आमा को मौनता सहनसिलता बोली मा दम wow सलोट गरे आमा लाई ❤अनि सम्झना सिस बाहिर जति हसिली रसिली देखिएव्पनी पीडा चाहिँ एति धेरै रहिछ आमा प्रती को माया देखेर खुसी लाग्यो ❤
Pyari baini samjhana, we are so proud of you ❤. You are a wonderful daughter God bless you Your mom will feel better soon Lots of love to you and to your family.
पछिल्लो समयमा आएर रन्जित सर को podecast अति मन पर्छ धेरै राम्रो प्रश्न सोधपुछ गर्नु हुन्छ हेर्दाहेर्दै भाबुक बनाउछ, तर रन्जित सर लाई एउटा अनुरोध यो गर्छु कि कुनै पनि कलाकार हुन या अभियानता हुन उनीहरुको ब्यक्तिगत कुरा जस्तै विवाद आउने प्रश्न भने कहिले पनि न सोध्नु होला न कोट्याउनु होला र अहिले जुनसुकै पत्रकार ले पनि कलाकार नेता को मन पर्छ कस्लाई रोज्नु हुन्छ भन्ने प्रश्न पनि न गर्नुहोला यो राम्रो लाग्दैन बाकी एकदम राम्रो छ बधाई छ राम्रो काम गर्दै जानू भएको छ❤फुच्ची डन रोस्तर बात कर्ते हो झरणा को कुरा दुख सुन्दा र उनको आखा मा आँसु देख्दा मन थाम्न सकिएन भनिन नि रिल रियल मा फरक हुन्छ हो त्यस्तै हो सबैको ब्यक्तिगत दुख पिडा सबैको हुन्छ बाहिरी जतिसुकै हासे हसाएनी भित्री पिडा हुन्छ नै
मलाइ पनि तेस्तै लाग्छ । जो इमान्दार, कसैको चित्त नदुखाउनी, सबैलाई माया गर्ने, आफनो मिहिनेतमा बाच्ने मान्छेलाई भगवानलाई पनि प्यारो लाग्दो रहेछ । सम्झना बहिनीको आमालाई यो संसारको सबै भन्दा लामो आयु मिलोस । हे भगवान कुनै चमत्कार गर्दिनुस 🙏🙏 हिम्मत राख्मुहोस सम्झना बहिनी । म पनि येस्तै भावनाबाट गुज्रिसकेको हु । यो संसारमा आमा भन्दा ठुलो कोहि हुदैन ।
Ranjit vaiko podcast ekdam man Parx herxu pani, euta kura k vane ni ranjit vai hasne kura ma hasnu hunx hasaune ramailo garne manxe hunuhunx but kati paya nahasne dukha lagne kurama pani hasnu hunx Ali kati naramro pakshya 😢😢❤❤
कार्यक्रम मैले हेरे हेर्दाहेर्दै आसु पनि आयो उहाँ को दुख मा ।आमा को स्वास्थ लाभ शुभकामना गर्दछु ।यो कार्यक्रम संचालक ज्यु ले जो कोहि पाहुना ल्याउनु हुन्छ उसको सम्पुर्ण ठेगाना सहित परिचय खुलाइदिनु होला अनि मात्रै कार्यक्रम सन्चालन गर्नुहोला ।🙏🙏
Yo bainile ramro manxeko saport gareko dekhirahanthe bt aja yo pod kast herda jhanei manma basnu vayo mami ra baiko pariwarma vagawanle rakxya garun keep love ❤️ ❤
Yesto narunu aama hamilai hamro mamule yesari tuhuro banayera vagawanko charanma janu vayo😢 yesto dekhda yekdam garo hinxa man samalna i Miss you mero mamu😢😢😢❤
यो भिडीयो सुरूदेखी अन्तिम सम्म हेर्दै गर्दा आमा र सम्झना बहिनीको कुरा अनि विविध संघर्ष सुन्दा धेरै पटक मेरो पनि आशु झर्यो । सम्झना बहिनीको रिल लाईफ देख्दा मात्र आहा देखिन्थ्यो तर रियल लाईफ मा संघर्ष भने कम रहेनछ ... आमाको शिघ्र स्वास्थ्य लाभको कामना 🙏🙏🙏🙏🙏 अनि सम्झना बहिनीले भने झै रन्जित सरको प्रश्न सोधाईमा जादु नै छ मैले सबै भिडीयो नछुटाईकन हेर्ने गर्छु ।
Kati sulziyeki aama hajur ko hunu ta aama sabdha nai ati amulya hunxa sab li tara tapai ko aama ko podcast herera sunera mali kata kata dukhai bhyo kina ki aama sulziyeko bhye jiwan kati saral huntheo hola best wishes to your momy recover very soon
