Bijaya dai, Seriously, people of Nepal deserve to see your reaction when you talk this type of serious conversation. If possible, I request you to upload a video podcast. It leave a different impact in society. Thanks for speaking out! 🙏
ज्यादै सुन्दर एवं सटिक विश्लेषण छ।यहाँ संविधान बनाउनुको लक्ष्य जनता नभएर स्वार्थको जमातको हितमा केन्द्रित रहेर यो समस्या आएको तथ्य वर्तमानले पुष्टि गर्छ ।कथित सर्वोत्कृष्ट संविधान संविधान विद्ले बनाउने होला तर यहाँ त झोले झाम्टेले एउटा दस्ताबेज बनाए जो आफू अनुकूल होस् हात्तीको देखाउने दाँत बनोस् भित्रि कुरा अर्कै छ ।देशको पहिचान , धरोहर र पहिचान मेटाएर भएका संरचना भत्काएर नयाँ बनाउने सपना बोकेका महान् आत्माको स्वार्थमा देश फसेको छ ।जन चाहना विकास र सम्वृद्धि हो यो संघीयता र धर्म निरपेक्षता जनताको माग होइन ।
शब्द मिलाइ मिलाइ बोल्नेहरु धेरै भए तर देशलाई मिलाइ मिलाइ सहि दिसातीर हाक्ने कोही मान्छे नै भएन कुरो जति गरेपनि तेस्तै हो आसा थियो हजुरहरुको तर खै के खै के गयो जिन्दगी
२७५ सदस्य रहेको प्रतिनिधि सभामा एक जनाले १५३ अर्को एकजनाले १४९ गरि ३०२ सदस्य सङ्ख्या देखाएर प्रधान मन्त्री दाबी गर्नु लाई राष्ट्रपतिले कसरी कस्को आधार मानु र कसरी कस्लाइ नियुक्ती दिनु ?
तपाईकाे विश्लेषण बहुत ठिक र सुन्दर भएता पनि हामी नेपाली जनताले दिएकाे सुझाब अनुसार याे संविधान नै नबनेकाे हुनाले यस्का कुनै पनि धारा उपधारा हामीलाई मसिनु गरि केलाएर संरक्षण गरु जस्ताे नै लाग्दैन।तसर्थ हामी त निर्वाचन नै हाेस यहि चाहान्छाै।
जति लेघ्रो तानेर सर्बोच्चअदालत लाइ अर्ति गरे पनि बीजय पान्डे आग्रहभन्दा माथि उठेको पाइएन , त्यसको एउटा उदाहरण धारा ५ ले निर्दलीयताको माग गर्छ कि गर्दैन , के दलिय ब्यवस्थामा यो संम्भव हुन्छ ? यदि यो सांसदको स्व विवेक हो भने भोलिबाटै किनबेच को मेला शुरु हुदैन ?
Correct Analysis...sambidhan bahira bata ayatit hunuhudaina... yo desko maulik paristhiti ra tesle nimtyaune samasyaka samadhanko ra sambodhanko nimitta hunuparxa..sambidhanma discretionary clause haru hunu ramro ho jasle vabisyama aiparne apratyasit ra apatyarila gatho harulai fukaune kam garxa.. tesaile dhara 76(5) ko byabastha vayeko hola teslai mannu parxa .. jatiko dhara 76(5) important xa tetikai dhara 76(4) pani important hunchha yeslai skip garnu (yo wa tyo trick lagayera ) tyo dandaniye bisaye hunchha.. sambhidanle byabastha gareko yo algorithms lai kasaile nakarnu mildaina.. Constitutional Algorithm lai skipp garne wa todmarod garne adhikar ra haisiyet kasailai hudain.... byakhya garnu baki raheka kei clause harulai sharp and shine lagyagema byakhya garera ra kramagat kanuni prakriya ra paddatiko paxhyema faisala sarbochchale garnu parxa ra PM , president wa anya kunai padharulai discretionary right dida euta borderline sahitko limited power matra dine byabastha garnu parxa natra unuharuko power bata sambhidhan mathinai attack hune khatra rahanchha ra tyo khataralai turunta eradicate garnu parxa...
