सम्पर्क समन्वयको मुल्यांकनमा ७४ वटा जिल्लामा रामेछाप र प्रदेशमा बागमती सर्व उत्कृष्ट ......
Вставка
- Опубліковано 10 жов 2024
- नेकपा ( एमाले) सम्पर्क समन्वयले राजनीतिक ,सांगठनिक ,वैचारिक तथा रचनात्मक सांगठनिक कामकाे आधारमा मुल्यांकन गर्दा ७४ जिल्ला सम्पर्क मञ्च मध्य रामेछाप- काठमाडौं सम्पर्क मञ्च र ७ प्रदेश सम्पर्क कमिटी मध्य बागमती प्रदेश सम्पर्क कमिटी सर्व उत्कृष्ट भएकाे छ ।
❤❤❤❤❤❤
सम्मानित व्यक्ति ,जिल्ला सम्पर्क मञ्च र प्रदेश सम्पर्क कमिटीलाई हार्दिक बधाई छ,
बधाई छ,