प्रचण्ड भागेर धन्न जोगीएर रोष्टम पुगे,संसदमा खैलाबैला विश्वासको मत लिंदा हंगामा, ज्यान जोगाउनै धौ धौ

Поділитися
Вставка
  • Опубліковано 19 тра 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Camera:- Naresh mijar
    Video Editor : Amit Thakur
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepal.com
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

КОМЕНТАРІ • 952

  • @dineshbahadur6160
    @dineshbahadur6160 24 дні тому +132

    यो नेपाली कांग्रेस का सांसद हरुलाई निलम्बन गर्नु पर्छ।

  • @birjitkc6088
    @birjitkc6088 25 днів тому +167

    देश लुट्न नपायर रोईरहेका छन काला काङरेसहरु

  • @barahisanchar
    @barahisanchar 25 днів тому +112

    सबै भन्दा राम्रो कम्युनिष्टहरू अब आफ्ना कमजोरी पहिल्याएर सुध्रिएर काँग्रेसलाई निमिट्यान्न पार्न पर्यो।

  • @YogiRam-ew1cr
    @YogiRam-ew1cr 24 дні тому +92

    पुलिस बोलाएर भाटा हानौ काग्रेस लाई बाईर हामिछौ हान्ने

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 25 днів тому +80

    यो संकेत कांग्रेस सकिने हो

  • @mahesh-ho8kh
    @mahesh-ho8kh 25 днів тому +90

    यो देश लुट्न न पाएँ र काग्रेस बौलको छ

  • @Sagar12550
    @Sagar12550 25 днів тому +89

    यदि सदनमा काङ्ग्रेस को छोराछोरी तिम्रा आमा बा छन भने सम्झाउनु जनता को आँसु लाग्दछ।

  • @bhimlama6372
    @bhimlama6372 24 дні тому +52

    गठबन्धन सरकार पाँच वर्ष टिकाउनुहोला कांग्रेस त्यसै बिलाई हुन्छ।💪💪💪🤘🤘🤘

  • @mintilijapun3808
    @mintilijapun3808 24 дні тому +42

    कांग्रेस जब सम्म यो राजनीति मा रहन्छ नेपाल कहिले माथि जाँदैन यो कुरा साँचो हो अब आउने 84 मा जन्ता ले सोच्नु पर्छ

    • @HP_Dogra
      @HP_Dogra 24 дні тому +1

      84 ma maobadi ko 2 seat ra ghanti ko 0 seat hunxa.

  • @santoshPaudel-it3xq
    @santoshPaudel-it3xq 25 днів тому +70

    भ्रष्ट काङ्ग्रेस लाई सम्सद बाट खेदौ

  • @birendradahal4693
    @birendradahal4693 25 днів тому +53

    बिनाश काले बिपरित बुद्धि भनेको यहि होला , हरे काङ्ग्रेसीहरु , धन्य हो तिम्रो बुद्धि

  • @bikramkc7327
    @bikramkc7327 24 дні тому +23

    सत्तामा नहुदा कांग्रेस का नेता हरु पागल जस्तै भाछन

  • @rajchaulagain9664
    @rajchaulagain9664 25 днів тому +35

    मर सब तिमिहरु यो पृथ्वी का भार नेपालीको सम्सदको विश्व भरी व्यजत गरेर किन बाच्नु

  • @tilakrokaroka4292
    @tilakrokaroka4292 24 дні тому +13

    कालो काङ्ग्रेस को कालो कर्तुत ल्यान खोजे पछि को आक्रोस हो यो ।काङ्ग्रेस ले हजुरको कुरा सुन्य हैसियत पनि छैन नेपाली जनताले सुने पुग्छ सुनिरहेका छन