एतातीर ध्यान पुगेन कि ! - कुनै सदस्यले ,कुनै सदस्यले ४ पटक भन्दा ७६(२)बमोज़िम भन्ने एक पटक पनी किन उच्चारण नगरेको होला ! - सर्वोच्चमा परेड कतिले खेले भन्ने हेरेर फैसला गर्ने भए निर्वाचन संग सम्बन्धित निकाय केका लागी ! - निर्णायक निकायले के निर्णय गर्यो भन्ने प्रमुख हो की कुन बेला गर्यो भन्ने सवाल प्रमुख हो ! - ७६(५) अनुसारको दाबी गर्दा संख्या होईन प्रधानमन्त्रि नियुक्त भए पछी बहुमत सिद्ध गर्न सक्ने आधार खोजेको हो । दलीय व्यवस्थामा दलको निर्णय भन्दा आफूखूसी दोबाटोमा गरिएको हस्ताक्षर बलियो हुने हो ? आज नै एमाले एक भयो जो प्रबल सम्भावना छ अनी के हुन्छ ? - राष्ट्रपतिले आधार ज़ाच्ने क़सैको सिफारिशमा हो की प्राप्त काग़ज़ातको विश्लेषण बाट फेरी त्यो राष्ट्रपतिको विश्लेषण पुनरावेदन लाग्ने कतै ब्यबस्था देख्नु भो र ? - केपी वलीले गरेको निर्वाचनमा अरुले भाग नलीए के हुने भन्नु भएको छ । त्यो भन्दा १/२ सानो दल देउबाले बिस्वासको मत प्राप्त गर्न नसके उनले गराएको निर्वाचन एमाले , जसपाले भाग नलिए चाही के हुने नी ! - धारा ४ प्रयोग नगरी ५ कसरी ? नौबीसे बाट मुग्लिन नपुंगी पोखरा पुगिन्छ भन्ने प्रश्न गर्नु भएको छ पुग्नु पर्नेले म पोखरा आइ सके भनेपछि तँ पुगेको तरीक़ा मिलेन फेरी आएर जा भन्न ज़रूरी छ ? एउटा स्थापित पत्रकारको यो विश्लेषण कसैको चाकड़ि र अदालत लाई प्रभाव पार्ने दुराशय त होईन ?
नेपालमा आफ्नो जिम्मेवारी बहन गर्ने क्षमता नभएका तर अरूको जिम्मेवारी चुट्कीको भरमा फत्ते गर्न बाटो देखाउने अनि यही माटोको काग्रेस र कम्युनिष्टको जस्तो बिचार बोक्ने स्वनाम धन्य बिद्वानहरू भए सम्म देशले थप अधोगतिको बाटो समात्ने पक्का पक्की छ ।
तपाईको बिस्लेसन पनि घुमाऊरै हुन्छन। ईस्पस्ट राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नु पर्यो अब मैलेबुझेअनुसार कसैकसैलाई पुस्तौपुस्ताको लागि कमाउनी अबस आयकोमा अबसरको फाईदा ऊठाऊने छन्।आसा छ हाम्रो न्याय प्रणाली नबिकोस
धेरै पछि राम्रो विश्लेषण सुन्न पाइयो । अनि संसद बिगठन अदालतले बदर गरेमा संसद बिगठन सीफासीस गर्ने मन्त्रीण्डलका सम्पुर्ण सदस्य हरु दण्डको भागीदार हुनु नपर्ने ????
त्यसो भए फ्रेस म्यान्डेट को नाममा प्रत्येक बर्ष चुनाब गरिदिउ। तपाइको तर्क प्राय अति नै ओजपुर्ण हुने गर्दछ तर चुनाब कम भएर देस बिकास नभएको भन्ने तपाइको काइते तर्क को समर्थन गर्न सकिन्न।
विजय जी, यहाँ न वकील छन् न त न्यायाधीश नै।मात्र छन् पार्टीका झोले। नत्र यति सामान्य र प्रष्ट कुरालाई महिनौ विवाद गरेर देशको समय बर्बाद गर्ने थिएनन्। धारा ७६-५ प्रष्ट छ। १) धारा ७६-२ अनुसार कुनै पनि पार्टीको संसदीय दलको नेता ले बहुमत जुटाउन सकेन, तर अर्को बेक्तिले अन्य दलको समर्थन जुटाउन सक्ला नी। जस्तो वलीले नसेके पनि आफ्नै दलको समर्थन भए माधव नेपालले सक्ने देखियो नी। २) धारा ७६-५ मा सांसद हरु स्वतन्त्र हुनै पर्छ भन्ने छैन।जस्तो अस्ति जनता समाजवादी पार्टीले व्हिप नलगाए जस्तै पार्टीहरुले ह्विप नलगाए शेर बहादुर ले बहुमत जुटाउन सक्ने देखियो हैन? ३) अनि कसैले पनि बहुमत पुरयाउने आधार नभए चुनाव मा जाने, हाइन्न र? अदालत मा बिना तिहार देउसी खेल्नु को कुनै तुक छैन।
तीन चोटि दोहोर्याएर "कुनै सद्स्यले" भनिरहँदा तपाईँलाई ७६(५) मा उल्लेख गरिएको "उपधारा (२) बमोजिमको" कुनै सदस्यले भन्ने उच्चारण गर्न पनि किन गार्हो भएको? कि तपाईंलाई पनि यो पृन्ट मिस्टेक भएको भन्ने लागेको छ। तपाईंको वौद्धिकताको प्रशंशक र शुभचिन्तक भएको नाताले प्रस्तुती अझै पक्षपातरहित र सन्तुलित होस भन्ने अपेक्षा गर्दछु।
सर हजुरलाई फेसबुकमा फलो गरेको छु तर fb settings customize गर्नु भएकोले आफ्ना कुरा राख्न पाइन, कमेन्ट गर्न पाइन । पोष्टमा सहमति/विमती गरे तर लेख्न पाइन । एक गुनायो ।
