अब भद्रगोल, गोलमाल अनि त्यस्पछि मात्र मेरी बास्सै, त्यो दाँत बिगारेर नौटंकी गर्ने नरनाथ भन्ने हटेछ खुशी लाग्दो अवस्था, दाँत बिगारेर ङिच्च गर्दैमा कमेडी हुन्छ ? धन्न त्यो पात हटेछ अब चाहिं गोलमाल बबाल भएछ, राजु मास्टरको दमदार डाईरेक्सनको साथमा बल्छि र हजुर गोलमालमा खेलेको हेर्ने पनि मन छ। केटीहरु चाहि बबाल छन यार गोलमालमा
अब यो सिरियल ले पनि हावा खाएर उत्तानो टाङ लाग्ने बेला भएछ भन्ने कुरा बुझियो । यस्तै पारा हो भनि धेरै समय टिक्दैन यो । ताईन तुईको नाटक समय बर्बाद मात्र । पहिला कै बरु ठिक थियो नरनाथहरुको ग्रुप सबै कलाकारहरु परिवर्तन गरेर नाटक राम्रो हुदैन बुझिराख । अब हल्ला सुनिदै छ कि राजु मास्टरले यो कमेडी हेन्डल गर्दै छन भनेर बरु राजु र बल्छि भएभनि बरु अलिक राम्रो होला नत्र भने त बन्द गरे हुन्छ काम छैन
Shambu daii ..........character chaie pakaie ho dai le.........badhaie xa
khuiliko ekating sarai ramro really ekating
Chaya
TRICKY BOY NEBOLOUS Nebolous it is very good
भन्न लाई चाहिँ comedy सीरीयल रे तर काहा हास्ने हो पत्तै पाइन हो मैले त 😂😂😂😂 नरनाथ बाजे र तेन्जिङ नहुदा त कस्तो खल्लो हुदो रैछ ।
पुरानो कलाकार को कमेदी चाइ ठिक थियो अहिले को त छैन झुर यक दम
राजु दाइ यस गोलमाल आएको खुसी लागेको छु दाइ राजु दाइ तपाईं ले र बल्छी दुर्भे सँगै खेल्नु परो दाइ गोलमाल बधाई छ
🌸💮🕸🪱🌺🍁🌷💐🌹💮🌵🤎🧡💔💖🎈🎈💔
लौ है आजा त मो पनि छिटो भाया छ जति मिलाय पनि गोलमाल मातै हुनछ 🌹🌹🌹🌹
हेरौ हेरौ मज्जा ले हेर्नु
Ramaro cha ho ashi ramarob garanu
Herdai xu Malaysia dekhi
Very nice miss sir haru ma hai yakdam ramro xa hai
Golmal very nice serial za hoi
k para ho ahile feri raju master pani yetai lagexa ta
गाेलमाल टिम सबै एक्सपिरेन्स छ याक्टमा अनि शैली काे याक्ट झन एस्टा छ
Ammar Rana Magar gggghhjjjjjii
गोलमाल मा
सुन्दरी हरु सारै राम्रा छन्
नविना
शान्ति
रक्षा
त्यही भएर पनि होला गोलमाल हेरौं हेरौं लाग्छ
Very nice siriyal
All da best rakxheye ji
खुइली भएर मात्रै हो यो गोलमाल हेर्ने त
Wow
Golmal is best comidi serel from dang
शैली/नबिना दिज्युकाे अभिनय चैँ बडाे मन पर्छ हाै ।
रातो कोट बाजे नरनाथ चाहिन्छ आर्को हप्ता देखि भन्ने अनि काहा गयो होला भनेर खोज्ने जति याहा हाजिर हुनुहोला है म एउटा भयो हाजिर भैसके म ✋✋
Raju master jindabad
Raju master lai Naman bhitrai dhekhi
Aach khueli hasayo serele
Dherai Dherai Ramroo hunxa Golmal best of luck of Golmal Team
shambu thapa ra ramesh budaharu khatra actor ho
Damii
नरनाथ बिना त गोलमाल खल्लो हुने भो
लौ गोलमाल हेर्ने जति आउनु है✋✋✋✋✋✋
✋✋✋✋
मलाई शैली एकदम मन पर्छ कोहि latest actress भन्दा कम लाग्दैन त हो शैलिको scene काटिकाटी हेर्छु
नरनाथ बाजे चाहियो भन्नेहरु याहा हाजिर हुनु होला म चहि हाजिर भैसके है 🙏
chandra magar
Ho Hazur
Narnath hamilai chahiyo
ma
Dherai ramro x
khueli ko bau xodi ra khuili chai sasadhai man pariyo how love garnu milxa kuro 😍😍
लु सुरु गरियो हेर्न खेमु लाई मन पराउने
एता हाजिर गरम त
खोई नरनाथ बिना त गोलमाल त खल्लो भो!नरनाथलाई ल्याउनु पर्यो नत्र हेरिन्न भन्ने जती यता हाजीर गरौत।
आच आच को Acting sahi xa la
मोल मोल गोलमोल मजा आउँछ अब ।।
आँच खुइलि 😂😂😂
Good
Naranath Baje chahiyo please 🙏🙏🙏
He is main person in this serial!!
