अन्त त माया दायाँ करुणा

Поділитися
Вставка
  • Опубліковано 12 жов 2024

КОМЕНТАРІ • 1 тис.

  • @NepaliSaroj-z4u
    @NepaliSaroj-z4u 10 місяців тому +76

    100% यो आइमाइको अर्को नाठो छ।चाहे जति न्नै गल्ती किन नहोस् माया छ भने माफी दिनुपर्छ र पाइन्छ पनि।कम्सेकम बच्चाको त माया हुनुपर्ने होनि।खै यसलाई सन्तानको माया हुदोहोत किन आफ्नो सन्तानलाई काखी च्यापेरा रुन सकिन ? 21:18

    • @chandrabhuwanji
      @chandrabhuwanji 10 місяців тому +8

      Write ✍️

    • @RarThakuri-bq9xl
      @RarThakuri-bq9xl 10 місяців тому +8

      नानी च्यापेर कसरी रुनु नाठो सम्जिदै रुनेले

    • @RoshanTamang-rt7ok
      @RoshanTamang-rt7ok 3 місяці тому +3

      ​@RarThak😅😅😅😅😅😅😅luri-bq9xl

    • @ManjuMajkoti-i2x
      @ManjuMajkoti-i2x 3 місяці тому +2

      Ho ho

    • @mayagurung1187
      @mayagurung1187 Місяць тому

      !
      dzsseeer\\*t\@!

  • @add2832
    @add2832 10 місяців тому +9

    यो ऑखा लाउने केटा हरुलाइ यस्तो हिमत वाली केटी निस्के छ धन्यबाद बहिनी लाई किन की यो चोट मैलेनी भोगेको छ

    • @AnitaAdhikari-q5g
      @AnitaAdhikari-q5g 8 місяців тому +2

      Honi thik vannu vayo sanka Garne sita kasari basosh bichara

  • @magar11k
    @magar11k 10 місяців тому +22

    सके सम्म मिलेर बस्दा राम्रो हुन्थ्यो यो आईमाई ले अन्तै केता देखे जस्तै छ

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 10 місяців тому +157

    यो आईमाई अर्को संग लागेकै हो, खत्रा आईमाई रहेछ अब खोज्नु पर्यो यसको नाठो

    • @mayagurung7919
      @mayagurung7919 10 місяців тому +8

      Ho bhanya khatam aaimai

    • @My_Vlogs_Onjo
      @My_Vlogs_Onjo 10 місяців тому

      @@mayagurung7919 होइन कस्तो ढिट लोग्नेले माफी मागी रा छ, सबैले सम्झाउँदा पनि यसको केटा छ पक्कै

    • @GangadiveRai
      @GangadiveRai 6 місяців тому

      😊😊 ji😊​@@mayagurung7919

    • @LaxmiRana-lv4xb
      @LaxmiRana-lv4xb 4 місяці тому

      ​@@mayagurung7919😮😮 by 🍦 RR😢 go my 6 3:14

    • @chirangibishreeja7500
      @chirangibishreeja7500 4 місяці тому

      Yasta Randi ko Karan hamro desh ko samaaj kharab vako ho

  • @chunabrai6108
    @chunabrai6108 25 днів тому +3

    मन नमिल्दा छुटिनु नै राम्रो हो, किनकी मन नमिली सम्बन्ध कायम राख्नु पर्छ भन्ने छैन याहा यो उस्को निजि अधिकार हो...

  • @kabigurung1571
    @kabigurung1571 10 місяців тому +2

    जुन चोर त्यसकै ठूलो सोर यसलाई पिटाई नपुगेको हाे पातकी अर्को नाठो छ 100,% यसको

  • @amirthapaliya
    @amirthapaliya 10 місяців тому +7

    लोग्नी मान्छेको भाग्य र स्वास्नी मान्छेको चरित्र दैबलाइ पनि थाहा हुदैन भन्छन
    तर गल्ती स्वास्निको मात्र पनि हुदैन है लोग्निको पनि हुन्छ अदालतले भन्ला भोलि

  • @मिकाचाम्लिङ
    @मिकाचाम्लिङ 10 місяців тому +40

    यो आइमाई अर्कैको पास तिर पर्या छ त्यो छोरीको माया नै छैन यस्लाइ😳😳

  • @ganesharana7956
    @ganesharana7956 10 місяців тому +10

    एस्तो नाटक अरु संग लाको आइमैले मात्र गर्छ

  • @ManiLingden-s5l
    @ManiLingden-s5l 10 місяців тому +109

    तिम्रो मनमा चाेट हैन बैनी तिम्रो दिलमा अर्को नाठाे काे लौरो को चोटचै छ जस्तो छ्😡😡