जनता वाट वनाईएकाे भनिएता पनि जनभावना कुल्चिएर वनाइएकाे याे समविधान ले पाच वर्षसम्मकाे अवस्था सम्म परिकल्पना गर्न नसक्नू के याे समविधमननै त्रूटीपुर्ण हैन र के समसारकै लाेकतन्त्रीम मुलुककाे तुलनानै गरेर राईटू रिकल सम्म राखेर कार्यकाल अवधी भर नया जनम्याण्डेट लिन जान नपर्ने हिसावमै जान पनि सकिन्थ्याे हाेलानी अाजकाे याे अवस्था अाउन अन्याैल परिस्थिति श्रजना हुनूमा र साथ साथै वारमवार अदालतकै शरणमा पर्न जानू वाट ?
Bijaya Jee, with due respect, you missed a few critical issues. 1. This constitution is not valid. Remember the official poll ‘Ratification \ Anumodan’ on the then draft constitution taken in July 2015. It is still being suppressed. Suppressing people’s mandate is Treason ‘Rastraghat’ and renders the constitution Invalid. 2. We must return to the 1990 constitution created under the leadership of PM KP Bhattarai. It was a democratic constitution with ‘people as sovereign’ and ‘amendment provisions if needed.’ It cannot be abandoned without good reason. 3. This constitution is imposed on us through Maoist terror. The terror is about imposing the communism against the democracy. Any of its effects are not acceptable. 4. The foreign imposed ‘Dharma nirapexata, Sanghiyata, and Ganatantra’ have no mandate. The imposition was against people’s wish and must be rejected. 5. This constitution is effect of the aggressions of two evil religions ‘Christianity and Communism’ on us. Matter of fact, they work together. Christianity is not in position to use violence; thus Maoists are put in the front. The real motivation is the Christian conversions. 6. Coming back to the question you put forth, yes periodic election is the backbone of any democracy. But it must be set in the correct framework. What is wrong with the periodic 5 years’ terms? A mid-term poll is warranted only if a real important issue comes along. What exactly is the national issue we need to deal with the election? This case is merely crazy Oli’s personal interests. Any election is an expensive affair. Why impose the burden in our weak Covid affected economy? The expenses also mean political compromises for illegal funds.
विजय जी, मेराे विचारमा संविधानकाेे धारा ७६ काे (५) मा "कुनै सदस्य " भनिएकाे छ "कुनै दलकाे सदस्य " भनिएकाे छैन । यहाँ सबैले यसकाे गलत ब्याख्या गरे । यहाँ उल्लेख गरिएकाे "कुनै सदस्यले" भन्नाले प्रतिनिधि सभामा स्वतन्त्र रूपले रहेका सांसदलाई जनाएकाे हाे, दलकाे कुनै सदस्य लाई ईगिंत गरेकाे हाेईन । यस्ता सांसदलाई संविधानकाे अन्य ठाँउमा दलका सदस्य भनि सम्बोधन गरेकाेछ । यतातिर पनि ध्यान दिएर विश्लेषण गर्ने कि ?
I like your intelligence, but you should talk about a stable government which is the only way to develop our nation....how do you judge MAKUNE ? Was it good for our nation? What happens if MAKUNE way happens to our nation if it repeats again in our political system???
यदि मुग्लिनको बाटो बन्द रहेछ भने हेटौंडा, नारायणघाट, बुटवल पाल्पा हुदैं पोखरा त पुगिन्छ तर बाटो अलि लामो मात्रहो । वर्तमान संविधान मै जटिलता भएकोले समस्या आएकोहो । नेताहरूले बुझेको संविधान र अदालतले ब्याख्या गर्ने संविधान भन्दा हामिले चाहेको संविधान फरकछ ।
Bijay Sir Namaste. I doubt you are neutral. You said KP Oli but added 'Jee' after Deuba!? There is written any MP can show the majority of present MPs, or support of different parties -that means if parties are there why there is not party whip be used? If no whip works, let the party system dissolve first in the parliament, and implement 76 (5) article.