  • @balgurung1662
    @balgurung1662 24 дні тому +14

    उच्चसम्मान गर्दछौ प्रचण्ड ज्यु🇳🇵🇳🇵🙏🙏💕💕👏👏🇳🇵🇳🇵

  • @balgurung1662
    @balgurung1662 24 дні тому +11

    प्रचण्ड सलाम हजुर को नया चिचार र निति सम्माल्नु भयकोमा 🇳🇵🇳🇵👏👏🙏💕🇳🇵

  • @user-qr1ub2qu2f
    @user-qr1ub2qu2f 24 дні тому +12

    यो गौसाला २६ को रैछे सधै अघि अघि देखिन्छे ।

  • @matribhumiko-maya
    @matribhumiko-maya 25 днів тому +14

    आतंककारी आतंककारीहरुको लडाइँ

  • @prakashsunar1423
    @prakashsunar1423 24 дні тому +7

    यनिहरु सबैलाई देश निकाला गरौं
    नेपाली जनताहरु मिलेर

  • @user-fg4pg8pi6l
    @user-fg4pg8pi6l 24 дні тому +25

    चोर कांग्रेस लाई प्रचण्डले ठीक पार्छन

  • @harikhadka3495
    @harikhadka3495 25 днів тому +44

    कालो काङ्ग्रेस ले के गर्न खोज्दै छ यो देशमा अन्तर्राष्ट्रिय बेइज्जती काङ्ग्रेस 😡😡😡

  • @harisitoula4510
    @harisitoula4510 24 дні тому +30

    काग्रेश को कालो दिन अब गिन्ती सुरु भयो अब आउने चुनान मा काग्रेशको 84 हुदैछ जय रबि जय घण्टी 🙏🙏🙏🙏🙏🔔🔔🔔

  • @arjunbahadurthapa8057
    @arjunbahadurthapa8057 25 днів тому +13

    दलहरू आपसमा मात्र विरोध गरिरहेका छन्, विकासको कुरा त हुने भएन।

  • @danbahadurrawat1883
    @danbahadurrawat1883 24 дні тому +12

    प्रचण्डलाई काङ्ग्रेसले जिस्कायर 84 को चुनावमा सकिने भयो।गठबन्धन बिना काङ्ग्रेसको 14 सिट आउने भयो।

  • @upendrabhandari9903
    @upendrabhandari9903 25 днів тому +13

    सारा नेपाली ले लाईभ हेर्दै छन तर त युटुबे प्रचण्ड भाग्यो भन्छ

  • @birjitkc6088
    @birjitkc6088 25 днів тому +35

    रक्सी खायर आका रहेछन काला काङग्रेसहरू

  • @rajibbista
    @rajibbista 24 дні тому

    अब काङ्ग्रेस सकिदै छ सम्मानिय प्रधानमन्त्री प्रचण्ड ज्यु तपाईं अगि बढनुस पछि हामी छौ

  • @ramapanthi1267
    @ramapanthi1267 24 дні тому +12

    यो घडी चोर धतीवडा लाई पागल खानामा लगेर उपचार गर्नुपऱ्यो

  • @pushpashrestha3532
    @pushpashrestha3532 24 дні тому +17

    काग्रेस का माननिय सभासद लाई सभामुख ज्यु ले यथाशीघ्र निलम्बन गर्नु पर्छ

  • @user-bc5rg1sx8y
    @user-bc5rg1sx8y 24 дні тому +5

    महान नेता कमरेड प्रचण्ड लाल सलाम

  • @amrittamang8955
    @amrittamang8955 24 дні тому

    सम्पुर्ण देश तथा बिदेशमा छरिएर बस्नु हुने नेपाली काङ्ग्रेसहरुलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु धन्यवाद

  • @gopalbasnet9075
    @gopalbasnet9075 25 днів тому +13

    होइन यि काउरेसीलाइ भोट दिइरहने कस्ता जन्ता होलान के ?

  • @user-vu6zb7zb1n
    @user-vu6zb7zb1n 24 дні тому +7

    Xi xi xi काङ्ग्रेसको कालो कर्तुत बाहिरियो 😡😡😠😠😡😡

  • @arjunbahadurthapa8057
    @arjunbahadurthapa8057 25 днів тому +8

    एक दिन पनि कामको कुरा नगरी तलब भत्ता खानेलाई हामी के भनेर सम्बोधन गरौं?