    • @shantibasnet654
      @shantibasnet654 10 місяців тому

      Ho chot hoina natho vayra ho

    • @abhagiManxe
      @abhagiManxe 8 місяців тому

      माहा भालु रन्डी हो यो घर छोडेर १८ दिन कस्को के खेलाएर बसेकी रहेछे

    • @tularamchy
      @tularamchy 5 місяців тому

      😅

  • @nayatv4555
    @nayatv4555 10 місяців тому +55

    बुबाको कुरा मन छुयो यो बहिनी एकोहोरो भयो अरु केटा होला त्यो बच्चा बिजोग हुन्छ

    • @MayaKumari-fi1zg
      @MayaKumari-fi1zg 10 місяців тому +1

      छाेरिकाेमुखपनि ह््रिन््स

    • @MayaKumari-fi1zg
      @MayaKumari-fi1zg 10 місяців тому +2

      पापिनिबत,म

    • @AnkitThapa-qf3co
      @AnkitThapa-qf3co 10 місяців тому

      ​@@MayaKumari-fi1zg6 66😮

    • @SalinMudgal
      @SalinMudgal 10 місяців тому +1

      भोग्ने लाई थाहा हुन्छ कुरा चपाउने लाई के जान्छ कुरा चपाउन

    • @montamang837
      @montamang837 9 місяців тому

      Pakai chha arko keto

  • @ranamaskey7027
    @ranamaskey7027 10 місяців тому +31

    200% अर्को केटा रैछ नत्र यति साह्रो त हुदैन

  • @ToshaSherpa-oh2nt
    @ToshaSherpa-oh2nt 10 місяців тому +12

    मिल्नु दिदी पछि तपाइहरुको कारण यो छोरीले रुयेर बाच्नु पर्छ।
    अनि तपाईंहरुले पनि दुबैले तलाइ एतिकै छोड्छ त राम्रो भाको भए भनेर रात दिन भन्छ कहिले सान्तिले बस्न पाउनु हुन्न दुबै जना मिल्नुस हामिले के नै पाउनु छ र हौ दुई दिनको जिबनमा सान्तिले बस्नुस मिलेर बस्नुस❤

  • @sanjurana3923
    @sanjurana3923 10 місяців тому +7

    यति राम्रो छोरी देख्दा,आखा रसायो मेरो😢यति निस्ठुरी महिला अझै सम्म देख्याथिन!बुढाबुढिको झगडा कस्को हुन्न!यी आइमाईको बाहिर कोहि छ!

  • @vijaymaya6346
    @vijaymaya6346 10 місяців тому +129

    याे केटिकाे 100% केटा छ भाेलि पछुताउनु पर्छ

    • @lokraju4072
      @lokraju4072 10 місяців тому +1

      Xaxa navakova yasle handsome budalai xodxa

    • @sumangaming9263
      @sumangaming9263 24 дні тому

      @Q@❤@qPqPalQ​@@lokraju4072

  • @Deepakgajamer290gajamer
    @Deepakgajamer290gajamer 10 місяців тому +3

    नाठो सङ्ग सुतेको रङ्गिन रात झल झली मनमा आइ राको छ अनि उस्लाइ अरु बोलेको सम्झाको पनि झ्याउ भै राछ ।पछि कुकुरले नपाको दुख्ख पायेपछी था हुन्छ।अहिले उमेर र छाला चिल्लो हुन्जेल हो नाठोले मादल ताल मिलाइ मिलाइ बजाउने त rip

  • @pulamidolpokhara9869
    @pulamidolpokhara9869 10 місяців тому +18

    छोद भाइ यार यस्ति आइमाइ सग बस्नु हुदैन समाज दुनिया को नजर मा शिर झुकाउनु पर्छ । अरु सग लागी सके पछी कसैको केही लाग्दैन । यो मैले आफ्नै जिन्दगीम भोगेको हो । यस्लाइ छोरीको त माया छैन । यस्तो कसम कति खान्छ खान्छ

  • @anilpariyar9554
    @anilpariyar9554 10 місяців тому +28

    यो अनतै नाठो शीत पलकेकि रैच

  • @narayanrai3380
    @narayanrai3380 10 місяців тому +9

    केटी लाई अर्को केटाको याद भित्र मनमा छ यो केटी को हाउभाउ हेर्दा। मायाले सन्सार थाम्दैन😂😂😂😂

  • @IndraAdhikari-xp5vy
    @IndraAdhikari-xp5vy 10 місяців тому +1

    यो नेपालको महिला ले कानुनमा धेरै सुविधा पाऎको ले महिलाले पर पुरुष संग संम्बन्ध राख्ने भऎकोले नै समाजमा जताततै यस्तै समस्या छ ! यो महिला कानुनी दुुपयोग हो! यो नेपालको महिला कानुन सच्याउन जरुरि छ!