Kunai pani saamsad vannale Swatantra saamsad lae janauxa vane Yasma parti ko hweep nalagne hunu parne ho. Tyasaigari,samsadiya byabastha ma sarkar sambandhi kunai pani nirnaya TA samsad ma linu parne ho Kina PM ra Rastrapati samsad ma jana aat garena? Kun niyat le kaam garyo ? Sabaile bichar gariyos.
Kp oli ko fataai hamro Bijay ji le balla deknu vaya cha ....lou dhilai vaya pani dekhnu ta vayo....kp oli ko ghumauro para ma okalat garnu hunthiyo akhira kaam lagena hoina ta?
English ma aaya ko draft lai nepali ma anubad gard mistake vaya ko hola...........""marga parsastha"" vanay ko k.....dhadingbesi bata gorkha ko abukhairani pugay ra pokhara pugna sakinchha ni...muglin pugnai pardaina....aslai vanchha marga parsastha......bakamfussay guff garnay........
Fohori khel vanthey pramanit garey mukhiya harule, Mahamahim sit ma baseyka harule,, yesto leadership chaiyeko vaye kin Rastrapatiya system ma Jana khutta kamaune ho, ,, but naitikta navayeka harule barambarr kursi ma baseyera fohori khel khelna ko lagi kina aafaile afno khuttama bancharo handa Hun,,
७६(५) = "उपधारा २ बमोजिमको कुनै पनि सदस्य"ले विस्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा अर्थात् दुई वा दुइभन्दा बढी दलहरुको समर्थनमा कुनै पनि सदस्यले विस्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा रास्ट्रपतिले नियुक्त गर्नेछ। यदि व्हिप नलाग्ने भए यस धारा सक्रिय हुदा कुनै पनि सदस्यलाई दलको व्हिप नलाग्ने शुन्य हुने लेखिन्थ्यो ।
अर्थात भनेर हुन्न नि।त्यहाँ दल भनेर पनि त लेख्या छैन नि।संविधान हो जे लेखेको तेहि हुन्छ।आधार भनेसी बहुमत साम्सद नै हो अरु आधार के हुन्छ?? 123 जस्तो प्रष्ट लेखिन्छ दल भनेर।
आज सुन्दा निकै अर्थपूर्ण लाग्यो । जय होस्
आज सुन्दा निकै अर्थपूर्ण लाग्यो
Bijaya dai,
Seriously, people of Nepal deserve to see your reaction when you talk this type of serious conversation.
If possible, I request you to upload a video podcast.
It leave a different impact in society.
Thanks for speaking out! 🙏
दमदार र तार्कीक बिस्लेशण सर यती स्पष्ट तर्क त अदालतमा वकिलहरूको पनि पढीएन
लौ बिजय सर जय होस् प्रधान न्यायाधिस लाइ समेत एस्तो आदेश !!!
ज्यादै सुन्दर एवं सटिक विश्लेषण छ।यहाँ संविधान बनाउनुको लक्ष्य जनता नभएर स्वार्थको जमातको हितमा केन्द्रित रहेर यो समस्या आएको तथ्य वर्तमानले पुष्टि गर्छ ।कथित सर्वोत्कृष्ट संविधान संविधान विद्ले बनाउने होला तर यहाँ त झोले झाम्टेले एउटा दस्ताबेज बनाए जो आफू अनुकूल होस् हात्तीको देखाउने दाँत बनोस् भित्रि कुरा अर्कै छ ।देशको पहिचान , धरोहर र पहिचान मेटाएर भएका संरचना भत्काएर नयाँ बनाउने सपना बोकेका महान् आत्माको स्वार्थमा देश फसेको छ ।जन चाहना विकास र सम्वृद्धि हो यो संघीयता र धर्म निरपेक्षता जनताको माग होइन ।
पत्रकारको भुमिका निर्वाह गर्नसक्ने बिजय सरलाई उच्च सममान🙏❤️✊
कस्तो राम्रो बिस्लेशन।
Good. I like your logic and perception
हो यो मान्छे कांग्रेस नै हो भन्ने कुरो प्रष्ट भयो।
Thanks !
शब्द मिलाइ मिलाइ बोल्नेहरु धेरै भए तर देशलाई मिलाइ मिलाइ सहि दिसातीर हाक्ने कोही मान्छे नै भएन कुरो जति गरेपनि तेस्तै हो आसा थियो हजुरहरुको तर खै के खै के गयो जिन्दगी
पुरानो चिन्तनको परिचय दिन सफल mr विजय कुमार 😎
Only wise and intellectual people will watch/listen this video.
