New Version Yo Dajuko Mirmire Aankha यो दाजुको मिरमिरे आँखा New Nepali Song 2022
Вставка
- Опубліковано 10 жов 2024
- Song : Yo Dajuko Mirmire Aankha
Original Singer : Prabin Gurung & Bima Kumari Dura
Cover Singer : Bikash Sargam& Purnima seen thakuri
Lyrics / Music : Dhan Bahadur Gayak
नमस्ते म पूर्णिमा ठकुरी सम्पुर्ण मा आदरणीय बिमा कुमारी दुरा दिदी र प्रबिन गुरुङ दाई लाई सम्मान गर्दै उहाँ हरुले गाउनु भएको यो दाजुको मिरमिरे आँखाले बिकाश भाई सँग गाउने कोसिस गरेको छौ सल्लाह सुझाव दिनु होला यस्तै अरु भिडियो हेर्न को लागी purnima thakuri you tobe च्यानल subscribe गरेर साथ दिन्नु होला।।।
धेरै राम्रो छ सोल्टीनी हजुर बधाई संगै सफलताको शुभकामना है
कति राम्रो गीत हो 💂🤴👌👌👌👍️👍️👍️👌👌👍️👍️
कति मीठो धुन संगै मीठो आवाज मा गीत सुन्न पाइयो धेरै धेरै सुभ कामाना हजुर हरु लाई
आहा कति मिठो स्वर दुबै पक्षको 👌👌👌👌
अत्यन्तै राम्रो लाग्यो भान्जी नयाँ version मा
आगामी दिनहरुमा पनि यस्तै यस्तै सुन्न पाइयोस् ।
अति राम्रो बदै यसै गरि शिखर चुम्नु है 👌👌👌❤️💘❤️
Wow beautiful song.👌👌👍❤️❤️❤️❤️❤️
सारै राम्रो गित
मन्का कुना कुना हरुमा गुन्जिने इ सोर हरु सधै सुनी रहुं जस्तो लाख्छ ! प्रगती होस तिमिले सोचेका सोज अनि पाइला हरु कहिलेनी नरोकिवस 🙂🙂🙂🙂 ।
राम्राे गीत बहिनी
आहा सारै मन छोयो❤️
Wow nice song Purnima miss you
Lau sarai ramro
Wow ramro xa dd
So nice voice
wow nice song
Wow nice dd
Aaha mitho geet
Ramro xa
Nice song bhatiji
Ramro xa maiya
Wow nice vocal
nice nice
Congratulations bhanji
❤❤❤❤wow
Wow nice
Nice song
गित पहिलै सुनेको भए पनि शब्द हरु मार्मिक छन अनि नयाँ मान्छेले गाउदा सुनमा सुगन्ध थपेको झै लाको छ बधाई छ पूर्णिमा तिमिलाइ साथै सम्पुर्ण कलाकार हरुलाइ अनि सम्मान छ पुराना कलाकार लाई पनि😍😍😍
आहा❤
Nice dd
👌👌👌👌👌❤❤
Nice nice
nice dd
Niceee
Aaha kati mitho shor
राम्रो प्रस्तुति दुबैको 😘😘
Nice
Wow nice song
Nice song