लोकल कुखुरा पालन बाट मनग्य आम्दानी तर कसरी? सम्पर्क 9857039341Local Poultry Farm||

Поділитися
Вставка
  • Опубліковано 10 лют 2025
  • #9857039341
    नमस्कार
    ब्रोईलर पालन बाट हार मानीसक्नू भएका र घाटा लागेका मीत्र हरू ,
    नेपालको लोकल कुखुरा लोप हुदै गएको हुदा हामीले केही सहयोग पूगोस भनी 300 लोकल माउ कुखुरा बाट
    हाम्रो फार्म बाट प्रत्येक शनीबार 1500 लोकल कुखूरा को चल्ला नीस्कन्छ | 4महीना मा 2.5केजी सम्म हुन्छ| बजारमा होलसेल 450/500 पर केजी मा बीक्री हुन्छ | लगानी 1 कखुरा लाई दाना र चल्ला मा 350/400 लगानी लाग्छ |
    माडी टर्की फार्म (पाल्पा)
    9857039341
    नेपाल भरी डेलीभरी को सुबीधा छ|
    साथै टर्की,कडकनाथ,लौकाट,कोईलर,हेम्पसायर, अस्ट्रोलप,गीरीराज,
    अर्डर को लागी नाम टीपाउनु होला l
    हो हामी नेपाली 90% बेरोजगार छौ।।
    किनकी हामीलाई काम गर्न लाज लाग्छ ।
    सबको मन माँ काम भन्ना साथ अफिस माँ गर्ने सोच्छौ ।
    कुनै चिया पसल माँ बसेर तेहि चटपट , फुल्की, चाट वाला को काम लाई होइन उसको पैसलाई तारीफ गर्छौ आहा कति राम्रो आम्दानी ।।
    हामीलाई केहि गर्ने जोश जागर छैन अरुको रिस र कुरा काटेर बस्न ब्यस्थ त्यसैले हामी बेरोजगार छौ।।
    जागीर होस या पेसा सर्बप्रथम काम लाई तुलना नगर्नुहोस । आफ्नो आर्थिक,शारीरिक र मानसिक ले सकेको मात्र काम माँ हात हाल्नुहोस।
    कसैको काम लाई ठुलो सानो नभनौ ।।
    अरूले के गरेको छ भन्दा पनि आफुले के गर्ने भन्ने कुरामा ध्यान दिनुहोस।
    जीरो लेबेल बाट काम गरौ, काम गरेको 2 बर्ष मन थामेर तेहि काम मा मात्र केंद्रित हुनुहोस अवश्य सफल हुनुहुनेछ।
    सबैको आफ्नो आफ्नो क्षमता छ तेहि प्रयोग गरौ।
    साधारण जीबनसैली जिउने कोसिस गरौ ।।
    जय कृषि
    माडी टर्की फार्म पाल्पा

КОМЕНТАРІ • 205