२७५ सदस्य रहेको प्रतिनिधि सभामा एक जनाले १५३ अर्को एकजनाले १४९ गरि ३०२ सदस्य सङ्ख्या देखाएर प्रधान मन्त्री दाबी गर्नु लाई राष्ट्रपतिले कसरी कस्को आधार मानु र कसरी कस्लाइ नियुक्ती दिनु ?
Well presentation appreciate your arguments. Thank you Bijaya sir.you are true.
सही विश्लेषण
तपाईकाे विश्लेषण बहुत ठिक र सुन्दर भएता पनि हामी नेपाली जनताले दिएकाे सुझाब अनुसार याे संविधान नै नबनेकाे हुनाले यस्का कुनै पनि धारा उपधारा हामीलाई मसिनु गरि केलाएर संरक्षण गरु जस्ताे नै लाग्दैन।तसर्थ हामी त निर्वाचन नै हाेस यहि चाहान्छाै।
Very very well logic expression!!vaudhik person!! Listened many times
बिजय सरको बिस्लेसन अति मननियछ।
This is a great insight. Thank you !
सहि बिजय जि भनाई अाफ्नु फाईदाकाे लागि जेजेलेखेर
Good news
राम्रो विष्लेषण छ।
Best jornalist
जति लेघ्रो तानेर सर्बोच्चअदालत लाइ अर्ति गरे पनि बीजय पान्डे आग्रहभन्दा माथि उठेको पाइएन , त्यसको एउटा उदाहरण धारा ५ ले निर्दलीयताको माग गर्छ कि गर्दैन , के दलिय ब्यवस्थामा यो संम्भव हुन्छ ? यदि यो सांसदको स्व विवेक हो भने भोलिबाटै किनबेच को मेला शुरु हुदैन ?
Thank you sir.it always feel to see your insight picture.thank you very much sir.
lots of love and Respect.
सम्सदिय दलको नेता कुनै सदस्य होकि होइन होकि होइन कुनै सदस्य होकि होइन ?
Correct analysis you are a brilliant Bijay sir I salute you God bless U
बिस्लेशन अनुसार सर्बोच्चले सम्सद विघटनलाई पुन स्थापना गर्नु पर्छ !!
Just wow..i had not seen this issue with such ciritical thinking..it bears clear vision and truth.
जे होस संसद बाट नै होस
Correct Analysis...sambidhan bahira bata ayatit hunuhudaina... yo desko maulik paristhiti ra tesle nimtyaune samasyaka samadhanko ra sambodhanko nimitta hunuparxa..sambidhanma discretionary clause haru hunu ramro ho jasle vabisyama aiparne apratyasit ra apatyarila gatho harulai fukaune kam garxa.. tesaile dhara 76(5) ko byabastha vayeko hola teslai mannu parxa .. jatiko dhara 76(5) important xa tetikai dhara 76(4) pani important hunchha yeslai skip garnu (yo wa tyo trick lagayera ) tyo dandaniye bisaye hunchha.. sambhidanle byabastha gareko yo algorithms lai kasaile nakarnu mildaina.. Constitutional Algorithm lai skipp garne wa todmarod garne adhikar ra haisiyet kasailai hudain.... byakhya garnu baki raheka kei clause harulai sharp and shine lagyagema byakhya garera ra kramagat kanuni prakriya ra paddatiko paxhyema faisala sarbochchale garnu parxa ra PM , president wa anya kunai padharulai discretionary right dida euta borderline sahitko limited power matra dine byabastha garnu parxa natra unuharuko power bata sambhidhan mathinai attack hune khatra rahanchha ra tyo khataralai turunta eradicate garnu parxa...
11:35
बिजय महोदय,
उपधारा २ बमोजिम भन्नि पड़न आएन हजुरलाई???
एतातीर ध्यान पुगेन कि !
- कुनै सदस्यले ,कुनै सदस्यले ४ पटक भन्दा ७६(२)बमोज़िम भन्ने एक पटक पनी किन उच्चारण नगरेको होला !
- सर्वोच्चमा परेड कतिले खेले भन्ने हेरेर फैसला गर्ने भए निर्वाचन संग सम्बन्धित निकाय केका लागी !
- निर्णायक निकायले के निर्णय गर्यो भन्ने प्रमुख हो की कुन बेला गर्यो भन्ने सवाल प्रमुख हो !
- ७६(५) अनुसारको दाबी गर्दा संख्या होईन प्रधानमन्त्रि नियुक्त भए पछी बहुमत सिद्ध गर्न सक्ने आधार खोजेको हो । दलीय व्यवस्थामा दलको निर्णय भन्दा आफूखूसी दोबाटोमा गरिएको हस्ताक्षर बलियो हुने हो ? आज नै एमाले एक भयो जो प्रबल सम्भावना छ अनी के हुन्छ ?