  • @himarana40
    @himarana40 10 місяців тому +12

    मैले त पहिलो भिडियो हेरेेर नै सँखा लाको थियोे के काठमाडौ गएर 18दिन को सँग बसेर अायो कोहि नभए यो केटी एकहोरो तेसै हुदैन न बिचरी छोरी को बिजोग श्रिमान ले माफी मागेको छ केटी नै खराब देखिन्छ सरासरी😡

  • @birdevdhamal8075
    @birdevdhamal8075 10 місяців тому +1

    सम्बन्ध कागज को भर मा हुन्छ र यो केटी एक दाम नाटकीय रहेछ

  • @surajkiratofficial7292
    @surajkiratofficial7292 10 місяців тому +12

    यो केटि पो अर्को नाठो भाको रैछ त गलत केटि पो रछ

  • @susilghimire2052
    @susilghimire2052 2 дні тому

    Your videos never fail to entertain and inform. Thanks for sharing your expertise!

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi 10 місяців тому +49

    मन न मिले पछि संगै न बसेकै बेस पछि रिस को झोकमा ज्यान जान बाट बन्चित

    • @subashbasnet8558
      @subashbasnet8558 10 місяців тому

      Wow garo xa ketako hatiyar gatilo vayn

    • @praptigurung1243
      @praptigurung1243 8 місяців тому +1

      यक दम सहि

    • @shivarajadhikari973
      @shivarajadhikari973 7 місяців тому

      यो गतिम्लो आईमाई हो जस्तो लाग्दैन मलाई।

  • @BabuVai-k4h
    @BabuVai-k4h Місяць тому

    यो आइमाईको बुबालाई सबैले भन्नुपर्छ तिम्रो छोरीलाई सम्झाउ तिम्रो छोरीको भविष्य ठिक हुन्छ। बुढा बुढेसँगै बस्यो भने तिम्रो नातिनी छोरी भविष्य राम्रो हुन्छतिम्रो नातिनी राम्रो हुन्छ भनेर सबैले यो आइमाईको बाबालाई भन्नुहोस् भन्नुहोस्। मेन कुरो यो केटीको बाबाले सम्झायो भने बल्ला ठेक हुन्छ

  • @lalitathapa8450
    @lalitathapa8450 10 місяців тому +49

    छ्या कुनै आमाको मन त येस्तो नि हुदो रैछ आमाको नाम मा कलन्क रैछ थु तेरो जिन्दगि

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 2 місяці тому

    पत्रकार भाइ जबरजस्ति नगरौ है भाोलि फेरि घटना घट्योभने जिम्मेवारी कोनि ?

  • @debindralimbu8743
    @debindralimbu8743 10 місяців тому +8

    अन्त बुबाले राम्रो गरेको फेरि पनि प्रयास गर्नु यो बहिनी कस्तो निस्टुरी बच्चा माया छैन भनेको

  • @mohanwanem6730
    @mohanwanem6730 10 місяців тому +5

    सृष्टिकर्ता परमेश्वरले भन्नु हुन्छ “आफ्नो पत्नीलाई आफैलाई झै प्रेम गर एउटा कम्जोर पात्र सम्झी।” तर उनको पतीले कुट्नेपिट्ने र tortured गर्ने गर्छन त कसरी उनीले खपेर बस्ने त ? पशु त दुःख दिएपछि घर बस्दैन बरू बाटो लाग्छ।

  • @AgamSingrai-eo4ei
    @AgamSingrai-eo4ei 10 місяців тому +33

    100% छ केटा यो केटीको

  • @bahadurkosh2092
    @bahadurkosh2092 10 місяців тому +53

    यो आइमाई महा घमण्डि रैछ पक्कै पनि काठमाडौ एक्लै गयन होला दाल मा केही कालो छ नत्र भने श्रीमान ले पटक पटक माफी माग्दा एक पल्ट लाई माफी दिनुपर्ने हो