Gajab xa
आच खुइले
खुइले मन पर्यो मलाइ
Acting hos ta khuiliko jasto... aach khuili aba chai jindagile mod linxa hai sailiko..all team verry nice
2w343wdsx
super ,outstanding, funny video,all charactor are well acting..from malaysia.
Dami 😊😊😊
Aaja Ma first time hardai xu golmaal I like yar khambey Ko budhi dami xan kt haru aaja dekhi delay here na xa yar
love you आचखुईलि Damizz
धेरै राम्रो छ गोलमाल
Good xa
👍👍👍
Wooow great bt nrnarayan g n vara khalo lagooo😏😏
नरनाथ खै छाहीयो
पुराना कलाकार कता गए। अनि राजु र बल्छी जि लाई देखेना त
Babal chha
कमेडी अली गजबको बनाउनुस अरू सब राम्रो छ
Shambu baje lai chai khub suhayeko chha acting ramro chha.
राजु मास्तरको दाइरेक्सनमा बनेको गोलमाल अब मोजाले हेरिन्छ
aa7.
kati ramri ho k khuili
Raju master fan is hear like thok...🤘🤘
बिरालिहरु म कतार देखि तिमिहरुलाइ देखेर जिन्दगीले अर्को माेड लियाे गाेलमालमा
अब भद्रगोल, गोलमाल अनि त्यस्पछि मात्र मेरी बास्सै, त्यो दाँत बिगारेर नौटंकी गर्ने नरनाथ भन्ने हटेछ खुशी लाग्दो अवस्था, दाँत बिगारेर ङिच्च गर्दैमा कमेडी हुन्छ ? धन्न त्यो पात हटेछ अब चाहिं गोलमाल बबाल भएछ, राजु मास्टरको दमदार डाईरेक्सनको साथमा बल्छि र हजुर गोलमालमा खेलेको हेर्ने पनि मन छ। केटीहरु चाहि बबाल छन यार गोलमालमा
jindagile ta arkai morleyo hai ramri ilove you
नरनाथ बिना खल्लो भयो नरनाथ गोलमाल को मेरुदण्ड हो
Pardama raju master ni chaiyo
सेतो दारि कता गयो
बल्छी धुर्बे चाइयो।
बागमती खम्ब बे ब्रो कत हुनु हुन्छ हो
🤚🤚🤚😊😊😊
आज पहिलो चोटि हेर्दै गोलमाल 😘राम्रो लाग्यो
नरे के छ मुला तेराे खबर ? हे मुला भन न यार!
Thik thik la la
👍👍👍👍
सचेत
अति राम्रो कमेडी कर्यक्रम छ सारै मन पर्छ।
Yo सिरियल पनि गज्जब छ है
Mali aacheya man parxa ho love you
raju mastr fan like
Haaaaa....... funny video
Narnath baaje kta gayo vaena vane boooor nai hun6 rajumaster welcome for director
mahesh maharjan kvmbm...
you
Golmal r amro vane jati yat hajir hunu ta sathiharu
So so beautiful baini 3 jana
Khueli sanga love parxa ki k ho mero
पहिला बरु ठिक थियो गोलमाल अहिले भएन अनि नरनाथ पनि छैन
Njh
ramro xa
Aaba ramro hunx gol mol raju master le garda
Aahh khuil😂😂😂
अब मेरी बास्सै मा नभएर राजु मास्टर लाई गोलमाल को डाइरेक्सन गरेको हेर्न पाइने भो
राजु मास्टर पनि देखाउनु परो नि
नरनाथ बुढो खै
Naranath na vo ko ma hardina ma yo golmal harni vani ko naranath vaierai vo
Nyce
Golmaal 😀😁😍😚
bagmati (shikha) soo cute
राजु मास्टर आएकाले चै गोलमाल झोलझाल भए जस्तो लागो
अब यो सिरियल ले पनि हावा खाएर उत्तानो टाङ लाग्ने बेला भएछ भन्ने कुरा बुझियो । यस्तै पारा हो भनि धेरै समय टिक्दैन यो । ताईन तुईको नाटक समय बर्बाद मात्र । पहिला कै बरु ठिक थियो नरनाथहरुको ग्रुप सबै कलाकारहरु परिवर्तन गरेर नाटक राम्रो हुदैन बुझिराख । अब हल्ला सुनिदै छ कि राजु मास्टरले यो कमेडी हेन्डल गर्दै छन भनेर बरु राजु र बल्छि भएभनि बरु अलिक राम्रो होला नत्र भने त बन्द गरे हुन्छ काम छैन
H
Sai ho Sai ho damix👏👏
aach khuili
Wowowow
is very you nice to meet you ok 😉🎊🎉🎉
24 नम्बर मा परिय छ हेर्दै छु कोईला खानी बात
wow
rarnath lai linu pareyo herna lai namaja vayo
Nice 👍