- राष्ट्रपतिले आधार ज़ाच्ने क़सैको सिफारिशमा हो की प्राप्त काग़ज़ातको विश्लेषण बाट फेरी त्यो राष्ट्रपतिको विश्लेषण पुनरावेदन लाग्ने कतै ब्यबस्था देख्नु भो र ?
- केपी वलीले गरेको निर्वाचनमा अरुले भाग नलीए के हुने भन्नु भएको छ । त्यो भन्दा १/२ सानो दल देउबाले बिस्वासको मत प्राप्त गर्न नसके उनले गराएको निर्वाचन एमाले , जसपाले भाग नलिए चाही के हुने नी !
- धारा ४ प्रयोग नगरी ५ कसरी ? नौबीसे बाट मुग्लिन नपुंगी पोखरा पुगिन्छ भन्ने प्रश्न गर्नु भएको छ पुग्नु पर्नेले म पोखरा आइ सके भनेपछि तँ पुगेको तरीक़ा मिलेन फेरी आएर जा भन्न ज़रूरी छ ?
एउटा स्थापित पत्रकारको यो विश्लेषण कसैको चाकड़ि र अदालत लाई प्रभाव पार्ने दुराशय त होईन ?
नेपालमा आफ्नो जिम्मेवारी बहन गर्ने क्षमता नभएका तर अरूको जिम्मेवारी चुट्कीको भरमा फत्ते गर्न बाटो देखाउने अनि यही माटोको काग्रेस र कम्युनिष्टको जस्तो बिचार बोक्ने स्वनाम धन्य बिद्वानहरू भए सम्म देशले थप अधोगतिको बाटो समात्ने पक्का पक्की छ ।
संबेदनसिल र तार्किक दृष्टिकोण !!!
Recall the time frame and situation ,when constitution is decleared.thank you .
तपाईको बिस्लेसन पनि घुमाऊरै हुन्छन। ईस्पस्ट राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नु पर्यो अब मैलेबुझेअनुसार कसैकसैलाई पुस्तौपुस्ताको लागि कमाउनी अबस आयकोमा अबसरको फाईदा ऊठाऊने छन्।आसा छ हाम्रो न्याय प्रणाली नबिकोस
Perfect definition of constitution , but pity on us to have such constitution .
धेरै पछि राम्रो विश्लेषण सुन्न पाइयो । अनि संसद बिगठन अदालतले बदर गरेमा संसद बिगठन सीफासीस गर्ने मन्त्रीण्डलका सम्पुर्ण सदस्य हरु दण्डको भागीदार हुनु नपर्ने ????
T
त्यसो भए फ्रेस म्यान्डेट को नाममा प्रत्येक बर्ष चुनाब गरिदिउ। तपाइको तर्क प्राय अति नै ओजपुर्ण हुने गर्दछ तर चुनाब कम भएर देस बिकास नभएको भन्ने तपाइको काइते तर्क को समर्थन गर्न सकिन्न।
Waww कति राम्रो बिश्लेषण
दिशानिर्देशकाे अावाज नबदलियाेस,बदलिने अाभास अायाे।कुनैपनि भन्ने शब्द पटक पटक दाेहाेरिदा कतै तपाईंपनि कुनैपनि सत्तासाजिश त हाेईन।अाभास।।।
Bijay sir, hajur apple podcast ma available hunuhunna??
Sorry, Dishanirdesh naam garera rahecha. Bijay bhanera search ma fela naparera 😅. Tara play bhako chaina podcast ma.
अब जे भए पनि अब कुनै पनि समयमा कसैले पनि धारा 76 को गलत प्रयोग गर्न नपाउने भए केपि वलि प्रयोगशाला बने
विजय जी, यहाँ न वकील छन् न त न्यायाधीश नै।मात्र छन् पार्टीका झोले। नत्र यति सामान्य र प्रष्ट कुरालाई महिनौ विवाद गरेर देशको समय बर्बाद गर्ने थिएनन्। धारा ७६-५ प्रष्ट छ।
१) धारा ७६-२ अनुसार कुनै पनि पार्टीको संसदीय दलको नेता ले बहुमत जुटाउन सकेन, तर अर्को बेक्तिले अन्य दलको समर्थन जुटाउन सक्ला नी। जस्तो वलीले नसेके पनि आफ्नै दलको समर्थन भए माधव नेपालले सक्ने देखियो नी।
२) धारा ७६-५ मा सांसद हरु स्वतन्त्र हुनै पर्छ भन्ने छैन।जस्तो अस्ति जनता समाजवादी पार्टीले व्हिप नलगाए जस्तै पार्टीहरुले ह्विप नलगाए शेर बहादुर ले बहुमत जुटाउन सक्ने देखियो हैन?