    • @UjjwalsyandoSandiplama
      @UjjwalsyandoSandiplama 6 місяців тому +2

      Ma chikne valu aruko LADO ma fasexa xixixi

    • @abhijeetrai5298
      @abhijeetrai5298 4 місяці тому

      Rai vai ko lado sano vayera ho bro thulo khojna gako vete xara vulnai sakena xa ra mildina vaneko 😅😅

    • @BhimBahadurRai-fn1mg
      @BhimBahadurRai-fn1mg 4 місяці тому

      @ ?​@@UjjwalsyandoSandiplama

  • @Rainesampang-gi5in
    @Rainesampang-gi5in 10 місяців тому +69

    100% यो केटी को अरु नै छ ।आफुले जन्मदिएको बच्चा को माया नै छैन । बढो को माया नाभए पनि बच्चा को माया हुन्छ 😢😢😢

    • @jharnachaudhary
      @jharnachaudhary 10 місяців тому +3

      ❤😮😮😂😅😅

    • @Les-rana
      @Les-rana 10 місяців тому +3

      मनमा चोट लागेपछि मान्छेले परान त छोड्छ भने जावो निष्ठुरी पोई छोड्न के हुन्छ???? महिलाको सम्मान गर्न सिक्नुस

    • @SumitraLimbu-u8q
      @SumitraLimbu-u8q 10 місяців тому +2

      Sachai buda sanga ek palta maan bhache paxi feri2 sojindaina mero pani estai bhako ho.bhannu Ra bolnu payo bhandaina budi lai jpt mukh chodcha aafulai ta j bhane pani Sahin cha Tara Santaan lai koshyo bhane chai sachai chitta dukha euta chori ,cheli bhayera

    • @sunitamaharjan8463
      @sunitamaharjan8463 10 місяців тому +1

      ​@@Les-ranateita keta nai keti khelaudai hidne ani basdina vanna ta paiyo nee....

    • @TiksaraSapkota
      @TiksaraSapkota 10 місяців тому

      जब मन मर्छ नि तेस्पछि कसैको माया लाग्दैन हजुर यसको मतलब अर्को केटा छभन्ने हुदै न याद राख्नुहोस् कि हजुर नि यउटा केटी मान्छे हो यो सब हजुर लाई न परला भन्न सकिन्न भोलि कसैले देखेको छैन् ❤❤❤❤❤❤बस् आफ्नो छोरि आफु सित राख्नु सिस

  • @oceantv4081
    @oceantv4081 10 місяців тому +1

    चरित्र हिन आईमाई हो यो यसले अर्को नाठो राखेको छ।

  • @kalpanamagar784
    @kalpanamagar784 10 місяців тому +15

    बस्दैन भन्दा नि किन जबर जस्ती गरेको होला समाज ले पनि अहिले मिले र पथाएनी भोलि तल माथी भाको खन्ड मा कस्ले ब्य्होर्छ मिल्दैन भनेसी सक्की गो त जो भन्ने नमिलेसी 😡😡

    • @binodbasnet7731
      @binodbasnet7731 Місяць тому

      Tero comment herda Malai dherai ris uthyo. Tero Pani arko boyfriend xa nakachari haru

  • @tikathapa958
    @tikathapa958 10 місяців тому +1

    यो भालु को 100% नाठो छ,

  • @BauramMukhea
    @BauramMukhea 9 місяців тому +4

    जस्ले बुझेको छ उस्लाई थाहा हुन्छ मन मा कति पिठा छ भने कुरा

  • @bhakgurung2425
    @bhakgurung2425 10 місяців тому +1

    नाठो नभए कि एकोरो हुन्थेयो यो आईमाई

  • @amarmgr2427
    @amarmgr2427 10 місяців тому +25

    एक दुई दिन सोच्नु आराम गर्नु दिनु,भाग 5 मा मिलेको हेर्न पाउ

  • @rishirampoudel2323
    @rishirampoudel2323 10 місяців тому +2

    सबन्ध जोड्नु ठुलो कुरा होइन
    सबन्ध जोगाएर राख्नु चैई ठूलो कुरा हो
    बुढाबुढिको घरायसी सामान्य झगडा गाउँ समाज र मिडियामा देखाएर केही फाईदा छैन शत्रु हसाउनु मात्रै हो हरेक भिडियो हेर्दा बहिनी तिमीमा धेरै गल्ती देखिन्छ केटाको नि गल्ती होला एकपटक गल्ती सुईकारेर मिलेर बसेको भए राम्रो हुने थियो