  • @harshashrestha9867
    @harshashrestha9867 24 дні тому +16

    छिट‍ो भ्रष्टाचारी साम्सद हरुलाइ जेल कोचेर देखाउनु पर्यो सरकार ।

  • @magarpun8919
    @magarpun8919 24 дні тому +3

    अब याे सबै काङ्ग्रेसकाे नेतालाई जनताले जाँभेट्याे कालाेमाेसाे दलिदिनुपर्याे

  • @rameshbahadurthapa4202
    @rameshbahadurthapa4202 25 днів тому +19

    गाइजरता हेर्न नेपालको संसदभित्त जानुपर्ने रहेछ।

  • @dhurbabikrammalla3118
    @dhurbabikrammalla3118 24 дні тому +8

    यस्तै गणतन्त्रको नाटकले जनता वाक्क दिक्क भएका छन त्यहि भएर यो अवस्था परिवर्तन गर्न व्यवस्था परिवर्तन गर्नु पर्छ ।

  • @rambk8448
    @rambk8448 24 дні тому

    नेपाली काँग्रेसको नेता हरु अब सांसद बाटै हटाउनु पर्छ

  • @rambk3652
    @rambk3652 24 дні тому

    सबै दलहरु मिलेर याे काङ्ग्रेसलाशलाई निर्मुल पाराैँ देश ५ बर्षमा परिवर्तन हुन्छ।
    काङ्ग्रेस बिहिन नेपाल बनाअाैँ ।

  • @sabinlama9327
    @sabinlama9327 25 днів тому +37

    येस्ता चोरहर्लाई भोट दीने जनतानैइ बेकुब हो

  • @Padamramsharki
    @Padamramsharki 24 дні тому +3

    यस्तो समस्या फेरी नआवस भन्नको लागी नेपालमा रहेका सम्पूर्ण कम्नेष्टहरू एकै पार्टी बन्नु आबस्यक देखिन्छ ।

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 24 дні тому +2

    कांग्रेस काे नामै हटाउनु पर्छ।पूँजीवाद राष्ट्रिय घाती देश बेचुवा उद्योग कारखाना सबै बेचेर ढुकुटी सहित रित्याउने भ्रष्ट नेताहरु पनि अत्ति नै गर्ने हुन ।

  • @ashokmahato6745
    @ashokmahato6745 24 дні тому

    बडा उथलपुथल गर्ने धम्की दिने जनमुक्ति को धम्की आज देखाउने बेला आको छ। देखाए हुन्छ प्रचण्ड

  • @krishnactimalsina467
    @krishnactimalsina467 25 днів тому +27

    अहिलेको अवस्थामा यो नै एक मात्र उत्तम बिकल्प थियो। काङ्ग्रेस पुर्वाग्रह ,कुन्ठा र राजनीतिक प्रतिसोधले ग्रस्त छ।

  • @homnathdevkota9104
    @homnathdevkota9104 25 днів тому +3

    घडि चाेर पनि कराई रहेकाे छ त

  • @Jay-jo2xf
    @Jay-jo2xf 24 дні тому +2

    नेपाली कांग्रेस मुर्दा बाद😊

  • @prakashneupane8615
    @prakashneupane8615 24 дні тому

    अभिभाबकिय राजसंस्था हिन्दुराज्य नेपाल निर्बिकल्प हो चेतना भया

  • @spandankarishma520
    @spandankarishma520 24 дні тому +4

    त्या कोहीले बोम लगेर फल्देऊ न ए सबै को एक चिहान होस्

  • @user-ds5kq6em3h
    @user-ds5kq6em3h 25 днів тому +7

    हे पशुपनि ईनि लुटेरा हरुला चाडै माथि पठाईदेउ हे राम

    • @shovakhadka2502
      @shovakhadka2502 24 дні тому

      Nai hami yini fataha ka thupra lai mathi nlane 😂😂😂😂 mathi hamero sorga lai ni yestai samsad bhawan banauchn 😂😂😂😂

    • @deepsiikhatri8327
      @deepsiikhatri8327 24 дні тому

      🤣🤣

  • @HikmatBam-eh6nv
    @HikmatBam-eh6nv 24 дні тому

    सभामुख देवराज घिमिरे सभामुख हुनेलाई यज्ञ नरहेछ। आजैबाट राजिनामा दिनुपर्छ

  • @PremPariyar-wr6eu
    @PremPariyar-wr6eu 24 дні тому +2

    Bahulauna lagyo kangresh

  • @shyambalayar2534
    @shyambalayar2534 25 днів тому +13

    आफै सोच्नु होस् कस्ता पात्रहरुलाई भोट दिएछु भनेर प्रत्येक चेतनशील नेपाली ले देश माटो पुर्खाका गौरव गाथाको कदर आफू भन्दा पछाडि का सन्तति को भबिष्य एकपटक सोचेनौ भने मेरो देश देश रहन गाह्रो छ..