३) अनि कसैले पनि बहुमत पुरयाउने आधार नभए चुनाव मा जाने, हाइन्न र? अदालत मा बिना तिहार देउसी खेल्नु को कुनै तुक छैन।
तीन चोटि दोहोर्याएर "कुनै सद्स्यले" भनिरहँदा तपाईँलाई ७६(५) मा उल्लेख गरिएको "उपधारा (२) बमोजिमको" कुनै सदस्यले भन्ने उच्चारण गर्न पनि किन गार्हो भएको? कि तपाईंलाई पनि यो पृन्ट मिस्टेक भएको भन्ने लागेको छ। तपाईंको वौद्धिकताको प्रशंशक र शुभचिन्तक भएको नाताले प्रस्तुती अझै पक्षपातरहित र सन्तुलित होस भन्ने अपेक्षा गर्दछु।
सर हजुरलाई फेसबुकमा फलो गरेको छु तर fb settings customize गर्नु भएकोले आफ्ना कुरा राख्न पाइन, कमेन्ट गर्न पाइन । पोष्टमा सहमति/विमती गरे तर लेख्न पाइन । एक गुनायो ।
चस्मा अलि निस्पक्ष लगाएर बिश्लेशन गरेको भए हुन्थ्यो ।
तिम्राे काँग्रेसी विश्लेषण मन परेन बिजय जि । कस्काेमा रक्सी खाएर अाएर बाेल्दै छाै ?
Take it easy Bijay ji .Citizen gets opportunity to evaluate the Supreme Court Roles and juice.
Satik bisleshan !
Beautiful, Beautiful, Beautiful and Beautiful ❤️
जनता वाट वनाईएकाे भनिएता पनि जनभावना कुल्चिएर वनाइएकाे याे समविधान ले पाच वर्षसम्मकाे अवस्था सम्म परिकल्पना गर्न नसक्नू के याे समविधमननै त्रूटीपुर्ण हैन र के समसारकै लाेकतन्त्रीम मुलुककाे तुलनानै गरेर राईटू रिकल सम्म राखेर कार्यकाल अवधी भर नया जनम्याण्डेट लिन जान नपर्ने हिसावमै जान पनि सकिन्थ्याे हाेलानी अाजकाे याे अवस्था अाउन अन्याैल परिस्थिति श्रजना हुनूमा र साथ साथै वारमवार अदालतकै शरणमा पर्न जानू वाट ?
आमिर खानको फिल्म पीकेमा "अच्छा" शब्दलाई विभिन्न भावमा केलाएको अनुभव भयो।
Bijaya Jee, with due respect, you missed a few critical issues.
1. This constitution is not valid. Remember the official poll ‘Ratification \ Anumodan’ on the then draft constitution taken in July 2015. It is still being suppressed. Suppressing people’s mandate is Treason ‘Rastraghat’ and renders the constitution Invalid.
2. We must return to the 1990 constitution created under the leadership of PM KP Bhattarai. It was a democratic constitution with ‘people as sovereign’ and ‘amendment provisions if needed.’ It cannot be abandoned without good reason.
3. This constitution is imposed on us through Maoist terror. The terror is about imposing the communism against the democracy. Any of its effects are not acceptable.
4. The foreign imposed ‘Dharma nirapexata, Sanghiyata, and Ganatantra’ have no mandate. The imposition was against people’s wish and must be rejected.
5. This constitution is effect of the aggressions of two evil religions ‘Christianity and Communism’ on us. Matter of fact, they work together. Christianity is not in position to use violence; thus Maoists are put in the front. The real motivation is the Christian conversions.
6. Coming back to the question you put forth, yes periodic election is the backbone of any democracy. But it must be set in the correct framework. What is wrong with the periodic 5 years’ terms? A mid-term poll is warranted only if a real important issue comes along. What exactly is the national issue we need to deal with the election? This case is merely crazy Oli’s personal interests. Any election is an expensive affair. Why impose the burden in our weak Covid affected economy? The expenses also mean political compromises for illegal funds.
I trust you sir
विजय जी, मेराे विचारमा संविधानकाेे धारा ७६ काे (५) मा "कुनै सदस्य " भनिएकाे छ "कुनै दलकाे सदस्य " भनिएकाे छैन । यहाँ सबैले यसकाे गलत ब्याख्या गरे । यहाँ उल्लेख गरिएकाे "कुनै सदस्यले" भन्नाले प्रतिनिधि सभामा स्वतन्त्र रूपले रहेका सांसदलाई जनाएकाे हाे, दलकाे कुनै सदस्य लाई ईगिंत गरेकाे हाेईन । यस्ता सांसदलाई संविधानकाे अन्य ठाँउमा दलका सदस्य भनि सम्बोधन गरेकाेछ । यतातिर पनि ध्यान दिएर विश्लेषण गर्ने कि ?