  • @kalpanabegum928
    @kalpanabegum928 10 місяців тому +7

    जबर्जस्ती मिलाउनुनी हुदोइना

  • @bibashthakuri6255
    @bibashthakuri6255 10 місяців тому +1

    यो अाइमाईको अरु नै नाठो छ ।
    त्यसैले मिल्न खोजेको छैन ।

  • @belishrestha2589
    @belishrestha2589 10 місяців тому +4

    यो आइमाइ रन्डी हो जब आफ्नो संन्तान को माया लाग्दैन भन्छ त्यो आइमाइ रन्डी हो कती कठोर संग भन्छे एस्तो बच्चाको मुख नहेर्ने 😂😂 बुवाको कुरा १०० / सही हो 👍🙏🏻

  • @LaxmiLingden-u5o
    @LaxmiLingden-u5o 3 місяці тому +2

    महिलाले सबै कुरो सहेर बसेपछि गाउँघरमा छोरा मान्छे धेरै राम्रो देखिन्छ

  • @radhaacharya1510
    @radhaacharya1510 5 місяців тому +3

    बिचरा सबैले महिलाकै गल्ती देखाउछन् उस्काे मनमा गहिरो चाेट परेर हुन सक्छ

  • @TarikaTiwari
    @TarikaTiwari 5 місяців тому

    बेलैमा होस गर्नु होस् है बैनी। दुःख पाईन्छ नि

  • @sabitrikhanal5279
    @sabitrikhanal5279 10 місяців тому +12

    वाईयात आईमाई कस्तो चोट त सहेर बस्न परेको हुन्छ तेत्तिकै नाटक गरेर मन दुख्योरे

  • @khyambahadur8892
    @khyambahadur8892 10 місяців тому

    Yo suddi आईमाई खरब हो buwale kati ramro kura garnu vako xa yo aaimaile arkai saga lageki xa pakka

  • @kamalregmi838
    @kamalregmi838 10 місяців тому +35

    ओ आईमाई काे आरकाे केटा छ हाे

  • @youvarajbistha960
    @youvarajbistha960 Місяць тому

    जे भय पनि मिलेको राम्रो हो 👍️👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏

  • @webnepal5186
    @webnepal5186 10 місяців тому +12

    कसैको ईच्छा बिपरित करवल मा पार्नु वा गर्नु राम्रो होईन । म मिलेर बस्न सक्दिन मिलेर बसे पनि के गर्नु पछि मेरो जिउको सुरक्षा छैन भनेर निश्चित भैइ सके पछि कानूनी प्रक्रियामा नै छोडपत्र गरे त भैइ गो नि ! बच्चा बच्ची भए मा २१ बर्ष सम्म आदि आदि सम्पत्ति दिएर पालन पोषण गर्ने हो । यो अबस्थामा फेरि केटा ले अंश दिनु पर्ने हुन्छ ।
    त्यहा माथी अङ्ग्श पनि चाहिदैन भनी राखेको छ, उल्टो आफ्नु नागरिकता नै फिर्ता गरि राखेको छ भने यस्तो परिस्थितिमा, के शंका लाग्छ भने, भित्री रूपमा केही न केही छ । नागरिकता पनि पारपाचुके भैइ सके पछि अदालतको फैसला साथ जिल्ला प्रशासनमा गएर केटाको नाम निकालेर प्रतिलिपी नागरिकता लिने हो । जो सुकै होस कसैले कसैको पनि नागरिकता लिन मिल्दैन चाहे जो सुकै को नाम बाट लिएको होस, नागरिकता भन्ने कुरा सम्बन्धि देश नागरिकको परिचय दिने आफ्नु निजि सम्पत्ति हो । यदि गैर कानूनी तरिका ले प्राप्त गरेको खण्डमा उ स्वयं कार्वाहीको भागिदार हुन्छ ।

    • @MayaKhanal-lq7uu
      @MayaKhanal-lq7uu 8 днів тому

      yo bhid le kahi garna sakdaina ra yo keta nai beman jasto lageo

  • @gitapokharel7398
    @gitapokharel7398 6 місяців тому

    तेति माफ मागेसित छाेरि हेरेरनि बस्नपरनि जाहा गयनि क्रमत सगैजान्छत तेत्राे समाज अगाडि माफ मागेसित हुनपरनि छाेरित हेरन परनि

