म पनि यो बाटो हुँदै २,४पटक हेटौंडा पुगेकोछु यो बाटो अरु बैकल्पिक बाटो भन्दा छोटोे हुनुका साथै मकवानपुर गढी हुन्दै उपत्यका हिंड्दा छुट्टै आनन्द आउन्छ तर भट्टेडांडां तिर अलि पहिरोको डर छ ।
म हेटौॅडालाई मन पराउॅछु र माया गर्छु सायद यहिॅको बासिन्दा भएर होला । तर नेपालको अरू शहर घुमेर हेटौॅडा जाॅदा एकदम दुख लाग्छ । विकाशको मामलामा अरू शहरको तुलनामा हेटौॅडा धेरै पछि परिसकेको छ । सायद यहाॅका नेतृत्व गर्नेहरूसॅग कुनै भीजन र आइडिया छैन जस्तो देखिन्छ । जबकि यो जतिको सेन्टरको(उपयुक्त स्थानमा) ठाउॅ नेपालमा अरू छैन । बुटवल-भैरहवा 6 लेनको सडक, बुटवल-नारायणगढ 4 लेनको सडक(निर्माण भैरहेको), बिरगंज-पथलैया 6 लेनको सडक, नेपालगंज-कोहलपुर 6 लेन सडक, बिराटनगर-धरान 6 लेनको सडक, धनगढि-अत्तरिया 6 लेन सडक, दाड़ घोराही मा 6 लेन सडक, सुर्खेत बिरेन्द्रनगरमा 6 लेन सडक ईत्यादि । त्यसैले अब हेटौॅडा बस्ती भएको एरियामा 6 लेन सडक, हेटौॅडा-बिरगंज 4 लेन सडक, हटौॅडा-काठमाण्डु भीमफेदी सुरुड़मार्ग हुॅदै 4 लेन सडक, हेटौॅडा-नारायणगढ 4 लेन सडक, हेटौॅडा-फापरबारी हुॅदै फास्ट ट्रयाकमा 4 लेनको सडकले यथाशिघ्र जोड्न योजना र पहल गर्नुपर्छ यहाॅको नेतृत्वले । भए सरकारी बजेटबाट होइन भने दातासॅग ऋण लिएर भए पनि बनाउनुपर्छ, जस्तै ADB बाट । यसरी हेटौॅडालाई नेपालकै काठमाण्डु पछिको सेन्टर बनाउन सकिन्छ । अनि हेटौॅडा - बस्तीपुर- पदमपोखरी - चुरियामाई- हटिया-हर्नमाढी-हेटौॅडा रिड़रोडको अवधारणा अगाडि ल्याउनुपर्छ । यसो न्युनतम 2 वटा राष्ट्रिय स्तरको अस्पताल साथै मेडिकल कलेज स्थापना गर्नुपर्छ । हेटौॅडा अस्पताल त हेल्थपोष्ट नै बनिसक्यो । ज्वरो आउॅदा समेत अरू जिल्ला भाग्नुपर्ने बनायो यहाॅका जनतालाई । न्युनतम 2-3 ईन्जिनियरिड़ वा पोलिटेक्निक कलेज स्थापना गर्नुपर्छ । चीन 40 वर्षमा विश्वस्तरिय स्मार्ट शहर सेन्जेन बनाए । हेटौडाका नेतृत्वहरू स्पष्ट भिजन लिऔॅ, हामी पनि सक्छौॅ । गरिहेरौॅ । गरौॅ ।
Purai tyarai huna ajai 5 barsa jati lagacha. Derai thauma ma bato tulo banauna baki nai cha. Kati thauma ma sangro bato pani cha. Barsha ma tyo bato nagayai kai ramro ho. Hetuda gadi bata matra bato ramro cha
बनिनसकेको बाटो लाई पुर्ण रुप मा बन्यो भनेर देखाएछ ।।। सिमाठास्ने सति माता ले श्राप दिएको मुलुक न पर्यो ।।। अब मेलम्ची आयोजना जस्तै ल्याङ्ग ल्याङ्ग नै हुने भो ।।।
Only 10-15% has been completed ...fake video..pitch bhako video matra xa.....almost half feet dhasnay dhulo bato xa ...i had travelled a week before ...same road
ललितपुर खण्डको आङैसििरग हुने भिरहरूमा सडक किनारमा विपि राजमार्ग जस्तै बार पिलर बनाए सडक अझै सुरक्षित सुुन्दर हुने थियो ।
Nice and informative useful video for us who lives in abroad.....👌🐦👍
Dhukka bhae hunx. Yo bato kaile complete hunna.