रन्जित भाइ ! यस्तो कार्यक्रम चलाउनु हुन्छ जन्म देखि भबिस्यमा भोगेका भोगाइका प्रश्नहरु सोध्नुहुन्छ । प्रत्येक interview मा सबै रोएकै देख्छु तर आशु पुच्न tissuespaper को सुबिधा छैन ? 😂😂😂😂😂
सम्झना थापा बैनी र आमा को हिम्मत को हृदय देखि नै कदर गर्दछु । यहाँ हरु को सुस्वास्थ एवं दीर्घायु को कामना गर्दछु । 🙏🙏🙏🙏
हामी विदेशीहरूको लागि यो बहिनीको भिडियो औषधि समान हो। एकदम खुसी लाग्यो आज ब्रोडकास्टमा देख्न पाउँदा❤❤❤
आमा को मौनता सहनसिलता बोली मा दम wow सलोट गरे आमा लाई ❤अनि सम्झना सिस बाहिर जति हसिली रसिली देखिएव्पनी पीडा चाहिँ एति धेरै रहिछ आमा प्रती को माया देखेर खुसी लाग्यो ❤
Be strong बैनी
आमाको ख्याल गर्नु सब ठिक हुन्छ ❤
Tiktok मा कति धेरै हँसाउने सम्झना दिदि आज बल्ल सबै कुराहरू सुन्न बुझ्न पाईयो खुसी पनि लाग्यो दुःख पनि लाग्यो❤😢
Life sabaiko yestai mildojuldao hudoraheda
😂😂😂😂😂😢😢😢😢
Kati Khushi lagyo Ama sang ko kurakani sunda❤❤❤❤
Pyari baini samjhana, we are so proud of you ❤. You are a wonderful daughter
God bless you
Your mom will feel better soon
Lots of love to you and to your family.
पछिल्लो समयमा आएर रन्जित सर को podecast अति मन पर्छ धेरै राम्रो प्रश्न सोधपुछ गर्नु हुन्छ हेर्दाहेर्दै भाबुक बनाउछ, तर रन्जित सर लाई एउटा अनुरोध यो गर्छु कि कुनै पनि कलाकार हुन या अभियानता हुन उनीहरुको ब्यक्तिगत कुरा जस्तै विवाद आउने प्रश्न भने कहिले पनि न सोध्नु होला न कोट्याउनु होला र अहिले जुनसुकै पत्रकार ले पनि कलाकार नेता को मन पर्छ कस्लाई रोज्नु हुन्छ भन्ने प्रश्न पनि न गर्नुहोला यो राम्रो लाग्दैन बाकी एकदम राम्रो छ बधाई छ राम्रो काम गर्दै जानू भएको छ❤फुच्ची डन रोस्तर बात कर्ते हो झरणा को कुरा दुख सुन्दा र उनको आखा मा आँसु देख्दा मन थाम्न सकिएन भनिन नि रिल रियल मा फरक हुन्छ हो त्यस्तै हो सबैको ब्यक्तिगत दुख पिडा सबैको हुन्छ बाहिरी जतिसुकै हासे हसाएनी भित्री पिडा हुन्छ नै
जसकाे मुहारमा बढि खुसि हुन्छ अक्सर बढि उहीँ भित्री आत्मा देखि टुटेकाे हुन्छ 😭😭😭💪
Honi sis 😢😢same ma pani
be strong samjhana sis...sarai man vakkaniyo
हसिलाे अनुहारमा यति धेरै पीडा साेचेकाे थियनन् हाेला मैले पनि भिडियाे हेर्दा हसिलाे थियाे तर धेरै नै पीडा दिदी अामा रुदा गाराे भाे मत पुरै हेरे ❤❤❤❤❤❤
Get well soon didi...himmat naharnu rog aafai hatxa for example Manisha koirala hernus❤
मन छोयो सम्झना जि को
शब्द सब्दले Be storong samjhana ji❤❤
राम्रो कुरा गर्नुभएको हो। आमाको स्वास्थ्य लाभको कामना आमाको निरोगी हुनु। के गर्नु यस्तै छ हजुर
get well soon mommy🤗🤗be storing dear sis samjhana❤️😔
टिकटके vs युटुवे रमाइलो लाग्यो । दु:ख सबैको हुन्छ कसैले बताउदै हिड्छ कसैले दबाएर राख्छ फरक त्यत्ति हो ।
सधैं दिदी को tiktok हेर्दा हास्ने म आज खै किन गह भरि आँसु आयो 😢😢😢❤
Wa kati ramro aafno barema vanna paine kati dherai pida liyr bachiyko x bishaun pauda khushi lagyo