  • @kamalajirel3370
    @kamalajirel3370 10 місяців тому +3

    छ्या के सारो घमण्डी आइमाई हो बस्दिन भनेसी छोड दिनु नि छोरीको नि माया नभाको आइमाईलाई के कर गरिरहेको मलाई नै रिस उठ्यो यो आइमाईको घमण्ड देखेर😡

  • @BhagaratiXettry-jj1tu
    @BhagaratiXettry-jj1tu 15 днів тому

    मन नमिले जबरजसतिगरने समाज

  • @DikshyaPokhrel-p5t
    @DikshyaPokhrel-p5t 10 місяців тому +10

    हरेक चोट नारि ले नै सहनु पर्नु पटक पटक माफि नारि ले नै दिनु पर्ने जे गर्दा पनि नारि नै गलत हजारौ गलत हरु को माफि दिदि पनि फेरि तेहि गलत दोहोरिन्छ भने मन मरिहाल्छ अनि कसरि मिल्छ मान्छे डिबोस नै गर्दा राम्रो

  • @bamshrestha7268
    @bamshrestha7268 10 місяців тому

    Ichchhako kura khusiko kura arule jabarjasti garera k heuneraxara.hi daiba.

  • @rishirampoudel2323
    @rishirampoudel2323 10 місяців тому +10

    यो बहिनीले दु:ख पाउछिन् है अहिले कसैको बहकाउमा लागेर र घमण्ड देखाएउ र सम्बन्ध तोड्ने कुरा गरेउ पछि तिमी ले पछुताउछौ

  • @kumarirai6946
    @kumarirai6946 10 місяців тому +1

    Teshai aayeu teshai gayeu good luck

  • @bisworai8138
    @bisworai8138 10 місяців тому +5

    Lastai shreman ko tucher pida bebahar le garda yo bainile yo kadam liyako huna sakxa.natra euta narile aafno bacha gharbar khile tyagnu sakdaina.
    Gatilo shreman ho vane kina
    Yo tamasha khada hune?galti garera maffi magne le kahile pani sahi hudaina.yo baini khusiko kura ho bihe gare pani nagare pani.aafno shremanko galtile garda❤❤

  • @PhullbahadurLama
    @PhullbahadurLama 10 місяців тому

    यो मिडिया को काम चाहिँ कोस्को बुडि को सङ्ग लागेको छ खोज्दै हिड्ने मात्रै रहेछ

  • @suryatamang4437
    @suryatamang4437 10 місяців тому +3

    जस्को झुटो कुरा र माया जालमा परेर पुलपुलेकि छास तेसैको दुख र यातनाले अन्तिममा एकदिन आत्माहत्या गरेर मर्ने दिन आउछ हेर्दै गर पापिनि

  • @MunadeviBhattarai-w1j
    @MunadeviBhattarai-w1j 8 днів тому

    छि छि छिलछि कस्तो छाेेरा छाेरि को माया नभको 😭😭😭😭😭😭

  • @SubediSajan-dt6qx
    @SubediSajan-dt6qx 10 місяців тому +3

    अर्को केटो छ यो केटिको तेति सानु नानिको माया लाग्दैन रैछ छ्या

  • @gahadhanugaha8012
    @gahadhanugaha8012 10 місяців тому

    यो आईमाई ले अर्को ठेत्नो भेतेइ सकेछ धुक्क हुनुपर्छ राई भाइ,

  • @yamthapa8305
    @yamthapa8305 10 місяців тому +3

    याे आई माईक्रो नतिजा राम्रो रहेछ सुनि नसक्नु बाेल्दो रहेछ

  • @tirthabahadurkc3629
    @tirthabahadurkc3629 9 місяців тому +1

    यो आईमाई अर्कै केटा सित लागेको छ किनकी बुढाको माया नगरे पनि आफुले 10 मैना कोखमा राखेर बच्चा जन्माएपछि आफ्नी छोरीको मायँ नलाग्ने त आमा भन्ने कुपुत्री रहेछस

  • @amitbhandari40526
    @amitbhandari40526 10 місяців тому +4

    अरु संग लागे पनि एस्तै हुन्छ मैले कति देखेको छु एस्तो गर्ने मान्छे

  • @bhupendrarana5840
    @bhupendrarana5840 10 місяців тому +2

    यौ केटिको अर्कै केटा हुनुपर्छ नत्र येको केटाले येस्लाई मोहनि लगाको हुनुपर्छ श्रिमान ले येति सम्म गल्ति स्ईकार गर्दापनि न मान्नु को कारन पछाडि केटा हुनुपर्छ