  • @Khadkaprakash153
    @Khadkaprakash153 25 днів тому +6

    म त के भन्ना चहान्छु भने पहिलेका तिन दल को निति ठिक छैना नेपाल बेच्चने तिन दल मिलेर हो

  • @Megagaming321
    @Megagaming321 24 дні тому +1

    षाता कसनुहाेस pm र.खाेरमा जाकनुहाेस हिममत गरनुहाेस हामी जनता तपाइलाइ साथ सपाेट गरछहु,यिनिहरु मिठाे मिठाे खाएर जनताकाे रगत चुसेर याे नइतित पतनभकाेहाे

  • @krishnaprasaddulal7610
    @krishnaprasaddulal7610 25 днів тому +9

    सारै फोहोरी.खेलरैछ.रैछ जनताभेडा.हरूले.हेर.ल.

  • @kedarkarki7153
    @kedarkarki7153 25 днів тому +5

    अचुम्म लागो महिला नाचेको हेरन

  • @HikmatBam-eh6nv
    @HikmatBam-eh6nv 24 дні тому

    कति लाज लाग्दो कुरा हो पुष्पकमल दाहाल प्रचण्डलाई बारबार विश्वासको मत लिने श्रमको कुरा हो यो।

  • @binodkarki3380
    @binodkarki3380 24 дні тому

    कहिले मर्छन होला देस ले धान्न नसक्ने राक्षस हरु 🙏हे भगवान चाडै उठाउ यिनि हरु लाइ 🙏🙏

  • @Mix_shorts_44
    @Mix_shorts_44 24 дні тому +3

    गगने को मुहार हेर्नुहोस।

  • @ratanyounghanglimbulimbu8314
    @ratanyounghanglimbulimbu8314 25 днів тому +3

    Verry good comred

  • @ggrki3748
    @ggrki3748 24 дні тому +1

    यो घडी चोर लाई ठोक्नु पर्ने कसो गरेछ ।

  • @RabinKc-xi2xx
    @RabinKc-xi2xx 25 днів тому +3

    Rip congress

  • @arunneupane4562
    @arunneupane4562 24 дні тому +3

    कठै बि.पि.का अनुयायी काङ्ग्रेसहरुको गतिबिधी ?? बि.पि.को सिद्धान्तमा त यस्तो प्रकारको काङ्ग्रेस पार्टीको परिकल्पना छैन त इतिहास मा नभाको जात्रा देखाएर पार्टी सकाउने रणनीति । बि.पि. गणेशमान र किसुनजिको आत्माले नि सराप्ने छ धिक्कर होस्😂

  • @shivarimal8011
    @shivarimal8011 24 дні тому

    परधानमनत्री जिउ देस राजा लाई जिम्मा दिनुहोला तपाईं लाई सबै ले माननु हुनछ राजतन्त्र जिन्दबाद🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mountgaming9892
    @mountgaming9892 24 дні тому

    निर्माण ब्यवसाही ले निर्माण गरेको पैसा पाउदैन , कायलयले पैसा छैन भन्छ । सरकार हामी बलियो हैसियत मा छौ भन्छ ।।😥🙏🇳🇵

  • @DilChhetri-gb3kj
    @DilChhetri-gb3kj 25 днів тому +3

    Sahi kura bhannu bhayo.
    Nepali Congress le dherai galat gatibidi gari rahe ko. Congress lai bhari parchha. Nepali Congress lai ab arko chunab ma garo parne chha.

  • @girmagar7972
    @girmagar7972 25 днів тому +4

    Yo kangresh party desh ra jantako lagi Kam xaina yo arajakta ho yo party lai karwai hunu parxa hjr dhanyebad

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 24 дні тому

    प्रचण्ड भनेको प्रचण्ड नै हुन , काममा त कस्को नै के छ र तर उथलपुथलमा‌ प्रचण्डले विश्व रेकर्ड राखेका छन् ❤ congratulations 👏 xa 😂😂😂😂

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 25 днів тому +3

    खराब कांग्रेस

  • @user-rl3ot1bu2h
    @user-rl3ot1bu2h 25 днів тому +3

    राम राम केको जात्रा हो

  • @sandeshmunchmedia7346
    @sandeshmunchmedia7346 24 дні тому

    घडीचाेर सबैभन्दा खतरनाक देखियाे त हाे !