God bless you ama ❤
मलाइ पनि तेस्तै लाग्छ । जो इमान्दार, कसैको चित्त नदुखाउनी, सबैलाई माया गर्ने, आफनो मिहिनेतमा बाच्ने मान्छेलाई भगवानलाई पनि प्यारो लाग्दो रहेछ । सम्झना बहिनीको आमालाई यो संसारको सबै भन्दा लामो आयु मिलोस । हे भगवान कुनै चमत्कार गर्दिनुस 🙏🙏 हिम्मत राख्मुहोस सम्झना बहिनी । म पनि येस्तै भावनाबाट गुज्रिसकेको हु । यो संसारमा आमा भन्दा ठुलो कोहि हुदैन ।
Aama ❤ na please get well soon god bless aama
Thank you so much UA-cam family ❣️सबै जनाले एक अर्कालाई साथ सपोर्ट गराउँन है साथी हरु
स्वास्थ्य लाभकाे कामना
Ranjit vaiko podcast ekdam man Parx herxu pani, euta kura k vane ni ranjit vai hasne kura ma hasnu hunx hasaune ramailo garne manxe hunuhunx but kati paya nahasne dukha lagne kurama pani hasnu hunx Ali kati naramro pakshya 😢😢❤❤
आज बल्ल पहिलो पटक थाहा पाउँदै छु डबल क्लिक गर्दा कमेन्ट्स मा लाइक हुने रहेछ 😂❤
कार्यक्रम मैले हेरे हेर्दाहेर्दै आसु पनि आयो उहाँ को दुख मा ।आमा को स्वास्थ लाभ शुभकामना गर्दछु ।यो कार्यक्रम संचालक ज्यु ले जो कोहि पाहुना ल्याउनु हुन्छ उसको सम्पुर्ण ठेगाना सहित परिचय खुलाइदिनु होला अनि मात्रै कार्यक्रम सन्चालन गर्नुहोला ।🙏🙏
Yo bainile ramro manxeko saport gareko dekhirahanthe bt aja yo pod kast herda jhanei manma basnu vayo mami ra baiko pariwarma vagawanle rakxya garun keep love ❤️ ❤
डल्ली वात करते है थेगो खुप मन पर्छ है एकदम हसींलो अनुहार भित्र यति पिडा रहेछ... बैनी लाई शुभकामना🙏🏿
Get well soon aama❤❤
❤❤❤❤❤❤ strong 💪 didi get well soon 🙏🙏
Aama lai chitai nikosh❤❤❤❤❤❤❤❤❤
Yesto narunu aama hamilai hamro mamule yesari tuhuro banayera vagawanko charanma janu vayo😢 yesto dekhda yekdam garo hinxa man samalna i Miss you mero mamu😢😢😢❤
Mata samjhan KO big fan ho Aja aasu nai rokiyena hajurko interview herda
गेट वेल सून आमा 😭😭रोस्ट हाने नि समाजमा भएको वास्तविक कुरा लाई नै हानेको हो 😩😩कस्तो दुख लाग्यो कुरा सुनेर बीचरा आमा धेरै सम्मान छ 🙏🙏
हिम्मत वाली रहेछ बैनी आमा लाई सेवा गर्नुस् तपाई लाई भगवान ले राम्रो गर्छ 🙏🙏🙏
Get well soon aama🎉❤🙏
God bless you🥰🥰get well soon aama
Mum sabai thik hunxa pir nagarnu plz god get well soon
Get well soon my ❤ pray is all with you 💖
Be strong samjhana sis🎉🎉
U r strong samjana..
हरेक लाई हसाउनी मान्छे हो भित्री पिडा नै हुन्छ हो दिदि सन्सार नै येस्थो हो दिदी 💪💪
कुनै शब्द छैन , बस् सुरु देखि अन्तिम सम्म रोए😭😭😭
आँसु झरेको थाहा भएन 😢😢😢😢😢 get well soon mom❤
यो भिडीयो सुरूदेखी अन्तिम सम्म हेर्दै गर्दा आमा र सम्झना बहिनीको कुरा अनि विविध संघर्ष सुन्दा धेरै पटक मेरो पनि आशु झर्यो । सम्झना बहिनीको रिल लाईफ देख्दा मात्र आहा देखिन्थ्यो तर रियल लाईफ मा संघर्ष भने कम रहेनछ ... आमाको शिघ्र स्वास्थ्य लाभको कामना 🙏🙏🙏🙏🙏
अनि सम्झना बहिनीले भने झै रन्जित सरको प्रश्न सोधाईमा जादु नै छ मैले सबै भिडीयो नछुटाईकन हेर्ने गर्छु ।
Gat Well soon aama🙏🏻🙏🏻❤️❤️
Get well soon aama..