  • @sapanatimalsina6194
    @sapanatimalsina6194 10 місяців тому +2

    छि कसति अामा हाे पाेई काे माया नलागे पनि नानि काे त माया लागनुनि बचात लगेरै गय हुनेनि

  • @indralimbu4699
    @indralimbu4699 26 днів тому

    मिले अतिउत्तम ह‍

  • @sangpang223
    @sangpang223 10 місяців тому +14

    जे गर्छ जाड रक्सिले गर्छ्🙏🙏

  • @ranjitramdam8022
    @ranjitramdam8022 10 місяців тому

    यो बैनीले अहिले बिचार गरेन भने पछि पछुताउनु पर्छ।यो बच्चाको माया लाग्नु पर्ने हो।यो माया नलाग्ने कस्ती आमा हो।यो महिला खराब हो अर्को कोहि छ।

  • @kumargurung4937
    @kumargurung4937 10 місяців тому +3

    त्यो छोरी को बिजोग हेर 😂 त्यो आइमाई खराब हो 😂

  • @kuberpariyar5947
    @kuberpariyar5947 8 місяців тому

    सम्बन्ध भनेको मनै देखि हुनुपर्छ कसैको जबर्जस्ती ले सम्बन्ध हुदैन यदी मन बिचार मिल्दैन भने आ-आफ्नो बाटो गरी खानु र खान दीनु,,,,,,
    धेरै कारणहरु हुनसक्छ बिचरा जबर्जस्ती महिला लाई लान्छना लाउँन हुदैन,,,,
    भोग्नेलाई मात्र थाहा हुन्छ कति गाह्रो हुन्छ 😢😢

  • @gopalchhetri260
    @gopalchhetri260 10 місяців тому +78

    केटि खराब हो 🙏यक चान्स दिनु पर्ने हो

  • @amritagurung6471
    @amritagurung6471 10 місяців тому

    ए दाजु यो आइमाई लाई छोडेर जानु क्या यो आइमाई ले धेरै घमन्ड र नाटक गर्दै छ है बिचार गर्नुस यो आइमाई ले 100%अरु संग बिबाह बन्धनमा बाँधिए छ है

  • @SurajNepali-fe1pd
    @SurajNepali-fe1pd 10 місяців тому +4

    Yo aaimai ko chalamala thik xaina aaru saga nai gaisakeko xa mobile check garnu kaha baseko ho tyo thau ma sodkhoj garnu yo aaru ko voisakeko xa

  • @सुन्दर
    @सुन्दर 10 місяців тому

    यो केटीले अर्को केटा नभई यस्तो गर्दैन थियो मान्छे बाट बुढा बुडीको झगडा हुन्छ तर यसले नाठोको चक्कर 100% छ

  • @ManishaThapa-j8b
    @ManishaThapa-j8b 10 місяців тому +5

    मरन दिय हुन्छ यो अाईमाई लाईअहिलेत थिक्छ शरीर भोलि बिहान बिमार हुदाको दिनमा दुख परदा बल सम्जिनछ बुदा लाई घम्नदि अामाई

  • @पवनराई-ट7ण
    @पवनराई-ट7ण 10 місяців тому

    जोगि र राईको मन मिलेन 😁😁😁😁😁

  • @khadaksingh6421
    @khadaksingh6421 10 місяців тому +3

    Yo keti kehin keh0 t x

  • @पवनराई-ट7ण
    @पवनराई-ट7ण 10 місяців тому +1

    जोगि सारै घम हुदोरहेछ 😊

  • @binodwaiba2002
    @binodwaiba2002 10 місяців тому +10

    यो केटीकाे केटा छ कुकुरनी हाे

  • @shriyashree8337
    @shriyashree8337 10 місяців тому

    यो खाराब त्यो खराब भन्दा पनि दुबै जनालाई एकठोउमा राखेरा एक्लै कुरा गर्नु दिनु राम्रो हो सोस्ने मोका दिनु पर्छ केटिलाई त्यास पछि पनि भएन भने डिबोस दिएको राम्रो हो !