  • @user-wk2yy3mv1d
    @user-wk2yy3mv1d 24 дні тому

    पुलिस लाई लाठी चार्ज गरेर काग्रेस लाई बाहिर खेदौ बाहिर हामी ठोक्छौ काङ्ग्रेस लाई

  • @rajkumardhakal8449
    @rajkumardhakal8449 24 дні тому +3

    गगन को बाख्रा को खोर आज खुलुको देखियो कति रैछन बोका बाख्रा😂😂

  • @arpanarpokharel
    @arpanarpokharel 25 днів тому +4

    Prachandaji..bolne matra hoina sacha kaam garera dekhaunus. Aba old agema deshko lagi baachnus ani kaam garnus. Tapaiko jai jai huncha

  • @deepakbhandari1910
    @deepakbhandari1910 24 дні тому +1

    काङ्ग्रेसले पूर्ण रूपमा गति छोडेछ

  • @IshworsureshRawal
    @IshworsureshRawal 24 дні тому

    गृहमन्त्री ज्यु जे होस होस अब!! यक यक गर्दै भ्रष्टाचारिलाइ यक यक गर्यर जेल कोचनुस! सबैभन्दा पहिला त कालो क्रागेस को नेताहरुलाइ! तपाईं मुटुदरो गर्नुस हामी जन्तासात दिन्छौ! तर सबैभन्दा पहिला त क्रागेस यक्लाइ जेलकोचेभन्य सबै चुपचाप्लाग्छ !!!

  • @bisan8288
    @bisan8288 25 днів тому +10

    गठबन्धन गरेर देशै भरि माओवादीका भोटले जितेको कांग्रेस ! थुक्क बेईजति तैले माओवादीले आफ्नो भोट फिर्ता मागे के होला ?

    • @bishnubasnet4026
      @bishnubasnet4026 24 дні тому

      तं मुजि आतंककारिको सैतान काङ्रेसको भोटले धुक्धुकी रहेको छ ठूलो कुरा गर्छस छौँडा?

  • @puranrijal22
    @puranrijal22 25 днів тому +4

    kalo congress murdabaD

  • @kishorkumarranabhat2611
    @kishorkumarranabhat2611 24 дні тому +1

    म के भन्न चाहन्छु भने प्रचण्ण ज्यु र गृहमन्त्री लाई याे भन्न चाहन्छु कि नेपाल मा कम्युनिस्ट र रास्वपा मिलेर यस्तो भष्टाचारि काङ्ग्रेस लाई २०८४ सालमा निम्ट्याउन जरुरी छ अब नेपाल काे भष्टाचारि हरू लाई अनि भुटानी शरणार्थी हरू र सुन तस्करि हरू सबै लाई अाजिवन जेल हाल्नु पर्छ प्रमन्त्री ज्यु यदि प्रचण्ड ज्यु जनता काे प्र मन्त्री हाे भने वा माअाेबादि काे लिडर हाे भने देशमा वा नेपाली जनता लाई कुठाराघात भई रहेको अबस्थामा यहि साँसद काे राेष्टम बाटनै ठाडाे अादेशमा साँसद मा जसले जसले ग्याङ फाईट र हुलदङा गर्ने जाे काेहि लाई पनि तुरुन्तै जेल हालिअाेस

  • @khetraajmagar7386
    @khetraajmagar7386 24 дні тому

    देश लुट्न नपाउदाको पीडा हेर नेपाली काङ्ग्रेसको

  • @devirijal7227
    @devirijal7227 25 днів тому +3

    हाहाहा काङ्ग्रेस बिचरा देेश र जनता लाई लुटन नपाईने भो भनेर रोईरहेको छ । बिचरा अब दिन गए लुटि खाने

  • @bharatbaral820
    @bharatbaral820 24 дні тому

    दस बर्षमा गरेका गल्ती नदेख्ने दल एक दिनकाे नारावाजी संग डराएर के भन्न खाेजेकाे हाे चेतनाभया जयहाेस।

  • @khimnarayanshrestha8680
    @khimnarayanshrestha8680 24 дні тому +2

    ८४ को चुनाबमा रक्सी मासुमा बिक्री हुने जनता आज पनि जिउँदो छ ! नेपालीको दुर्भाग्य ! मत जय घण्टी भन्छु !