Yo video le malai ruwayo 😢😢😢😢get well soon amaa❤
Poodcast को पर्खाइमा कोको हुनुहुन्छ यता हाजिर हुम्त🙏🙏🙏
Got well soon aama❤🙏
Aama ko operation successful hoss vagwan 🙏❤️chadaii Niko hunus🥰
Get well soon 😢❤aama
Get well soon God bless you sister
Get well soon Aama🙏🙏
Get well soon ❤❤❤❤❤❤ didi
Get well soon Aama
Kati sulziyeki aama hajur ko hunu ta aama sabdha nai ati amulya hunxa sab li tara tapai ko aama ko podcast herera sunera mali kata kata dukhai bhyo kina ki aama sulziyeko bhye jiwan kati saral huntheo hola best wishes to your momy recover very soon
Get well soon aunty
Get soon Aama
Get well soon ❤❤❤
Get well soon 🙏🙏 aama
Get well soon ❤
Get well soon aama ❤😢
Be strong maya ♥️❤️
get well soon aama
Auta question kati choti sodyako jhan tension dine kam gareko .be strong didi ani aama
get well soon aunt 😔be strong 😢😢
Get well soon🙏
डल्लि रुएर मलाई सम्म रुवाएर बात कर्ते हो anyway so beautiful sister mom ❤❤tiktok ko fan m chai
सधै हसाउने मानछेले दुखको कुरा सुनाउनु भयो
get well soon 🙏🙏🙏
There is no any words .......i am speechless.........
Get well soon 🙏 Amma 😢😢
Get well soon 😢❤
get well soon didi
Get will soon
Ma pani dherai roya baini be strong 😅😢😢😢😢😢
सम्जाना बैनि मन पर्छअामा 🙏🙏लाई येक पटक अहिलेकाे चर्चा मा अाउनु भयेकाे अायेर बेधिक मेम लिला मेम काे लग्नुन येक पटक plz.plzबैनि
Antilai k vayko hora asti vakhar samma ta ma yhi bhairahawa dekhethe❤❤ geet well soon anti
आमा केही हुदैनन् नआतिनु ल रोग सग लडने हिमत गरनु आमा निको हुन्छ मलाई पनि लागेको थियोे आमा यर-तै रोग निको भएर काम गरेर खाएको छु आमा न डराउनु ल
रन्जित दाइ अब सुन्दर घलान दाइ र बिनिता घलान दिदि लाइ पनि ल्याउनु न🙏🙏
get well soon
आमा लाइ चाडै ठिक होस र सम्झना दिदि खुसि भको हेर्न पाइयोस्😍 बात कर्ते हो😅
14:47 you're welcome
get well son aama
Get well soon anti sayad barsa aayu Lagos.
Get well soon aama😢
❤❤❤ loovely aama ❤❤❤
चाडै ठिक भएको सुन देख्न पाउ आमा धेरै धेरै माया आफ्नो त्यो दिनको याद आयो रोए धेरै ❤❤😪😪😪😪
Thanks for 703 subscriber🎉 keep supporting ❤
Rog sanga ladna chamta badosh chito niko hunu hos ❤❤
जति poodcast हेरे पनु रुनु बाहेक केहि हुदैन 😢😢😢
रन्जित भाइ ! यस्तो कार्यक्रम चलाउनु हुन्छ जन्म देखि भबिस्यमा भोगेका भोगाइका प्रश्नहरु सोध्नुहुन्छ । प्रत्येक interview मा सबै रोएकै देख्छु तर आशु पुच्न tissuespaper को सुबिधा छैन ? 😂😂😂😂😂
Serious vayera paddei thiye cmt😂😂last ma ta😂
Kasto kasto cment garnu vayako hajur@@nishakshetri0808
Mero man ko kura hjur le gardinu vyo sahi kura ho next tym chai tissue paper rakhanu hai 😊 man parxa yo karikaram
keep supporting guys🙏🙏🙏🙏
Himmat badaunu hoss aama k garnu parda aafhu lai mitra jasto lagcha k garnu kati saikal bhaye tapai ko maile 17 saikal kimo lagako chu
Strong lady Samjana 😢
Chadai Niko hunu aama ❤❤
Thank you for UA-cam family 🙏🙏🇳🇵
Podcast ma hajur ko momi lai pani lyaunu Hoss na dada❤🙏🙏
You are strong sis
Get well soon aama🙏♥️♥️🌹🌹🌹♥️♥️🌹♥️