धरान ४ खारखाेलामा सुमनटार जाने बाटो खुल्याे,तुरुन्तै पुगे अनुगमनमा वडा अध्यक्ष ,वडा अध्यक्ष

Поділитися
Вставка
  • Опубліковано 31 січ 2025

КОМЕНТАРІ • 28

  • @hemprasadrai9111
    @hemprasadrai9111 День тому +4

    धरानमा मात्र मेयर लगायत एकुइजना मात्र सहि नेता चुनिदा यतिका परीवर्तन देखियो राम्रो हो, अबउसो पुरै व्यापक रुपमा विकासको गागी जनतहरु सचेत,सजक बनेर असल ब्यक्तिहरु चुन्नुहोस्। धन्यवाद।

  • @teysonrai9046
    @teysonrai9046 День тому +2

    आती राम्रो।

  • @keshavthapa4266
    @keshavthapa4266 День тому +4

    झोलुङ्गे पुल भए पनि कति कति राम्रो.....दिदि म्याग्दि र बाग्लुङ को झोलुङ्गे पुल हेर्नु न तपाइको खारखोला केहि होइन.....

    • @sajan8504
      @sajan8504 День тому

      hoit vhugol ta herana hou yar jholunge pul ko lagi jamin yekdamai baliyo chahinxa ra yo thauma sabai camero mato vakole garda jholunge pul teti uchit xaina ,pakho nai jharne samasay xa ya ,

  • @chakrachakra7509
    @chakrachakra7509 День тому +7

    मेयर ज्युको शक्तीले हो कति छिटो बनाई दिएछ

  • @prajitrai2893
    @prajitrai2893 День тому

    🎉🎉🎉

  • @dipaklimbu2121
    @dipaklimbu2121 День тому

    Dee ko kura 100% right ✅️ lago

  • @surajrai2089
    @surajrai2089 День тому +1

    Dharan online media jyu hjr ko face herna paye hunthyo...voice sacchai mitho lagyo

  • @dhanlimbu9926
    @dhanlimbu9926 День тому

    dami xa❤❤❤

  • @NimaSherpa-br5ij
    @NimaSherpa-br5ij День тому +1

    👍👍👍👍👍👍👍

  • @deepbantawarai3551
    @deepbantawarai3551 День тому +4

    काकी बादर लड्ने भिरमा ट्याम्फु सम्म हिड्ने भयेछ खुसी हुनु न हौ । हिजो हिडेर वार पार गर्दा पनि भको थ्यो अहिले त साना साना गाडी आउ जाउ हुन्छ जस्तो छ ।स्थानिय सर्कार सङ बजेट धेरै हुन्थ्यो भने पुल नै बनाइ दिन्थे होला सर्कार ले छैन त। जे छ जस्तो बनेको छ खुसी हुनु सिक्नु पर्छ काकी । हुन त जति राम्रो बनो तेतिनै अझै राम्रो खोजिन्छ यो बानी चाइ अलि राम्रो हैन कि काकी । जाली दिये हुन्थ्यो भन्नू हुन्छ ठाउँ हेर्दा आउदो झरिमा सबै बगाइ लान्छ जस्तो रछ अलि बुद्धि पुर्याएर जाली लाउनु होला हैन भने जाली लाको अर्थ हुदैन त्याहा स्थानिय सर्कार को पौसा मात्र खेर जान्छ ।।

  • @RajkumarLimbu1714
    @RajkumarLimbu1714 2 дні тому

    Good ❤

  • @Hamøixa
    @Hamøixa День тому

    हर्क ज्यू को त तारीफ गरेर सक़ीदैन साथै कही वड़ा अधक्ष्य ज्यू हरू पनी राम्रो हुनूहूदो रहेछ 🫡 मिलर काम गर्नू होला धराने जनता हरू कही जनप्रतिनिधि ज्यू हरू

  • @AnkitRai-o7m
    @AnkitRai-o7m 2 дні тому

    ❤❤❤❤❤❤❤

  • @dhanlimbu9926
    @dhanlimbu9926 День тому +1

    aanti dherai bolnuhundo raxa😁😁😁

  • @भाइकान्छा
    @भाइकान्छा 20 годин тому

    यो बाटो त हुदैन हो तर झोलुङ्गे पुल लाउनु पर्छ जस्तो छ कमेरो मातो छ अनि डुङ्गा पनि राम्रो खाल को छैन धेरै खर्च गर्दा गर्दा मात्रै हुन्छ कुरा तेति 🙏🙏