  • @user-be1fq2xb1u
    @user-be1fq2xb1u 25 днів тому +3

    छि छि के को जात्रा हो यो जन्ता झुक्याउन खेल

  • @taraJoshi-ky3ef
    @taraJoshi-ky3ef 25 днів тому +3

    Ghadi chor ko harkad xiyaaa laj ni na lageko

  • @padamgurung320
    @padamgurung320 24 дні тому

    काँग्रेस ले देस बिगारने मात्र हो

  • @tikaramgiri9087
    @tikaramgiri9087 25 днів тому +4

    ghadi chor ta saachai gunda hoki kya ho ?

  • @FUNNEY200
    @FUNNEY200 25 днів тому +4

    प्रचण्ड चाेर लाई प्र म बनाउनु भनेकाे याे देश् का सत्ता पक्षमा प्र म हुनखालका याेग्य शाङ्सद रहेनछन्।

    • @user-lr1km4ii1c
      @user-lr1km4ii1c 24 дні тому

      P m banne haisiyatka neta nabhaka hoinan hola,,,tarA ti netaharuko kun nasama kasto khun bagchha bhanne Kuroko purna janakari prachandlai chha tyo hunale uniharu samjhauta ra krambaddhata khojdai holan,, bichara deuba jasari,tara ma aptharoma pare lattale hanera bahira aune ra uthal puthal machchaune ghosana pahilo dinkai ghosana ho...

  • @kishorkumarranabhat2611
    @kishorkumarranabhat2611 24 дні тому

    नेपाली काङ्ग्रेस देशकाे लागि कलङ्क नै रहिछन

  • @AnimeDragon-021
    @AnimeDragon-021 25 днів тому +3

    Thkuka mgibharu desko chanta xna yo kangarest aba patan bho

  • @laxmisapkota1348
    @laxmisapkota1348 24 дні тому

    काङ्ग्रेस सकियो अब ,बरु प्रचण्ड धेरै राम्रो ,प्रचण्डको उचाइले सगरमाथा छुन्छ हेर्दै जाउ कङडी हो,

  • @rbhitang8193
    @rbhitang8193 24 дні тому

    यो कालो पार्टी नै नेपाल सरकार ले खारेज गरोस् ।

  • @shyambahadur1579
    @shyambahadur1579 24 дні тому

    दीयो नीबने बेलामा चर्को हुन्छ भनेको यही हो काग्रेंस

  • @krishnagadal5873
    @krishnagadal5873 24 дні тому

    अब नेपाल मा प्रधानमन्त्री काे प्रतक्ष्य निर्वाचन प्रणालि बाहेक अरु विकल्प छैन

  • @goremagar5816
    @goremagar5816 24 дні тому

    बहुमतले विश्वासको मत दिइसके पछि त खुरु खुरु प्रतिपक्षको राम्रो भुमिका निभाउनु नि के हो काङ्ग्रेस को यस्तो आचरण ... यो त सरासर सत्तामा जान नसकेको रुवावासि हो...र 84 मा साकिने लक्षण हो ।

  • @roshantiwari890
    @roshantiwari890 24 дні тому

    काङ्ग्रेस का नेताहरू किन बौलाहेको तिमिहरु कसरी भोट हालौ फेरि फेरि जसरी सम्सद भवनमा हङगामा गरेछौ तेसरी भोलि तिमिहरु भोट माग्न जादा जनतालेपनि यसैगरी तिम्रो बदला लिनिछन गाउँ हामी जनताको हाम्रो हो

  • @baltamang9038
    @baltamang9038 24 дні тому

    कोही बुझेर कोही बुझ्दै नबुझेको मान्छेको पछि लागेर उभिएको सभासद हुन है।।
    यिनीहरूलाई ८४ सालको चुनावमा विचार गरौं।।
    कोही रोल्याक्स घधी कोही बाख्रा कोही अन्धाधुन्द जानी नजानी उभिएको मात्रै हो।यस्तहरुले देशको बिकाश गर्ने छैन किनकी उनीहरू तलब भत्ता लिइने मात्रै हुन्।।

  • @sanokanchhagubaju3286
    @sanokanchhagubaju3286 24 дні тому

    प्रतिपक्ष बहुलायछ निलम्बन गर्नु पर्छ

  • @mohanmaharjan8006
    @mohanmaharjan8006 24 дні тому +1

    यो समानुपातिक बात आएका सांसद भनिदाहरुलाई निष्काशन गर्नु पर्यो।कृपया समानुपातिक सिस्टम खारेज गर्नु होला।