  • @kiranrai4099
    @kiranrai4099 10 місяців тому +3

    यो केटिले १००% अरु नै केटा सँग लागिसकेको हुनुपर्छ ।

  • @nareshrai8045
    @nareshrai8045 10 місяців тому

    यो आईमे खत्तम छ भालुनी बुडा को माया न भये पनि नानी को हुनु पर्यिनी

  • @summerlove3634
    @summerlove3634 10 місяців тому +5

    थुक्क तेरो बुद्धिमा डडेलो लागेको आइमाई त मर बरु यार छोरी छोड्न सक्ने बुडा छोडेनी छोरिको लागि मुख हेरेर माफी मागी सके पछि एक पल्ट मौका दिन पर्छ येइ समाजले थुक्छ तलाइ पछु

  • @ushathapaliya5876
    @ushathapaliya5876 10 місяців тому

    बेइमानी केटि अर्को को माया ले आफ्नै बुडा बुडा लाई तेति माफ माग्दापनि यति गरि यस्ता लाइ जिन्दगी भर दुख हुन्छ खतरा केटि

  • @khagendrachemjong7826
    @khagendrachemjong7826 10 місяців тому +5

    श्रीमती लाई कुटपिट गर्ने बानी जति नराम्रो छोरा मान्छेको अरु केही हुन सक्दैन मैले बिबाह गरेको ६बर्ष पूरा भएर ७मा लाग्यो अहिलेसम्म मेरो श्रीमती लाई कुटेको छैना ।

    • @radhagurung4824
      @radhagurung4824 10 місяців тому

      Ekdam thik vannu vo hjrle

    • @Nikshreth
      @Nikshreth 10 місяців тому

      Thokai Kam vako din that hunxa😂😂😂

  • @bimalaachhami468
    @bimalaachhami468 10 місяців тому

    बुढो ठिकै लाग्यो,गल्ती त कहिले कहि मान्छे बाट हुन्छ,गल्तीलाई माफ दिनु पर्छ।पागलको नाटक गरेर यो २ /४ वटा पोई बनाउने खालकी नखर्मौली आईमाई हो।यस्लाई नराखे पनि हुन्छ। राम्रो हुदैन्।छोरीलाई बिचल्ली बनाएर छोडी । छोरीको पनि माया त छैनन रहेछ।कपडा झरेको झरै छ तर हेरिकिनै छैन।

  • @benurana2785
    @benurana2785 10 місяців тому +4

    Yo aaemai thik xaina jasto lagyo 18 din haraunu ani natak gardai xa kin ki yesko arko keto xa ki petma arko ko naso ki aayo ki

  • @bimalrana6581
    @bimalrana6581 10 місяців тому

    देबेद्र ले यो जोदि मिलाउन सकेन यार नत ग्यानुको मिलाउन सक्यो हमला मात्र 😀😀

  • @harisomai529
    @harisomai529 10 місяців тому +3

    Baini sarai jiddi raixan ,galti sriman ya srimati batavayeni yetisarai nisthuri navaidiyeko vaye hunethiyo, bichara ti sana naniharu k galti jyanmaralai ta Mafi dine yo hamro desh ma ,khai kinaho tyo bainile sarai jiddi garnuvo, murne dhamki dinuvo yo sarai naramro,baini ko backline ta k ho hamilai thaha vayena Tara yo samasya katai Milne vayeko Le ,yedi estree haru aaru purushko samparkama Huda yes to roopdekhauxa , Tara sabai chelibetilai yeso vanna khojeko hoina,katti bigrina lageko gharbar samhalera basnuvakohamro didi baini hunuhuncha ma uhaharu Lai salut garxu jindagi budabudimilera nai bitauneho ,marera Jada aklaiho kyare!

  • @NirajanChy-b4r
    @NirajanChy-b4r Місяць тому

    छुटि्यर बस भाइ यसले पछि झन धाेका दिन्छ

  • @lhamurongmit7199
    @lhamurongmit7199 10 місяців тому +4

    Dedi tpi ekchoti nani ko lagi vye poni maaf gardenus hola

  • @narayanprasadtiwari-wr2bj
    @narayanprasadtiwari-wr2bj 10 місяців тому +1

    ❤🎉 keto sahi xa bacha sano vanerai Mafi dinus vanya xan keti ko arka ko maya ma baula baneki xe

  • @dhanubk4857
    @dhanubk4857 10 місяців тому +9

    यो रन्डी को 100% केटा छ अलिकति बच्चा को माया त हुनुपर्छ

  • @budhiraj8944
    @budhiraj8944 8 місяців тому

    यो आइमाइ को अरको नाठो साङग पलके को जसतो छ

  • @kamalregmi838
    @kamalregmi838 10 місяців тому +3

    ओ खराप आईमाई हाे

  • @sitaacharya2837
    @sitaacharya2837 4 місяці тому

    जबर्जस्ती नगरौ