain aadite dada
Thulki and❤ aadati best jodi😍😍❤💘💓💕💖💗💙💚💛🧡💜🖤💝💞💟💌💌
dhayrae ramro xa tara khale tulke lay matrai dukha pako daykhaunxa aba tulke lay sukha paunu parxa ra tyo aarohe ko natak pani sabai taysko bau ama lae thaa hunu parxa ani tulke nirdhos hunu parxa❤❤❤❤
बैवाहिक जीवनको शुभकामना बेहुला बेहुली लाई
हामी लाई आधिते र तुल्कि काे मिल्न भए काे हेर्न चाहान्छै तुल्कि धेरै खुसि ल सुखि भाकाे हेर्न चाहान्छे नमस्ते स्मपुन लाई ❤❤❤
tulki को सुख को दिन आए जस्तो छ अब आदित्य र tulki जोडी एक भए को हेर्न पाउ
❤❤Derai ramro Hudaixa siriyal Sabai kalakara haru Lai vagawana 🙏🏻 le rakxya garun 🙏🏻🙏🏻🙏🏻❤❤
फेरि पनि टुल्किले दुख पाउनि भयो माइजु बनेकि सौतेनी आमाको साथी हो कस्तो बेबहार पाउने हो 😢
सबै भन्दा राम्री आरोही लाग्थ्यो अहिले त सबै भन्दा न राम्री आदित्य त टुल्की सङ्ग बिहे हुनु पर्छ
अब के गर्नु त्यही सौतेनी आमा की साथी न परी न माईजु पनी अब सौतेनी आमा ले उचाली पछारी गरेर भड्काई दिन्छे फेरी उस्तै दुःख हुन्छ त्यहाँ बाट पनि रुँदै हिँड्न बाध्य बनाऊ छे माईजु ले सबै भन्दा राम्रो आदित्य सँग बिहे गरेको भए राम्राे हुनि थीयो ❤❤❤❤❤
टुल्कीको नयाँ माईजु पनि चन्दीकाको
साथी जस्तो लाग्छ
फेरि टुल्की लाई दुःख दिन्छ होला 😢😢
अब टुल्कि मामा घर मा बस्न पर्छ टुल्कि ले सुख पाउनु पर्छ
अब फेरि माइजुले पनि हेला गर्छिन होला बिचरा अलिक टाइम पछि😢😢😢❤
Thanks for 80 subscribers अब छिटै 100 पुराइ दिनु होला तपाईं हामि नै हो हातेमालो गरेर अगाडि बढने यक अर्कालाई support गरौ❤❤❤
Tulki rww aaditya ❤️❤️❤️
टुल्की खुशी र सुखी भएको देख्न चाहने कोको हुनुहुन्छ?
अब सन्तेले जागिर खाएर टुलकि सङ्ग बिबाह गरेर सुख्ख पाएको हेर्न मन छ
Dherai dherai ramro xa ajai kosis garnu hola 🎉❤🥹🥰
टुल्कि र आदित्य काे बिहे हेर्ने मन❤️💐❤🎉🎉🎉🎉 छ त्याे आराेहि काे नाटक बढि नै भयाे😡😡
Nice video song yapisod suppap jodi amar 🎉😢😅
माइजू भन्नी पनि तेहि चन्डिका को साथी रैछ ! मामा को सम्पती पनि सकिन्छ टुल्की लाई चाहिँ फेरि अर्को दुख थपियो !
सबै काे भगवान् ले रक्षा गरून्। ❣️🙏 साथै सबै जनाको मनोकामना ईच्छा पुरा होस् । हजुर हरु को कल्याण होउन् । 😘 धन्यबाद । 🥰😍💞
Aadity ta tulki ko jodi milxa💗
Ho tulkile satturko agadi kei garera dekhaunu parxa 👍👍
अब तुल्की र आदित्या को बिबाह हेर्ना मन छ
Devikale naramrooo bebaahar garnuhunnaa hai tyo chandikako saathi ho khoi k khoi hola ni feri
PiZz tulki ra aadite ko bihe hunu pariyo ❤❤
Xi yo arohiko kasto soch ho hoiii aafule galti garxw sab doss tulkile gareko vnxan but aadityeyle tulkilai nai Maya garnu parx hoiii ❤❤❤❤
My love mom❤❤😔😔😔😔😔😔l miss you all 😢😢
Ramro lagxa tara aarohiko bani sablai thaha dinu parxa . Aarohiko bf Aaditya ho bhanne thaha dinu parxa
टूल्की र आदित्यको बिहे भएको को को लाइ हेर्न मन छ म मात्रै हो कि अरू पनि हुनुहुन्छ 🤔🤔❤❤❤❤
आराेहिलेपनि ताेटुलकिलाईगरेकाेहरकतकाेसजायपाउनैपर्छ रताेसाैतेनिआमालेरचन्दिकादेबिलेकुकुरदेनपाकाेदुखपाकाे हेरनेमनछ चाडैईक्षापुराहाेसहाम्राेटुल्कि
Aaditya le aarohi lai hain tulkilai Maya garnu parx tulki sanga bihe garnu parx
तुल्किलाइ आदित्ले माया गर्नुपर्छ। आरोही ठिक छैन
Aaditya tw jasare ne tulki ko hunu parxa❤
गाउँ समाज मा घटि रहने सौतेनी आमा सिरेल सबैको मन मुटु मा बस्न सफल रहोस् सफल त को शुभकामना छ 🎉🎉🎉my best sirel 👌👌👌👌😘
Tulki and Aditya ❤
यो सियल कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रदछू
Yo serial man parau nay haru like garum hai tw ❤❤
अब टुल्की ले सुख पायको देख्न मन लागिरहेको छ अब फेरि माइजु बाट धोका नहोस् चन्डीका को रैछ कुन्नि मलाई त बिस्वास लागेन है फेरि पनि टुल्की ले दुख पाउछे जस्तो छ हजुर
Yo Siriyal ma manpaene katha kahani xa ❤❤❤
आरोही लाइ हैन अब तुल्की र आदित्य यक हुनु पर्छ
Tulkiko ra Aaditeko bihe hunu parxa aaroheko hunu vayana
Aadityele aarohile mayaa garnu hudaainaa hai plzzz tulkilai mayaa garnuparx
Aaditya ra tulki ko jodi ramro x
याे अारुही जाती बिदी उमलेकी छेकता कहीले याेखीनछ अारुहीकाे बिजाेक भाकाे देखन पाउ ताेपनी छिटैअारितेर टुलकीकाे मिलन भाकाे अनी हेरन पाउ अनी अारुही काे दुख देखन पाउ ताे पनी छिटै👍️👍️👍️👍️
टुल्कि काे र अादित्य काे विवाह हुनु पर्छ अाराेहि ले पनि कति नाटक पारेकाे
Aaditaya ra tulki ko bhaya hunu parxa aarohi chai runu parxap
Aditya ra tulki ko biha hos bhana hazir garaj ta yeha❤
यो सिरियल मा अब तुलकीले सुख पाको हेर्न चाहन्छौ ,😢
Plz tulki ko rw Aditya ko biha hunu parxa❤
Yo siyalma tolki ta aadityako bihe hunu parxa haii hjr ❤
आरोही को जबर्जस्ति माया धेरै दिन टिक्दैन्🙄
Happy 😊😊😊😊😊😊😊😊😊
Aba aatetya ko rw tulki ko biy gareko hernie mn xa ❤❤
माइजू पनि चण्डिकाको साथी ,टुल्किको सुख को दिन आएको हेर्न पाइन्न के हो यो सिरियल मा