76 को उपधारा 4 मा अब फर्किने अबस्था होला, वा मिल्ला र बिजया सर ?
छर्लङ्ग भयो , कुन शब्दमा सम्बोधन गरौ
Milen bislesan nirdaliy baybstta laagu garda dliya halat ke hunch .
Samsad bukayacha hoena .parliyment dekhaune hoen functioanl hunu pro.
I like your intelligence, but you should talk about a stable government which is the only way to develop our nation....how do you judge MAKUNE ? Was it good for our nation? What happens if MAKUNE way happens to our nation if it repeats again in our political system???
why didn't you say this at that time why now dai?
always different and practical...neutral bijya d
ai
🙏♥️♥️♥️🙏
No bhot,No bhot,No bhot,and No bhot system !!!!!!
76 (4) skip vai sakyo.. Ani tyo 76 (4) magdabi pani hoin..
Sambidhan haamile pani padhna janeka chhau
The moment buuuuuuuuuu.
यदि मुग्लिनको बाटो बन्द रहेछ भने हेटौंडा, नारायणघाट, बुटवल पाल्पा हुदैं पोखरा त पुगिन्छ तर बाटो अलि लामो मात्रहो ।
वर्तमान संविधान मै जटिलता भएकोले समस्या आएकोहो ।
नेताहरूले बुझेको संविधान र अदालतले ब्याख्या गर्ने संविधान भन्दा हामिले चाहेको संविधान फरकछ ।
Yo tarka ko kunai aadharai xaina.
Bijay Sir Namaste. I doubt you are neutral. You said KP Oli but added 'Jee' after Deuba!? There is written any MP can show the majority of present MPs, or support of different parties -that means if parties are there why there is not party whip be used? If no whip works, let the party system dissolve first in the parliament, and implement 76 (5) article.
Kunai pani saamsad vannale Swatantra saamsad lae janauxa vane Yasma parti ko hweep nalagne hunu parne ho.
Tyasaigari,samsadiya byabastha ma sarkar sambandhi kunai pani nirnaya TA samsad ma linu parne ho
Kina PM ra Rastrapati samsad ma jana aat garena? Kun niyat le kaam garyo ? Sabaile bichar gariyos.
👍🏼👍🏼
👏🏼
Kp oli ko fataai hamro Bijay ji le balla deknu vaya cha ....lou dhilai vaya pani dekhnu ta vayo....kp oli ko ghumauro para ma okalat garnu hunthiyo akhira kaam lagena hoina ta?
English ma aaya ko draft lai nepali ma anubad gard mistake vaya ko hola...........""marga parsastha"" vanay ko k.....dhadingbesi bata gorkha ko abukhairani pugay ra pokhara pugna sakinchha ni...muglin pugnai pardaina....aslai vanchha marga parsastha......bakamfussay guff garnay........
Fohori khel vanthey pramanit garey mukhiya harule, Mahamahim sit ma baseyka harule,, yesto leadership chaiyeko vaye kin Rastrapatiya system ma Jana khutta kamaune ho, ,, but naitikta navayeka harule barambarr kursi ma baseyera fohori khel khelna ko lagi kina aafaile afno khuttama bancharo handa Hun,,
😍😍🙏🙏
herau
७६(५) = "उपधारा २ बमोजिमको कुनै पनि सदस्य"ले विस्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा अर्थात् दुई वा दुइभन्दा बढी दलहरुको समर्थनमा कुनै पनि सदस्यले विस्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा रास्ट्रपतिले नियुक्त गर्नेछ। यदि व्हिप नलाग्ने भए यस धारा सक्रिय हुदा कुनै पनि सदस्यलाई दलको व्हिप नलाग्ने शुन्य हुने लेखिन्थ्यो ।
अर्थात भनेर हुन्न नि।त्यहाँ दल भनेर पनि त लेख्या छैन नि।संविधान हो जे लेखेको तेहि हुन्छ।आधार भनेसी बहुमत साम्सद नै हो अरु आधार के हुन्छ?? 123 जस्तो प्रष्ट लेखिन्छ दल भनेर।
Hibreed maa pani cristian hibreed le banaayeko sambidhaan. Sambidhaanle bhaneko janme pachhi mardaie namara, paaye pachhi chhodaie nachhoda !
Rule naya naya auxan, kheladi uhi Buda haru.
K hola ta ani desh ma!
Kangresi bijay kumar