  • @rrr4570
    @rrr4570 День тому

    उहाँ दिदी त झनै कडा हुनुहुदो रहेछ मेरो कुरा राम्रो म जान्ने हुनै पर्छ जितारु टाइपको घामट .... कडा ।

    • @deepakmagar2822
      @deepakmagar2822 День тому +1

      आफ्नो कुरा राखेको धेरै वोलेको हुदैन मित्र, उहाँ आमाजस्ता हजारौं जाग्नु पर्छ ।

  • @keshavthapa4266
    @keshavthapa4266 День тому +3

    बोल्नु त पर्छ नै ...तर अलिक धेरै नै बोल्नु भयो।१८० थान जालीले नपुग्ने ठाउँमा ८/१० वटा जालि लगाएर केहि पनि हुदैन। भौगोलिक अवस्था नै त्यस्तै छ दिदि बल जबर्जस्ती ले गरेर मात्रै हुदैन....आमा छोरी नै अलिक धेरै नै बोल्ने रहेछन्

    • @deepakmagar2822
      @deepakmagar2822 День тому +3

      आफ्नो कुरा राखेको धेरै वोलेको हुदैन मित्र, उहाँ आमाजस्ता हजारौं जाग्नु पर्छ ।

    • @keshavthapa4266
      @keshavthapa4266 День тому

      @deepakmagar2822 बोल्नु पर्छ ...कुरा राख्ने हो।तर प्राविधिक भन्दा जान्ने भएर बोल्नु पनि मनासी नहोला।त्यति ठूलो भिरको टुप्पो मा ग्७/८ याबिङ जालि लगाएर केहि फाइदा छैन...स्टामेट मा १८० थान जालि ले समेत नपुगेर पुनः प्रोसेस र माग अगाडि बढेको ठाउँमा ७/८ वटा जालि ले के गर्नु? झोलुङ्गे पुल पनि कहा बाट लगाउनु र भन्दै हुनुहुन्छ... बाग्लुङ म्याग्दी जोड्ने ७ मिटरको दुरीमा त झोलुङ्गे पुल बनेको छ त्यो खोल्सा २ मिटर पनि छैन....त्यसैले बोल्ने हो तर इन्जिनियर र प्राबिधिक भन्दा जान्ने भएर नबोल्दा राम्रो।अर्को कुरा त्यति धेरै जाने बुझेको मान्छेले त्यो ठाउँ बाट मोटर लैजानु नै हुदैन थियो पहिला नै। भौगोलिक अवस्था हेरेर

  • @JanaResident
    @JanaResident День тому

    Yo bato bypass garne thau pani xaina raxa

  • @tseringlama2121
    @tseringlama2121 День тому

    Adi ko warda leni garna sakxa ni mayor le kati thauma herne ho

  • @BenkumarRai-h7m
    @BenkumarRai-h7m День тому

    त्यो भत्किने भित्तामा अझै खारेर सपोर्ट बाल लगाउनुपर्ने देखिन्छ त्यसो गरे बग्दैन होला

  • @Rameshboyung
    @Rameshboyung 12 годин тому

    त्यत्रो ठुलो भिरमा 10 12 wota gabin launuko kunai tuk xaina. Manxele kura bujhera ali bujhakkad kura garnu parxa. Taina tui patar patar garnuko tuk xaina. Yo auntiko kuro thik xa tara eko horo akkado kuro jyada bhayo

  • @rukminarai5274
    @rukminarai5274 День тому

    Yo asmita ko ama katti bathi palteko hau katti saro boleko tuppona fedko.

  • @yaumayagrg9177
    @yaumayagrg9177 День тому

    यसरिनै उल्टो उल्टो काम गरेको भएरनै दुख पाउँछन् के हुनत ब्यापारीहरु डोजरको काम पाइन्छ भनेरनै भने अनुसार नगरेकै हो 100%।

  • @BuddhaRai-p3p
    @BuddhaRai-p3p День тому

    ❤❤❤