६५ वर्ष देखि अलपत्र सडक अहिले सरकारले निकै तत्परता देखाएर सम्पन्न गराउदैछ । धन्यवाद नेपाल सरकार
म पनि यो बाटो हुँदै २,४पटक हेटौंडा पुगेकोछु यो बाटो अरु बैकल्पिक बाटो भन्दा छोटोे हुनुका साथै मकवानपुर गढी हुन्दै उपत्यका हिंड्दा छुट्टै आनन्द आउन्छ तर भट्टेडांडां तिर अलि पहिरोको डर छ ।
Love the shots
म हेटौॅडालाई मन पराउॅछु र माया गर्छु सायद यहिॅको बासिन्दा भएर होला । तर नेपालको अरू शहर घुमेर हेटौॅडा जाॅदा एकदम दुख लाग्छ । विकाशको मामलामा अरू शहरको तुलनामा हेटौॅडा धेरै पछि परिसकेको छ । सायद यहाॅका नेतृत्व गर्नेहरूसॅग कुनै भीजन र आइडिया छैन जस्तो देखिन्छ । जबकि यो जतिको सेन्टरको(उपयुक्त स्थानमा) ठाउॅ नेपालमा अरू छैन । बुटवल-भैरहवा 6 लेनको सडक, बुटवल-नारायणगढ 4 लेनको सडक(निर्माण भैरहेको), बिरगंज-पथलैया 6 लेनको सडक, नेपालगंज-कोहलपुर 6 लेन सडक, बिराटनगर-धरान 6 लेनको सडक, धनगढि-अत्तरिया 6 लेन सडक, दाड़ घोराही मा 6 लेन सडक, सुर्खेत बिरेन्द्रनगरमा 6 लेन सडक ईत्यादि । त्यसैले अब हेटौॅडा बस्ती भएको एरियामा 6 लेन सडक, हेटौॅडा-बिरगंज 4 लेन सडक, हटौॅडा-काठमाण्डु भीमफेदी सुरुड़मार्ग हुॅदै 4 लेन सडक, हेटौॅडा-नारायणगढ 4 लेन सडक, हेटौॅडा-फापरबारी हुॅदै फास्ट ट्रयाकमा 4 लेनको सडकले यथाशिघ्र जोड्न योजना र पहल गर्नुपर्छ यहाॅको नेतृत्वले । भए सरकारी बजेटबाट होइन भने दातासॅग ऋण लिएर भए पनि बनाउनुपर्छ, जस्तै ADB बाट । यसरी हेटौॅडालाई नेपालकै काठमाण्डु पछिको सेन्टर बनाउन सकिन्छ । अनि हेटौॅडा - बस्तीपुर- पदमपोखरी - चुरियामाई- हटिया-हर्नमाढी-हेटौॅडा रिड़रोडको अवधारणा अगाडि ल्याउनुपर्छ । यसो न्युनतम 2 वटा राष्ट्रिय स्तरको अस्पताल साथै मेडिकल कलेज स्थापना गर्नुपर्छ । हेटौॅडा अस्पताल त हेल्थपोष्ट नै बनिसक्यो । ज्वरो आउॅदा समेत अरू जिल्ला भाग्नुपर्ने बनायो यहाॅका जनतालाई । न्युनतम 2-3 ईन्जिनियरिड़ वा पोलिटेक्निक कलेज स्थापना गर्नुपर्छ । चीन 40 वर्षमा विश्वस्तरिय स्मार्ट शहर सेन्जेन बनाए । हेटौडाका नेतृत्वहरू स्पष्ट भिजन लिऔॅ, हामी पनि सक्छौॅ । गरिहेरौॅ । गरौॅ ।
yo makwanpur ghadi jaane bato ko ho???
Bato barkha ma 100% banda huncha. We just used it recently. Dherai thauma banana baki cha
Khusi lagyo
I have travelled 20 day ago. Road condition is very bad jitpur bata bagmati pul ali mathi samma ta like hell
Ramesh Sharma aile ktm baata hetauda bike ma kati time lagxa bro?ani baato kati khera banda garxa!?
J hos banne vayo tei ho khusi ko kuro..
म bike ma 2 ganta 15 मिनेट ma hetauda aipugxu ktm चापागाउँ bat
Pij navako thauma ni pij garnu paro
Khusi ko kura, good job
Improve further. Continue this work.
Good
Aile purai pitch vayo ki kasto cha yo bato
Malai aja 4 ghanta lagyo toit k bijok bato ho
Ramro ho bicha ma seto dharka ramro 6 aajha chheu chheu ma pani pahelo dharka mark gareko vay katti ramro dekhine thiyo.
road naya hune bela samma pugxa 2.5 hour maa kehi barsa paxi k hunxa wait and watch
Pitch ta ek barsa nahudai ghauko papra ukya jasto ukincha herdai jaau
i travelled in my scorpio jeep 1 year ago...sad that it is still not complete
good
wow good😎
कम्सेकम छेउ पट्टिको बाटोमा आलिक ठूलो लामो वाल लगाउनु नि!अलिकति दुर्घटना हुदा त मान्छे बाच्थ्यो।
Purai tyarai huna ajai 5 barsa jati lagacha. Derai thauma ma bato tulo banauna baki nai cha. Kati thauma ma sangro bato pani cha. Barsha ma tyo bato nagayai kai ramro ho. Hetuda gadi bata matra bato ramro cha
Kaila samma ma banxa any guesses
बनिनसकेको बाटो लाई पुर्ण रुप मा बन्यो भनेर देखाएछ ।।।
सिमाठास्ने सति माता ले श्राप दिएको मुलुक न पर्यो ।।।
अब मेलम्ची आयोजना जस्तै ल्याङ्ग ल्याङ्ग नै हुने भो ।।।
Thanks for ur information.. highway ko naam chai k ho
Kati hours lak cha
gaye gujreko sadak no body traval here
Saahi hooo tooo much danger
Only 10-15% has been completed ...fake video..pitch bhako video matra xa.....almost half feet dhasnay dhulo bato xa ...i had travelled a week before ...same road
astamuji road , hyaa vanda ramro taa bidasma , akdam drugam gaau ko road hunxa , asta muji pani fast treck hunxa ,
yeo road vanda sida taa maro l**** hunxa 😃😃😃😃😃😃😃😃😃
Ghanta jasto ....panauti bata kathmandu ajai 2 ghanta lagxa
yesto pani highway hunxa!! bejjat!